विकास-निर्माण

नयाँ सरकारको तयारीसँगै आर्थिक समृद्धिको खाका कोरिँदै

Posted on Dec 14 2017
काठमाडौं । आर्थिक समृद्धि र राजनीतिक स्थिरताको लक्ष्यसहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको वाम गठन्धनले सुविधाजनक बहुमत हासिल गरेसँगै त्यसको ठोस खाका कोर्न शुरु गरेको छ । आगामी पाँच वर्ष स्थिर..

नगरपालिकाले नगरकोटको बतासेडाँडामा डेढ अर्बको होटल बनाउने,

Posted on Dec 06 2017
भक्तपुर। चाँगुनारायण नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न आधुनिक भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको छ।   नगर प्रमुख सोम मिश्रले यसबारे जानकारी दिँदै नगरपालिकाले नगरकोटको बतासे डाँडामा १०..

पाँच मिलियन युरोले प्रदेश १ र ७ का गाउपालिकालाई नवीकरणीय उर्जाको नमुना गाँउ बनाउने

Posted on Dec 06 2017
ललितपुर। जर्मनी सहयोग संस्था (जिआइजेड) र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयन गर्नेसम्बन्धी सम्झौता भएको छ।   नेपाल सरकार र जर्मनी सरकारबीच सन् २०१४ मा भएको सहमतिअनुसार..

विनोद चौधरीको विकासको मार्गचित्र:राष्ट्रिय गौरवका आयोजना पाँच वर्षभित्र पूरा

Posted on Dec 04 2017
काठमाडौँ ।  नेपाली कांग्रेसले हाल निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गर्ने योजना बनाएको छ। कांग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको आर्थिक समृद्धि..

प्राधिकरणको बजेट साढे ४३ अर्ब , विमानस्थल निर्माण सुदृढीकरण प्राथमिकतामा

Posted on Dec 04 2017
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । सो नीति तथा कार्यक्रम पारित गर्ने क्रममा साढे ४३ अर्बको बजेट विनियोजन गरेको..

स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना, कसरी जुटाउने २ सय ६३ अर्ब ?

Posted on Nov 30 2017
काठमाडौँ । वार्षिक औसतमा रु ३२ अर्ब ५० करोड विनियोजन हुन सकेको खण्डमा आगामी आठ वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने..

माथिल्लो त्रिशुली–१ को ८० प्रतिशत डलरमा भुक्तानी

Posted on Nov 30 2017
काठमाडौं । माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले ८० प्रतिशत भुक्तानी डलरमा पाउनेगरी सहमति भएको छ । २ सय १६ मेगावाटको यो आयोजनाको प्रवद्र्धक कोरियाको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी..

एडिबिले ८ नगरपालिकालाई पूर्वाधारमा १५ अर्ब ४० करोड ऋण दिने

Posted on Nov 27 2017
काठमाडौं । एशियाली विकास बैंकले क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न १५ अर्ब ४० करोड रुपैयाँ ऋण सहायता प्रदान गर्ने भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण सहयोगसम्बन्धी..

चमेलियाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

Posted on Nov 23 2017
दार्चुला । दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने १३२ केभीे प्रसारण लाइनमा आजदेखि विद्युत् प्रवाह भएको आयोजनाले जनाएको छ । सन् २००७ देखि निर्माण कार्य शुरु भएको ३० मेगावाट क्षमताको..

४५६ मेगावाट क्षमताको तामाकोशी जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’

Posted on Nov 19 2017
दोलखा । स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई..

कुलमानले ७५० मेगावाटको पश्चिम सेती बनाउन गरे चिनियाँ थ्री गर्जेजसँग सम्झौता

Posted on Nov 16 2017
काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र चिनियाँ कम्पनी थ्री गर्जेजका उच्च प्रतिनिधिबीच ज्वाइन्ट भेन्चर एग्रिमेन्ट भएको छ । प्राधिकरणका आयोजित समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान..

दलका घोषणापत्रमा ऊर्जा : महत्वाकाक्षी कार्यक्रम हुँदैनन् कार्यान्वयन

Posted on Nov 15 2017
काठमाडौं । प्रमुख राजनीतिक दलले आगामी दश वर्षभित्र मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि भन्दै घोषणापत्र मार्फत आफ्ना महत्वाकाक्षी योजना सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि भन्दै जारी..

पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको वातावरणीय योजना निर्माण अन्तिम चरणमा

Posted on Oct 15 2017
बैतडी । पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल–भारत सीमामा बग्ने महाकाली नदीमा वातावरण विज्ञहरुको टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयवासीसँग छलफल..

राष्ट्रिय गौरवका आयोजनाको खर्च तीन महिनामा छ प्रतिशत मात्रै

Posted on Oct 12 2017
काठमाडौं । राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको बजेटमध्ये तीन महिना सकिनलाग्दा ६ दशमलव ११ प्रतिशत मात्र खर्च भएको छ। व्यवस्थापिका–संसद्को विकास समितिले आज आयोजना गरेको राष्ट्रिय गौरवका आयोजनालगायत मन्त्रालयगत आयोजनाको प्रगतिको अवस्थासम्बन्धी..

मुस्ताङमा १३.६ मेगावाटको थापाखोला जलविद्युत् तिहार अघिनै प्रशारण लाइनमा जोडिने

Posted on Oct 04 2017
मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण भएको छ ।   आयोजनाबाट उत्पादित विद्युत् तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ ।माउण्ट कैलाश..

रुसको लगानी भित्रियो,पिके हाइड्रोपावरमा रुसको पाँच अर्ब लगानी स्वीकृत

Posted on Sep 07 2017
काठमाडौँ। तीस मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले पाँच अर्ब १० करोड लगानी गर्ने भएको छ ।   उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको बुधबार बसेको बैठकले उक्त आयोजनामा रुसको लगानीलाई..

नेपालमा १८० मेगावाट बिजुली थपियो, हिउँदमा लोडसेडिङ नहुने

Posted on Aug 24 2017
काठमाडौं । नेपालमा आगामी हिउँदको समयमा हुने लोडसेडिङ अन्त्य गर्न भारतले दिने भनिएको १ सय ८० मेगावाट विद्युत नेपाल लैजान दुई देशबीच अन्तरदेशीय प्रशारण लाइनको बिहीवार उद्घाटन भएको छ । प्रधानमन्त्री..

नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने

Posted on Aug 22 2017
काठमाडौं। सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मुलुकमा स्तरोन्नति हुने बताइएको छ । सोमबार यहाँ कम विकसित मुलुकहरुको नागरिक निगरानी मञ्च (एलडिसी) ले आयोजना गरेको राष्ट्रिय परामर्श गोष्ठीमा..

माथिल्लो तामाकोशीको काममा ढिलाइ, लागत ७ अर्ब बढ्यो

Posted on Aug 20 2017
काठमाडौं । चारसय पैसठ्ठी मेगावाट क्षमताको दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएकोे छ । डलरको भाउमा आएको उत्तारचडाव, वर्षा र..

बूढीगण्डकी प्रभावितलाई तत्काल मुआब्जा वितरण गर्न आग्रह

Posted on Aug 08 2017
काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले चालु आर्थिक वर्षभित्रै मुआब्जा वितरणको कार्य सम्पन्न गर्न ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग माग गरेका छन् । आर्थिक वर्ष २०७४/७५ भित्र डुबान क्षेत्रमा पर्ने सबै बासिन्दालाई मुआब्जा..

बिजुलीको बिल शुल्क अनलाइन र फोनबाटै लिने तयारी

Posted on Jul 30 2017
काठमाडौँ। लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाएको छ । नेपाल टेलिकमका..

चिनियाँ कम्पनी फर्कियो, माथिल्लो त्रिशुली थ्री ए जलविद्युत निर्माण सुरु

Posted on Jul 30 2017
नुवाकोट। भूकम्पले क्षति पुर्याएपछि अन्योल रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण गर्न ठेकेदार पक्ष चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी काममा फर्किएको छ ।   आयोजनाको बाँध क्षेत्र नुवाकोटको मनकामनास्थित फालेटारमा..

व्यवसायीलाई बजार विश्लेषण तालिम

Posted on Jul 12 2017
वीरगञ्ज । आयात निर्यात प्रक्रिया तथा प्रशासनिक ज्ञानको अभावमा नेपाली उद्योग, व्यापार, व्यवसाय सङ्कुचित हुँदै गइरहेकोमा उद्योगी व्यवसायीले जोड दिएका छन् । विश्व बजारमा आयात निर्यात गर्दा पाउने छुट सुविधाबारे जानकारी..

साढे तीन अर्बको लगानीमा बन्ने १२ तले काठमाडौं भ्यू टावरको बोलपत्र रद्द गर्दै कामनपा

Posted on Jul 12 2017
काठमाडौं । सम्झौता भएको एक वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनी..

फाष्ट ट्रयाकका लागि सेनाले थाल्यो तयारी

Posted on Jun 30 2017
काठमाडौँ। काठमाडौँ तराई–मधेस द्रूतमार्ग निर्माणका लागि नेपाली सेनाले स्थानीय श्रम र सीपलाई प्रमुख प्राथमिकता दिएको छ ।   सरकारले आयोजना निर्माणका लागि जिम्मा दिएपछि सेनाले स्वदेशी श्रम सीप तथा प्रविधिलाई जोड दिँदा..

लमजुङमा विद्युत् बढी भएर समस्या

Posted on Jun 28 2017
लमजुङ । लमजुङमा विद्युत् बढी भएर समस्या भएको छ । वर्षाका कारण पानीको बहाव बढेसँगै जिल्लामा रहेका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेपछि समस्या आएको हो । लमजुङमा..

काठमाडौँ महानगरपालिकाले फोहरबाट निकाल्यो ग्यास र बिजुली

Posted on Jun 27 2017
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत् रुपमा सुरु गरेको हो । कामपा वडा..

काठमाडौं महानगरमा धमाधम सौर्य बत्ती जडान हुँदै

Posted on Jun 26 2017
काठमाडौं । काठमाडौं उपत्यकालाई उज्यालो बनाउने लक्ष्यका साथ काठमाडौं महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा धमाधम सौर्य बत्ती जडान भइरहेको छ । यही महिनाको अन्त्यसम्म एक हजार २८५ वटा सौर्य प्रणाली जडान..

माथिल्लो कर्णाली प्रभावितलाई जुलाईदेखि मुआब्जा वितरण गरिने

Posted on Jun 26 2017
सुर्खेत । माथिल्लो कर्णालीको प्रवद्र्धक जीएमआरले आगामी जुलाईदेखि जग्गाधनीलाई मुआब्जा वितरण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) सुर्खेत शाखाले आयोजनास्थल दैलेखको डाबमा एक्सटेन्सन काउन्टर..

४० मेगावाटको सुपर न्यादीमा सर्वसाधारणका लागि लगानी खुला

Posted on Jun 22 2017
काठमाडौं । निर्माण सुरु हुनलागेको सुपर न्यादी जलविद्युत् आयोजनामा सर्वसाधारणका लागि लगानी खुला गरिएको छ । आयोजनाले लमजुङको सदरमुकाम बेँसीसहरमा विहीबार भेला आयोजना गरी लगानी खुला गरिएको जानकारी गराएको हो..
Results 1098: You are at page 7 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411