विकास-निर्माण
Posted on Apr 08 2015
भक्तपुर । नौ वर्षयता छजनाको हत्यामा संलग्नता रहेको अभियोगमा पक्राउ परेका सिरियल किलर अभिषेकराज सिंहलाई भक्तपुर जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ।
नेपालगञ्ज नगरपालिका–३ घरबाटीटोल घर भई ललितपुरको रिलायवल कोलोनीमा..
Posted on Apr 07 2015
काठमाडौं । अनलाइन सञ्चार माध्यमलाई नियमन गर्ने विषय लामो समयदेखि त्यसै थन्किएको छ । अनलाइन सञ्चार माध्यम सञ्चालन प्रक्रिया व्यवस्थापन गर्न गठित सुझाव समितीले गत जेठमा अध्ययन प्रतिवेदन बुझाए पनि..
Posted on Apr 05 2015
काठमाडौं । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले मुलुकको वैज्ञानिक भूमि व्यवस्थापन गर्न यथेष्ट बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
भूमि व्यवस्थापनसम्बन्धी वैज्ञानिक नीति तथा योजनाको अभावमा जनताले दुःख..
Posted on Apr 03 2015
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डका तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलासहित २३ जना विरूझ झन्डै ६९ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको दाबी सहित विशेष अदालतमा..
Posted on Apr 03 2015

गारिसा (केन्या) । केन्याको उत्तर पूर्वी भूभागस्थित गारिसा विश्वविद्यालयमा बिहीबार भएको उग्रवादी आक्रमणमा कम्तिमा ७० जना मारिएका छन्। सरकारी अधिकारीले अल–सबाब इस्लामिक लडाकुले आक्रमण गरी विश्वविद्यालय नै बन्धक बनाएको बताए।..
Posted on Apr 03 2015
म्याग्दी । वृद्धवृद्धा अशक्तसहितका नागरिकका लागि छुट्याइएको सामाजिक सुरक्षा भत्ता वितरणमा म्याग्दीको बेनी नगरपालिकाका भत्तावाहकले हैरानी व्यहोर्ने गरेका छन् । उनीहरुले मङ्सिरदेखि फागुनसम्मको चौमासिक वृद्धभत्तासमेत अझैसम्म पाएका छैनन् । सरकारले..
Posted on Apr 02 2015
राजविराज . सप्तरीमा एक किशोरीको सामूहिक बलात्कार भएको छ । भर्खरै एसएलसी परीक्षा दिएकी किशोरीलाई भिडियो हेर्न भन्दै स्थानीय युवक शम्भू साहले राजविराज–५ स्थित एक घरको कोठामा लगी ७ जनाले बलात्कार..
Posted on Apr 02 2015

एजेन्सी । भारतको छत्तिसगढमा दिवंगत आमाको अन्तिम संस्कार गर्ने एक युवतीले त्यसको मूल्य आफ्नो ज्यान गुमाएर चुकाउनु परेको छ । दिदीले आमाको दाहसंस्कार गरेपछि रिसले आगो भएका एक भाइले बन्चरोले..
Posted on Apr 02 2015

काठमाडौँ । पूर्व युवराज पारस शाह आज दिउँसो थाइ एयरवेजको उडानबाट काठमाडौँ फर्किएका छन्। उनलाई स्वागत गर्न विमानस्थलमा शुभेच्छुक र समर्थकहरुको ठूलो घुइँचो थियो।
सेतो कोट र कालो गगल्समा सजिएका पारसले..
Posted on Apr 02 2015
कञ्चनपुर । प्रहरीले बाघको छालासहित कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको बाबाथानबाट अर्जुन सुनारलाई बुधबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरीको अनुसन्धान टोलीले बाघको छालाको खरिद बिक्रीको कार्य भइरहेका बोला..
Posted on Mar 30 2015
काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय १९ गतेको नेपाल बन्दसहितको आन्दोलन फिर्ता लिएको छ । तर, २४, २५ र २६ गतेको आमहड्ताल भने कायमै छ ।
सिंहदरवारमा..
Posted on Mar 30 2015

रमेश लम्साल
काठमाडौं । दश वर्ष लामो द्वन्द्वकालमा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनःनिर्माण प्रक्रियालाई तीव्रगतिमा अगाडि नबढाउने हो भने अहिलेको गतिले १२५ वर्षसम्म पनि निर्माण कार्य पूरा नहुने भएको छ ।
तत्कालीन..
Posted on Mar 30 2015

काठमाडौं । नेपाल सरकार अन्तरगतको गरीबी निवारण कोषले नेपालमा गरीबीको दर घटेको दाबी गरेको छ । तर, समग्र देशभरको नभई कोषले कार्यक्रम सञ्चालन गरेका केही जिल्लाको मात्र सात वर्षको अवधिमा..
Posted on Mar 26 2015
तेह्रथुम । गएराती तेह्रथुमको म्याङलुङमा एक युवकले आफ्नै बाबुका दुवै हात काटिदिएका छन् ।
म्याङलुङ नगरपालिका ७ सुर्के बस्ने २६ बर्षिय लेखनाथ लिम्बुले आफ्नै ५१ बर्षिय बुवा रुमबहादुर लिम्बुलाई खुकुरी प्रहार..
Posted on Mar 26 2015

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयरको माग गर्दै आयोजनामा कार्यरत मजदुरहरुले सुरु गरेको आन्दोलन स्थगित भएपछि आजदेखि आयोजनाको निर्माण कार्य चालु भएको छ ।
द्विपक्षीय वार्तामा सहमति भएपछि मजदुर युनियनले..
Posted on Mar 26 2015
कञ्चनपुर । कञ्चनपुरका एक युवाले आमालाई पिटेको भन्दै बाबुको हत्या गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–५ का १७ वर्षिय अर्जुन आचार्यले ४५ वर्षिय बाबु हरिराम आचार्यको छुरा प्रहार..
Posted on Mar 25 2015
चितवन । दक्षिण चितवनको माडी नगरपालिकास्थित सोमेश्वर क्षेत्रको नेपाल र भारतको सीमा क्षेत्रमा सुरक्षा समिति र राजनीतिक दलको एक टोलीले स्थलगत अवलोकन भ्रमण गरेको छ । प्रमुख जिल्ला अधिकारी डा..
Posted on Mar 25 2015
दाङ । दाङमा यस आवको हालसम्ममा १५ वटा बलात्कारसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले बलात्कार नियन्त्रण अभियानअन्तर्गत हिजो घोराहीमा आयोजित जिल्लास्तरीय..
Posted on Mar 25 2015
जाजरकोट । जाजरकोटमा विकास योजना कार्यालय र कार्यक्षेत्र एकै ठाउँ नहुँदा कर्मचारी तथा सेवाग्राहीलाई कठिनाइ भएको छ । जाजरकोटका लागि विकास निर्माणका कार्य गर्ने सरकारी कार्यालय रुकुम, सुर्खेत, नेपालगन्जलगायतका स्थानमा..
Posted on Mar 25 2015
काठमाडौं । नेपालबाट भारततर्फ सुपारी तस्करी गर्न लागेको अवस्थामा सशस्त्र प्रहरीले आज बिहान महोत्तरीको मटिहानीबाट तीन क्विन्टल सुपारीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको तुल्सियाही जब्दी..
Posted on Mar 24 2015
इलाम । एसएलसी परीक्षामा खटिनुभएका इलामका एक केन्द्राध्यक्षले गएराति आत्महत्या गर्नुभएको छ । सूर्योदय नगरपालिकास्थित वीरेन्द्र माविमा कार्यरत केन्द्राध्यक्ष बिमल प्रधानले विष सेवन गरेर आत्महत्या गर्नुभएको हो । सोमबारको विज्ञान..
Posted on Mar 23 2015
काठमाडौं । चितवनको कण्टेश्वरी सामुदायिक वनमा साइलेन्सरसहित एम १६ ए वान राइफल भेटिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्रीजंग गणको चप्परचुली पोष्ट खट्टएिको पट्रोल टोलीले कठारा-३ स्थित सामुदायिक वनमा..
Posted on Mar 23 2015
पोखरा । विषादी जडीबुटी निरमसी झार पुवामा पकाई खाँदा पोखरा उपमहानगरपालिका–२७ हेम्जाका एक दम्पतीको आइतबार राति मृत्यु भएको छ ।
सो वडाका ६२ वर्षीय बलबहादुर केसी र ५७ वर्षीया श्रीमती लक्ष्मी..
Posted on Mar 23 2015
पाँचथर । पाँचथरको रानीगाउँ–९ मा भएको आगलागीबाट लाखौँ रुपैयाँको क्षति हुँदासमेत कतैबाट पनि सहयोग रकम नपाएको अग्निपीडितले गुनासो गरेका छन् । गत शनिबार राति जङ्गलमा लागेको आगो बस्तीमा फैलिँदा स्थानीय..
Posted on Mar 23 2015
काठमाडौं । राष्ट्रपति डा रामवरण यादवसँग एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज बिहान राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता गर्नु भएको छ ।
भेटमा राष्ट्रपति डा यादवले समयमै सहमतिमा संविधान जारी..
Posted on Mar 20 2015
काठमाडौ । विप्लव नेतृत्वको नेकपा माओवादीले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको बाँसबारीस्थित निवासमा कालो झण्डा गाडेको छ ।
नेकपा माओवादीका केन्द्रीय नेताकै अगुवाईमा गएका माओवादी कार्यकर्ताहरुले पन्तको निवासमा शुक्रवार..
Posted on Mar 15 2015
काठमाडौं जारी आइसीसी विश्वकप क्रिकेटमा १ चैतमा समूह चरणका सबै खेल सकिएसँगै क्वाटरफाइनलका प्रतिष्पर्धीहरूको टुङ्गो लागेको छ ।
१ चैतमा भएको समूह चरणका आ–आफ्ना अन्तिम खेल जितेर पाकिस्तान र वेष्ट इन्डिजले..
Posted on Mar 15 2015

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले शनिवार प्रधानमन्त्री सुशील कोइरालासंग भेटवार्ता गरेको छ ।
भेटवार्ता गर्दै महासंघले निर्माण व्यवसायीसँग सम्बद्ध समस्याबारे जानकारी गराउँदै प्रधानमन्त्री कोइराला समक्ष समस्या समाधानका लागि पहल..
Posted on Mar 13 2015

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आफूहरूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयले दोलखामा आन्दोलन सुरु गरेका छन्। सो क्रममा उनीहरूले आज बिहानैदेखि आयोजनाका सवारी साधनहरू सञ्चालनमा रोक..
Posted on Mar 15 2015
काठमाडौँ । वैदेशिक रोजगार कल्याणकारी कोषको रकम दुरुपयोग भएको सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोसम्बन्धी विवरण सात दिनभित्र पेस गर्न श्रम तथा रोजगार मन्त्रालयलाई आदेश दिएको..
Results 1098: You are at page 35 of 37