विकास-निर्माण

​राहतको पैसाले रक्सी पिएर पत्नीको घाँटी रेटियो

Posted on Aug 13 2015
नुवाकोट । भूकम्पपीडितलाई दिइएको राहत खर्च गर्ने विषयमा उत्पन्न विवादमा नुवाकोटको खानीगाउँ गाविसका एक स्थानीयले पत्नीको घाँटी रेटेर हत्या गरेका छन् । सदरमुकाम विदुरदेखि २२ किलोमिटर उत्तरस्थित खानीगाउँ–९ चुलेडाँडाका ४० वर्षीय..

​काठमाडौंलाई केन्द्रबिन्दु बनाएर बुधबार राती फेरि पराकम्पन

Posted on Aug 13 2015
काठमाडौं । काठमाडौंलाई केन्द्रविन्दु बनाएर बुधबार राती भूकम्पको एउटा पराकम्पन गएको छ । रामकोट आसपासलाई केन्द्र बनाएर राति १ बजेर ४९ मिनेटमा ४ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको..

​प्रतिवेदन मस्यौदा समितिमा पठाइयो, परिमार्जित मस्यौदा तयार गर्न पाँच दिन

Posted on Aug 12 2015
काठमाडौ । संविधानको परिमार्जित विधेयक तयार गरी पाँच दिनभित्र सभामा प्रस्तुत गर्न संवैधानिक मस्यौदा समितिलाई निर्देशन दिएको छ । त्यसअघि ‘संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितको संविधानको प्रतिवेदन आवश्यक परिमार्जन गर्ने प्रस्तावसहितको..

​जापानमा अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटना

Posted on Aug 12 2015
एजेन्सी । अमेरिकी सेनाको हेलिकोप्टर बुधबार जापानी टापु ओकिनवा नजिकैको समुद्रमा दुर्घटना भएको छ । दुर्घटनामा परि छ जना घाइते भएका छन्। अमेरिकी सेनाको एच-६० हेलिकोप्टर ओकिनावाबाट २० किलोमिटर पूर्वमा दुर्घटना..

​रकम ठग्ने स्ट्याण्डर्ड मल्टीपर्पोज को–अपरेटिभका संचालक मरासिनी पक्राउ

Posted on Aug 12 2015
काठमाडौं । निक्षेपकर्ताहरुको रकम ठगी गर्ने स्ट्याण्डर्ड मल्टीपर्पोज को–अपरेटिभका संचालक समितिका सदस्य शर्वेष मरासिनी पक्राउ परेका छन्। ललितपुर उपमहानगरपालिका–१५ बस्ने नेपालगञ्जका ३६ वर्षीय मरासिनीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको..

काठमाडौं केन्द्रबिन्दु भएको ४.३ म्‍याग्‍निच्‍यूडको धक्‍का

Posted on Aug 11 2015
काठमाडौं ।  काठमाडौं उपत्‍यकामा मंगलबार बिहान भूकम्‍पको धक्‍का महसुस भएको छ। बिहान  १० बजेर ४२ मिनेटमा काठमाडौलाई केन्द्रबिन्दु बनाएर ४.३ म्‍याग्‍निच्‍युडको धक्‍का महसुस भएको राष्ट्रिय भूकम्‍प मापन केन्द्रले जनाएको छ। भूकम्‍पको धक्‍का..

​अख्तियारको अधिकार थपियो, लोकसेवाको घट्यो, सेनालाई पनि अख्तियारले छानविन गर्न सक्ने

Posted on Aug 09 2015
काठमाडौं । नयाँ संविधानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार थप गरिने भएको छ । तर, संघीय लोकसेवा आयोगको भने अधिकार घटाइएको छ । बपतष्थबचपहिलो संविधानको मस्यौदामा आएको सुझाबबारे सहमति खोज्ने क्रममा..

​एकै जातका व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति बन्न नपाउने, पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुने

Posted on Aug 09 2015
काठमाडौं । नयाँ संविधान जारी भएपछि राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुने भएका छन् । राष्ट्रपति पुरुषलाई बनाउने हो भने उपराष्ट्रपति महिला बनाउनुपर्ने छ । त्यस्तै पुरुषलाई उपराष्ट्रपति..

​मध्यरातमा आयो सीमांकनसहित ६ प्रदेश

Posted on Aug 09 2015
काठमाडौं । निकै लामो गलफत्तीपछि प्रमुख राजनीतिक दलहरुले सीमांकनसहितको ६ प्रदेशमा सहमति गरेका छन् । सहमतिपत्रमा शनिबार मध्यराति चार दलका नेताले हस्ताक्षर गरेका छन् । यसलार्इ राजनीतिक सहमति तथा सम्वाद..

‘भूकम्पको जोखिम कायमै’ नेपाल र भारतको केही क्षेत्रमा भूकम्प सम्भावना

Posted on Aug 07 2015
काठमाडौं । वैज्ञानिकहरुले नेपाल र भारतको केही क्षेत्रमा ठूलो भूकम्पको जोखिम कायमै रहेको बताएका छन् । नेपालमा बैशाख १२ गते गएको ७.८ म्याग्निच्युटको भूकम्पपछि गरिएका विभिन्न अध्ययनहरुले अझै शक्तिशाली भूकम्पको..

​नक्कली प्रेमीका बनेर व्यापरीको एक करोड ठग्ने युवती जेल चलान

Posted on Aug 06 2015
वीरगन्ज । परपुरुषलाई मायाजालमा पारि एक करोड ठगि गर्ने प्रेमिका जेल पुगेकी छिन् । प्रेमीकाको झुटो नाटक गरी वीरगन्ज मुर्लीका आकाश सिकारियाबाट एक करोड ६ लाख रकम रकम ठग्ने काठमाडौंकी..

​विशेष आर्थिक क्षेत्र स्थापना, सञ्चालन र व्यवस्थापन विधेयक सदनमा

Posted on Aug 05 2015
काठमाडौँ ।  सरकारले निर्यात प्रवद्र्धन गरी मुलुकमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाई आर्थिक विकासको गतिलाई तीव्रता दिनका लागि व्यवस्थापिका–संसदमा विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक पेस..

​भूमध्यसागरको बाटो हुँदै युरोप जाने दुई हजार जनाको मृत्यु

Posted on Aug 04 2015
स्विजरल्यान्ड | सन् २०१५ मा भूमध्यसागरको बाटो हुँदै युरोप जाने क्रममा करिब दुई हजार प्रवासी यात्रीको मृत्यु भएको अन्तर्राष्ट्रिय प्रवारी सङ्गठन (आईओएम) ले मङ्गलबार जनाएको छ ।    दुर्भाग्यबस, हामीले सन् २०१५..

​महानगरपालिकाले घरको नक्सा दर्ता आजबाट सुचारु

Posted on Aug 03 2015
काठमाडौं । नयाँ घर निर्माणमा लगाइएको बन्देज महानगरपालिकाले सोमबारदेखि खोल्ने महानगरपालिकाले जनाएको छ । भूकम्पपछि क्षतिग्रस्त वडा कार्यालय र केन्द्रीय कार्यालय बागदरबारका प्राविधिक सामान व्यवस्थापन गरेपछि नक्सा पासको प्रक्रिया सुचारु..

म्याग्दीमा पहिरोमा पुरिएर बेपत्ता भएका सातजनाको शव भेटियो

Posted on Jul 30 2015
बाबियाचौर (म्याग्दी) । म्याग्दीको मुदी र मुनामा बुधबार राति पहिरोमा पुरिएर बेपत्ता भएका सातजनाको शव भेटिएको छ।    पहिरोले पुरिएर मुदी गाविस– ५ नेरवाङको गाखर्कमा एकै घरका तीनसहित छजना र मुना गाविस–..

​प्रधानमन्त्रीका चेतवानी - जबरजस्ती धर्म परिवर्तन गराउनु हुँदैन

Posted on Jul 30 2015
 काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले कसैले पनि जबरजस्ती धर्म परिवर्तन गराउन नहुने बताएका छन् । विभिन्न माग लिएर बालुवाटार पुगेका राष्ट्रिय ख्रीष्टियन महासंघका पदाधिकारीसँगको भेटमा कोइरालाले भने( जबरजस्ती धर्म परिवर्तन गराउनु..

​पहिरोमा पुरिएर म्याग्दीमा पाँच बेपत्ता

Posted on Jul 30 2015
बाबियाचौर (म्याग्दी) । म्याग्दीको मुदी र मुनामा बुधबार राति पहिरोले पुरिएर पाँचजना बेपत्ता भएका छन्।    मुदी गाविस–५ नेरवाङको गारखोरियामा पहिरोले गोठ पुरिँदा एकै घरका तीनसहित चार जना बेपत्ता भएका छन् ।..

​कास्कीको लुम्ले र भदौरेमा पहिरो, कम्तिमा १२ को मृत्यु, २७ घर पुरिए

Posted on Jul 30 2015
पोखरा । अविरल वर्षासँगै आएको पहिरोले कास्कीमा ठूलो मात्रामा धनजनको क्षति भएको छ ।  कास्कीको भदौरे तामागी र लुम्लेमा छुट्टाछुट्टै पहिरोले १२ जनाको ज्यान गएको छ भने १५ जनाभन्दा बढी..

​भग्नावशेष हटाउन कोरियाद्धारा १६ करोड बराबरको ‘हेभि इक्विपमेण्ट’ प्रदान

Posted on Jul 29 2015
काठमाडौँ । गणतन्त्र कोरियाले भूकम्पले भत्काएका भग्नावशेष हटाउन तथा निर्माणमा उपयोग हुने रू. १६ करोड बराबरका २४ ओटा ‘हेभि इक्विपमेण्ट’ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा नेपालका..

काठमाडौं–तराई-मधेश फास्ट ट्रयाक आयोजनाका बारेमा विस्तृत छलफल होस : डा. बाबुराम भट्टराई

Posted on Jul 29 2015
काठमाडौं । काठमाडौं जोडन् फास्ट ट्रयाक आयोजनाका बारेमा सभासद्, राजनीतिक दलका नेताहरु तथा विज्ञहरुसँग डा. बाबुराम भट्टराईले छलफलगुर्न भएको छ । हामी छिट्टै संविधानसभाबाट नयाँ संविधान बनाएर देशलाई आर्थिक विकास र..

​“राष्ट्रिय नागरिक सेवा सम्मान २०७२”द्धारा रविन्द्र श्रेष्ठ सम्मानित

Posted on Jul 28 2015
काठमाडौं । बिभिन्न व्यवसायिक एवं सामाजिक संघ संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गरी समाज सेवामा निरन्तर क्रियाशील रहे वापत युवा सहकारी कर्मी तथा मंगल आरती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष..

​वेपत्ता बालकको शव भेटियो, बलि दिएको आशंकामा ९ पक्राऊ

Posted on Jul 24 2015
नवलपरासी । नवलपरासीको कुडियामा १० वर्षीय बालकलाई बलि दिएको भन्दै ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक जगतबन्धु पोख्रेलका अनुसार स्थानीयले बालकलाई बलिदिएर हत्या गरेको..

​नगरपालिकाभित्र ६ मिटर भन्दा सानो बाटोमा घर बनाउन नपाउने व्यवस्था सहित नयाँ मापदण्ड सिफारिश

Posted on Jul 24 2015
  काठमाडौं । भूकम्पपछि शहरी विकास मन्त्रालयले गठन गरेको शहरी योजना तथा मापदण्ड  परिमार्जनसम्बन्धी सिफारिश समितिले नगरपालिकाका भित्री सडक कम्तीमा पनि ६ मिटरको हुनुपर्ने मस्यौदा तयार पारेको छ । त्यस्तै, नगरपालिका..

​कोरिया र अर्थमन्त्रालयबीच सम्झौतापत्रमा हस्ताक्षर, कोरियाले ५ वर्ष भित्र ८ मिलियन डलर उपलव्ध गराउने

Posted on Jul 24 2015
काठमाडौं । नवलपरासी ‘ग्रामीण विकास विस्तृत परियोजना’ का लागि कोरियाली विदेश मन्त्रालय र नेपालको अर्थमन्त्रालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । शुक्रवार अर्थमन्त्रालयमा भएको कार्यक्रममा नेपालस्थित दक्षिण कोरियाका कारियाली राजदूत योङ जिङ..

​काठमाडौंको तारेभिरमा जमिन फाट्न थाल्यो, डरले स्थानीय गाउँ छोड्दै

Posted on Jul 24 2015
काठमाडौ । काठमाडौँको उत्तरपूर्वी गोकर्णेश्वर नगरपालिका– ७ स्थित तारेभिरको जमिन चिरा परी पहिरोको जोखिम बढेपछि यस क्षेत्रका ७० घरपरिवारका मानिस डरले भाग्न थालेका छन् । बुधबार रातिको काठमाडौँ केन्द्रबिन्दु भई गएको..

नेपाल राष्ट्र बैङ्कका गभर्नर डा नेपालको पहिलो मौद्रिक नीति आयो (पूर्ण पाठ सहित)

Posted on Jul 23 2015
काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा। चिरञ्जीवि नेपालले विहीबार आफ्नो कार्यकालको पहिलो र राष्ट्र बैङ्कको १३ औं मौद्रिक नीति सार्वजनिक गरेका छन् । राष्ट्र बैङ्कले वित्तिय संस्थाहरुलाई जारी गरेको..

​चीनले पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने, एक अर्बको नगद सहयोग

Posted on Jul 23 2015
काठमाडौं । चीनले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने बताएको छ । यसका लागि एक अर्ब नगदसमेत उपलब्ध गराउने घोषणा गरेको छ । भूकम्पपछिको पुनःनिर्माण तथा आर्थिक विकासलगायत..

​राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै, तरलता व्यवस्थापनमा केन्द्रित हुने

Posted on Jul 23 2015
काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थामा रहेको अधिक लगानीयोग्य रकम (तरलता) व्यवस्थापन गर्नेगरी आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ ।   गभर्नर डा चिरन्जीवी नेपालले आफ्नो कार्यकालको..

पाकिस्तानले खसाल्यो भारतीय जासुस ड्रोन

Posted on Jul 16 2015
एजेन्सी इस्लामावाद । जासुसी गर्न भारतले पठाएको ड्रोन पाकिस्तानले खसालििदएको छ। पाकिस्तान रेडियोका अनुसार पाकिस्तानले बुधबार नियन्त्रित सीमा रेखा भीमबर क्षेत्रमा प्रवेश गरेको भारतीय ड्रोन खसालेको थियो।   पाकिस्तानी विदेश मन्त्रालयले भारतले..

​महानगरले माग्यो दुई अर्ब ५० करोड बजेट

Posted on Jul 16 2015
काठमाडौ । काठमाडौँ महानगरपालिकालेले आर्थिक वर्ष २०७२/७३ का लागि करिब चार अर्ब रूपैयाँ बराबरको आय विवरण, योजना तथा कार्यक्रमसहितको बजेट पेस गरेको छ । जसमा विकास निर्माणका लागि  दुई अर्ब ५०..
Results 1079: You are at page 30 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411