विकास-निर्माण
Posted on Sep 23 2015
काठमाडौं । सार्वजनिक सवारीसाधनले तोकिएको भन्दा बढी भाडा लिएमा पाँच हजार जरिवाना तिराउने अभ्यास सुरु भएको छ ।
यातायात व्यवस्था विभागले पटकपटक घटाएको भाडादर लागू नभएपछि सवारी तथा यातायात व्यवस्था ऐन..
Posted on Sep 23 2015
काठमाडौं । ८ जना सुरक्षाकर्मी र एक बालक गरि ९ मारिएको टीकापुर घटनामा संलग्नको अभियोगमा ५८ जना विरुद्ध जिल्ला अदालत कैलालीमा मुद्धा दर्ता गरिएको छ।
सरकारी वकिलको कार्यालयले मंगलबार ५८ जना..
Posted on Sep 23 2015
काठमाण्डौ । ‘बिश्व समुदायले स्वागत गरे पनि हामीले मान्यता नदिए त्यो संविधानको के अर्थ ? भन्दै नयाँ संविधानप्रति तिब्र असन्तोष जनाएको भारतले अन्ततः नयाँ संविधानले सम्बोधन गर्नुपर्ने आफ्ना मुद्दा सार्वजनिक..
Posted on Sep 22 2015

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले नेपालमा बढिरहेको द्वन्द्वबारे चिन्ता व्यक्त गरेका छन् । उनले हिंसाको बाटो छाडेर वार्ता र सम्वादको बाटोबाट समस्या समाधान गर्न नेपाली नेताहरुलाई..
Posted on Sep 21 2015

काठमाडौं । सर्लाहीमा एमाले सभासद कमला देवी महतको घरमा आन्दोलनकारीले सोमबार आगजनी गरेका छन् ।
मंगलगुवा–१० मा रहेको महतको घरमा मधेसी मोर्चाका कार्यकर्ताले आगनजी गरेका हुन् ।
त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत..
Posted on Sep 21 2015
म्याग्दी । नयाँ संविधान निर्माण भएको खुसियालीमा बेनी नगरपालिका ३ र ४ का बासिन्दाले आइतबार श्रमदान गरेर बेनी–भकुण्डे सडक मर्मत गरेर सञ्चालनमा ल्याएका छन् । संविधान निर्माण भएपछि देशलाई विकास..
Posted on Sep 21 2015
गोरखाबजार । एमाओवादी गोरखामा क्रियाशील भट्टराई विचार समूह पक्षधरले संविधानको स्वागतमा गोरखा बजारमा निकालिएको सद्भाव ¥याली तथा संयुक्त सभा कार्यक्रम बहिष्कार गरेका छन् । हजारौँ जनताको सहभागितामा हरमटारीदेखि बसपार्कसम्म भएको..
Posted on Sep 21 2015
काठमाडौं । नयाँ संविधानमा बजेट आउने मिति नै तोकिएको छ । राष्ट्रपति डा। रामबरण यादबले आइतबार साँझ राजी गरेको नेपालको संविधान २०७२ अनुसार अब प्रत्येक वर्षको जेठ १५ गते सरकारको..
Posted on Sep 17 2015

काठमाडौं । एउटा घर परिवारले मासिक चार हजार १ सय ९३ औषत वचत गर्ने एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘पाँचौँ पारिवारिक बजेट सर्वेक्षण’ले पछिल्लो दश..
Posted on Sep 16 2015
काठमाडौं । संविधानसभाले नयाँ संविधान घोषणा गर्ने मिति पारेर सरकारले असोज ३,४ र ५ गते सार्वजनिक विदा दिन तयारी गरेको छ।
संविधानसभाले सार्वजनिक विदाको प्रस्ताव गरेको छ। आगामी बस्ने मन्त्रिपरिषद्को बैठकले..
Posted on Sep 16 2015

काठमाडौं । पुरानो मित्र मुलुक बेलायतले नेपालको संविधानसभामा जारी संविधान निर्माण प्रक्रियाको समर्थन गरेको छ । भारत र अमेरिकाको स्वागत तथा समर्थनपछि बेलायतले नयाँ संविधान जारी प्रक्रियालाई आफूले नजिकबाट नियालिरहेको..
Posted on Sep 16 2015

काठमाडौं । नयाँ संविधानका सबै धाराहरु पारित भएपछि संविधानको विधेयकमा आजै मतदान हुने भएको छ। मतविभाजन प्रकियाबाट विधेयक पारित गर्न हरेक सभासद्ले हस्ताक्षरसहित मतदान गर्नुपर्नेछ। संविधानको विधेयक अत्यधिक बहुमतबाट आजै..
Posted on Sep 15 2015
रुपन्देही । रुपन्देहीको बेथरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ ।
गाडीहरू स्कर्टिङ गरेर लिम्बिनीतर्फ लैजाने क्रममा प्रहरी र आन्दोलनकारीबीच..
Posted on Sep 15 2015
काठमाडौं । सेना परिचालन भयो भन्दै अनेक प्रतिक्रिया आइरहेका बेला जंगीअड्डाले मंगलबार सरकारले दिएको जिम्मेवारी सम्पन्न गरेर मात्रै सेना ब्यारेकमा फर्किने स्पष्ट पारेको छ।
नेपाली सेना दङ्गाग्रस्त क्षेत्रमा स्थानिय प्रशासनको सहयोगको..
Posted on Sep 15 2015
काठमाडौं । संविधानसभाले असोज ३ गते संविधान जारी गर्ने मिति घोषणा गरेकै राति भारतीय विदेश मन्त्रालयले त्यसबारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ। भारतीय विदेश मन्त्रालयले सोमबार मध्यराति निकालेको विज्ञप्तीमा नेपाली..
Posted on Sep 14 2015
काठमाडौं । सरकारले १८ वर्षमा विभिन्न १ सय ३९ सरकारी संस्थानमा गरेको लगानीबाट सरकारले १ खर्ब ४१ अर्ब ४८ करोड १३ लाख रुपैयाँ आम्दानी प्राप्त गरेको छ । सरकारले संस्थानमा..
Posted on Sep 14 2015
काठमाडौं । राष्ट्रपति रामवरण यादवले संविधानसभालाई पत्र लेखी नयाँ संविधानको विधेयक मस्यौदामाथि आफ्नो सुझाव दर्ज गराएका छन्। संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुग्न लागेका बेला राष्ट्रपति यादवले शुक्रबार संविधानसभालाई पत्र..
Posted on Sep 11 2015
काठमाडौं । राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको स्वदेशतथा विदेश भ्रमण भत्ता बढेको छ । सरकारले भ्रमण खर्च नियमावली संशोधन गरी भ्रमण खर्च ७५ प्रतिशतसम्म बढाएको हो । भत्ता वृद्धिसँगै सरकारलाई साधारण खर्चको..
Posted on Sep 10 2015
काठमाडौं । भूकम्पपीडितका लागि सरकारले दिने भनिएको सहुलियत पूर्ण ऋण लिन पीडित आफैं अघि सर्नुपर्ने अर्थमन्त्री डा रामशरण महतले बताएका छन् ।
सरकारको निर्णयअनुसार नेपाल राष्ट्र बैंक भूकम्प पीडितलाई ऋण दिने..
Posted on Sep 10 2015
काठमाडौँ । राष्ट्रपति डा.रामवरण यादवले प्रधान सेनापतिमा नियुक्त भएका रथी राजेन्द्र क्षत्रीलाई आज नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न प्रदान गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले नवनियुक्त..
Posted on Sep 10 2015
काठमाडौं । भारतको छत्तीसगढ राज्यमा मूख्यमन्त्री रमन सिंह र केन्द्रीय स्वास्थ्यमन्त्री जेपी लड्डा सहभागी एक कार्यक्रममा बाँडिएको पानीको बोटलमा सर्पको बच्चा फेला परेको छ ।
शिलबन्दी पानीको बोटलमा सर्पको बच्चा भेटिएको..
Posted on Sep 09 2015
काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य र नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दले सबै माओवादी शक्तिहरु एकजुट हुने बताएका छन् ।
माओवादी सशस्त्र द्वन्द्वका बेला राज्य पक्षबाट मारिएका सुरेश वाग्ले र भिमसेन..
Posted on Sep 09 2015
काठमाडौँ | वर्तमान मन्त्रिपरिषद्का तीन सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले पेस गरेको सम्पत्ति विवरणमा उनैकै नाममा विराटनगरमा तीन कठ्ठा..
Posted on Sep 08 2015
काठमाडौ उद्योगपति विनोद चौधरी एशियाका दानवीर व्यक्तिहरुको सूचीमा परेका छन् । विश्वका अर्बपतिहरु मध्येका उनलाई फोर्ब्स एशियाले हालै मात्र १३ देशका ४० दानवीरको सूचीमा राखेको हो । दानवीरहरुको सूचीमा पर्ने..
Posted on Sep 08 2015

इराक । उत्तरी इराकमा मङ्गलबार बिहानदेखि कुर्दिसतान वर्कर पार्टी (पिकेके)विरुद्ध टर्कीज युद्धक विमानबाट आक्रमण भएको जनाइएको छ ।
सो आक्रमणमा परी ३५ देखि ४० विद्रोही मारिएका राज्यद्धारा सञ्चालित आनाटोलिया समाचार समितिले..
Posted on Sep 07 2015
काठमाडौं । गैरआवासीय नेपाली संघले निर्माण गर्न लागेका एक हजार भूकम्प प्रतिरोधी घरका लागि छिटो अनुमति दिन सरकारसँग माग गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सोमबार शहरी विकाशमन्त्री..
Posted on Sep 04 2015

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.५ देखि ५.५ प्रतिशतको हाराहारीमा हासिल हुने प्रक्षेपण गरेको छ।
मूल्य वृद्धिदर भने ८.५ देखि ९.५ प्रतिशत पुग्ने..
Posted on Sep 04 2015
एनसेलले १७ अर्ब पाँच करोड २० लाख
नेपाल दूरसञ्चार कम्पनीले ११ अर्ब ७५ करोड ८७ लाख
सूर्य नेपाल प्राइभेट लिमिटेडले ५ अर्ब १२ करोड २८ लाख
गोर्खा ब्रुअरीले २ अर्ब ४५ करोड ५..
Posted on Sep 04 2015
काठमाडौँ । भूकम्पका कारण देशका विभिन्न स्थानमा भत्किएका तथा जीर्ण भएका गुम्बालगायत सम्पदा पुनःनिर्माणका लागि करिब १५ अर्ब खर्च लाग्ने भएको छ ।
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले गरेको..
Posted on Sep 03 2015

काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा घटाउने निर्णय गरेको छ । केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले सार्वजनिक सवारीको भाडादर तत्काल घटाउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ..
Results 1098: You are at page 28 of 37