विकास-निर्माण

कालोबजारी गर्ने दुई ब्यापारीविरुद्ध मुद्दा दायर

Posted on May 21 2015
बनेपा । विनाशकारी भूकम्पपछि आएको विपदको मौका छोपेर त्रिपाल र जस्तापाताको बिक्रीमा कालोबजारी गर्ने काभ्रेका दुई जना व्यापारीलाई सरकारले कालोबजारको कसुरमा मुद्दा चलाएको छ। वाणिज्य विभागले आकस्मिक रुपमा गरेको बजार निरीक्षणका..

किसानको ऋण र व्यापारीको ब्याज मिनाहा गर्न एमाओवादीको माग

Posted on May 21 2015
काठमाडौं । एमाओवादीले भूकम्प प्रभावित गाउँका किसानहरुको ऋण मिनाहा गर्न सरकारसँग माग गरेको छ । साथै व्यवसायीहरुले लिएको ऋणको ब्याज मिनाह गर्न एमाओवादीले आग्रह गरेको छ । राहत तथा पुनःस्थापनाका लागि..

भूकम्पमा भत्किएका घर दुई वर्षभित्र बनाइदिने प्रधानमन्त्रीको घोषणा (सम्बोधनको पूर्णपाठ)

Posted on May 08 2015
सम्माननीय सभामुख महोदय, २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको ७.८ रेक्टर स्केलको भूकम्पले नेपालमा अकल्पनीय विनास निम्त्याएको छ। इण्डोनेशियाको जाकर्ता र  बाङ्गडुङ्गमा सम्पन्न एशियाली–अफ्रिकी सम्मेलनमा नेपाली प्रतिनिधि..

​बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले नेपाललाई ५ अर्ब २१ करोड दिने

Posted on Apr 16 2015
काठमाडौं। बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले नेपाललाई ५ अर्ब २१ करोड रुपैयाँ दिने भएको छ । डिएफआइडीले नेपाल सरकारको आर्थिक विकास सम्बन्धी एजेण्डाका लागि प्राविधिक र वित्तीय सहयोगस्वरुप ५ अर्ब..

उत्पादन वृद्धिलाई पहिलो प्राथमिकतामा राख्नु पर्नेमा जलस्रोत समितिको जोड

Posted on Apr 16 2015
काठमाडौं । व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिले कृषि उत्पादकत्व वृद्धिमा विशेष ध्यान दिन जोड दिएको छ ।       समितिका सभापति गगनकुमार थापाको अध्यक्षतामा विहीबार भएको बैठकले कृषिप्रधान मुलुकमा रू। १४ अर्बको..

भारतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ३५ वटा गाडी दियो

Posted on Apr 16 2015
काठमाडौं । भारत सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ३५ वटा गाडी सहयोगस्वरुप प्रदान गरेको छ । आयोगको कार्यालयमा विहीबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जित रायले आयोगका प्रमुख..

​अझैपनि ४५२ सचिवले दुईभन्दा बढी गाविसको जिम्मेवारी सम्हालिदै

Posted on Apr 16 2015
काठमाडौं । सबै गाविसमा सचिवको व्यवस्था हुन नसक्दा अझैपनि ४५२ सचिवले दुईभन्दा बढी गाविसको जिम्मेवारी सम्हालिरहेको तथ्य सार्वजनिक भएको छ ।  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको दोस्रो चौमासिक प्रगति समीक्षा..

​चीनद्वारा प्रस्तावित नयाँ बैंकमा संस्थापकका रुपमा रहन विश्वका ५७ देशको सहभागीता रहने

Posted on Apr 15 2015
बेइजिङ । चीनद्वारा प्रस्तावित नयाँ बैंकमा संस्थापकका रुपमा रहन विश्वका ५७ देशले स्वीकार गरेका छन् । सो जानकारी चीन सरकारले बुधबार दिएको छ ।  चीनद्वारा दिइएको जानकारीअनुसार यसरी सो प्रस्ताव..

​पूर्वसचिव एवं अर्थशास्त्री भोला चालिसेको निधन

Posted on Apr 14 2015
​काठमाडौं । पूर्वसचिव एवं वरिष्ठ अर्थशास्त्री डा। भोलानाथ चालिसेको निधन भएको छ । लामो सयमदेखि मृगौला रोगका विरामी चालिसेको मंगलबार निधन भएको हो । चालिसेको जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको..

​विपन्न वर्ग कर्जामा बैङ्कहरूप्रति राष्ट्र बैङ्क कठोर

Posted on Apr 14 2015
काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले बैङ्क तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने कर्जा गलत ढङ्गले लगानी गरिरहेको बताएका छन् । ‘हामीले थाहा पाइसकेका छौं,’ उनले..

​कूल बेरुजु २ खर्ब ७३ अर्ब, राज्य स्रोतको सदुपयोग भएनः महालेखापरिक्षक

Posted on Apr 12 2015
काठमाडौं । मुलुकमा वित्तीय वेथिति बढेको छ । महालेखा परिक्षकको कार्यालयले आइतबार राष्ट्रपति डा राबरण यादबलाई बुझाएको ५२औं प्रतिवेदनले मुलुकमा वित्तीय बेथिति बढेको देखाएको हो । आर्थिक वर्ष २०७०/०७१ मा महालेखा..

​स्रोत नखुलाई धेरै खर्च गर्ने पहिलो नम्बरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

Posted on Apr 12 2015
काठमाडौं । सरकारी कार्यालयहरुले ३७ अर्ब ४० करोड रुपैयाँ स्रोत नखुलाई जथाभावी खर्च गरेका छन् । महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको वाषिर्क प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार स्रोत नखुलाई..

उद्योग वाणिज्य महासंघ ४९औं वाषिर्क साधारणसभामा सभामुखले भने- व्यवसायी टुक्रिंदा महासंघ कमजोर

Posted on Apr 11 2015
काठमाडौं । सभामुख सुवासचन्द्र नेम्बाङले निजी क्षेत्रलाई बलियो बनाउन उद्यमी व्यवसायीहरु आपसमा मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । उद्यमी व्यवसायी एकजुट भएर अगाडि नबढेमा समग्र निजी क्षेत्र कमजोर बन्ने उनको..

​बाग्मतीको १०० हप्ते कार्यक्रमलाई बस सेवा निःशुल्क

Posted on Apr 10 2015
काठमाडौ । बाग्मती सफाइ महाअभियान १०० हप्ताको कार्यक्रममा नदी किनारका विभिन्न स्थानमा जानका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पहलमा निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ । महाअभियान १०० हप्ता..

सिन्धुपाल्चोकमा सरकारको लगानीमा दुई ठूला सडक बन्दै

Posted on Apr 10 2015
मेलम्ची । सिन्धुपाल्चोकमा सरकारको लगानीमा दुई ठूला सडक बन्ने भएको छ । जिल्लाको २ नम्बर र ३ नम्बर क्षेत्रमा सडक बन्न लागेको हो । जिल्लाको मेलम्ची फट्टेपुलदेखि दुवाचौर, बाँसखर्क बरुवा..

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सम्झौता कार्यान्वयनमा ल्याइने

Posted on Apr 10 2015
​काठमाडौ । सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनमा भएका संझौताहरूलाई क्रमशः कार्यान्वयनमा ल्याउने भएको छ । मन्त्रिपरिषद्को विहीबारको बैठकले सार्क सम्मेलनको अवसरमा हस्ताक्षर भएको सार्क..

उद्योग मन्त्रालयको भौतिक प्रगति ७२ र वित्तीय प्रगति ७० प्रतिशत

Posted on Apr 09 2015
काठमाडौं । बिहीबार बसेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा आर्थिक बर्ष ०७१/०७२ को दाश्रो चौमासिक प्रगति समीक्षा कार्यक्रमा आयोजना शाखाका सहसचिव जीतबहादुर थापाले मन्त्रालयको तर्फबाट प्रस्तुत गरेको कार्यपत्रअनुसार आर्थिक..

​बौद्धिक सम्पत्ति शाखा गठन गर्न उद्योग मन्त्रीको निर्देशन

Posted on Apr 09 2015
  काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले उद्योग मन्त्रालय अन्तरगत बौद्धिक सम्पत्ति शाखा गठन प्रक्रिया तत्काल अगाडी बढाउन निर्देशन दिएका छन । बिहीबार बसेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा आर्थिक बर्ष ०७१र०७२..

​छ जनाको हत्या गर्ने 'सिरियल किलर'लाई ३५ वर्षको कैद फैसला

Posted on Apr 08 2015
भक्तपुर । नौ वर्षयता छजनाको हत्यामा संलग्नता रहेको अभियोगमा पक्राउ परेका सिरियल किलर अभिषेकराज सिंहलाई भक्तपुर जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ। नेपालगञ्ज नगरपालिका–३ घरबाटीटोल घर भई ललितपुरको रिलायवल कोलोनीमा..

​​‘अनलाइन’ सञ्चार माध्यमलाई नियमन गर्ने विषय त्यसै थन्कियो

Posted on Apr 07 2015
​काठमाडौं । अनलाइन सञ्चार माध्यमलाई नियमन गर्ने विषय लामो समयदेखि त्यसै थन्किएको छ । अनलाइन सञ्चार माध्यम सञ्चालन प्रक्रिया व्यवस्थापन गर्न गठित सुझाव समितीले गत जेठमा अध्ययन प्रतिवेदन बुझाए पनि..

व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले यथेष्ट बजेट उपलब्ध गराउन निर्देशन दियो

Posted on Apr 05 2015
काठमाडौं । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले मुलुकको वैज्ञानिक भूमि व्यवस्थापन गर्न यथेष्ट बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । भूमि व्यवस्थापनसम्बन्धी वैज्ञानिक नीति तथा योजनाको अभावमा जनताले दुःख..

सुवास निरौलासहित २३ जना विरूझ झन्डै ६९ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा

Posted on Apr 03 2015
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डका तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलासहित २३ जना विरूझ झन्डै ६९ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको दाबी सहित विशेष अदालतमा..

केन्याली विश्वविद्यालय आक्रमणमा ७० मारिए

Posted on Apr 03 2015
गारिसा (केन्या) । केन्याको उत्तर पूर्वी भूभागस्थित गारिसा विश्वविद्यालयमा बिहीबार भएको उग्रवादी आक्रमणमा कम्तिमा ७० जना मारिएका छन्। सरकारी अधिकारीले अल–सबाब इस्लामिक लडाकुले आक्रमण गरी विश्वविद्यालय नै बन्धक बनाएको बताए।..

​सामाजिक सुरक्षा भत्ता वितरणमा वृद्धवृद्धालाई हैरानी मर्ने बेलामा पनि सरकारले दुःख दिएको गुनासो

Posted on Apr 03 2015
म्याग्दी । वृद्धवृद्धा अशक्तसहितका नागरिकका लागि छुट्याइएको सामाजिक सुरक्षा भत्ता वितरणमा म्याग्दीको बेनी नगरपालिकाका भत्तावाहकले हैरानी व्यहोर्ने गरेका छन् । उनीहरुले मङ्सिरदेखि फागुनसम्मको चौमासिक वृद्धभत्तासमेत अझैसम्म पाएका छैनन् । सरकारले..

​राजविराजमा किशोरीमाथि सामूहिक बलात्कार

Posted on Apr 02 2015
​राजविराज . सप्तरीमा एक किशोरीको सामूहिक बलात्कार भएको छ । भर्खरै एसएलसी परीक्षा दिएकी किशोरीलाई भिडियो हेर्न भन्दै स्थानीय युवक शम्भू साहले राजविराज–५ स्थित एक घरको कोठामा लगी ७ जनाले बलात्कार..

​आमाको अन्तिम संस्कार गर्ने दिदीको भाइले ज्यान लिए

Posted on Apr 02 2015
एजेन्सी । भारतको छत्तिसगढमा दिवंगत आमाको अन्तिम संस्कार गर्ने एक युवतीले त्यसको मूल्य आफ्नो ज्यान गुमाएर चुकाउनु परेको छ । दिदीले आमाको दाहसंस्कार गरेपछि रिसले आगो भएका एक भाइले बन्चरोले..

पूर्व युवराज पारस शाह नेपाल फर्किए, विमानस्थलमा स्वागत गर्नेको घुइँचो

Posted on Apr 02 2015
 काठमाडौँ । पूर्व युवराज पारस शाह आज दिउँसो थाइ एयरवेजको उडानबाट काठमाडौँ फर्किएका छन्। उनलाई स्वागत गर्न विमानस्थलमा शुभेच्छुक र समर्थकहरुको ठूलो घुइँचो थियो।  सेतो कोट र कालो गगल्समा सजिएका पारसले..

​बाघको छालासहित बोला सुनार पक्राउ

Posted on Apr 02 2015
कञ्चनपुर । प्रहरीले बाघको छालासहित कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको बाबाथानबाट अर्जुन सुनारलाई बुधबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरीको अनुसन्धान टोलीले बाघको छालाको खरिद बिक्रीको कार्य भइरहेका बोला..

१९ गतेको नेपाल बन्द फिर्ता लिने प्रचण्ड मोर्चाको निर्णय, संविधानसभा बहिस्कार, ठोस आधार विना वार्तामा नबस्ने

Posted on Mar 30 2015
काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय १९ गतेको नेपाल बन्दसहितको आन्दोलन फिर्ता लिएको छ । तर, २४, २५ र २६ गतेको आमहड्ताल भने कायमै छ । सिंहदरवारमा..

१२५ वर्षमा पनि पुनःनिर्माण पूरा हुँदैनन् द्वन्द्वकालमा ध्वस्त भौतिक संरचना

Posted on Mar 30 2015
रमेश लम्साल काठमाडौं । दश वर्ष लामो द्वन्द्वकालमा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनःनिर्माण प्रक्रियालाई तीव्रगतिमा अगाडि नबढाउने हो भने अहिलेको गतिले १२५ वर्षसम्म पनि निर्माण कार्य पूरा नहुने भएको छ । तत्कालीन..
Results 1086: You are at page 34 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411