बजेटपछि सेयर बजारमा सामान्य सुधार, कारोबार सवा ३४ कारोड रुपैयाँ

बुद्धबार, आषाढ ३०, २०७२ साल,
काठमाडौं । सेयर बजार ४.२६ अंकले बृद्धि भएर कुल ३४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ कुला १४३ कम्पनीका नौं लाख ७१ हजार ५२९ कित्ता सेयर कारोबार भएको हो ।
 
व्यापार र अन्य बाहेक सबै सुचक बढेका छन् । उत्पादन २९, बिमा २१, जलविद्युत् २१, विकास बैंक १२, होमटल ३७ र बैंक दुई अंकले बढेको छ ।
 
सबैभन्दा वढी प्रभु बैंकको चार करोड ९० लाखको संस्थापक सेयर किनबेच भएको छ । नेशनल लाइफको पनि तीन करोड ९१ लाख र लक्ष्मी बैंकको तीन करोड ४६ लाखको संस्थापक सेयर किनबेच भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411