विकास-निर्माण

​मोदी बेलायत भ्रमणमा जानु अघि नै संसद् भवनमै मोदीविरुद्ध नारा लेखियो

Posted on Nov 10 2015
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत भ्रमणमा निस्कनुअघि उनको बेलायतमा उनको विरोध शुरु भएको छ ।    मोदीको विरोधमा बेलायती संसद् भवनसम्म पनि पुगेको छ । भारतकै एक संगठनले बेलायको संसद..

​भूकम्पछि भारत पुगेका एकलाख बढी नेपाली चेलीहरु तथा बालवालिका तस्करको फन्दामा

Posted on Nov 10 2015
काठमाडौं । गत वैशाखमा गएको विनाशकारी भूकम्पछि भारत पुगेका एक लाख भन्दा बढी नेपाली युवती र बालबालिका मानव तस्करको शिकार बनेको खुलासा भएको छ । रोजगारीको सिलसिलामा भारत पुगेका नेपाली महिला..

पूर्व गृह राज्यमन्त्री तथा कांग्रेस नेतालाई भारतीय अदालतमा मुद्दा

Posted on Nov 10 2015
काठमाडौं । पूर्व गृह राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलविरुद्ध भारतमा अपहरणसम्बन्धी मुद्दा दायर भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र ठुठीबारी प्रहरी कार्यालयमा कँडेलविरुद्ध सोमबार मुद्दा दायर भएको हो ।..

​प्रचण्डले कर्णलाई भने:- म, कमल र विजयजी एक ठाँउमा उभिदा ओलीको अवस्था के हुन्छ ?

Posted on Nov 09 2015
​काठमाडौ । सत्तारुढ दलका शिर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज मधेसी मोर्चा बार्ता टोलीका सदस्य लक्ष्मणलाल कर्णसँग भेटवार्ता गरेका छन । प्रचण्डले आफ्नै निवास लाजिम्पाटमा बोलाएर..

​साउदी अरबमा ५० नेपालीको विचल्ली

Posted on Nov 09 2015
साउदी अरब । रोजगारदाता कम्पनीले आवासीय अनुमतिपत्र नवीकरण नगरिदिँदा साउदी अरबको एक कम्पनीमा कार्यरत ५० नेपाली कामदार विचल्लीमा परेका छन् । साउदीको दमाममा रहेको मोहम्मद अलमोजिक ग्रुप कम्पनी ९एमएमजी० मा कार्यरत..

​के भारतले सीमामा अवरोध हटाउन सरकारले गरेको आग्रह मान्ला?

Posted on Nov 09 2015
काठमाडौं । विगत डेढ महिनादेखी भारतले गरेको अघोषित नाकाबन्दीको बारेमा सरकारले सीमा क्षेत्रमा भएको अवरोध हटाउन भारत सरकारलाई औपचारिक आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार..

फेरी आन्दोलन नै:- थारुवान संघर्ष समितिद्धारा अनिश्चितकालिन आमहडतालसहितको आन्दोलन घोषणा

Posted on Nov 09 2015
काठमाडौ । चाडपर्वकोलागि भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरेको थरुहट/थारुवान संयूक्त संघर्ष समितिले अनिश्चितकालिन आमहडतालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामि मंसिर ५..

यस्ता १० कारणले आयो मधेसी मोर्चा संसद बैठकमा

Posted on Nov 09 2015
काठमाडौं । सरकार र आन्दोलनरत पक्षबीच कुनै सहमति र रणनीति परिवर्तनविनै मधेसी मोर्चा संसद्मा आएपछि उसको रणनीतिबारे विश्लेषण हुन थालेको छ । मोर्चाको रणनीतिक असफलता र शक्तिमा आएको कमजोरीका कारण..

​नाकावन्दी जारी रहे भारतविरुद्ध हामी लड्न तयार हुनुपर्छ : गगन थापा

Posted on Nov 08 2015
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य गगन थापाले भारतले नेपालमा लगाइरहेको नाकावन्दी मानवता विरोधी अपराध भएको बताएका छन् । नेपालमा निरन्तर नाकावन्दी लगाइरहे सरकार भित्र र बाहिर रहेका सबै शक्ति..

समितिमा पुनः निर्माण प्राधिकरण विधेयकको प्रतिवेदन प्रस्तुत

Posted on Nov 08 2015
काठमाडौं ।  व्यवस्थापिका–संसद्, विधायन समितिमा भूकम्पबाट प्रभावित सङ्रचनाको पुनर्निमाण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको छ । समितिको बैठकमा दफावार छलफलसम्बन्धी उपसमितिका संयोजक तारिणिदत्त चटौतले उक्त प्रतिवेदन प्रस्तुत..

विहारको चुनावमा मोदीको हार, नितिशकुमारको गठबन्धनलाई स्पष्ट बहुमत

Posted on Nov 08 2015
काठमाडौं । विहार विधानसभा निर्वाचनमा निर्वतमान मुख्यमन्त्री नितिशकुमारको महागठबन्धनले सरकार गठनको लागि स्पष्ट बहुमत हासिल गरेको छ। निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीको गठबन्धनले पराजय व्यहोरेको छ। कुल २..

बालुवाटारबाटै भारतीयले पैसा बाँडेको ओलीको दाबी

Posted on Nov 08 2015
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदृश्य शक्तिले नेपालको स्थिति भड्काइरहेको बताएका छन् । ओलीले अहिलेको स्थिति सिर्जना गर्न पैसा बाँडिएको पनि दाबी गरेका छन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको..

नाकाबन्दीबारे विश्वले थाहा पायो : मन्त्री थापा

Posted on Nov 06 2015
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालमा जारी इन्धन अभाव कसका कारण भएको भन्ने विश्वले थाहा पाएको बताएका छन् । जेनेभामा आयोजित राष्ट्र संघीय सम्मेलनमा सहभागी भएर शुक्रबार नेपाल फर्किएका..

​ठूलो परिमाणको गाँजा र चरेशसहित सातजना पक्राउ

Posted on Nov 06 2015
मकवानपुर । मकवानपुर भैसेबाट प्रहरीले ६ सय ४० किलो गाँजा र साढे १८ किलो चरेससहित सात जनालाई पक्राउ गरेको छ । भैसे–७ त्रिखण्डी  मन्दिर स्थित सडक खण्डमा चेक प्वाईण्ट खडा गरी..

दाउरा बालेर खाना पकाउन घरबेटीको प्रतिबन्ध, दालमोठ चिउराको भरमा

Posted on Nov 06 2015
भक्तपुर । इन्धन अभाव चुलिएपछि अरुको घरमा डेरागरी बस्ने डेरावासीले जीवन दालमोठ, चिएराले धान्न थालेका छन् । ग्यास सकिएपछि दाउरा बालेर खाना पकाउन घरमालिकको अनुमति नपाएपछि अधिकांश डेरावासी दालमोठ चिउराको..

​घरको तला थप्न आएनन् काठमाडौंका घरधनी

Posted on Nov 06 2015
काठमाडौं । गोरखा भूकम्पपछि तला थप्नका लागि नक्सा पास गर्ने नागरिकको सङ्ख्या अत्यन्तै कम भएको काठमाडौँ महानगरपलिकाले बताएको छ । “भूकम्पअघि दैनिक तला थप गर्नका लागि आउने २० नक्सामध्ये आधाजसो तला..

​विदेशीले काम नगरेपछि पेट्रोलियम उत्खनन अलपत्र

Posted on Nov 06 2015
काठमाडौँ । जिम्मा लगाएको काम विदेशी कम्पनीले नगरेपछि पेट्रोलियम पदार्थको उत्खनन अन्योलमा परेको छ । खानी तथा भूगर्भ विभागले २०३३ सालमा चुरे तथा तराई समेट्ने गरी सर्वेक्षण गरेपछि २०३९ सालमा पेट्रोलियम..

​विश्वका शक्तिशाली व्यक्तिको सूचीमा मोदी उक्लिए ओबामा झरे, पुटिन पहिलो स्थानमा

Posted on Nov 06 2015
काठमाडौँ । नेपालमा नाकाबन्दी गरेर विश्वभर आलोचनाको पात्र बनेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका शक्तिशाली व्यक्तिको सूचीमा भने टप टेनभित्र उक्लिएका छन् । विश्वभर भूपरिवेष्ठित मुलुक नेपाललाई दूई महिनादेखि नाकाबन्दी गरेर..

​विश्वचर्चित फुटबल खेलाडी डेभिड बेकह्याम काठमाडौं आइपुगे

Posted on Nov 06 2015
काठमाडौं । विश्वचर्चित फुटबल खेलाडी डेभिड बेकह्याम काठमाडौं आइपुगेका छन् । बीबीसीको डकुमेन्ट्री बनाउने टोलीसहित उनी मध्यान्ह त्रिभुवन विमानस्थल ओर्लिएका हुन् । भक्तपुरको पद्म उच्च मावि पुगेर बालबालिकासँग भेटघाट गर्ने र..

नयाँ अर्थमन्त्री पौडेलको आर्थिक बिकासमा केन्द्रित हुने प्रतिबद्धता

Posted on Nov 06 2015
काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको आर्थिक बिकासका लागि आफु क्रियाशील हुने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । आफूले केवल परिणाम हेर्न चाहेको बताउँदै उहाँले काम र परिणाममा कुनै सम्झौता नगर्ने..

​राजा वीरेन्द्रको २१ हजार ५१८ रोपनी जग्गा फेला पर्‍यो

Posted on Nov 05 2015
काठमाडौँ । स्व राजा वीरेन्द्र शाहको देशभर हालसम्म २१ हजार ५१८ रोपनी जग्गा फेला परेको छ ।  स्व राजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य र उनीहरूको परिवारको देहावसान हुँदाका बखतको सम्पत्ति हालसम्म..

सरकारमा तीन उपप्रधान र चार मन्त्री थपिए, मन्त्तीको भिड हुँदा पनि ७ मन्त्रालयले मन्त्री पाएन

Posted on Nov 05 2015
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै तीन उपप्रधामन्त्री र चार मन्त्री थपेका छन् । यससँगै ओली सरकारमा छ उपप्रधानमन्त्री भएका छन् । फोरम लोकतान्त्रिकका विजय गच्छदार,..

​अब पशुपतिको आम्दानी दैनिक सार्वजनिक हुने

Posted on Nov 04 2015
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको दैनिक आम्दानी रकम सार्वजनिक हुने भएको छ । सुशासन, पारदर्शीताको क्षेत्रमा विगत १० वर्षदेखि क्रियाशील सञ्चारकर्मीको संस्था भरोसा नेपालको अग्रसरतामा कोषको रकम सञ्चारमाध्यमबाट सार्वजनिक गर्न..

नेपाललाई नाकाबन्दी गरी सम्बन्ध बिगारेको भन्दै भारतीय मिडिया मोदी सरकारविरुद्ध खनिए, कुन मिडियाले के भने?

Posted on Nov 04 2015
काठमाडौं, कार्तिक १८ । भारतीय मिडियाले नेपालसँगको सम्बन्ध मोदी सरकारले बिगारेको भन्दै आलोचना गरेका छन् । बुधबार प्रकाशित भारतीय अखबारमा नेपाल–भारत सम्बन्धका बारेमा सम्पादकीय, लेख तथा समाचारले प्राथमिकता पाएका छन्..

भारतले आफ्ना नागरिकलाई नेपाल प्रवेशमा रोक लगायो

Posted on Nov 04 2015
काठमाडौं । नेपालको तराई–मधेसमा जारी आन्दोलनलाई मध्यनजर गर्दै भारतले आफ्ना नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । वीरगंजमा प्रहरीको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएपछि भारतले यस्तो कदम चालेको जनाइएको..

​प्राधिकरणका गाडीमा प्रधानमन्त्री र ऊर्जामन्त्रीले आँखा गाडे

Posted on Nov 04 2015
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विद्युत् प्राधिकरणसँग सुविधासम्पन्न गाडी मागिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गाडी उपलब्ध गराउन ऊर्जा मन्त्रालयमार्फत विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री तथा..

​कस्तो हुनेछ विप्लवको तिहारपछि ‘राष्ट्रिय मुक्ति आन्दोलन’ ?

Posted on Nov 03 2015
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतीय सीमाक्षेत्रमा सुरक्षा बल परिचालन गर्न नेपाल सरकारसँग माग गरेको छ । साथै उसले तिहार सकिनेवित्तिकै ‘राष्ट्रिय मुक्ति आन्दोलन’ सुरु गर्ने निर्णय..

झडपमा एकको मृत्यु, हतियार, कम्ब्याट ड्रेस र नगद बरामद

Posted on Nov 03 2015
ताप्लेजुङ । आपराधिक पृष्ठभूमी भएकाहरुको समूह तयार पारेर सशस्त्र गतिबिधि सञ्चालन गर्दै आएको हाराहाङ समूह र प्रहरीबीच झडप हुँदा एकजनाको ज्यान गएको छ। हाराहाङ भनि चिनिने देउकुमार लवुङ नेतृत्वको समूहको..

​सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on Nov 03 2015
काठमाडौँ । घुस सहित पक्राउ परेका जिल्ला वन कार्यालय, बाँकेका निमित्त कार्यालय प्रमुख बदरुद्दिन खानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।  बाँके परसपुरका एक व्यक्तिको आवादी..

एमाओवादी पाटी फुटाउदै डा. भट्टराईका समर्थक नेता कार्यकर्ताहरु

Posted on Nov 03 2015
काठमाडौं । बाबुराम भट्टराईलाई समर्थन गर्ने नेताहरूले एमाओवादीबाट आफूहरू अलग भएको घोषणा गरेका छन। भट्टराई निवास सानेपामा सोमबार दिनभरको बैठकपछि उनीहरूले त्यस्तो घोषणा गरेका हुन्।उनीहरूले मंगलबार एमाओवादी केन्द्रीय कार्यालयमा आफूहरू सो..
Results 1096: You are at page 24 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411