विकास-निर्माण

कुलमानले विद्युत् चुहावट १० प्रतिशत घटाउँदा ७ अर्ब रुपैयाँ थप आम्दानी गर्ने

Posted on Feb 06 2019
काठमाडौं । चालु आर्थिक वर्ष २०७५-७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । २५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा चुहावट झार्न सफल भएको प्राधिकरणको दावी..

पश्चिम सेतीमा जलविद्युतमा कतारी कम्पनी लगानी गर्न इच्छुक, लगानी बोर्ड र नेब्रास पावरबीच बार्ता

Posted on Feb 05 2019
काठमाडौँ। लामो समयदेखि चर्चामा मात्रै सीमित भएको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न कतार सरकारको एक कम्पनीले इच्छा व्यक्त गरेको छ । कतारका लगानीकर्ताले सो आयोजनामा चासो देखाएपछि लगानी बोर्डका अधिकारी..

ओली सरकारले शुरु गर्यो रेल किन्ने प्रक्रिया

Posted on Feb 04 2019
काठमाडौं । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा..

सर्वोत्तम सिमेन्टले मासिक २० करोड राजश्व तिर्ने, १२ अर्ब रुपैयाँ लगानी

Posted on Feb 04 2019
नवलपरासी। पश्चिम नवलपरासीको सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले मासिकरूपमा करीब २० करोड रुपैयाँ राजश्व तिर्ने योजना बनाएको छ। यसअघि मासिक करीब आठ करोड रुपैयाँ राजश्व तिर्दै आएको उद्योगले क्षमता विस्तारसँगै अब..

विद्युत् प्राधिकरणका ४५ आयोजना अलपत्र, थप भएन म्याद

Posted on Jan 29 2019
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण मातहतका ४५ आयोजनाको म्याद थप नभएको जनाएको छ । आयोगले हालै सार्वजनिक गरेको ‘सरकारद्वारा सञ्चालन भएका आयोजना निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था..

काठमाडौंमा सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्म रेल कुँद्ने

Posted on Jan 24 2019
काठमाडौं । काठमाडौंका सहरमा रेल कुँदाउने योजना औपचारिक रूपमा अगाडि सारिएको छ । सातदोबाटो–रत्नपार्क–नारायण गोपाल चोक रुटमा मेट्रो रेलको अध्ययन गर्न रेल विभागले एक महिनाको समय दिएर इन्छुक कम्पनीबाट प्रस्ताव..

कोशी र नारायणी नदीमा पानीजहाज चलाउने सरकारको निर्णय

Posted on Jan 17 2019
काठमाडौं । सरकारले कोशी र नारायणी नदीमा पानीजहाज चलाउने निर्णय गरेको छ । मन्त्रिपरिषदले पानीजहाज सञ्चालनका लागि प्रशासनिक संरचनासमेत स्वीकृत गरिसकेको सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । १६ जना..

कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छ : प्रधानमन्त्री

Posted on Jan 04 2019
पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण..

प्रचण्डकी छोरी मेयर रेणूको अगुवाईमा भरतपुर महानगरमा अर्बौका आयोजना धमाधम बन्दै

Posted on Jan 03 2019
चितवन। देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिका भित्र  राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेवासुविधा प्रदान गर्ने गरी ठूला पूर्वाधार निर्माणले गति लिन थालेको छ । महानगरप्रमुखमा निर्वाचित भएसँगै रेणु दाहाल भरतपुरलाई देशकै नमूना महानगर..

नेपालको विद्युत् खरीद गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत

Posted on Dec 27 2018
काठमाडौं । वर्षाको समयमा नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति ९पावर एक्सचेञ्ज कमिटी..

एचआईडिसीएलले शेयरधनीलाई १० प्रतिशत बोनस शेयरपछि शतप्रतिशत हकप्रद

Posted on Dec 24 2018
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले पहिलो पटक आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। यसअघिका दुई वर्ष कम्पनीले ५ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको..

५० मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना एकैसाथ निर्माण हुने

Posted on Dec 20 2018
काठमाडौं । सिन्धुपाल्चोकको मध्य क्षेत्रमा पर्ने ब्रह्मायणी नदीमा एउटै कम्पनीले दुई वटा जलविद्युत् आयोजना एकैसाथ निर्माण गर्ने भएको छ। सात अर्ब रुपैयाँको लगानीमा ३५.४७ मेगावाट क्षमताको ब्रह्मायणी र तीन अर्ब..

चक्रपथमा चल्ने मोनोरेल ३ वर्षमा नै बन्ने ! मोनोरेलको डिपिआर चिनियाँ कम्पनीले बनाउने

Posted on Dec 18 2018
काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथ मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने जिम्मा पनि चिनियाँ कम्पनीलाई नै दिने निर्णय गरेको छ। चाइनाको चाइना रेलवे २५ औं व्यूरो ग्रुप कम्पनी लिमिटेड..

माइबेनी जलविद्युतको ‘फाइनान्सियल क्लोजर’ दुई अर्ब ऋण दिन बैंक सहमत

Posted on Dec 15 2018
काठमाडौँ। माइबेनी जलविद्युत् आयोजनामा नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकले रु एक अर्ब ८६ करोड ऋण लगानी गर्ने भएका छन् । आयोजनाको प्रवर्द्धक सामलिङ पावर कम्पनी र बैंकका प्रतिनिधिबीच आज यहाँ..

केरुङ-काठमाडौं रेलमार्गको चिनियाँ पक्षले बुझायो अध्ययन प्रतिवेदन, कहिले आउँला रेल ?

Posted on Dec 10 2018
काठमाडौं । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई आज बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा..

भारतीय कम्पनीले बिक्री गरेको माथिल्लो मर्स्याङ्दीको विषयमा छानबिन हुने

Posted on Nov 28 2018
काठमाडौं । संसदको अर्थ समितिले माथिल्लो मर्स्याङ्दी–२ को शेयर विक्री सम्बन्धमा नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय र लगानी बोर्डका पदाधिकारसँगको छलफलपछि छानबिनका लागि उपसमिति गठन गर्ने निर्णय गरेको छ। भारतीय कम्पनी..

सधै विवादित पप्पु कन्स्ट्रक्सन अन्तत: कालोसूचीमा, टेण्डर प्रक्रियामा रोक

Posted on Nov 20 2018
काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ । ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को..

दुई दिन विद्युत् आपूर्ति बन्द हुने

Posted on Nov 18 2018
नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनमा तार विस्तारका लागि नुवाकोटमा दुईदिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, नुवाकोट वितरण केन्द्रले सूचना जारी गर्दै यही..

तीन वर्षमा आइएफसीले नेपालको निजी क्षेत्रमा ९० अर्ब लगानी गर्ने

Posted on Nov 16 2018
काठमाडौं । विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालको विकासको लागि ९० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । आइएफसीले निजी क्षेत्रमा लगानी गर्ने गर्छ । नेपालका केही वाणिज्य बैंक..

एकै दिन सरकारले ५७ अर्ब बढिको ऋण तथा अनुदान स्वीकार

Posted on Nov 15 2018
काठमाडौं । सरकारले एकै दिन ५० करोड अमेरिकी डलर बराबरको ऋण तथा अनुदान सहायता स्वीकृत गरेको छ। विभिन्न दातृ निकायबाट सरकारले ४९ करोड ९६ लाख अमेरिकी डलर बराबर ५७ अर्ब..

पुल सुधार र मर्मतका लागि विश्व बैकको सवा १३ अर्ब सहयोग

Posted on Nov 14 2018
काठमाडौँ। पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेरको..

१० वर्षमा १५ हजार मेगावाटको लक्ष्य राखेको सरकारले २४ हजार ६५६ मेगावाट जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

Posted on Nov 05 2018
काठमाडौं । सरकारले हालसम्म २४ हजार ६५६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरुका लागि सर्वेक्षण अनुमति दिएको छ । सर्वेक्षण अनुमति पाएका ती आयोजनाको क्षमता आगामी दश वर्षमा उत्पादन गर्ने भनेर निर्धारण..

अब ६० दिनभित्र काठमाडौंमा मेलम्चीको पानी !

Posted on Nov 04 2018
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा खानेपानी ल्याउन तीव्र गतिमा काम गरिरहेको छ । आयोजनाको बाँकीे काम पहिलेभन्दा तेब्बर गतिमा भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायले बताए..

स्याफ्रुवेसी–रसुवागढी सडक स्तरोन्नति गर्न चीनको साढे पाँच अर्ब अनुदान

Posted on Nov 01 2018
काठमाडौं । चीन जाने सडक स्तरोन्नतिका लागि चीन सरकारले साढे पाँच अर्ब अनुदान दिएको छ । स्याफ्रुवेसी–रसुवागढी सडक खण्ड २ लेनको मापदण्डमा स्तरोन्नति गर्न चीन सरकारले ३२ करोड ९० लाख युयान..

निर्माणमा लापरवाही गर्ने यी हुन कालोसूचिमा परेका दश ठेकेदार कम्पनी

Posted on Oct 29 2018
काठमाडौँ । निर्माण कार्यमा चित्तबुझ्दो काम नगरेको भन्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले विभिन्न दश निर्माण तथा मालबस्तु आयात गर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको जिम्मेवारी पूरा नगरेको तथा विकास निर्माणको..

विद्युत प्राधिकरणले गर्यो एकै दिन तीन आयोजनासँग पिपिए

Posted on Oct 29 2018
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले १४० मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरणले आज सुपर त्रिशूली, दूधखोला र मच्छेखोला जलविद्युत् आयोजनासँग सम्झौता गरेको हो ।..

समुद्रमाथि बनाईएको विश्वकै लामो पुल तस्बिर सहित

Posted on Oct 23 2018
एजेन्सी । समुद्रमाथि बनाइएको विश्वकै लामो पुलको मंगलबार चिनियाँ राष्ट्रपति सि जिनपिङले औपचारिक उद्घाटन गरेका छन् । हङकङ–चिनियाँ शहर जुहाई हुँदै मकाउ जोड्ने समग्रमा ५५ किलोमिटर लामो पुलको मंगलबार सिले उद्घाटन..

५३ डब्बासहितको रेल जनकपुर आइपुग्यो

Posted on Oct 22 2018
धनुषा । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आज जनकपुर आइपुगेको छ । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले..

१३ वर्षपछि विमानस्थलमा विमान अवतरण

Posted on Oct 14 2018
अछाम । १३ बर्ष सम्म पूर्ण रुपमा बन्द रहेको अछामको साँफेबगर विमानस्थलमा आइतबार ९आज० नेपाल वायु सेवा निगमको विमानले सफल उडान भरेको छ । नियमित उडान सुरु गर्ने उद्देश्यका साथ..

जनकपुर आइपुग्यो ब्रोडगेज रेल

Posted on Oct 11 2018
काठमाडौं । पौने सय वर्षसम्म ‘न्यारोगेज’ मा सञ्चालन भई पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ। भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच..
Results 1086: You are at page 3 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411