विकास-निर्माण

​लगानी सम्मेलनमा ठूलो बिदेशी लगानी भित्र्याउन पहल गर्ने राजनीतिक प्रतिबद्धता

Posted on Mar 02 2017
काठमाडौं । २५ बर्षपछि काठमाडौमा आयोजना गरिएको लगानी सम्मेलनमा राजनीतिक नेताहरुले देशमा ठूला खाले बिदेशी लगानी भित्र्याएर चाँडै देश बिकास गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनीहरुले लगानी ल्याउने वातावरण..

अनलाइन मार्फत एक महिनामा जलविद्युतमा ७ अर्ब लगानी प्रतिवद्धता

Posted on Mar 01 2017
काठमाडौं । जलविद्युतमा लगानी गर्न एक महिनामा ७ अर्ब रुपैयाँको प्रतिवद्धता आएको छ। सरकारले अनलाइन मार्फत जलविद्युतमा लगानी प्रतिवद्धता संकलन गर्न थालेको एक महिनामा सर्वसाधारणले ७ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता..

एडिबिले दियो १ अर्ब ऋण, २५ जिल्लामा खानेपानी आयोजना सञ्चालन हुने

Posted on Mar 01 2017
काठमाडौं  । एशियाली विकास बैङ्कको सहयोगमा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना २५ जिल्लामा सञ्चालन भएको छ । खानेपानी तथा ढल निकास विभागले एशियाली विकास बैङ्कको एक अर्ब २५ करोड ऋणमा..

​डेनिस राजकुमारद्धारा लघु जलविद्युत् आयोजनाको अवलोकन

Posted on Feb 26 2017
काभ्रे । डेनमार्कका राजकुमार योकिम होल्गर बाल्दिमार क्रिस्चियनले शनिबार  काभ्रेपलाञ्चोकको भीमखोरी गाविसस्थित करमडाँडा लघु जलविद्युत् आयोजनाको अवलोकन गरेका छन् ।   नेपालको अनौपचारिक भ्रमणमा आएका उनले सो लघु जलविद्युत् आयोजनाबाट सञ्चालन..

८ बैङ्कको लगानी रहेको अप्पर सोलुखोलाको ४० प्रतिशत निर्माण कार्य सम्पन्न

Posted on Feb 26 2017
सोलुखुम्बु । सोलुखोला जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।  अप्पर सोलुखोला हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको २३ मेगावाट क्षमताको आयोजना निर्माण ४० प्रतिशत काम सकिएको आयोजनाले जनाएको..

अन्नपूर्ण केवलकारलाई सनरार्इज र राष्ट्रिय बाणिज्य बैंकले ६६ करोड ऋण दिने

Posted on Feb 23 2017
काठमाडौं । पोखरामा निर्माणाधिन अन्नपूर्ण केवलकारमा सनरार्इज बैंक र राष्ट्रिय वाणिज्य बैंकको सहवित्तियकरणमा ६६ करोड रुपैयाँ लगानी गर्ने भएका छन्। विहिवार ऋण लगानीका लागि अन्नपूर्ण केवलकार प्रालि र बैंकबीच सम्झौंता भयो।..

माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाः प्रसारण लाइनमुनि उचित मुआब्जा दिन स्थानीयवासीको माग

Posted on Feb 22 2017
काठमाडौं  । काठमाडौंलगायत विभिन्न क्षेत्रमा विद्युत्भार कटौतीमुक्त अभियानमा सहयोग पुर्‍याएको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको प्रसारण लाइन प्रभावितले आफूहरुको माग सम्बोधन गरिदिन ऊर्जामन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएका छन् ।  लमजुङ जिल्लाका सांसद..

मुआब्जाका लागि बूढीगण्डकी प्रभावितसँग लालपुर्जा मागियो

Posted on Feb 22 2017
गोरखा । बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको छ । पहिलो चरणमा मुआब्जा वितरण गर्न लागिएको गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका बूढीगण्डकी प्रभावितलाई डुबान..

​६ महिनामा बजेट खर्च २६ प्रतिशत

Posted on Feb 20 2017
काठमाडौं । आर्थिक वर्ष २०७३-७४ को ६ महिनामा सरकारले जम्मा २६ प्रतिशतमात्र खर्च गरेको छ । चालू आवको पुससम्ममा सरकारले कुल २ खर्ब ७४ अर्ब ६८ करोड ५१ लाख रुपैयाँमात्र..

रक्सौल परवानीपुर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न

Posted on Feb 20 2017
वीरगञ्ज । रक्सौल परवानीपुर १३२ केभी विद्युत् प्रसारण लाइनको निर्माण पूरा भएको छ । भारतको रक्सौलदेखि परवानीपुरसम्म रहेको सो प्रसारणलाइनको टावर, तार तथा अन्य उपकरण जडानकोे अन्तिम जाँच शुरू भएको..

फास्ट ट्रयाक निर्माण सम्बन्धि सुझाव प्रतिवेदन पेस, ५ वर्षभित्र आयोजना पूरा गर्न सकिने

Posted on Feb 20 2017
काठमाडौं  । काठमाडौं र तराई मधेश जोड्ने द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणका सम्बन्धमा सुझाव दिन गठित उच्चस्तरीय समितिले सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष..

‘नेपाल पूर्वाधार सम्मेलन २०१७’ आजदेखि शुरु

Posted on Feb 19 2017
काठमाडौँ । ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित आजदेखि यहाँ ‘नेपाल पूर्वाधार सम्मेलन २०१७’ सुरु भएको छ । नेपाल उद्योग परिसङ्घ ९सिएनआई० मुख्य आयोजक तथा नेपाल सरकार र युवा निर्माण व्यवसायी..

​१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले मुआब्जा वितरण गर्न थाल्यो

Posted on Feb 16 2017
काठमाडौँ । तनहुँ जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गर्न थालेको छ।  आयोजनाले आजदेखि मुआब्जा वितरणको प्रक्रिया सुरु गरेको हो । पहिलो दिनमा नै १७ प्रभावित घर परिवारलाई मुआब्जा वितरण..

​प्रधानमन्त्रीले गरे हेवा खोला ‘ए’ जलविद्युत आयोजनाको उद्घाटन

Posted on Feb 15 2017
पाँचथर । पाँचथर पावर कम्पनीद्वारा निर्मित १५ मेघावाटको परियोजना प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । २०६७ सालमा निर्माण सूरु गरीएको आयोजना निर्माण भइसक्दा दुई र्अब ६० करोड खर्च भएको..

​पोखरामा खानेपानी परियोजनाकालागि जापानको साढे चार अर्ब अनुदान

Posted on Feb 15 2017
काठमाडौँ। जापान सरकारले पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि चार अर्ब ५३ करोड ९० लाख रुपैयाँ अनुदान सहयोग गर्न सहमत भएको छ । अर्थ मन्त्रालयमा आज भएको कार्यक्रममा अर्थ सचिव..

सरकार र नेपाल टेलिकमले ४ अर्ब लगानीमा धरहरा बनाउने

Posted on Feb 15 2017
काठमाडौं । गत वर्षको भूकम्पले भत्किएका धरहराको पुनःनिर्माण नेपाल सरकार र नेपाल टेलिकमले संयुक्त रुपमा गर्ने भएका छन् ।  नेपाल टेलिकमका सहप्रवक्ता रोमन अधिकारीले धरहरा पुनःनिर्माणको प्रस्ताव पुरातत्व विभागमा लैजाने गृहकार्य..

नेपाल भारत उर्जा सचिव बैठकमा चार बुँदामा भयो सहमति

Posted on Feb 15 2017
काठमाडौँ। सरकारले भारतबाट आयात भइरहेको विद्युतलाई नियमित बनाउने भएको छ । त्यसका लागि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गरेर २२० केभीमा चार्ज गर्ने र थप विद्युत् आयातलाई सहज बनाइने..

पुननिर्माण कोष परिचालन खाका बनाउन समिति गठन

Posted on Feb 13 2017
काठमाडौँ । राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पुनःनिर्माण कोष परिचालनको खाका निर्माण गर्न मुख्यसचिवको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका सचिव सदस्य रहेको समिति गठन गरेको छ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल..

ऊर्जामन्त्री पुगे पश्चिम सेती आयोजना प्रभावित क्षेत्रमा, आयोजना बन्नेमा ढुक्क हुन स्थानीयलाई आग्रह

Posted on Feb 13 2017
डोटी । ऊर्जामन्त्री जनार्दन शर्माले आइतवार पश्चिम सेती जलविद्युत् परियोजना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।   मन्त्री शर्मालाई पश्चिम सेतीबाट प्रभावित हुने डोटी, बैतडी, बझाङ र डडेल्धुराका बासिन्दाले स्वागत..

‘विद्युतमा जस्तै खानेपानीमा पनि लुकाएर अन्यत्रै वितरण भइरहेको त छैन ? ’

Posted on Feb 13 2017
काठमाडौं  । ‘महाप्रबन्धकज्यू पानी नआउने हावा फाल्ने धाराको महशुल तिर्ने कि नतिर्ने ?’ यो कुनै ग्राहकको प्रश्न नभई खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको नवौँ वार्षिकोत्सव..

​मन्त्रीको प्रश्नस् धाराले हावा फाल्छ, महसुल तिर्ने कि नतिर्ने ?

Posted on Feb 12 2017
काठमाडौँ र ‘महाप्रबन्धकज्यू पानी नआउने हावा फाल्ने धाराको महसुल तिर्ने कि नतिर्ने ?’, यो कुनै ग्राहकको प्रश्न नभई खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नवौँ वार्षिकोत्सव..

​कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न, झापा, मोरङ र सुनसरीमा लोडशेडिङ अन्त्य हुने

Posted on Feb 12 2017
काठमाडौं  । भारतबाट विद्युत् आयात गर्ने महत्वपूर्ण प्रसारण लाइनका रुपमा लिइएको कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सो प्रसारण लाइनको सिङ्गल फेजलाई डलब फेजमा..

ऊर्जा मन्त्रालयले भन्यो– आयोजना अध्ययन गर्न अष्ट्रेलिया होइन, माथिल्लो तामाकोसी जाऊ

Posted on Feb 10 2017
काठमाडौं । ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको..

प्रधानमन्त्रीको निरीक्षणपछि चमेलिया जलविद्युत् आयोजनाको भौतिक प्रगति बढ्यो

Posted on Feb 09 2017
काठमाडौं । लामो समयदेखि विवाद र समस्यामा फसेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चमेलिया जलविद्युत् आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री जनार्दन शर्मा, नेपाल विद्युत्..

पाँच ठुला आयोजना पूर्ण क्षमतामा चलाउँदा लोडसेडिङ अन्त्य

Posted on Feb 07 2017
काठमाडौँ । पाँचवटा ठूला जलविद्युत् आयोजनालाई साँझको समयमा मात्रै पूर्ण क्षमतामा चलाउँदा विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्न सम्भव भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको स्वामित्वमा रहेका काली गण्डकी..

पाँच अर्ब बढी मुआब्जा वितरण गर्दै बूढीगण्डकी जलविद्युत् आयोजना

Posted on Feb 06 2017
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण गर्न लागिएको छ । धादिङ तथा गोरखाका जिल्ला प्रशासन कार्यालयले मुआब्जा वितरणका लागि रू पाँच अर्ब ५० करोड..

खिम्ती–ढल्केबर प्रसारण लाइन जोडियो, भारतबाट कति आयो बिजुली ?

Posted on Feb 03 2017
काठमाडौं । नेपालको विद्युत् प्रसारण प्रणाली एकीकृत हुन नसक्दा भोल्टेजलगायतका समस्या व्यहोर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । खिम्ती–ढल्केबर र हेटौंडा –कुलेखानी–मातातीर्थ प्रसारण लाइन प्राधिकरणको केन्द्रीय प्रसारण लाइनसँग जोडिएपछि भोल्टेजमा देखिएको..

प्रधानमन्त्रीद्धारा खिम्ती–ढल्केबर प्रशारण लाइनको उद्घाटन

Posted on Feb 02 2017
खिम्ती । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत १७ वर्षदेखि विभिन्न समस्या र अप्ठ्यारोमा अल्झँदै आएको खिम्ती–ढल्केबर २२० केभी क्षमताको प्रसारण लाइनको बिअीबार उद्घाटन गरेका छन् । जग्गा प्राप्ति, मुआब्जा वितरणलगायत विभिन्न..

​महानगरपालिकाले थाल्यो अनुगमन, मापदण्डअनुरूप भवन निर्माण नभए कारबाही

Posted on Feb 02 2017
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रमा मापदण्डअनुरूप भवन निर्माण भए÷नभएको अनुगमन तथा अनियमिततालाई नियन्त्रण गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ । भवन निर्माण इजाजत महाशाखा प्रमुख राम कार्कीको संयोजकत्वमा बुधवार..

स्तरोन्नतिको पर्खाइमा नेपालगञ्ज औद्योगिक क्षेत्र, प्रशासन र व्यवसायीबीच समन्वयको अभाव

Posted on Feb 01 2017
नेपालगञ्ज । पर्याप्त बिजुली बत्तीको व्यवस्था छैन ।  वर्षातमा डुबानको नियति भोग्नुपर्छ । सडक जीर्ण छन् । अन्य भौतिक पूर्वाधार क्रमशः कमजोर हुँदै गएका छन् । नेपालगञ्ज औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन..
Results 1086: You are at page 9 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411