विकास-निर्माण

​नेपाल र बंगलादेशबीच दोहोरो कर मुक्ति सम्झौता

Posted on Jan 30 2015
काठमाडौं माघ १६ गते । नेपाल र बंगलादेशबीच दोहोरो कर मुक्ति सम्झौता भएको छ । कर संकलन सम्बन्धी नेपालको प्रस्तावमा बंगलादेश सहमत नभएका कारण अड्किएर रहेको सम्झौता अन्ततः वंगलादेश सहमत..

​ आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु

Posted on Jan 30 2015
 बनेपा माघ १६ गते । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका(१० स्थित सुनथानमा गएराति भएको आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ। आगलागीमा परी ३५ वर्षीय विनोद केसी, उनको श्रीमती ३२..

​राष्ट्रसंघको सुरक्षा परिषदमा नेपालको संविधान लेखनबारे ब्रिफिङ हुने

Posted on Jan 28 2015
काठमाडौं माघ १४ । संविधान लेखन प्रक्रियाले नेपालका राजनीतिक दलहरुबीच ध्रुविकरण बढिरहेको बेला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा आज नेपालको विकसित राजनीतिक घट्नाक्रमबारे ब्रिफिङ हुँदैछ । केही दिन अघि नेपाल भ्रमणमा आएका..

सिन्धुपाल्चोकमा जुरे पहिरोपीडितलाई पुनर्वास कार्य शुरु

Posted on Jan 25 2015
मेलम्ची माघ ११ ।  सिन्धुपाल्चोक जिल्लामा जुरे पहिरोबाट घरबारविहीन भएकालाई पुनर्वासका लागि सहरी विकास मन्त्रालयले काम शुरु गरेको छ । बाढी पहिरोबाट विस्थापित भएकाहरुको आवासका लागि पीडितका नाममा कतै जग्गा भए..

राष्ट्र सङ्घका उपमहासचिव फेल्ट्म्यान काठमाडौंमा

Posted on Jan 13 2015
संयुक्त राष्ट्र सङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्ट्म्यान नेपालको तीनदिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् । काठमाडौं आइपुगेका फेल्ट्म्यानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्र सङ्घ महाशाखाका प्रमुख एवम् सहसचिव..

​जनजाति महासंघका अध्यक्ष कुमाल संविधानसभा सदस्यमा मनोनित

Posted on Jan 13 2015
काठमाडौं पुष २९ । सरकारले आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाललाई संविधान सभा सदस्यमा मनोनयन गरेको छ। मन्परिषद् बैठकले कुमाललाई संविधान सभा सदस्यमा मनोनयन गरेको हो। सभामुख सुवास नमेवाङले कुमालालई आज..

राज्यको पुनः संरचना गर्दा आर्थिक विषयलाई ध्यान देउ : अर्थशास्त्री

Posted on Jan 13 2015
काठमाडौं पुष २९ । वरिष्ठ अर्थविद्हरुले राज्यको पुनःसंरचना गर्दा आर्थिक विषयलाई ध्यानमा राखेर गर्नु पर्नेमा जोड दिएका छन् । नेपाल चेम्वर अफ कमर्सद्वारा आज चेम्वर भवनमा आयोजित ‘संविधान र अर्थतन्त्र’..

​कैदी छुटाइदिन्छु भन्दै २० लाख ठगी गर्ने भगौडा सिपाही पक्राउ

Posted on Jan 09 2015
काठमाडौं, पुष २५ । केन्द्रीय कारागारमा रहेका कैदीलाई छुटाइदिन्छु भन्दै २० लाख बढी ठगी गरेको आरोपमा भगौडा सिपाही पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बसाह ३ घर भई कलंकी बस्ने..

​केएल टावरबाट हाम फालेर आत्महत्या

Posted on Jan 09 2015
काठमाडौं, पुष २५ । काठमाडौंको चुच्चेपाटीमा रहेको केएल टावरबाट शुक्रबार हाम फालेर एक युवकले आत्महत्या गरेका छन्।   काठमाडौंको गोंगबुमा बस्दै आएका मुस्ताङका ३३ वर्षीय विष्णु शेरचनले केएल टावरको पाँचौं तलाबाट  हाम..

​श्रीलंकाको नयाँ राष्ट्रपतिमा सिरिसेना निर्वाचित

Posted on Jan 09 2015
कोलम्बो, पुष २५ । मैथ्रिपाला सिरिसेना, राजापाक्षलाई हराउँदै श्रीलंकाका नयाँ राष्ट्रपति निर्वाचित भएका छन् । सिरिसेनाले कुल खसेको मतको ५१.३ प्रतिशत मत प्राप्त गरेका छन् उनका मुख्य प्रतिद्वन्द्वी तत्कालीन राष्ट्रपति महिन्दा..

अन्तिम नतिजा आउनुअघि नै श्रीलंकाली राष्ट्रपतिद्वारा हार स्वीकार, राजापाक्षले सरकारी निवास छाडे

Posted on Jan 09 2015
कोलम्बो, पुस २५ । लामो समयदेखि श्रीलंकामा शासन गरेका राष्ट्रपति महिन्दा राजापाक्षले हिजो बिहीबार भएको राष्ट्रपतीय निर्वाचनमा हार स्वीकारेका छन् । राष्ट्रपति राजापाक्षले पूरा नतिजा आउनु अगावै हार स्वीकार गरेको..

फ्रान्सेली म्यागेजिन कार्यालयमा बन्दुकधारीको आक्रमण, कम्तिमा ११ जनाको मृत्यु

Posted on Jan 07 2015
​पेरिस, पुस २३ । फ्रान्सको पेरिसस्थित चार्ली हेब्डोु म्यागेजिनमा दुईजना बन्दुकधारी प्रवेश गरेर अन्धाधुन्द गोली चलाएका छन् । आक्रमणमा कम्तिमा ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्य भएकामध्ये..

​विप्लव नेतृत्वको नेकपा माओवादीबाट अर्धभूमिगत शैलीमा कार्यक्रम संचालन

Posted on Jan 06 2015
काठमाडौं पुष २२ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी अर्धभूमिगत शैलीमा चलिरहेको छ । भावी संघर्षको स्वरूप र खाकाबारे ठोस निर्णय लिन सो पार्टीको राष्ट्रिय सम्मेलन बुधबारबाट सुरु हुँदै..

​डढेलधुरा सदरमुकाममा आगलागी, १० करोड बढीको क्षति

Posted on Jan 04 2015
डडेलधुरा, पुस २० । डढेलधुराको सदरमुकामस्थित बागबजारमा भीषण आगलागी भएको छ। गयराति करिब १ बजेबाट सुरूभएको आगलागीले १२ वटा पसल जलेका छन्। घटनाबाट १० करोडभन्दा बढीको क्षति भएको प्रहरीले प्राराम्भीक अनुमान..

​एयर एसियाको विमान खोज्दा ४० शव भेटिए

Posted on Dec 30 2014
काठमाडौं । आइतबारदेखि हराइरहेको एयर एसियाको विमान खोज्ने क्रममा जाभा समुन्द्रमा ४० शंकास्पद शव भेटिएका छन् । इण्डोनिसियाका अधिकारीहरुका अनुसार जाभा समुन्द्रमा विमानको टुटेफुटेका जस्ता देखिने बस्तुहरुसँगै शव भेटिएका हुन् ।..

खम्बुवान मुक्ति मोर्चाको चारकोसे जंगलभित्र पत्रकार सम्मेलन गर्दै मंगलबारबाट एकतर्फी युद्धविरामको घोषणा

Posted on Dec 30 2014
काठमाडौं । पूर्वीक्षेत्रमा हिंसात्मक गतिविधि गर्दै आएको खम्बुवान मुक्ति मोर्चा ९संयुक्त० ले धरानको चारकोसे जंगलभित्र पत्रकार सम्मेलन गर्दै मंगलबारबाट एकतर्फी युद्धविरामको घोषणा गरेको छ । माओवादीको जनयुद्धकालीन गतिविधीको नक्कल गर्दै ‘खम्वुवान..

आज गुरुङ समुदायको महान पर्व ल्होसार

Posted on Dec 30 2014
काठमाडौं पुस १५ - आज देश बिदेशमा रहेका गुरुङ समुदायहरुले विभिन्‍न कार्यक्रम गरि हर्सोल्लासका साथ मनाउदै छन्। हरेक बर्ष पुस १५ को दिन ल्हो अर्थात बर्ग फेरिने भएकोले यो दिनलाई..

खुल्ला मञ्चमा नेकपा माओवादीको राजनीतिक सभा

Posted on Dec 26 2014
काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको माओवादीले शुक्रबार खुल्लामञ्चमा राजनीतिक सभा गर्दैछ । चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङको १२२ औं जन्म जयन्तीका अवसरमा विप्लव माओवादी खुल्लामञ्चमा पुगेको हो ।    खुल्लामञ्चमा..

​पत्नीको हत्यामा संलग्न डिआईजी कोइराला बर्खास्त

Posted on Dec 26 2014
काठमाडौं : पत्नीको हत्यामा संलग्न भर्इ जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका डिआईजी रञ्जन कोइराला सरकारी सेवाबाट बर्खास्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले डिआईजी कोइरालालाई आगामी दिनमा सरकारी सेवामा..

माओ दिवसमा, माओवादीहरु तीनतिर

Posted on Dec 26 2014
काठमाडौ ११ पुस– नेपालका कम्युनिष्ट पार्टीहरुले आज चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको १ सय २१ औं जन्म दिन विभिन्न कार्यक्रमका साथ मनाउँदैछन् । माओवाद माने पनि फरक कार्यदिशा अंगालेका माओवादी पार्टीहरुले छुट्टाछुट्टै..

एमाओवादी मोर्चाद्वारा आमहड्ताल घोषणा

Posted on Dec 22 2014
काठमाडौ, पुस ७ -एमाओवादी नेतृत्वको संयुक्त गठबन्धनले संविधान निर्माणका लागि दवाब दिने भन्दै आन्दोलनमा जाने निर्णय गरेको छ । गठबन्धनको सोमबार बसेको बैठकले पुस-१९ गते ७५ वटै जिल्लामा प्रदर्शन, पुस २५-२९..

एमाओवादीलाई आठ प्रदेशको नक्सा ल्याउन रामचन्द्रको चुनौती

Posted on Dec 22 2014
​काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतिको विकल्प प्रस्ताव गर्न एमाओवादीलाई चुनौती दिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले सोमबार राजधानीमा गरेको अन्तरक्रियामा पौडेलले भने कांग्रेस, एमाले र राप्रपाले सात..

एसिया तथा एसिया प्यासिफिकका अति कम विकसित मुलुकबारे काठमाडौमा बैठक

Posted on Dec 14 2014
काठमाडौ, मंसिर २८ - एसिया तथा एसिया प्यासिफिकका अति कम विकसित मुलुकको स्तरउन्नती बारेमा काठमाडौंमा तीन दिने मन्त्रीस्तरीय बैठक आगामी मंगलबारदेखि आरम्भ हुने भएको छ । तीन दिनसम्म चल्ने उक्त..

​सार्क राष्ट्रका राष्ट्राध्यक्ष-सरकार प्रमुखहरु द्विपक्षीय भेटवार्तामा व्यस्त

Posted on Nov 26 2014
काठमाडौँ- प्रधानमन्त्री सुशील कोइरालाले अठारौँ सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका राष्ट्राध्यक्षरसरकार प्रमुखसँगको भेटवार्ता सुरु गरेका छन् । होटल सोल्टीमा पुगेर प्रधानमन्त्री कोइरालाले उहाँहरुसँग द्विपक्षीय भेटवार्ता थालेका हुन्। दक्षिण..

५० हजार धरौटी तिरेर सीके राउत रिहा

Posted on Nov 24 2014
८ मंसिर, काठमाडौं । राजद्रोहको मुद्दा लागेका डा. सीके राउत धरौटीमा रिहा भएका छन् । विशेष अदालतमा ५० हजार रुपैयाँ धरौटी बुझाएर उनी सोमबार रिहा भएका हुन् । यसअघि धरौटी बुझाउन..

माओवादी फुट्यो : वैद्यसँग सम्बन्धविच्छेद गर्ने विप्लवको घोषणा

Posted on Nov 24 2014
८ मंसिर, काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले पार्टीको संस्थापन पक्षसँग सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । पार्टी अध्यक्ष मोहन वैद्यलाई सम्बन्ध विच्छेदको पत्र दिएर विप्लव समूह विस्तारित बैठकबाट बाहिरिएको..

नेत्रविक्रम चन्द विप्लवले जनअदालत ब्युँझाएर कांग्रेस र एमालेका नेतालाई कार्वाही गर्ने

Posted on Nov 17 2014
काठमाडौंमा भएको कार्यक्रममा उहाँले काँग्रेस र एमालेले शान्ति प्रक्रियामा आउनुपूर्व गरेका सहमति कार्यान्वयन नगरेका कारण आफुहरुको धैर्यताको बाँध टुटेको भन्दै अब दुवै दलका नेतालाई जनअदालतको हिरासतमा राख्ने बताउनुभयो । उहाँले..

मोदीको सार्वजनिक सम्बोधन गर्ने प्रस्ताव

Posted on Nov 09 2014
काठमाडौं – सार्क सम्मेलनमा सहभागी हुन आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र लुम्बिनीमा सार्वजनिक सम्बोधन गर्ने प्रस्ताव पाएपछि सरकारले असहज महसुस गरेको छ। भारतीय प्रधानमन्त्री मोदीले सार्वजनिक सम्बोधनसँगै जनकपुरमा..

सुकुुमबासी आयोगको जिल्ला तहमा सत्तासाझेदार दलकै बिरोध

Posted on Nov 07 2014
झापा-२१ कातिक  ।  नेकपा एमालेको भागमा परेको सुकुुमबासी समस्या समाधान आयोगमा सत्तासाझेदार दलकै बिरोधको प्रभाव जिल्ला तह सम्म पुुगेको छ ।    सरकारको नेतृत्व गरि रहेको नेपाली कांग्रेसका केहि नेता, सभाषद तथा..
Results 1079: You are at page 36 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411