विकास-निर्माण

​कोरिया र अर्थमन्त्रालयबीच सम्झौतापत्रमा हस्ताक्षर, कोरियाले ५ वर्ष भित्र ८ मिलियन डलर उपलव्ध गराउने

Posted on Jul 24 2015
काठमाडौं । नवलपरासी ‘ग्रामीण विकास विस्तृत परियोजना’ का लागि कोरियाली विदेश मन्त्रालय र नेपालको अर्थमन्त्रालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । शुक्रवार अर्थमन्त्रालयमा भएको कार्यक्रममा नेपालस्थित दक्षिण कोरियाका कारियाली राजदूत योङ जिङ..

​काठमाडौंको तारेभिरमा जमिन फाट्न थाल्यो, डरले स्थानीय गाउँ छोड्दै

Posted on Jul 24 2015
काठमाडौ । काठमाडौँको उत्तरपूर्वी गोकर्णेश्वर नगरपालिका– ७ स्थित तारेभिरको जमिन चिरा परी पहिरोको जोखिम बढेपछि यस क्षेत्रका ७० घरपरिवारका मानिस डरले भाग्न थालेका छन् । बुधबार रातिको काठमाडौँ केन्द्रबिन्दु भई गएको..

नेपाल राष्ट्र बैङ्कका गभर्नर डा नेपालको पहिलो मौद्रिक नीति आयो (पूर्ण पाठ सहित)

Posted on Jul 23 2015
काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा। चिरञ्जीवि नेपालले विहीबार आफ्नो कार्यकालको पहिलो र राष्ट्र बैङ्कको १३ औं मौद्रिक नीति सार्वजनिक गरेका छन् । राष्ट्र बैङ्कले वित्तिय संस्थाहरुलाई जारी गरेको..

​चीनले पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने, एक अर्बको नगद सहयोग

Posted on Jul 23 2015
काठमाडौं । चीनले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने बताएको छ । यसका लागि एक अर्ब नगदसमेत उपलब्ध गराउने घोषणा गरेको छ । भूकम्पपछिको पुनःनिर्माण तथा आर्थिक विकासलगायत..

​राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै, तरलता व्यवस्थापनमा केन्द्रित हुने

Posted on Jul 23 2015
काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थामा रहेको अधिक लगानीयोग्य रकम (तरलता) व्यवस्थापन गर्नेगरी आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ ।   गभर्नर डा चिरन्जीवी नेपालले आफ्नो कार्यकालको..

पाकिस्तानले खसाल्यो भारतीय जासुस ड्रोन

Posted on Jul 16 2015
एजेन्सी इस्लामावाद । जासुसी गर्न भारतले पठाएको ड्रोन पाकिस्तानले खसालििदएको छ। पाकिस्तान रेडियोका अनुसार पाकिस्तानले बुधबार नियन्त्रित सीमा रेखा भीमबर क्षेत्रमा प्रवेश गरेको भारतीय ड्रोन खसालेको थियो।   पाकिस्तानी विदेश मन्त्रालयले भारतले..

​महानगरले माग्यो दुई अर्ब ५० करोड बजेट

Posted on Jul 16 2015
काठमाडौ । काठमाडौँ महानगरपालिकालेले आर्थिक वर्ष २०७२/७३ का लागि करिब चार अर्ब रूपैयाँ बराबरको आय विवरण, योजना तथा कार्यक्रमसहितको बजेट पेस गरेको छ । जसमा विकास निर्माणका लागि  दुई अर्ब ५०..

सरकारले खुट्टा कमायो, अर्थमन्त्रीले आँट देखाएनन् : पूर्व प्रधानमन्त्री भट्टराई

Posted on Jul 15 2015
काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले नेपालका समस्या समाधान गर्ने दिशामा बजेट ल्याउन सरकारले खुट्टा कमाएको टिप्पणी गरेका छन्। बजेटमाथिको छलफलका क्रममा व्यवस्थापिका संसद्..

आर्थिक पुनःरुत्थान र पुनःनिर्माणमा केन्द्रित बजेटः अर्थमन्त्री

Posted on Jul 15 2015
काठमाडौँ । अर्थमन्त्री डा रामशरण महतले देशको अर्थतन्त्रका आवश्यकता सम्बोधन गर्नेगरी आर्थिक पुनःरुत्थान र पुनःनिर्माणमा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको बताएका छन् । अर्थमन्त्री महतले क्षेत्रगत कार्यक्रमभन्दा..

​अर्थमन्त्री डा महतले आ व २०७२/७३ को आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट यस्तो छ पूर्ण पाठ

Posted on Jul 14 2015
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७२/७३ का लागि रु आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ ।    अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका–संसद्मा आगामी आवका..

नयाँ वर्षको बजेट ८ खर्ब ८ अर्ब १९ करोड

Posted on Jul 14 2015
काठमाडौं । मन्त्रिपरिषदको भर्खरै सम्बन्न बैठकले आगामी आर्थिक वर्षका लागि ८ खर्ब ८ अर्ब १९ करोडको बजेट पारित गरेको छ । मन्त्रिपरिषदबाट पारित भएको बजेट वक्तव्य केहीबेरमा अर्थमन्त्रीले व्यवस्थापिका संसदको..

​युरोजोन र ग्रिसबीच सम्झौता

Posted on Jul 13 2015
ब्रसेल्स । ग्रिसलाई उपलव्ध गराइने ऋण सहयोगको विषयमा लामो वार्तापछि युरोजोनका नेताहरु सहमतीमा पुगेका छन् । युरोपेली संघका अध्यक्ष डोनाल्ड टस्कले नेताहरु ऋण सहयोगको विषयमा भएको छलफलमा राजी भएको बताएका..

प्रधानमन्त्रीले संसदमा के–के भने ? (जवाफको पूर्ण पाठ)

Posted on Jul 13 2015
काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले आर्थिक वर्ष २०७२/७३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको व्यवस्थापिका–संसद्मा आइतबार जवाफ दिएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा..

सार्वजनिक संस्थानको नाफामा ५६५ करोडले कमी

Posted on Jul 13 2015
काठमाडौं । नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्वका संस्थानहरूको नाफामा उल्लेख्य कमी आएको छ । आर्थिक वर्ष २०७०/७१ मा सञ्चालनमा रहेका ३७ संस्थानको नाफा ५ अर्ब ५ करोड रुपैयाँमा सीमित..

​शहरमा जनसंख्याको चापसँगै गरीब र सुकुम्बासी बढे

Posted on Jul 13 2015
काठमाडौं । मानिसहरु गाउँमा दुःख पाइयो भन्दै सहर छिर्ने गर्छन् । नेपालको कूल जनसंख्याको ५३ लाख मानिसहरु सहरमा बस्छन् । तर, शहरहरुको हालत खराब हुन थालेको यस वर्षको आर्थिक सर्वेक्षणले..

​बूढीगण्डकी आयोजनाका लागि तत्काल २९ अर्ब माग

Posted on Jul 12 2015
काठमाडौ । ऊर्जामन्त्री राधा ज्ञवालीले राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त आयोजना सञ्चालनका लागि अर्थ मन्त्रालयले तत्काल रु २९ अर्ब निकासा दिनुपर्ने बताएकी छन् । उनले राष्ट्रिय गौरवको आयोजना बढाउने सन्दर्भमा अर्थ मन्त्रालयले..

​परपुरुषलाई फ्लाइङ किस गरेको भन्दै श्रीमतीको हत्या

Posted on Jul 10 2015
उत्तर प्रदेश । परपुरुषलाई फ्लाइङ किस गरेको भन्दै एक पुजारीले श्रीमतीको हत्या गरेका छन् । घटना भारतको उत्तर प्रदेश स्थित कानपुरको हो ।    प्रहरीका अनुसार उनले श्रीमतीको कैची प्रहार गरेर हत्या..

नामाङ्कन र सीमाङ्कनसहितको मस्यौदा ल्याएको भए राम्रो हुन्थ्यो : राष्ट्रपति

Posted on Jul 10 2015
काठमाडौ । राष्ट्रपति डा रामवरण यादवले प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुलाई प्रदेशको नामाङ्कन र सीमाङ्कनसहितको संविधानको प्रारम्भिक मस्यौदा जनतामा लगेको भए राम्रो हुने सुझाव दिएका छन् ।   राष्ट्रपति कार्यालय..

नीति तथा कार्यक्रममाथि संसदमा छलफल शुरु, सभासद्द्धारा संशोधन प्रस्ताव प्रस्तुत

Posted on Jul 10 2015
काठमाडौँ । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममा विभिन्न पार्टीका सांसदहरुले संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् ।  सभामुख सुवास नेम्वाङको अध्यक्षतामा शुरु भएको सो बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी..

सरकारका यस्ता छन् आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (पूर्ण पाठसहित)

Posted on Jul 02 2015
काठमाडौं । विगत केही वर्षदेखि सुस्त रहेको आर्थिक गतिविधि गत आर्थिक वर्षदेखि चलायमान हुन थालेको थियो । हामीले लिएका आर्थिक सुधारका नीतिहरुको परिणामस्वरुप आर्थिक वृद्धिदरलगायत अन्य आर्थिक-सामाजिक परिसूचकहरुमा उल्लेख्य सुधार..

अर्थमन्त्रीबाट आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुुत

Posted on Jul 01 2015
काठमाडौं । व्यवस्थापिका संसद्को आजको बैठकमा अर्थमन्त्री डा रामशरण महतले संविधान, शान्ति र सुशासन प्रवद्र्धन गर्नु तथा भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि प्राथमिकता दिनु आगामी बजेटको सिद्धान्त र प्राथमिकता भएको..

​दबाबका भरमा बजेट खर्च नगर्न मुख्यसचिवको निर्देशन

Posted on Jul 01 2015
काठमाडौं । सरकारका मुख्यसचिव लीलामणि पौड्यालले दबाबमा परेर अनावश्यक काममा बजेट खर्च नगर्न सरकारी कार्यालयलाई निर्देशन दिएका छन् । पर्वत जिल्लाका सरकारी कार्यालयका प्रमुखलाई १६ असार बिहान निर्देशन दिँदै मुख्यसचिव पौड्यालले..

अध्यक्षका प्रत्यासी राजकर्णिकारले उम्मेदवारी फिर्ता लिए, राणाले पनि मुरारकालाई समर्थन गर्ने, मुरारका अध्यक्ष

Posted on Jun 30 2015
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा पशुपति मुरारका निर्विरोध अध्यक्ष चयन हुने निश्चित भएको छ । अध्यक्षका लागि मुरारकासँगै उम्मेदवारी दिएका भवानी राणा र भाष्करराज राजकर्णिकार आफ्नो दावी छोड्न राजी..

​राहत कोषमा सिन्टेक टेक्नोलोजीको ५० लाख

Posted on Jun 30 2015
काठमाडौं . सिन्टेक हङकङ टेक्नोलोजी लिमिटेड,सेञ्जेन चीनले भूकम्प पीडित नेपालीहरुको राहत र पुनस्थापना कार्यमा सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लगभग ५० लाख रुपैयाँ  प्रदान गरेको छ । मंगलबार दिउसो..

इन्डोनेसियाली वायु सेनाको जहाज मानव बस्तीमा खस्यो

Posted on Jun 30 2015
एजेन्सी, जकार्ता । ११३ जना चढेको इन्डोनेसियाली वायु सेनाको एउटा जहाज दुर्घटना भएर मानव बस्तीमा खस्दा ४५ जनाको मृत्यु भएको भएको छ। हर्कुलस सी-१३० जहाज दुर्घटनामा सबैको मृत्यु भएको शंका..

​विश्वव्यापी युद्ध खर्च १४३ खर्ब डलर, विस्थापितको संख्या दोस्रो विश्व युद्धपछिकै उच्च

Posted on Jun 28 2015
एजेन्सी । विश्वमा गत वर्ष युद्धको खर्च १४३ खर्ब डलर पुगेको छ । यो रकम विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १३.४ प्रतिशत रहेको इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले जनाएको..

​राहत कोषमा नागरिक उड्डयन प्राधिकरणले दियो ३ करोड

Posted on Jun 28 2015
काठमाडौं । भूकम्प पीडित नेपालीहरुको राहत र पुनस्थापना कार्यलाई सघाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ प्रदान गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा..

​जहाज दुर्घटनामा परेका आमाछोरा चार दिनपछि जीवितै

Posted on Jun 26 2015
एजेन्सी,  जहाज दुर्घटनामा परेका आमा र नाबालक छोरा चार दिनपछि जीवितै भेटिएका छन् । दुर्घटनामा परेको दुर्इ इन्जिनवाला सानो जहाजको भग्नावशेषबाट करिब ५ सय मिटर पर उद्धारकर्मीले आमाछोरालार्इ बिहीबार जीवितै..

सहयोग जुटाउन नेपाल सरकारले आयोजना गरेको सम्मेलनमा ३२६ अर्ब रूपैयाको बचन

Posted on Jun 25 2015
काठमाडौं । भूकम्प पछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन नेपाल सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न मुलुक तथा दातृ निकायले करिब ३२६ अर्ब  रूपैयाँ बराबरको सहयोगको बचन दिएका छन्। भारतले सबैभन्दा ठूलो १००..

काठमाडौं पुर्ननिर्माणका लागि छुट्टै संयन्त्र र विकास बजेटको दुई प्रतिशत रकम माग

Posted on Jun 24 2015
काठमाडौं । सभासद्हरुले भूकम्पले क्षतिग्रस्त बनेका काठमाडौं उपत्यकाका भौतिक पूर्वाधारको पुर्ननिर्माण गर्न छुट्टै संयन्त्र बनाउन माग गरेका छन् । भूकम्पपछि भएको क्षति र पुर्ननिर्माणबारे ज्ञापनपत्र लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका उपत्यकाका..
Results 1086: You are at page 31 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411