विकास-निर्माण

​सरकारले भुकपपछि नयाँ घर निर्माणमा लागाएको प्रतिवन्ध हटायो, अब प्रक्रियामा रहेका नक्सा पास हुने

Posted on Jun 24 2015
काठमाडौं । सरकारले विनाशकारी भूकम्पपछि नयाँ घर निर्माणमा लगाएको प्रतिवन्ध हटाएको छ । साथै प्रक्रियामा रहेका नयाँ नक्सा पास स्वीकृति प्रक्रिया अघि पनि बढाउने निर्णय भएको छ । संघीय मामिला तथा..

​विश्व बैंकले ५० अर्ब रुपैयाँ दिने

Posted on Jun 23 2015
काठमाडौं । भूकम्पपछिको पूननिर्माण र अन्य क्षेत्रमा लगानी गर्नका लागि विश्व बैंकले नेपाललाई ५० अर्ब रुपैयाँ सहयोग दिने भएको छ।    बैंकले दिने रकममध्ये २० अर्ब ग्रामीण क्षेत्रमा घर बनाउन १० अर्ब..

​कान्तिपुरले जम्मा गरेको ४ करोड ४३ लाख प्रधानमन्त्री कोषलाई हस्तान्तरण

Posted on Jun 23 2015
काठमाडौ । भूकम्पपीडित नेपालीको सहयोगको लागि कान्तिपुर मिडिया ग्रुपले संकलन गरेको रकम आज प्रधानमन्त्री दैवी प्रकोप कोषलाई हस्तान्तरण गरेको छ। कान्तिपुर फाउन्डेसनले सञ्चालन गरेको खातामा जम्मा भएको  ४ करोड ४३..

​भ्रष्टाचार नियन्त्रण गर्न सबैको साझा भूमिका महत्वपूर्ण हुने

Posted on Jun 23 2015
तुलसीपुर । राष्ट्रिय सतर्कता केन्द्रले सोमबार घोराहीमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा हाम्रो साझ दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । सतर्कता केन्द्रका सहसचिव विष्णुराज लामिछानेले भ्रष्टाचार नियन्त्रण गर्न सबैको साझा भूमिका..

​मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन

Posted on Jun 23 2015
काठमाडौं । मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको भारतको कोलकातामा निधन भएको छ । ८१ वर्षको उमेरमा निर्मलाको मंगलबार विहान निधन भएको हो । सिस्टर निर्मलाको निधनप्रति प्रधानमन्त्री सुशील कोइरालाले दुःख ब्यक्त..

संघीय मुलुकको कर प्रणालीबारे छलफल, पुर्ख्यौली सम्पत्ति लिँदा थप कर लगाउ,

Posted on Jun 22 2015
काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पुर्ख्यौली सम्पत्तिको स्वामित्व हस्तान्तरण गर्दा विदेशी मुलुकमा जस्तै नेपालमा पनि कर बढाउनुपर्ने बताएका छन्। अमेरिका लगायत धेरै मुलुकमा पुर्ख्यौली सम्पत्तिको स्वामित्व आफ्नो नाममा ल्याउँदा..

पूर्व राजा ज्ञानेन्द्रकी छोरीले दाइजोमा पाएको जग्गा उनैलाई दिनूः सर्वोच्च

Posted on Jun 21 2015
काठमाडौं । सरकारले पूर्वराजा विरेन्द्रको सम्पत्ति भन्दै छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा र घर नेपाल ट्रष्टमा गाभ्न गरेको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। त्यो जग्गा पूर्वअधिराजकुमारी प्रेरणा..

​दाता सम्मेलनबाट ६ सय ६६ अर्बभन्दा बढी सहयोग जुटाइने

Posted on Jun 19 2015
भीष्मराज ओझारहरि लामिछाने काठमाडौ । यही असार १० गते नेपालमा हुने अन्तर्राष्ट्रिय दातृ निकायको सम्मेलनबाट सरकारले भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका लागि ६६६ अर्बभन्दा बढी सहायता जुटाउने लक्ष्य लिएको छ..

​पुनस्निर्माण प्राधिकरण गठन गर्ने प्रस्ताव आज मन्त्रिपरिषद्‌मा, अध्यादेशको प्रस्ताव

Posted on Jun 19 2015
काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा पुनस्निर्माण प्राधिकरण गठन गर्ने प्रस्ताव टुंगो लागेको छ । यससम्बन्धी प्रस्ताव शुक्रबार मन्त्रिपरिषद् बैठकमा पेश हुने छ । प्राधिकरणमा गृह, भौतिक योजना र शहरी विकास मन्त्री पदेन..

​निजामती कर्मचारीबाट उद्धार कोषमा ३६ करोडभन्दा बढी सहयोग

Posted on Jun 18 2015
काठमाडौ । निजामती कर्मचारीका तर्फबाट भूकम्पपीडितलाई सहयोग गर्न आज प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३६ करोड ६ लाख ५२ हजार ८ सय ६७ रूपैयाँ  हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री सुशील कोइरालालाई निजामती..

​उच्चस्तरीय संयन्त्र गठन गरेर दातालाई आश्वस्त पारिने

Posted on Jun 18 2015
काठमाडौ । यही असारमा १० गते हुने अन्तर्राष्ट्रिय दातृ सम्मेलनमा सरकारले दातृ राष्ट्र वा संस्थाहरुलाई विश्वास दिलाएर भूकम्पपछिको पुनःनिर्माणका लागि अधिकभन्दा अधिक सहायता जुटाउने तयारी गरेको छ । सम्मेलनको तयारीका लागि..

​राष्ट्र संघको प्रशासन तथा बजेटरी कमिटीको अध्यक्षमा नेपाल निर्वाचित

Posted on Jun 17 2015
काठमाडौं । संयुक्त राष्ट्र सङ्घको आगामी ७० औँ महासभाको प्रशासन तथा बजेटरी कमिटीको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । राष्ट्र सङ्घको पाँचौ कमिटीका नामले समेत चिनिने उक्त कमिटीको अध्यक्षमा नेपाल सर्वसम्मतिले मंगलबार..

​जमिन भास्सिन थालेपछि स्थानीयवासी त्रसित

Posted on Jun 17 2015
खोटाङ । भूकम्पका कारण जमिन भास्सिन थालेपछि यस जिल्लाको उत्तरी गाविस खार्पा–२ सिमखर्कका स्थानीयवासी त्रसित बनेका छन् । करिब पाँच सय रोपनी क्षेत्रफल रहेको जमिन भास्सिन थालेपछि त्यस क्षेत्रमा बसोबास गर्ने..

​ भौगर्भिक अध्ययन गरेरमात्रै पुनःनिर्माण गर्न संसदीय समितिको सरकारलाई निर्देशन

Posted on Jun 16 2015
काठमाडौ । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले भूकम्प प्रभावित जिल्लामा भौगर्भिक अध्ययन गरेर मात्र निर्माणका काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले कृषि विकास, भूमिसुधार तथा व्यवस्था, ऊर्जा..

​भूकम्पले तीन सय खानेपानी आयोजनामा क्षति

Posted on Jun 16 2015
नुवाकोट । महाभूकम्पले नुवाकोटका तीन सय खानेपानी आयोजनामा क्षति पुगेपछि सर्वसाधारण खोला तथा कुवाको पानी पिउन बाध्य भएका छन्।   भूकम्पले विदुर नगरपालिका र ६१ गाविस रहेको नुवाकोटका सबै क्षेत्रका आयोजनामा क्षति..

​विश्व बैंकले भन्यो-पुनर्निर्माणको प्रष्ट योजना हुनुपर्छ, नेपालीलाई गरिबीबाट जोगाउन दीर्घकालीन सहयोग आवश्यक

Posted on Jun 16 2015
काठमाडौं । विश्व बैंकले नेपालको अर्थतन्त्रलाई भूकम्प अघिको स्थितिमा पुर्‍याउन र थप नेपालीलाई गरिबीको दुष्चक्रमा फस्नबाट जोगाउन दीर्घकालीन सहयोग अपरिहार्य भएको बताएको छ । यही असार १० गते हुन लागेको दातृ..

सरकारी करको विरोधमा सित्तैमा सेक्स

Posted on Jun 16 2015
एजेन्सी । अस्ट्रियाको साल्जबर्ग शहरको एक वेश्यालयले सरकारले लगाएको चर्को करको विरोध गर्न अनौठो तरिका अपनाएको छ । साल्जबर्गस्थित एक वेश्यालयले  सरकारी करको विरोधमा आफ्ना ग्राहकलार्इ सित्तैमा सेक्स सेवा उपलब्ध..

नेपाली वस्तुको उत्पादन लागत घट्ने

Posted on Jun 16 2015
काठमाडौं ।  नेपाल,भारत,बंगलादेश र भुटानबीच भएको मोटर भेइकल सम्झौताले नेपाली वस्तुको उत्पादन व्यापार लागत घट्ने देखिएको छ।    सम्झौताले चार देशबीच व्यक्तिगत गाडी,सार्वजनिक गाडी र कार्गो सहज रूपमा आवतजावत गर्न पाउने व्यवस्था..

भुटान, बंगलादेश,भारत र नेपाल (बीबीआईएन) बीच यातायात सम्झौता

Posted on Jun 16 2015
काठमाडौं । दक्षिण एसियाका चार मुलुक भुटान, बंगलादेश,भारत र नेपाल (बीबीआईएन) बीच यातायात सम्झौता भएको छ। यो सम्झौताअनुसार कार्गो ढुवानी, निजी सवारीसधान र सार्वजनिक यातायात निर्वाध रूपले सञ्चालन हुने पाउँनेछन्।    मोटर..

आफ्नै बहिनी बेच्ने दिदी प्रहरी नियन्त्रणमा, बालिकाको चार वर्षपछि उद्धार

Posted on Jun 15 2015
कपिलवस्तु । आफ्नै दिदीबाट बेचिएकी एक बालिकालाई शान्ति पुनःस्थापना गृह कृष्णनगर कपिलवस्तुले उद्धार गरेको छ ।    नुवाकोटको खड्का भञ्ज्याङबाट चार वर्ष पहिले हराएकी ११ वर्षीया पूजा (नाम परिवर्तन) लाई चार वर्षपछि..

ऋण गरी बनाएको टहरामा बस्न नसक्ने अवस्थामा तारेभिरवासी

Posted on Jun 14 2015
काठमाडौं । भूकम्पले घर चर्किएपछि ऋण गरेर टहरा बनाई बसेका गोकर्णेश्वर नगरपालिका– ७ तारेभिरका स्थानीयवासी टहरामा पनि बस्न नसक्ने अवस्थामा पुगेका छन्। शुक्रबार रातभरको वर्षा र चट्याङले तारेभिर डाँडामा हानेपछि..

​विद्यार्थीको एक महिनाको शैक्षिक शुल्क ५० प्रतिशत मिनाहा हुने

Posted on Jun 14 2015
काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय संचालकहरुलाई भूकम्पपछि १ महिनाको विद्यार्थीको मासिक शुल्कमा ५० प्रतिशत मिनाहा गर्न निर्देशन दिएको छ। शिक्षा मन्त्रालयले औपचारिक रुपमा यस्तो निर्देशन दिएको हो । विद्यालय संचालकहरुले..

उपत्यका संकटग्रस्त क्षेत्र घोषित

Posted on Jun 14 2015
काठमाडौं । भूकम्पका कारण जोखिमयुक्त बनेका घर भत्काउन सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लालाई थप एक वर्ष सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ, ललितपुर र भक्तपुरलाई जोखिमयुक्त बनेका घर..

पुनर्निर्माणमा ६ दर्ब ६६ अर्ब खर्च लाग्ने : राष्ट्रिय योजना आयोग

Posted on Jun 14 2015
काठमाडौं । सरकारले नेपालमा हालै गएका भूकम्पले पुर्‍याएको क्षतिको अध्ययन गरि पुनर्निर्माणका लागि चाहिने रकमको आंकलन गरेको छ। राष्ट्रिय योजना आयोगको नेतृत्वमा सम्पन्न सो अध्यनले क्षति पुगेका र भूकम्पमा हामीले पूरै..

आमा हत्या आरोपमा छोरासहित चार पक्राउ

Posted on Jun 12 2015
चितवन । पूर्वी चितवनको वीरेन्द्रनगरमा आमाको रहस्यमय मृत्यु प्रकरणमा दुई छोरासहित चारजना पक्राउपरेका छन्। रहस्यमय रहेको उक्त घटनामा दुई छोराले एकअर्काविरुद्धजाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनलेअनुसन्धान थालेको..

​मरेको मान्छेको नाउँमा पनि राहत

Posted on Jun 12 2015
गोरखाबजार । भूकम्पपीडितका लागि अस्थायी बसोबासको प्रबन्धका लागि सरकारले उपलब्ध गराएको रु १५ हजार राहत रकमको गोरखामा व्यापक दुरुपयोग भएको पाइएको छ। गाउँ छाडेर अन्यत्रै बसाइँ सराइ गएकाहरुको नाउँमा र मरेका..

दाता सम्मेलनमा भाग लिन मोदीलाई महतको निम्ता

Posted on Jun 12 2015
काठमाडौं । भारतको तीन दिने भ्रमणमा गएका नेपालका अर्थमन्त्री डा रामशरण महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग शुक्रबार भेट गरेका छन् ।  आगामी असार १० गते नेपालले काठमाडौंमा आयोजना गर्न लागेको नेपाल..

​सार्क फाइनान्सको बैठकमा भाग लिन गभर्नर बंगलादेश प्रस्थान

Posted on Jun 11 2015
काठमाडौं ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को वित्तीय समूहको बैठकमा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीबी नेपाल बंगलादेश प्रस्थान गरेका छन । वित्तीय समावेशिताको स्थिति, वित्तीय समावेशितका सम्बन्धमा..

नेपाली सेनाले किनेको २ वटा एमआइ सेभेन्टिन हेलिकप्टर काठमाडौं आइपुग्यो

Posted on Jun 10 2015
काठमाडौं । नेपाली सेनाले किनेको २ एमआइ सेभेन्टिन हेलिकप्टर आज काठमाडौं आइपुगेको छ ।  सेनाले २ वटा एमआइ सेभिन्टिन भी फाइभ हेलिकप्टर किनेर नेपाल ल्याएको हो ।  २०७० कार्तिक १४ गतेको..

​राप्रपा नेपालका नेता लावतीको निधन

Posted on Jun 10 2015
काठमाडौं । पूर्व मन्त्री तथा राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको ७६ वर्षको उमेरमा निधन भएको छ । काठमाण्डौको नर्भिक अस्पतालमा उपचारका क्रममा २७ जेठ विहान लावतीको निधन भएको उनकी बुहारी..
Results 1086: You are at page 32 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411