काठमाडौँ । घुस सहित पक्राउ परेका जिल्ला वन कार्यालय, बाँकेका निमित्त कार्यालय प्रमुख बदरुद्दिन खानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
बाँके परसपुरका एक व्यक्तिको आवादी..
काठमाडौं । बाबुराम भट्टराईलाई समर्थन गर्ने नेताहरूले एमाओवादीबाट आफूहरू अलग भएको घोषणा गरेका छन। भट्टराई निवास सानेपामा सोमबार दिनभरको बैठकपछि उनीहरूले त्यस्तो घोषणा गरेका हुन्।उनीहरूले मंगलबार एमाओवादी केन्द्रीय कार्यालयमा आफूहरू सो..
काठमाडौं । भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरी सोमबार वीरगञ्जमा भएको झडपप्रति गहिरो चासो व्यक्त गर्दै प्रहरीको गोली लागी निर्दोष भारतीय नागरिकको मृत्यु भएको जनाएको छ ।
‘वीरगञ्जमा आज भएको घटनाप्रति..
काठमाडौं । नेपालसँग सीमा जोडिएको लुम्बिनी अञ्चलका तीन जिल्लाका सीमानाकाबाट आज दिउँसोदेखि आयातनिर्यात ठप्प भएको छ । भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै भारततर्फबाट कुनै पनि मालवाहक साधन नेपाल पठाउन मानेको..
काठमाडौं । सरकारले निवर्तमान उपराष्ट्रपति परमानन्द झालाई आज औपचारिक कार्यक्रम गरेर बिदाइ गरेको छ । कान्तिपथस्थित बहादुर भवनमा आयोजित कार्यक्रममा झालाई बिदाइ गर्दै प्रधानमन्त्री केपी ओलीले तराई मधेशका जायज माग वार्ताबाट..
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन पद तथा गोपनियताको शपथ लिंदा दौरा सुरुवालमा उपस्थित हुनुभयो । यसअघि उहाँले दौरा सुरुवाल लगाएको कहिल्यै देखिएको थिएन । शनिबार उपराष्ट्रपतिमा निर्वाचित हुँदा उहाँले सर्ट,..
काठमाडौं । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका पाँचजना वर्तमान एवं पुर्व राष्ट्रिय फुटबल खेलाडीहरुलाई आज विशेष अदालतले थप अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ ।
विशेष अदतलले यसअघि अनुसन्धानका लागि..
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतको नाकाबन्दी सिंहदरबार कब्जाको रणनीति भएको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले पहिला संविधानमा हेरफेर गर्ने,..
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गैरआवासीय नेपाली सङ्घ एनआरएनएका नवनिर्वाचित पदाधिकारीलाई आज शुभकामना तथा बधाई दिँदै प्रधानमन्त्री..
काठमाडौं । उपराष्ट्रपतिमा पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ निर्वाचित भएका छन् । प्रतिस्पर्धी कांगे्रस नेता अमियकुमार यादवलाई ११३ मतले पछि पार्दै पासाङ उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । पासाङले ३२५..
पाल्पा । पाल्पाको छहरामा बाथरुममा नुहाउने क्रममा एक युवतीको ज्यान गएको छ । ग्यास गिजरबाट पानी तताएर नुहाउने क्रममा निसास्सिएर १८ बर्षकी पूजा रायमाझीको ज्यान गएको हो ।
स्थानीयवासिन्दाले गिजरको ग्यास..
काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी ठगी मुद्दाका दोषी पूर्णबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ। २ करोड २५ लाख रुपैयाँ ऋण लिई नतिरेर फरार रहेका काभ्रेको बनेपा नगरपालिका घर..
काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जोलीले राष्ट्रपति निर्वाचनको अघिल्लो दिन सुटुक्क काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
भारतले नेपालमा अघोषित नाकाबन्दी गरिरहेका बेला भारतको सत्तारुढ पार्टी..
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा भएको विशेष समारोहमा भण्डारीले प्रधानन्यायाधीश कल्याण श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिएकी हुन्..
काठमाडौँ । भारतीय कांग्रेसका नेता एवम् पूर्व केन्द्रीय मन्त्री मनिष तिवारीले नेपाल मामिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनसँग पराजित भएको लेखेका छन्।
भारतमा इन्डिया अफ्रिका समिट सुरु हुनुअघि माइक्रो ब्लगिङ साइट..
काठमाडौं । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको प्रधानमन्त्रित्वकालको करिब दुई वर्षको अवधिमा एक दर्जन बढी शीर्षकमा मिलेमतोमा राष्ट्रको ढुकुटीबाट दुई अर्ब ८४ करोड ७० लाख ७३ हजार पाँच सय ९०..
काठमाडौं । एमाले नेतृ विद्यादेवि भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा बहुमतले विजयी भएकी छन्। बुधबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ५९७ मध्ये ५ सय ४९ मत खसेको थियो। उनले खसेको..
काठमाडौं । बजारमूल्य भन्दा चर्को भाउमा पेट्रोलियम पदार्थ बेच्ने सातजनालाई १९०० लिटर पेट्रोलसहित पुलिसले समातेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाले उनीहरुलाई कलंकीमा बुधबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगर १४..
काठमाडौँ । एअर अरेबियाको उडान नम्बर जि ९–५३७ द्वारा मङ्गलबार साउदी अरेबियाबाट नेपाल आएका भारतीय नागरिक सञ्जय गोयन्कालाई प्रहरीले २२८ ग्राम सुनसहित पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्र..
काठमाडौं । एमाले नेतृ विद्यादेवि भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा बहुमतले विजयी भएकी छन्। बुधबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ५९७ मध्ये ५ सय ४९ मत खसेको थियो। उनले खसेको..
खोटाङ । श्रीमानको मुक्का प्रहारबाट खोटाङमा एक महिलाको मृत्यु भएको छ। दिक्तेल नगरपालिका–७ का ५२ वर्षीय श्रीमान् ओमप्रसाद राईको मुक्का प्रहारबाट ५२ वर्षीया श्रीमती वुद्धिशोभा राईको ज्यान गएको हो।
दुबैजना रक्सीले मातेको..
काठमाडौं । राष्ट्रपति चयनका लागि संसदमा आज मतदान हुँदैछ। संसद भवन नयाँ वानेश्वरमा ११ बजेदेखि हुने मतदानको तयारी भइरहेको छ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले नमुना मतपत्र सार्वजनिक गरेको..
काठमाडौं । मंगलबार निधन भएका बरिष्ठ अधिवक्ता गणेशराज शर्माको उनको आफ.नै घरमा निधन भएको छ । वीपी कोइरालाका वकिलका रुपमा चिनिने शर्माले वीपीमाथि मृत्युदण्डको सजायँ हुन लाग्दा बचाउने काम गरेका थिए..
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई टेलिफोन गरी सोमबारको भूकम्पले पाकिस्तानमा पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति समवेदना प्रकट गरेका छन्।
अफगानिस्तानको हिन्दकुश पर्वतमा सोमबार दिउँसो..
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नारायण महर्जनले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन् ।
सरकारलाई समर्थन गर्ने दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रमा बसेपनि नेककिपाले राष्ट्रपतिमा छुट्टै उम्मेदवारी दिएको हो । यसअघि सत्तारुढ दलहरुको..
काठमाडौं । नेकपा एमालेका तर्फबाट उम्मेदवार उपाध्यक्ष विद्या भण्डारीले राष्ट्रपति पदका लागि व्यवस्थापिका संसदमा मनोनयन दर्ता गराउनुभएको छ ।
राष्ट्रपति पदका लागि तोकिएको समयभित्र उम्मेदवार भण्डारीले मनोनयन दर्ता गराउनुभएको हो ।..
काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचन कात्तिक १४ गते शनिबार बिहान ११ बजे हुने भएको छ । व्यवस्थापिका–संसद् सचिवालयले यसअघि उपराष्ट्रपति पदको निर्वाचन भोलि बुधबारका लागि तोकेको थियो ।
सभामुख ओनसरी घर्तीले..
काठमाडौँ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले मंगलबार एउटा भिडियो सार्वजनिक गर्दै नेपालको भूकम्पपछि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
उनले १५ मिलियन अमेरिकी डलर सहयोग भएको जानकारी पनि दिए। सहयोग रकम..
भक्तपुर । भक्तपुरको कमलविनायकस्थित सरस्वती विद्यागृहको चौरमा रहेको अस्थायी शिविरमा बस्दै आउनुभएकी रीता पोखाले त्रिपालभित्रै जमरा उमारेकी छिन्।
गत वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि यहाँ त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै..
काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहले नयाँ संविधानमा सनातन धर्मसंस्कृतिलाई समावेश नगरिँदा देशमा अहिले विग्रह, विरोध र विवाद उत्पन्न भएको बताएका छन् ।
विजया दशमी २०७२ को सोमबार शुभकामना दिँदै पुर्वराजा शाहले..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »