विकास-निर्माण

भुटान, बंगलादेश,भारत र नेपाल (बीबीआईएन) बीच यातायात सम्झौता

Posted on Jun 16 2015
काठमाडौं । दक्षिण एसियाका चार मुलुक भुटान, बंगलादेश,भारत र नेपाल (बीबीआईएन) बीच यातायात सम्झौता भएको छ। यो सम्झौताअनुसार कार्गो ढुवानी, निजी सवारीसधान र सार्वजनिक यातायात निर्वाध रूपले सञ्चालन हुने पाउँनेछन्।    मोटर..

आफ्नै बहिनी बेच्ने दिदी प्रहरी नियन्त्रणमा, बालिकाको चार वर्षपछि उद्धार

Posted on Jun 15 2015
कपिलवस्तु । आफ्नै दिदीबाट बेचिएकी एक बालिकालाई शान्ति पुनःस्थापना गृह कृष्णनगर कपिलवस्तुले उद्धार गरेको छ ।    नुवाकोटको खड्का भञ्ज्याङबाट चार वर्ष पहिले हराएकी ११ वर्षीया पूजा (नाम परिवर्तन) लाई चार वर्षपछि..

ऋण गरी बनाएको टहरामा बस्न नसक्ने अवस्थामा तारेभिरवासी

Posted on Jun 14 2015
काठमाडौं । भूकम्पले घर चर्किएपछि ऋण गरेर टहरा बनाई बसेका गोकर्णेश्वर नगरपालिका– ७ तारेभिरका स्थानीयवासी टहरामा पनि बस्न नसक्ने अवस्थामा पुगेका छन्। शुक्रबार रातभरको वर्षा र चट्याङले तारेभिर डाँडामा हानेपछि..

​विद्यार्थीको एक महिनाको शैक्षिक शुल्क ५० प्रतिशत मिनाहा हुने

Posted on Jun 14 2015
काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय संचालकहरुलाई भूकम्पपछि १ महिनाको विद्यार्थीको मासिक शुल्कमा ५० प्रतिशत मिनाहा गर्न निर्देशन दिएको छ। शिक्षा मन्त्रालयले औपचारिक रुपमा यस्तो निर्देशन दिएको हो । विद्यालय संचालकहरुले..

उपत्यका संकटग्रस्त क्षेत्र घोषित

Posted on Jun 14 2015
काठमाडौं । भूकम्पका कारण जोखिमयुक्त बनेका घर भत्काउन सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लालाई थप एक वर्ष सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ, ललितपुर र भक्तपुरलाई जोखिमयुक्त बनेका घर..

पुनर्निर्माणमा ६ दर्ब ६६ अर्ब खर्च लाग्ने : राष्ट्रिय योजना आयोग

Posted on Jun 14 2015
काठमाडौं । सरकारले नेपालमा हालै गएका भूकम्पले पुर्‍याएको क्षतिको अध्ययन गरि पुनर्निर्माणका लागि चाहिने रकमको आंकलन गरेको छ। राष्ट्रिय योजना आयोगको नेतृत्वमा सम्पन्न सो अध्यनले क्षति पुगेका र भूकम्पमा हामीले पूरै..

आमा हत्या आरोपमा छोरासहित चार पक्राउ

Posted on Jun 12 2015
चितवन । पूर्वी चितवनको वीरेन्द्रनगरमा आमाको रहस्यमय मृत्यु प्रकरणमा दुई छोरासहित चारजना पक्राउपरेका छन्। रहस्यमय रहेको उक्त घटनामा दुई छोराले एकअर्काविरुद्धजाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनलेअनुसन्धान थालेको..

​मरेको मान्छेको नाउँमा पनि राहत

Posted on Jun 12 2015
गोरखाबजार । भूकम्पपीडितका लागि अस्थायी बसोबासको प्रबन्धका लागि सरकारले उपलब्ध गराएको रु १५ हजार राहत रकमको गोरखामा व्यापक दुरुपयोग भएको पाइएको छ। गाउँ छाडेर अन्यत्रै बसाइँ सराइ गएकाहरुको नाउँमा र मरेका..

दाता सम्मेलनमा भाग लिन मोदीलाई महतको निम्ता

Posted on Jun 12 2015
काठमाडौं । भारतको तीन दिने भ्रमणमा गएका नेपालका अर्थमन्त्री डा रामशरण महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग शुक्रबार भेट गरेका छन् ।  आगामी असार १० गते नेपालले काठमाडौंमा आयोजना गर्न लागेको नेपाल..

​सार्क फाइनान्सको बैठकमा भाग लिन गभर्नर बंगलादेश प्रस्थान

Posted on Jun 11 2015
काठमाडौं ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को वित्तीय समूहको बैठकमा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीबी नेपाल बंगलादेश प्रस्थान गरेका छन । वित्तीय समावेशिताको स्थिति, वित्तीय समावेशितका सम्बन्धमा..

नेपाली सेनाले किनेको २ वटा एमआइ सेभेन्टिन हेलिकप्टर काठमाडौं आइपुग्यो

Posted on Jun 10 2015
काठमाडौं । नेपाली सेनाले किनेको २ एमआइ सेभेन्टिन हेलिकप्टर आज काठमाडौं आइपुगेको छ ।  सेनाले २ वटा एमआइ सेभिन्टिन भी फाइभ हेलिकप्टर किनेर नेपाल ल्याएको हो ।  २०७० कार्तिक १४ गतेको..

​राप्रपा नेपालका नेता लावतीको निधन

Posted on Jun 10 2015
काठमाडौं । पूर्व मन्त्री तथा राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको ७६ वर्षको उमेरमा निधन भएको छ । काठमाण्डौको नर्भिक अस्पतालमा उपचारका क्रममा २७ जेठ विहान लावतीको निधन भएको उनकी बुहारी..

​राहतको चामल बेचेको आरोपमा सात पक्राउ

Posted on Jun 10 2015
बनेपा । भूकम्पपीडितका लागि ल्याइएको राहतका खाद्यान्न बिक्री गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।    उनीहरुलाई दुर्गम गाविस मानिने कोसीपारी गाविसस्थित चौवासबाट पक्राउ गरिएको र पक्राउ परेकामध्ये केहीको संलग्नता..

​पुनरावेदनका २८ अतिरिक्त न्यायाधीशको म्याद थपियो

Posted on Jun 09 2015
काठमाडौँ । न्याय परिषद्को आजेको बैठकले पुनरावेदन अदालतका २८ अतिरिक्त न्यायाधीशको सेवालाई निरन्तरता दिने गरी छ महिनासम्मका लागि म्याद थप गरेको छ ।    न्याय परिषद्को बैठकको निर्णय सुनाउँदै परिषद्का निमित्त सचिव..

३० जिल्लामा सिडिओ हेरफेरसहित ५३ जना कर्मचारीको सरुवा

Posted on Jun 09 2015
काठमाडौ । गृह मन्त्रालयले ३० जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)  हेरफेर गरेको छ।गृह मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सरुवा सूचीअनुसार सिन्धुपाल्चोकमा बलभद्र गिरी, पाल्पामा कृष्णप्रसाद ज्ञवाली, इलाममा विष्णु कार्की, मनाङमा भिमकान्त..

​विश्व बैंकद्वारा रु छयहत्तर करोड सहयोग

Posted on Jun 09 2015
काठमाडौ । विश्व बैंक सडक सुरक्षा सहयोग परियोजन कार्यान्वयनका लागि रु ७६ करोड ३८ लाख अनुदान सहयोग गर्न सहमत भएको छ । अर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख मधुकुमार..

​के के मा सहमति गरे नेपाली कांग्रेस, एमाले, ए(माओवादी) र मधेशी मोर्चाले

Posted on Jun 09 2015
काठमाडौं । संविधानसभामा प्रतिनिधित्व गर्ने चार मुख्य राजनीतिक शक्ति नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा (माओवादी) र मधेशी मोर्चाबीच संविधानका विवादित विषय टुंग्याउन सोमबार राति १६ बुँदे सहमति भएको..

मध्यरातमा फुक्यो गाँठो, ४ दलको ८ प्रदेशमा १६ बुदाँको सहमति

Posted on Jun 09 2015
काठमाडौं । प्रमुख राजनीतिक दलहरूबीच करिब १ दशक लामो रस्साकस्सीपछि मुलुकलाई ८ प्रदेशमा लैजाने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख ४ राजनीतिक शक्ति— नेपाली कांग्रेस, नेकपा एमाले,..

प्रधानन्‍यायाधीशमा कल्‍याण श्रेष्ठको नाम सिफारिस, प्रधान्‍यायाधीश शाहको समायवधि असार २३ गतेसम्म

Posted on Jun 09 2015
काठमाडौं । सर्वोच्‍च अदालतको प्रधानन्‍यायाधीशका लागि वरिष्ठ न्‍यायाशीका कल्‍याण श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा सिफारिस गरिएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको संवैधानिक परिषद्‌को बैठकले श्रेष्ठको नाम प्रधानन्‍यायाशीका..

रूसविरुद्ध खनिए अमेरिकी राष्ट्रपति बाराक ओबामा

Posted on Jun 08 2015
एजेन्सी, म्युनिख । अमेरिकी राष्ट्रपति बाराक ओबामाले औद्योगिक राष्ट्रहरूको संगठन (जी-७) का नेताहरूसँग रूसविरुद्ध एकजुट भएर लाग्न आग्रह गरेका छन्। जर्मनीमा आयोजित जी-७ को शिखर सम्मेलनमा आइतबार उनले यस्तो धारणा..

दलहरुको बैठकमा संघीयता बारे कुरा मिल्यो

Posted on Jun 08 2015
काठमाडौं । राजनीतिक दलले सात वर्ष लामो प्रयासपछि संघीयताको विवाद टुंग्याएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच ८ वटा प्रदेश बनाउने सैद्धान्तिक..

एकद्वार प्रणाली निर्देशिका कार्यान्वयनमा चुनौती

Posted on Jun 05 2015
काठमाडौ । भूकम्पपीडितका नाममा प्राप्त हुने राहत सहयोगलाई व्यवस्थित गर्न सरकारले अपनाएको एकद्वार प्रणालीसम्बन्धी निर्देशिका कार्यान्वयनमा कडाइ नहुँदा चुनौती देखिएको छ । विनाशकारी ‘गोरखा भूकम्प’ पछि उद्धार र राहतका लागि स्वदेश..

​राहत सामग्री व्यक्तिको डेरामा भेटिएपछि हंगामा, एमाले कार्यकर्ताको कारबाट त्रिपाल बरामद

Posted on Jun 05 2015
लमजुङ । लमजुङमा भूकम्पपीडितलाई वितरण गर्न लगिएको राहत सामग्री व्यक्तिको घरमा फेला परेपछि हंगामा भएको छ । सदरमुकाम बेसीसहर–९ शेराचोकनजिकै रमेश घलेको डेरा र डेरा अगाडिको सटरबाट १ सय ७५ थान..

महानगरपालिकामा मापदण्ड विपरीतका घर पचास हजार

Posted on Jun 05 2015
काठमाडौ । काठमाडौ महानगरपालिकामा ५० हजारभन्दा बढी घर मापदण्ड विपरीत रहेका छन् । भूकम्पबाट बस्न नहुने गरी क्षति पुगेका त्यस्ता घर घरधनी आफैँले भत्काउनुपर्ने भएको छ । महानगरपालिकाले सुरक्षा निकायको..

​कृषकलाई दुई वर्षको मालपोत मिनाहा गर्ने मन्त्रिपरिषद्को निर्णय

Posted on Jun 05 2015
काठमाडौ । सरकारले भूकम्प प्रभावित क्षेत्रका कृषकलाई दुई वर्षको मालपोत मिनाहा गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आजको बैठकले आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ का लागि मालमोत छुट दिने निर्णय..

जस्तापाता आयातमा ५० प्रतिशत भन्सार छुट दिने:अर्थमन्त्रीस्तरीय निर्णय

Posted on Jun 05 2015
काठमाडौ । सरकारले जस्तापाता आयातमा लाग्ने भन्सार महसुल ५० प्रतिशत छुट दिने भएको छ । वैशाख १२ गतेको भूकम्प तथा १३ र २९ गतेको परकम्पले घर भग्नावषेश भई पीडित भएका..

विश्व बैंकले नेपाललाई १० अर्ब सहुलियत दरमा ऋण दिने

Posted on Jun 05 2015
काठमाडौ । नेपालले विश्व बैंकसँग दश अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया सुरु गरेको छ । भूकम्पपीडितको पुर्नस्थापनाका निम्ति अर्थ मन्त्रालय र विश्व बैंकका अधिकारीबीच ‘सहुलियत दरमा ऋण लिने’ प्रस्तावसम्बन्धी ‘प्राविधिक..

​काठमाडौँमा डेराको समस्या, घरधनीबाट कतै राहत कतै आहत

Posted on Jun 05 2015
काठमाडौ । काठमाडौँमा धेरै घरहरू भत्केपछि अधिकांश डेरावाललाई यतिखेर डेराको चरम समस्या देखिएको छ । घर चर्केपछि अझै कतिपय स्थानमा सर्वसाधारण पालमुनि बस्न बाध्य भएका छन् । काठमाडौँ बाहिर विभिन्न जिल्लामा..

लघु उद्यम पुर्नस्थापनाका लागि ५४ करोड दिने अष्ट्रेलियन एडको घोषणा

Posted on Jun 04 2015
काठमाडौं । अष्ट्रेलियन एडले युएनडिपीमार्फत नेपालको भूकम्प प्रभावित जिल्लामा लघु उद्यमी कार्यक्रम अन्तर्गत ५४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।   सो संझौता पत्रमा आज युएनडिपीका नेपाल प्रमुख रेनो मायोर र..

भारतीय राष्ट्रपति सहितको गाडी स्विडेनमा दुर्घटना, नौ घाइते

Posted on Jun 03 2015
स्टकहोम ।  स्विडेनको भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको गाडीहरुको समूह सडक दुर्घटनामा पर्दा नौ व्यक्तिलाई सामान्य चोट लागेको जानकारी स्विडेनका प्रहरीले दिएका छन् ।    मङ्गलबार राष्ट्रपति मुखर्जी उपसाला विश्वविद्यालयमा आयोजित..
Results 1098: You are at page 33 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411