विकास-निर्माण

सेनालाई दिएपछि चीन-भारत जोड्ने करिडोरको काम द्रुत

Posted on Oct 01 2015
बागलुङ । नेपाली सेनाले जिम्मा लिएपछि कालीगण्डकी करिडोरको बागलुङखण्डमा निर्माण द्रुत गतिमा अघि बढेको छ।    उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजनाको बागलुङखण्डमा गत असार दोस्रो सातादेखि नेपाली सेनाले काम सुरु गरेको..

६० वर्षअघि अन्तर्राष्ट्रिय अदालतमा उभिएको थियो भारत

Posted on Oct 01 2015
काठमाडौं । आर्थिक नाकाबन्दी, आवत–जावतमा रोक लगाउन नपाउनेजस्ता थुपै्र नैसर्गिक अधिकार नेपालजस्ता भूपरिवेष्ठित देशका लागि निर्धारण गरिएको छ । अहिले भारतले संयुक्त राष्ट्रसंघ तथा विश्व समुदायले ग्यारेन्टी गरेका अधिकार छिनेर..

​प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्षनेता र महन्थ ठाकुरबीच वार्ता

Posted on Oct 01 2015
काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुँदैछ । वार्ताका लागि ठाकुर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्दैछन् । बालुवाटारमा..

संसदीय समितिले भन्यो:- टीकापुर घटनामा देउवा, रावल, भट्ट, यादव, महतो र सिंह दोषी

Posted on Sep 30 2015
काठमाडौं । संसदको एक छानविन समितिले कैलालीको टीकापुर हत्याकाण्डको पृष्ठभूमिमा ६ जना नेताहरुलाई दोषी पाएको छ । यद्यपि समितिले औपचारिकरुपमा सो घटनामा कसैलाई दोषी ठहर गरेर कारवाहीको सिफारिस भने गरेको..

नाका सञ्चालन गर्न सरकारले चीनसँग गर्‍यो आग्रह

Posted on Sep 30 2015
काठमाडौं । सरकारले भूकम्पपछि अवरुद्ध भएको चीनसँगको व्यापारिक नाका शीघ्र सञ्चालनका लागि सहयोग गर्न चीनसँग आग्रह गरेको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालका लागि चिनियाँ राजदूत वु..

नेपालमा भारत विरोधी भावना जागृत हुनु दुःखद्: राजदूत रे

Posted on Sep 30 2015
काठमाडौं ।  नेपालका लागि भारतीय राजदूत रन्जीत रेले नेपालमा भारतविरोधी भावना जागृत भएको भन्दै दुःख ब्यक्त गरेका छन् । उनले नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन र भारतीय झन्डा..

बाराक ओबामाले नेपाली संविधानको स्वागत गरे

Posted on Sep 29 2015
न्युयोर्क । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएकोमा नेपाल र नेपाली जनतालाई बधाई एवम् शुभकामना दिनुभएको छ । राष्ट्रसङ्घको ७०औँ महासभा भाग लिन आउनुभएका राष्ट्र एवम्..

​के सोच्दै छन् दिल्ली र बेइजिङ ? भारतको सन्देशः अघोषित नाकाबन्दी तत्काल हट्दैन

Posted on Sep 29 2015
​काठमाडौं । भारतले नयाँ संविधानपछि तराई–मधेसमा उत्पन्न समस्या समाधान नभएसम्म नेपाल–भारत सम्बन्ध पूर्ववत् रूपमा सहज हुन नसक्ने जनाउ दिएको छ । ‘सुरक्षा’लाई कारण देखाउँदै भारतले अहिलेकै अवस्थामा भारतबाट आपूर्ति सहज..

उपराष्ट्रपतिद्वारा मधेस आन्दोलनको समर्थनमा वक्तव्यबाजी

Posted on Sep 28 2015
काठमाडौँ । उपराष्ट्रपति परमानन्द झाले तराई मधेसमा भइरहेको आन्दोलनलाई घुमाउरो रुपमा समर्थन गर्दै वक्तव्य जारी गरेका छन्।   उपराष्ट्रपति झाले आज प्रेस विज्ञप्ति प्रकाशन गरी तराई मधेस आन्दोलनलाई तत्काल सम्बोधन गर्न सरकारलाई..

नाकाबन्दीको मौका मुलुकको विकासका लागि एउटा घुम्ती: गभर्नर नेपाल

Posted on Sep 28 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकमा लगानीमैत्री वातावरण बिथोलिएकै कारण लगानीको पर्याप्त सम्भावना हुँदाहुँदै पनि लगानी भित्र्याउन नसकिएको बताएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ६२औँ..

​भारतको नाकाबन्दीका सम्बन्धमा सरकारी तयारी के छ ?

Posted on Sep 28 2015
भारतले नाकाबन्दी गरेको एक साता भइसकेको छ, ग्यास, पेट्रोल अभाव छ, तर सरकारले रणनीति बनाउन सकेको छैन समस्या समाधान गर्ने प्रयासमा छौ । भारतको विभिन्न तहमा कुराकानी भइरहेको छ, सकारात्मक रूपमा समस्या..

​भारतीय नाकाबन्दी विरुद्ध उर्लिए विद्यार्थी, भारत विरुद्ध जनमत बढ्दै

Posted on Sep 27 2015
नेपालगन्ज । भारतले अघोषित नाकाबन्दी गरी नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको गरेको भन्दै  युवा  तथा विद्यार्थीहरुले नेपालगन्जमा विरोध प्रदर्शन गरेका छन्। प्रर्दशनमा उत्रिएका युवा तथा बिद्यार्थीहरुले ‘ब्याकअफ इन्डिया’ लेखिएको ब्यानर,..

‘रअ’का पूर्व हाकिम बालकोट र लाजिम्पाटमा सक्रिय

Posted on Sep 25 2015
काठमाडौं । विशेष दूतका रुपमा आएका एस जयशंकर ‘असफल’ भएर फर्किएपछि भारतले सम्वन्ध सुुधारका लागि गोप्य रुपमा अर्का दूतलाई काठमाडौं पठाएको छ । ‘रअ’ एकजना शक्तिशाली एवं विवादित पूर्व प्रमुखले..

​भारतीय राजदूतलाई बोलाई आज स्पष्टीकरण सोधिने, प्रधानमन्त्रीका विशेष दूत भारत जाँदै

Posted on Sep 25 2015
काठमाडौँ । स‍ंविधान घोषणासँगै चिस्सिएको दक्षिणी छिमेकीसँगको सम्बन्धकै निरन्तरतामा विरलै गरिने भारतीय राजदूतलाई मन्त्रालय बोलाई स्पष्टीकरण लिने निर्णय सरकारले गरेको छ।   प्रमुख तीन दलका शीर्ष नेताहरुको बिहीबार राति अबेरसम्म बसेको बैठकले..

​संसदको अधिवेशन आह्वान, असोज १५ गतेबाट नयाँ प्रधानमन्त्री छनौटको प्रक्रिया शुरु हुने

Posted on Sep 25 2015
काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन् । आगामी असोज १५ गते शुक्रबार अन्तराष्ट्रिय केन्द्रमा दिउँसो एक बजे बस्नेगरी अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको..

​हर्जयात्रीबीच भएको भागदौडमा परी ज्यान गुमाउने नेपालीको संख्या पाँच पुग्यो

Posted on Sep 25 2015
काठमाडौं । साउदी अरेबको मक्कामा हर्ज यात्राका क्रममा भएको भागदौडमा परी ज्यान गुमाउने नेपालीको संख्या पाँच पुगेको छ । भागदौडमा परी पर्साका पासपोर्ट नम्बर ०८६५८०९७ का अजहर मिया, पासर्पोट नम्बर ०८६५८०७७..

चालु आर्थिक बर्षमा हालसम्म पुँजीगत खर्च २ प्रतिशत मात्रै

Posted on Sep 24 2015
काठमाडौं । चालू आर्थिक बर्षलाई बजेट कार्यान्वयनको बर्ष घोषणा गरिएको भएपनि हालसम्म पुँजीगत तर्फ जम्मा २ प्रतिशत मात्रै बजेट खर्च भएको अर्थ मन्त्रालयले जानकारी गराएको छ। यो तथ्याङकलाई आधार मान्दा..

​नेपालको संविधान संशोधन गर्न सुझाव दिएका छैनौंः भारतीय विदेश मन्त्रालय

Posted on Sep 23 2015
काठमाडौं । भारतीय विदेश मन्त्रालयले  नेपालको संविधान संशोधन गर्नका लागि कुनै सुझाव नदिएको बताएको छ। बुधबार साँझ विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गर्दै ुइन्डियन एक्सप्रेसुमा बुधबार छापिएको समाचार गलत भएको..

​एक रूपैयाँ बढी भाडा लिने सवारीलाई पाँच हजार कारबाही

Posted on Sep 23 2015
काठमाडौं । सार्वजनिक सवारीसाधनले तोकिएको भन्दा बढी भाडा लिएमा पाँच हजार जरिवाना तिराउने अभ्यास सुरु भएको छ । यातायात व्यवस्था विभागले पटकपटक घटाएको भाडादर लागू नभएपछि सवारी तथा यातायात व्यवस्था ऐन..

लक्ष्मण थारु र धनीराम चौधरीसहित ५८ जना विरुद्ध कर्तव्य ज्यान मुद्धा, ३६ जना फरार

Posted on Sep 23 2015
काठमाडौं । ८ जना सुरक्षाकर्मी र एक बालक गरि ९ मारिएको टीकापुर घटनामा संलग्नको अभियोगमा ५८ जना विरुद्ध जिल्ला अदालत कैलालीमा मुद्धा दर्ता गरिएको छ।   सरकारी वकिलको कार्यालयले मंगलबार ५८ जना..

​नेपालको संविधान संशोधनका लागि भारतले दियो सातबुँदे सुझाव

Posted on Sep 23 2015
काठमाण्डौ । ‘बिश्व समुदायले स्वागत गरे पनि हामीले मान्यता नदिए त्यो संविधानको के अर्थ ? भन्दै नयाँ संविधानप्रति तिब्र असन्तोष जनाएको भारतले अन्ततः नयाँ संविधानले सम्बोधन गर्नुपर्ने आफ्ना मुद्दा सार्वजनिक..

​हिंसा छाडेर सम्वादमा आउन राष्ट्र संघको आग्रह

Posted on Sep 22 2015
काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले नेपालमा बढिरहेको द्वन्द्वबारे चिन्ता व्यक्त गरेका छन् । उनले हिंसाको बाटो छाडेर वार्ता र सम्वादको बाटोबाट समस्या समाधान गर्न नेपाली नेताहरुलाई..

​आन्दोलनकारीद्धारा चार कांग्रेस–एमाले सभासदको घरमा आगजनी र तोडफोड

Posted on Sep 21 2015
काठमाडौं । सर्लाहीमा एमाले सभासद कमला देवी महतको घरमा आन्दोलनकारीले सोमबार आगजनी गरेका छन् । मंगलगुवा–१० मा रहेको महतको घरमा मधेसी मोर्चाका कार्यकर्ताले आगनजी गरेका हुन् । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत..

​संविधान निर्माण भएको खुसियालीमा श्रमदान गरेर सडक मर्मत

Posted on Sep 21 2015
म्याग्दी । नयाँ संविधान निर्माण भएको खुसियालीमा बेनी नगरपालिका ३ र ४ का बासिन्दाले आइतबार श्रमदान गरेर बेनी–भकुण्डे सडक मर्मत गरेर सञ्चालनमा ल्याएका छन् । संविधान निर्माण भएपछि देशलाई विकास..

​गोरखामा संविधानको स्वागत, भट्टराई समूहद्वारा बहिष्कार

Posted on Sep 21 2015
गोरखाबजार । एमाओवादी गोरखामा क्रियाशील भट्टराई विचार समूह पक्षधरले संविधानको स्वागतमा गोरखा बजारमा निकालिएको सद्भाव ¥याली तथा संयुक्त सभा कार्यक्रम बहिष्कार गरेका छन् । हजारौँ जनताको सहभागितामा हरमटारीदेखि बसपार्कसम्म भएको..

​अब प्रत्येक वर्ष जेठ १५ गते बजेट आउने

Posted on Sep 21 2015
काठमाडौं । नयाँ संविधानमा बजेट आउने मिति नै तोकिएको छ । राष्ट्रपति डा। रामबरण यादबले आइतबार साँझ राजी गरेको नेपालको संविधान २०७२ अनुसार अब प्रत्येक वर्षको जेठ १५ गते सरकारको..

​एउटा परिवारको महिनाको वचत ४ हजार १ सय ९३ , खर्च २५ हजार

Posted on Sep 17 2015
काठमाडौं ।  एउटा घर परिवारले मासिक चार हजार १ सय ९३ औषत वचत गर्ने एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘पाँचौँ पारिवारिक बजेट सर्वेक्षण’ले पछिल्लो दश..

​असोज ३, ४ र ५ गते सार्वजनिक विदा दिने सरकारको तयारी

Posted on Sep 16 2015
काठमाडौं । संविधानसभाले नयाँ संविधान घोषणा गर्ने मिति पारेर सरकारले असोज ३,४ र ५ गते सार्वजनिक विदा दिन तयारी गरेको छ। संविधानसभाले सार्वजनिक विदाको प्रस्ताव गरेको छ। आगामी बस्ने मन्त्रिपरिषद्को बैठकले..

बेलायतद्वारा संविधान निर्माण प्रक्रियाको समर्थन

Posted on Sep 16 2015
काठमाडौं ।  पुरानो मित्र मुलुक बेलायतले नेपालको संविधानसभामा जारी संविधान निर्माण प्रक्रियाको समर्थन गरेको छ । भारत र अमेरिकाको स्वागत तथा समर्थनपछि बेलायतले नयाँ संविधान जारी प्रक्रियालाई आफूले नजिकबाट नियालिरहेको..

संविधानका सबै धारा पारित, अन्तिम मतदात पनि आजै हुने

Posted on Sep 16 2015
काठमाडौं । नयाँ संविधानका सबै धाराहरु पारित भएपछि संविधानको विधेयकमा आजै मतदान हुने भएको छ। मतविभाजन प्रकियाबाट विधेयक पारित गर्न हरेक सभासद्ले हस्ताक्षरसहित मतदान गर्नुपर्नेछ। संविधानको विधेयक अत्यधिक बहुमतबाट आजै..
Results 1086: You are at page 27 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411