काठमाडौं । जर्मनीमा संसारकै सबभन्दा पहिलो हाइड्रोजन ट्रेनले सेवा दिन शुरू गरेको छ । अहिले यो रेल दुई शहरबीचको सय किलोमिटरको दूरीमा चल्नेछ ।
फ्रान्सको रेल कम्पनी अल्स्टोमले यसलाई बनाएको हो..
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन्।
सञ्चार केन्द्र नेपालले बिहीबार यहाँ आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म..
मनाङ । मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन्। खोलाको पानीको सतहदेखि..
काठमाडौं । निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।
राष्ट्रिय प्राथमिकताअन्तर्गत रहेको उक्त आयोजनाको चार हजार १८५ मिटर मुहानदेखि विद्युत्गृहसम्म पानी ल्याउने हेडरेस..
काठमाडौँ । चीनको केरुङदेखि काठमाडौँसम्म रेलमार्ग निर्माणका लागि ९ बर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
शनिबार चीन गएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुधन अधिकारी, रेल विभागमा महानिर्देशक अनन्त आर्चाय सहितको..
चितवन। भरतपुर महानगरपालिका क्षेत्रभित्र शहरी विकास मन्त्रालयमार्फत तीन अर्बभन्दा बढीका विकास निर्माणका योजना शुरु हुने भएका छन् । यसमध्ये अधिकांश योजना ठेक्कामा लगाई सकिएको छ भने केही ठेक्का प्रक्रियामा रहेका..
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पहलो पटक जलाशययुक्त आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । शुक्रबार प्राधिकरणले १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको पीपीए गरेको हो ।
प्राधिकरणका तर्फबाट..
रत्ननगर। चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ ।
तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न..
काठमाडौँ। नारायणघाट मुग्लिङ्ग सडकको सम्पूर्ण खण्ड कालोपत्रेले जोडिएको छ। निर्धारित समयभन्दा १४ महिना ढिला गरी आयोजनाको काम सम्पन्न भएको हो।
आयोजनाका सम्पूर्ण सडक कालोपत्रेले जोडिएसँगै बुधबारदेखि सडक खण्ड पूर्ण रूपमा खुला..
काठमाडौँ । सरकारले एकसाथ तीनवटा रेलमार्ग बनाउने प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदका दुवै सदनको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीनवटा रेलमार्ग बनाउने..
काठमाडौं। भेरी बबई बहुउद्देश्यीय आयोजनामा सफल प्रयोग गरिएको टनेल बोरिङ मेशिन ९टिबिएम० दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ खन्नसमेत प्रयोग गरिने भएको छ।
भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजनाको सुरुङ खन्न प्रयोग गरिएको..
काठमाडौँ।सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो। लगानी बोर्डले सो रेलमार्ग..
काठमाडौं । पछिल्लो समय नेपालको ऊर्जा क्षेत्रमा एक पछि अर्को गर्दै चिनियाँ लगानी भित्रन थालेको छ । पछिल्लो पटक उद्योग विभागको उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको बैठकले रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा..
काठमाडौँ । जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित रसुवा र नुवाकोटमा मात्रै २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन् । अधिकांश आयोजना नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण..
बुटबल । लुम्बिनीमा करिब पाँच हजार मानिस अट्न सक्ने क्षमताको आधुनिक सभा हलको शिल्न्यास गरिएको छ । सोमबार प्रधानमन्त्री केपी ओलीसमेतको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलन्यास गरेकी हुन । सुम्बिनी..
काठमाडौँ। राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म एक खर्ब एक अर्ब ६२ करोड रुपैयाँ निर्माणका क्षेत्रमा खर्च गरेको छ ।
अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा..
लमजुङ । लमजुङको दोर्दी खोलामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजनाको निर्माण कार्य शुरु भएको छ । आइतवार सुरुङको शिलान्यास गरी निर्माण कार्य शुरु गरिएको हो ।
करीब दुई अर्बको..
नुवाकोट । विनाशकारी भूकम्प र क्षमता वृद्धिका कारण निर्माणमा ढिलाइ हुँदै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण हाल तीव्र बनाइएको छ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम समग्रमा ६८..
काठमाडौं । भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारी अनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउँदैछ । नेपाल र भारतबीच..
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय दिने कार्यक्रम सार्वजनिक गरेको छ।
मन्त्रालयले शुक्रबार पर्यटन बोर्डमा कार्यक्रम गरी सरकार गठन भएको १ सय दिनभित्र सम्पादित हुने प्रमुख कार्यहरू सार्वजनिक..
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका २० प्रसारण लाइन निर्माणको काम आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेपनि कार्यप्रगति भने कछुवाको गतिमा रहेको पाइएको छ।
राष्ट्रियरूपमा विद्युत् उपलब्ध गराउन र..
काठमाडौँ । सरकारले निर्माणाधीन जलविद्युत् तथा सिँचाइ आयोजनालाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्न हदैसम्मको जोडबल गर्ने भएको छ ।
नवगठित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफू मातहत रहेका राष्ट्रिय गौरवको आयोजनालाई..
कञ्चनपुर । भीमदत्त नगरपालिकामा तीन अर्ब रुपैयाँको क्षेत्रीय सहरी विकास आयोजना सञ्चालानमा आएको छ।
सहरी पूर्वाधार विकासका लागि प्रदेश नंम्बर ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा..
काठमाडौँ। सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाको अध्ययन कार्य अगाडि बढाएको छ ।
ती आयोजनाको कूल क्षमता दुई हजार २१० मेगावाट रहेको छ । जलविद्युत् लगानीका फरकफरक स्रोतको..
काठमाडौं । उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा बन्ने १०२ मेगावाट क्षमताको आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ। २० अर्ब ३८ करोड रुपैयाँको लागतमा बन्ने उक्त आयोजना देउवा..
काठमाडौं । म्याग्दीको म्याग्दि खोलामा निर्माण हुने २५ मेगावाटको दरवाङ्ग म्याग्दि जलविद्युत आयोजनामा चार वाणिज्य बैंक र दुई विकास बैंकले लगानी गर्ने भएका छन् । फाल्गुण २ गते कम्पनी र..
काठमाडौं । ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजना निर्माण सम्झौता भएको छ।
त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले आयोजनाको प्रसारणलाइन बाहेकका निर्माण काम गर्ने जिम्मा चिनियाँ कम्पनी सिचुवान एनहे हाइड्रौलिक एण्ड हाइड्रोइलोक्ट्रोनिक..
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल सरकारसँग विभिन्न निर्माण कार्य गरेबापत रु ४४ अर्ब रकम लिन बाँकी रहेको जनाएको छ । महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले आइतबार आयोजित सम्मेलन गरी..
काठमाडौं । सरकारले केन्द्रीयस्तरका विभागीय कार्यालयहरूलाई एकैठाउँबाट सेवा दिने गरी प्रशासनिक केन्द्रको भवन निर्माण गर्ने भएको छ।
सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सुविधालाई प्रभावकारी र छिटो छरितो बनाउन एकीकृतरूपमा एउटै प्रशासनिक..
काठमाडौं । भरतपुरलाई ‘स्मार्ट सिटी’ बनाउन भरतपुर महानगरपालिकाले तयारी गरेको छ । स्मार्ट सिटी बनाउने योजनाअनुरूप यसका लागि आवश्यक अध्ययन अनुसन्धान गर्न चालु आर्थिक बर्षभित्रै परामर्शदाता नियुक्त गर्ने महानगरपालिकाले जानकारी..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »