विकास-निर्माण

दुई वर्षमा ५ करोड स्वाहा हुदाँ पनि रानीपोखरी निर्माणमा कुरा मिलेन

Posted on Jan 15 2018
काठमाडौँ। दुई वर्षअघि राष्ट्रपतिले शिलान्यास गरेको रानीपोखरी पुनःनिर्माण भएको भए गत कात्तिकमै राजधानीको मुटुमा रहेको यो ऐतिहासिक सम्पदाले पुनःजीवन पाउने थियो । सरकारले १८औँ भूकम्प सुरक्षा दिवसका दिन २०७२ माघ २..

चीन जोड्ने कोदारी राजमार्ग पुनःनिर्माणमा प्राथमिकता, लार्चा पुल निर्माण हुने

Posted on Jan 15 2018
काठमाडौँ । सरकारले बाढी पहिरो र भूकम्पको चपेटामा परेको कोदारी राजमार्गको पुनःनिर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । तातोपानीसँग सम्पर्क विच्छेद भएकाले सरकारले लार्चा पुल  निर्माणलाई पहिलो प्राथमिकतामा राखेर राजमार्गको मर्मत सम्भार..

दूर छैन दुनै, अब राष्ट्रिय सडकमा जोडिन तीन किमी बाँकी

Posted on Jan 15 2018
डोल्पा । दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन तीन किमी मात्रै बाँकी रहेको सेनाले जनाएको छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत श्रीविण्डे–त्रिपुराकोट खण्डको निर्माण कार्य नेपाली सेनाद्वारा तीव्र पारिएपछि डोल्पालीको..

चिनियाँ कम्पनीले जनशक्ति थपेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल १ वर्षभित्र बनाई सक्ने

Posted on Jan 14 2018
लुम्बिनी । पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र..

चीनको सहयोगमा नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने

Posted on Jan 10 2018
काठमाडौँ। चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण गरिने भएको छ ।   कर्णाली चिसापानीमा निर्माण गरिएभन्दा अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर आकर्षक एवम् कलात्मक पुल निर्माण..

कार्ययोजना नबन्दा अड्कियो पश्चिम सेती

Posted on Jan 07 2018
–रमेश लम्साल काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा चिनियाँ कम्पनी थ्री गर्जेजले तयार पार्नुपर्ने कार्ययोजना लगानी बोर्डमा प्रस्तुत नभएका कारण पश्चिम सेती जलविद्युत् आयोजनाको काम रोकिएको छ । उक्त कार्ययोजना तयार पारेर..

२७० अर्बको बूढीगण्डकी तामाकोशी मोडेलमा क-कस्को लगानीमा बन्दैछ ?

Posted on Jan 04 2018
काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणका लागि आवश्यक तयारी गरी प्रक्रिया शुरु गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा..

दिनभरि बल्छन् तराईका सडक बत्ती, जनप्रतिनिधिले दिन्छन् अनौठो जवाफ

Posted on Jan 04 2018
काठमाडौंँ । अँध्यारोको अन्त्यका लागि बिजुली बालिन्छ । यो सामान्य कुरा हो तर तराई मधेशका विभिन्न जिल्लामा राति मात्रै बाल्नुपर्ने बिजुली दिनभर पनि बलिरहेको हुन्छ भन्ने सुन्दा र देख्दा तपाईलाई..

चीनले अभूतपूर्व प्रविधिको प्रयोग गरेर बनायो पहिलो सोलार हाइवे

Posted on Jan 01 2018
काठमाडौं । चीनमा अब विद्युतीय राजमार्ग निर्माण सम्पन्न भएको जनाइएको छ । चीनका समाचार माध्यमहरुले दिएको जानकारीअनुसार चीनले बनाएको राजमार्गमा अब विद्युत् उत्पादन हुने छ । विद्युतीय राजमार्ग नाम दिइएको उक्त..

नुवाकोटको तुप्चेमा बन्नेभयो १९ मेगावाटको मध्य त्रिशूली गंगा जलविद्युत् आयोजना

Posted on Dec 31 2017
नुवाकोट । विदुर नगरपालिका वडा नं ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ । १९.४१ मेगावाट क्षमताको उक्त आयोजना पर्फेक्ट इनर्जी..

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथानदेखि ग्याल्थुमसम्मको सुरुङ छिचोलियो, अब ४४३ मिटर मात्र खन्न बाँकी

Posted on Dec 31 2017
सिन्धुपाल्चोक । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको सुरङ शनिबार छिचोलिएको ९ब्रेकथ्रु भएको० छ । मेलम्ची नदीको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानदेखि ग्याल्थुमसम्मको ८।२ किमी सुरुङ आज छिचोलिएको हो । यसअघि गतवर्ष..

चिनियाँ हुवाजिन सिमेन्ट र लगानी बोर्डबीच प्रारम्भिक लगानी सम्झौता

Posted on Dec 27 2017
काठमाडौं । चिनियाँ कम्पनी हुवाजिनसँग लगानी बोर्डले प्रारम्भिक आयोजना लगानी सम्झौता गरेको छ । नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको हुवाजिनसँग लगानी बोर्डले बुधबार प्रारम्भिक आयोजना लगानी सम्झौता गरेको हो । लगानी..

विद्युतको माग २२ वर्षपछि १८ हजार मेगावाट पुग्ने, हरेक बर्ष १५ प्रतिशत बृद्धि

Posted on Dec 25 2017
काठमाडौँ। आगामी २२ वर्षपछि मुलुकमा विद्युत्को उच्चत्तम माग १८ हजार १३७ मेगावाट पुग्ने भएको छ । सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०३९/४० सम्ममा विद्युत्को माग बढेर उक्त बिन्दुमा..

पाँच महिनामा थपियो ४० मेगावाट बिजुली, ६६ मेगावाट फेरी थप हुँदै

Posted on Dec 19 2017
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका जलविद्युत् आयोजना समस्यामा फसिरहेका बेला निजी क्षेत्रका परियोजना एकपछि अर्को गर्दै निर्माण सम्पन्न भइरहेका छन् । प्राधिकरणका अनुसार गत साउनदेखि हालसम्म करिब ४० मेगावाट विद्युत्..

आन्तरिक स्रोतबाटै यसरी बन्दैछ १२०० मेगावाटको बूढीगण्डकी आयोजना

Posted on Dec 19 2017
काठमाडौं । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने प्रतिवेदन तयार पारेको छ । मन्त्रिपरिषद्ले गत मंसिर ८ गते आयोगका उपाध्यक्ष..

३६ अर्ब लागतमा निमार्णधिन होङ्सी शिवम् सिमेन्टद्धारा ११ सय युवालाई गाउँमै रोजगारी

Posted on Dec 18 2017
नवलपरासी । ठ्याक्कै एक वर्ष पहिले रामकुमार सारु विदेश जाने तयारीमा थिए । राहदानी बोकेर खाडीको यात्रा तय गर्न लागेको बेला गाउँमै सिमेन्ट कारखाना खुल्ने हल्ला चल्यो । “काम पाइएला..

समृद्धि सूचकांकमा भारत र चीनभन्दा नेपाल अगाडि

Posted on Dec 15 2017
समृद्धि सूचकांकमा भारत र चीनभन्दा नेपाल अगाडि देखिएको छ । नेपाल चीनभन्दा १ स्थान अगाडि छ भने भारतभन्दा ११ स्थान माथि छ । नेपाल समृद्धि सूचकांकको ८९ औं स्थानमा रहँदा..

चीनको बिआरआइका लागि नेपाल सरकारका दर्जन प्रस्ताव

Posted on Dec 15 2017
काठमाडौँ । छिमेकी मुलुक चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)अन्तर्गत अगाडि बढाउने उद्देश्यका साथ सरकारले एक दर्जनभन्दा बढी विकासका प्रस्ताव संकलन गरेको छ। चीनसँग सडक, रेल, जलविद्युत्, प्रसारण लाइन एवम् सञ्चारसँग..

नयाँ सरकारको तयारीसँगै आर्थिक समृद्धिको खाका कोरिँदै

Posted on Dec 14 2017
काठमाडौं । आर्थिक समृद्धि र राजनीतिक स्थिरताको लक्ष्यसहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको वाम गठन्धनले सुविधाजनक बहुमत हासिल गरेसँगै त्यसको ठोस खाका कोर्न शुरु गरेको छ । आगामी पाँच वर्ष स्थिर..

नगरपालिकाले नगरकोटको बतासेडाँडामा डेढ अर्बको होटल बनाउने,

Posted on Dec 06 2017
भक्तपुर। चाँगुनारायण नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न आधुनिक भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको छ।   नगर प्रमुख सोम मिश्रले यसबारे जानकारी दिँदै नगरपालिकाले नगरकोटको बतासे डाँडामा १०..

पाँच मिलियन युरोले प्रदेश १ र ७ का गाउपालिकालाई नवीकरणीय उर्जाको नमुना गाँउ बनाउने

Posted on Dec 06 2017
ललितपुर। जर्मनी सहयोग संस्था (जिआइजेड) र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयन गर्नेसम्बन्धी सम्झौता भएको छ।   नेपाल सरकार र जर्मनी सरकारबीच सन् २०१४ मा भएको सहमतिअनुसार..

विनोद चौधरीको विकासको मार्गचित्र:राष्ट्रिय गौरवका आयोजना पाँच वर्षभित्र पूरा

Posted on Dec 04 2017
काठमाडौँ ।  नेपाली कांग्रेसले हाल निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गर्ने योजना बनाएको छ। कांग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको आर्थिक समृद्धि..

प्राधिकरणको बजेट साढे ४३ अर्ब , विमानस्थल निर्माण सुदृढीकरण प्राथमिकतामा

Posted on Dec 04 2017
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । सो नीति तथा कार्यक्रम पारित गर्ने क्रममा साढे ४३ अर्बको बजेट विनियोजन गरेको..

स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना, कसरी जुटाउने २ सय ६३ अर्ब ?

Posted on Nov 30 2017
काठमाडौँ । वार्षिक औसतमा रु ३२ अर्ब ५० करोड विनियोजन हुन सकेको खण्डमा आगामी आठ वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने..

माथिल्लो त्रिशुली–१ को ८० प्रतिशत डलरमा भुक्तानी

Posted on Nov 30 2017
काठमाडौं । माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले ८० प्रतिशत भुक्तानी डलरमा पाउनेगरी सहमति भएको छ । २ सय १६ मेगावाटको यो आयोजनाको प्रवद्र्धक कोरियाको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी..

एडिबिले ८ नगरपालिकालाई पूर्वाधारमा १५ अर्ब ४० करोड ऋण दिने

Posted on Nov 27 2017
काठमाडौं । एशियाली विकास बैंकले क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न १५ अर्ब ४० करोड रुपैयाँ ऋण सहायता प्रदान गर्ने भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण सहयोगसम्बन्धी..

चमेलियाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

Posted on Nov 23 2017
दार्चुला । दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने १३२ केभीे प्रसारण लाइनमा आजदेखि विद्युत् प्रवाह भएको आयोजनाले जनाएको छ । सन् २००७ देखि निर्माण कार्य शुरु भएको ३० मेगावाट क्षमताको..

४५६ मेगावाट क्षमताको तामाकोशी जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’

Posted on Nov 19 2017
दोलखा । स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई..

कुलमानले ७५० मेगावाटको पश्चिम सेती बनाउन गरे चिनियाँ थ्री गर्जेजसँग सम्झौता

Posted on Nov 16 2017
काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र चिनियाँ कम्पनी थ्री गर्जेजका उच्च प्रतिनिधिबीच ज्वाइन्ट भेन्चर एग्रिमेन्ट भएको छ । प्राधिकरणका आयोजित समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान..

दलका घोषणापत्रमा ऊर्जा : महत्वाकाक्षी कार्यक्रम हुँदैनन् कार्यान्वयन

Posted on Nov 15 2017
काठमाडौं । प्रमुख राजनीतिक दलले आगामी दश वर्षभित्र मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि भन्दै घोषणापत्र मार्फत आफ्ना महत्वाकाक्षी योजना सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि भन्दै जारी..
Results 1086: You are at page 6 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411