विकास-निर्माण

​रसुवागढी नाका खुल्यो, चिनियाँ सरकारका डेपुटी डाइरेक्टर जनरलले गरे नाका खुलेको घोषणा

Posted on Oct 15 2015
धुन्चे । भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ । केरुङतर्फ सडक मर्मत सम्पन्न गरी औपचारिक रुपमा चिनियाँ सरकारका तर्फबाट डेपुटी डाइरेक्टर जनरल माक्विन्सेङ्गले आज बिहान ९स्३०..

​ दुई लाख अनुदान लिनेले बैंकबाट कर्जा नपाउने, आवास पुनर्निर्माण कार्यविधि पारित

Posted on Oct 15 2015
काठमाडौं । भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त घर निर्माण गर्न सरकारले चार चरणमा दुई लाख रुपैयाँ दिने तयारी गरेको छ । रकम वितरणको कार्यविधि सरकारले गत साता पारित गरेको छ । सहरी..

​पपुवा न्यूगिनीमाथि नेपालको शानदार जित

Posted on Oct 15 2015
काठमाडौं । यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । मलेसियामा सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमै शानदार जित हासिल गरेको हो । नेपालले पपुवा न्युगिनीमाथि..

​म्याच फिक्सिङको आरोपमा सागर थापासहित चार खेलाडी पक्राउ

Posted on Oct 14 2015
काठमाडौं । म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसहित चार खेलाडी पक्राउ परेका छन् । एक प्रशिक्षक पनि पक्राउ परेका छन् । थापासँगै विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र..

​आफ्नै बाबुआमा र सासुससुराको हेरचाह गर्दा नगद पुरस्कार पाईने

Posted on Oct 30 2015
इटहरी । सन्तान, धन–दौलत हुदाँहुदै पनि तिरस्कृत भएर जिन्दगी बिताइरहेका थुप्रै आमाबाबु भेटिन्छन्। यसरी समाजमा बढ्दो कुसंस्कारलाई रोक्न र आफ्ना बाबुआमालाई हेरचाह गर्नुपर्छ भनेर सन्देश फैलाउँन दिन इटहरीमा बुधबार चार..

चेम्बरले मनायो ६३ औँ वार्षिकोत्सव, मुख्यसचिव भन्छन् : विकासको प्रमुख आधार निजीक्षेत्र

Posted on Oct 14 2015
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आफ्नो स्थापना दिवसको ६३ औँ वार्षिकोत्सव बुधबार विविध कार्यक्रम गरी मनाएको छ । चेम्बर भवनमा आयोजित कार्यक्रममा मुख्यसचिव डा सोमलाल सुवेदीले चेम्बरको झण्डोत्तोलन गर्दै देश..

७१ मुलुकका १५ सय प्रतिनिधिको उपस्थितिमा एनआरएनए सम्मेलन आजबाट

Posted on Oct 14 2015
काठमाडौं । नयाँ संविधान निर्माणपछि भारतीय नाकाबन्दीले जनजीवन अस्तव्यस्त भइरहे पनि गैरआवासीय नेपालीको सम्मेलनले भने रौनक बढाएको छ । आजदेखि सुरु हुने गैरआवासीय नेपाली संघ ९एनआरएनए०को सातौं अधिवेशन तथा विश्व..

​कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा उम्मेद्वारी दिने

Posted on Oct 14 2015
काठमाडौं । नेपाली काग्रेसले महत्वपूर्ण पदहरू राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, उपसभामुखका लागि पनि आफ्नो तर्फबाट उम्मेद्वार उठाउने भएको छ। बुधबार पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको पार्टी पदाधिकारीको बैठकले लोकतान्त्रिक..

भारतीय पत्रिकाले लेख्यो ‘ओली भारतका निकट सहयोगी’

Posted on Oct 13 2015
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई राष्ट्रवादी व्यक्तित्वका आधारमा मुलुकले हेरिरहेको समयमा भारतीय अखबारले भने उनी भारतका ‘असल मित्र’ रहँदै आएको खुलासा गरेको छ । मंगलबार भारतीय अखबार ‘दैनिक जागरण’..

​चीनले नेपालको आपूर्ति समस्या सूल्झाउन दिगो उपाय अबलम्बन गर्न सुझाव

Posted on Oct 06 2015
काठमाडौं । चीनले नेपालको आपूर्तिको समस्या सम्वोधन गर्न सरकारलाई दिगो विकल्पको ढाडस दिएको छ । चीनतर्फको दुई नाकालाई जतिसक्दो छिटो खुलाएर दैनिक उपभोग्य वस्तुको आयात गर्ने कूटनीतिक पहल भइरहेको जानकारी..

​आपूर्ति समस्या समाधान गर्न यूरोपियन यूनियनले मानवीय सहयोग गर्ने

Posted on Oct 06 2015
काठमाडौं । नेपालमा देखिएको आपूर्ति समस्या समाधान गर्न युरोपियन युनियनआवद्ध मुलुकहरुले मानवीय सहयोग पुर्‍याउने जनाएका छन् । मंगलबार विज्ञप्ति निकाली इयूसम्बद्ध मुलुकका राजदूतहरुले आपूर्ति समस्या झेलिरहेका अस्थायी टहरामा बसोबास गर्ने गरिबका..

तातोपानी जाने पालो चन्द माओवादीको !

Posted on Oct 06 2015
काठमाडौँ । नेपालको उत्तरी भेग तथा चीनसँगको नाका तातोपानी खुलाउन अखिल क्रान्तिकारीको एक टोली त्यसतर्फ गएको छ। यसअघि नै बाटो खुलाउन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र एमाओवादीको विद्यार्थी संगठनका नेता..

‘भारतको धम्की, राजदुतलाई बोलाएर भन्यो– जे मन लाग्छ त्यही गर

Posted on Oct 05 2015
काठमाडौं । भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले परराष्ट्र मन्त्रालयमा गराएको जानकारी अनुसार भारतले ‘आफ्नो चासो अनुसार संविधान संशोधन नभएसम्म नाकाबन्दी नखुल्ने’ बताएको छ । परराष्ट्रको उच्च स्रोतका अनुसार १८ असोज..

​आइएसद्वारा सिरियामा रहेको २ हजार वर्ष पुरानो स्मारक ध्वस्त

Posted on Oct 05 2015
काठमाडौं । सिरियाको उत्तरी क्षेत्र पल्माइरा शहरमा इस्लामिक अतिवादी समुह आईएसले फेरि अर्को पुरातात्विक महत्वको स्मारक ध्वस्त पारेको छ । गत मेमा शहर नियन्त्रणमा लिएको आइएसले करिब २ हजार वर्ष पुरानो..

​भारतलाई चिढ्याए नेपाललाई नै हानी हुन्छ : डा बाबुराम भट्टराई

Posted on Oct 30 2015
​नवलपरासी । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालले भारतलाई धेरै चिढाउन नहुने बताएका छन् । नवलपरासीको सुनवलमा पत्रकारहरुसँग नेता भट्टराईले भारतलाई चिढाएर नेपाललाई नै हानी हुने भन्दै नेपालले भारत र चीनलाई..

नौं जनालाई हत्या गर्ने व्यक्तिसँग १३ वटा बन्दुक

Posted on Oct 04 2015
काठमाडौं । अमेरिकाको ओरेगन राज्यस्थित एक क्याम्पसमा गोली हानी ९ जनाको हत्या गर्ने ब्यक्तिसंग १३ वटा बन्दुक भएको खुलासा भएको छ । सन् २००८ मा सेनामा भर्ती भएका उनलाई एक महिनामा..

बिहारमा बीजेपीको पाहुना बन्दै महतोले भने -भारतले सहयोग नगरे मधेसले हार्छ

Posted on Oct 04 2015
रक्सौल । मध्यरात कटिसक्यो, तर रक्सौल जागै छ । नेपालतर्फको सडक अवरुद्ध गरिएको छ, तर यो भिड महेशकुमार अग्रवालको घर अगाडि जम्मा भएको किन होला र? यहाँ बनाइएको रहेछ एउटा क्यान्टिन,..

फास्ट ट्रयाक भारतलाई बनाउन नदिने अर्थ समितिको निष्कर्ष, मन्त्री निधीको प्रस्ताव उल्टायो

Posted on Oct 04 2015
काठमाडौं । काठमाडौं-तराई फास्ट ट्रयाक नेपाल सरकारले नै निर्माण गर्नुपर्ने निष्कर्ष व्यवस्थापिका संसदको अर्थ समितिले निकालेको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपालले लगानी गर्ने अवस्थामा फाष्ट ट्रयाक निर्माण नेपाल..

चीनसँगको नाका तत्काल खुल्दैन: अर्थमन्त्री महत

Posted on Oct 04 2015
विराटनगर । अर्थमन्त्री डा रामशरण महतले अति आवश्यक सामाग्री नेपाल भित्राउन चीनसँगको नाका तत्कालै नखुल्ने बताएका छन् । भारतले अघोषित नाकावन्दी गरेपछि नेपालमा पेट्रोलियम पदार्थको अभाव चुलिएसँगै चीनसँग जोडिएका नाका..

नियतवश अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप गरिएको नाकाबन्दी

Posted on Oct 04 2015
माधव पौडेल एउटा सार्वभौम राष्ट्रमाथि कुनै पनि प्रकारको नाकाबन्दी अहिलेको संसारमा पूर्णतस् निषेध छ । अन्तर्राष्ट्रिय कानुनअनुसार नाकाबन्दी कुनै एउटा देशले अर्को देशलाई लगाउन सक्दैन र मिल्दैन पनि । तर, नाकाबन्दी..

​माटोको ढिस्कोले पुरिएर ६ जना बालबालिकाको मृत्यु

Posted on Oct 02 2015
काठमाडौं । माटोको ढिस्कोमा पुरिएर शुक्रबार कैलालीमा ६ जना बालबालिकाको मृत्यु भएको छ। दोदोधरा गाविस–७ कट्टिपुरका बालबालिकाहरुको मृत्यु भएको हो।   मृत्यु हुनेमा १० वर्षीया सीता प्याकुरेल, ९ वर्षीया मैना सुनार, ६..

​नयाँ सरकार गठन प्रक्रिया आजै थालिने, संसदमा संविधान संशोधन प्रस्ताव लैजाने निर्णय

Posted on Oct 02 2015
काठमाडौं । नयाँ सरकार गठनको ढोका खुला गर्न प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवसँग आग्रह गर्ने भएका छन् । मन्त्रिपरिषदको शुक्रबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषदले..

​बजेट कार्यान्वयनमा समस्या, आर्थिक वृद्धि दर ४.४ प्रतिशत मात्र : आइएमएफ

Posted on Oct 02 2015
काठमाडौं । चालु आर्थिक वर्षको बजेट धेरै महत्वकांक्षी भएकाले कार्यान्यवनमा समस्या हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले बताएको छ। वैशाख १२ गतेको भूकम्पबाट ठूलो क्षति र त्यसपछिको पुनर्निमार्णलाई लक्ष्य गरी..

​विश्वलाई पुटिनको पथ प्रदर्शन?

Posted on Oct 02 2015
मासा गेसान  भ्लादिमिर पुटिन रुसलाई गम्भीर रूपमा लिइयोस् र उसलाई समान साझेदारको रूपमा व्यवहार गरियोस् भनी माग गर्न राष्ट्रसंघको महासभामा आए । वार्तामा प्रभावशाली हुन भ्रमणको तयारीका क्रममा रुसले सिरियामा आफ्नो..

​भारतीय राजदूतले धम्क्याएपछि चीनबाट तेल ल्याउन सकिएन : बिजुक्छे

Posted on Oct 01 2015
भक्तपुर ः नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला चीनसँग तेल ल्याउने सहमति भए पनि भारतीय राजदूतले धम्क्याएपछि सहमति कार्यान्वयनमा नआएको दाबी गरेका छन् । ‘गिरिजाप्रसाद..

​प्रधानमन्त्री बन्न सहयोग माग्दै ओली बिजुक्छे निवासमा

Posted on Oct 01 2015
भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच आज छलफल भएको छ।   नयाँ सरकार गठनका बारेमा दलबीच पहिला नै सहमति भइसकेको र ओलीकै..

​खेलकुदमन्त्रीद्धारा राजीनामा, उर्जामन्त्रीलाई प्रधानमन्त्रीले गरे बर्खास्त

Posted on Oct 01 2015
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि सिफारिस गरेका दुईजना मन्त्रीहरु विहीबार पदबाट हटेका छन् । एमालेबाट मन्त्रिपरिषदमा गएका उर्जामन्त्री राधा ज्ञवाली र युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल पदबाट हटेका..

बेलहियाबाट १८ वटा ईन्धनसहित १ सय २० गाडी भित्रिए

Posted on Oct 01 2015
बुटवल  । नेपाल भारत दुवैदेशका स्थानीय सुरक्षाकर्मी, भन्सार अधिकृत र स्थानीय व्यवसायीहरुको सहमतिपछि बुधबार केही खुकुलो गरिएको बेलहिया नाकाबाट बिहीबार पनि ईन्धनसहितका मालबाहक गाडी नेपाल भित्रिएका छन्। भारतले एक्कासी नाकाबन्दी गरेपछि..

​दैवीप्रकोप उद्धार कोषमा झण्डै ७ अर्ब जम्मा भयो

Posted on Oct 01 2015
काठमाडौँ । भूकम्पपीडितको सहयोगार्थ विभिन्न क्षेत्रबाट अहिलेसम्म प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६ अर्ब ८८ करोड सात लाख ७६ हजार ८५८ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गत वैशाख..

​प्रचण्डले किने (बीपीको आत्मकथा) र (बीपीका उपन्यास), पाए ५ सय रुपैयाँ डिस्काउन्ट

Posted on Oct 01 2015
काठमाडौँ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भाषणका क्रममा बेलाबेलामा का‍ंग्रेस नेता बीपी कोइरालाको नाम लिइरहन्छन्। आज पुस्तक प्रदर्शनीको अवलोकनका क्रममा पनि उनले किनेका पाँचवटा पुस्तकमा दुई वटा बीपी कोइरालाकै..
Results 1086: You are at page 26 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411