काठमाडौं । ९ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै ुनयाँ शक्ति निर्माण अभियान उद्घाटन कार्यक्रमु सोमबार सम्पन्न भएको छ।काठमाडौंको चावहिलमा आइतबार सुरु भएको कार्यक्रममा बृहत अन्तरक्रिया पछि उक्त प्रस्ताव पारित गरिएको..
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघोषित नाकाबन्दीबाट जनजीवनमा अत्यन्त गम्भीर असर परेकाले यसको शीघ्र समाधान गर्न कार्यसूची बनाएर सरकारले काम गरिरहेको बताएका छन् ।
संसदको विकास समितिको सोमबारको बैठकमा सदस्यले उठाएको..
लहान । सिरहाको स्थानीय प्रशासनले जिल्लाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँबायाँ क्षेत्रमा आइतबार साँझ ७ बजेदेखि लागू हुने गरी पुनः निषेधित क्षेत्र घोषणा गरेको छ ।
स्थानीय प्रशासनले गत..
काठमाडौँ । मधेसमा जारी आन्दोलन र भारतको नाकाबन्दीबारे संसदमा प्रतिनिधित्व गर्ने दलको साझा धारणा बनाउने उद्देश्यले प्रधानमन्त्री केपी ओलीको आह्वानमा आइतबार राति सर्वदलीय बैठकले साझा धारणा बनाएर जाने सहमति गरेको..
काठमाडौ । राहदानी विभागले अव सहज रुपमा पासपोर्ट वितरण गर्नका लागि प्रक्रिया थाल्ने भएको छ। विभागले लाइभ इनरोलमेन्ट सिस्टम थाल्ने भएको हो। यो सिस्टमबाट अनलाइनमै फारम भरेर सहज रुपमा विभागमा..
काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र रही सञ्चालनम हुँदै आएका धेरै होटल तथा नाफामूलक संस्थाहरु अझै करको दायरामा नआएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।
काठमाडौँ महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाही गर्न सुरु गरेसँगै..
एजेन्सी । बर्माको मालीको राजधानी बमाकोको रेडिसन ब्लू होटलमा हतियारधारीको समुहले १ सय ७० सर्वसाधारणलाई बन्धक बनाएको छ ।
शुक्रबार हतियारधारीको समुहले होटलमा प्रवेश गरेर १४० अतिथीसहित ३० कर्मचारीलाई बन्धक बनाएको..
गौर । रौतहटको गौर नगरपालिका ३ स्थित एमाले नेता माधव कुमार नेपालको घरमा मधेसी मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका छन् । गौर ९ बाट निस्किएको मोर्चा कार्यकर्ताहरुको जुलुसले घरमा तोडफोड गरेको..
मुस्ताङ । चीन सरकारले हिमाली जिल्ला मुस्ताङलाई बर्सेनि दिँदैआएको अनुदानमा यस वर्षदेखि वृद्धि गरेको छ। नेपाली पक्षबाट हुने मागका आधारमा खाद्यान्न र निर्माण सामग्री अनुदानमा सहयोग गर्दै आएको चीनले भूकम्प..
बर्दिया, बाँकेमा पहाडे थारुसँगै बस्न हुने, कैलालीमा थारुलाई पहाडेसँग बस्नै नहुने, एक इन्च सीमा फेरबदल हुँदैन: काँग्रेस नेता लेखक
काठमाडौं । नेपाली काँग्रेसका नेता रमेश लेखकले अहिले बनेको सात प्रदेशको सीमा..
काठमाडौं । तुलसीपुरको ट्याक्सी बसपार्कमा यात्रुले छोडेर गएको झोला र त्यसमा राखिएको नगद तथा सुन पीडित यात्रुलाई फर्काइएको छ ।
सल्यानबाट तुलसीपुर ट्याक्सी बसपार्कमा ओर्लेर पश्चिम दाङतर्फ जान लागेकी शान्तिनगर–७ की..
काठमाडौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ । मधेसी मोर्चाको आज बसेको बैठकले तीन महिनादेखि बन्द रहँदै आएको विद्यालयहरु खुलाउन दिने निर्णय गरेको छ । तर..
काठमाडौं । सरकारले पुनर्निर्माण प्राधिकरण नबन्दासम्म त्यसको सबै काम राष्ट्रिय योजना आयोगमार्फत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले बिहीबार बसेको बैठकले प्राधिकरण गठनसम्वन्धी विधेयक पास नहुँदासम्म त्यसले गर्ने सबै काम योजना..
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५.३ म्याग्निच्यूडको धक्का महसूस भएको छ।
बिहीबार बिहान १०:००० बजे भूकम्पको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काठमाडौं आसपासमा पनि महसूस भएको छ। यसअघि..
काठमाडौ । मन्त्री क्वार्टरमा भवन नपाएर बाहिर घर खोजिरहेका उपप्रधानमन्त्रीहरुलाई सरकारले घर भाडाबापत प्रति महिना एक लाख रुपैया दिने भएको छ ।
बर्तमान सरकारमा नेपालको ईतिहासमै अहिलेसम्मको धेरै संख्या उपप्रधानमन्त्री छन..
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले एक हप्ताभित्रै अभाव भएका सबै खाले औषधि अस्पतालमा आइपुग्ने बताउनुभएको छ । रासससँग कुराकानी गर्दै मन्त्री चौधरीले एक हप्तामा जनतालाई चाहिने सम्पूर्ण..
काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले चीनबाट नेपालले मागेजति इन्धन ल्याउन सक्ने वातावरण बनेको दाबी गरेका छन् । अनौपचारिक चीन भ्रमणमा गएर मंगलबार राति स्वदेश फर्केका मन्त्री पुनले..
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले तराई–मधेसमा भारतीय गुण्डाहरुले दुःख दिइरहेकाले सेना परिचालन गर्नुपर्ने बताएका छन् ।
रफत सञ्चार क्लबले बुधबार गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले जनताबाट पराजित..
काठमाडौं । मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने उद्देश्यले सरकारले पुनः ऊर्जा सङ्कटकाल घोषणा गर्ने तयारी गरेको छ । विद्युत् उत्पादनलाई योजनावद्ध रुपमा अगाडि बढाउने राष्ट्रिय सङ्कल्पका साथ सङ्कटकाल घोषणा..
काठमाडौं । ‘समृद्ध राष्ट्र निर्माण र फराकिलो कराधार, करदाता मैत्री एवं समृद्ध कर प्रणाली पूर्वाधार’ भन्ने मुल नाराका साथ आज देशभर चौथो करदाता दिवस मनाइदैछ ।
यसै अवसर नेपाल सरकार आन्तरिक..
काठमाडौं । भारतसँगको सीमावर्ती जिल्लाहरुमा दोहोरो नागरिकताधारीको संख्या उल्लेख्य रहेको तथ्य भारतीय पक्षबाटै प्रकाशमा ल्याइएको छ ।
भारतीय अखबार ‘नवभारत टाइम्स’ ले मंगलबार जनाएअनुसार भारतको उत्तरप्रदेश राज्यको महाराजगंज जिल्लामा मात्र लगभग..
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा नेपालमाथि लगाइएको अघोषित नाकाबन्दी अमानवीय रहेको बताएका छन् । आइतबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कुनै पनि अन्तर्राष्ट्रिय कानुन, सन्धी र बडापत्रले..
काठमाडौं । सरकारले संविधान लेखन प्रक्रिया नेपालको आन्तरिक विषय भएको र आफ्नो घरेलु मामिला आफैँले समाधान गर्न सक्ने स्पष्ट गरेको छ ।
बेलायत र भारतबीच हालैको संयुक्त वक्तव्यबारे आफ्नो प्रतिक्रिया दिँदै..
काठमाडौँ । गत वर्षको तुलनामा यस वर्षको दसैँ र तिहारमा काठमाडौँ उपत्यकामा सडक दुर्घटना कम भएका छन्। यस वर्ष काठमाडौँ, ललितपुर र भक्तपुरमा दसैँ र तिहारको समय असोज र कात्तिक..
काठमाडौं । प्रहरीले कौडा खेल्दै गर्दा पक्राउ गरेका ९ जना जिल्ला अदालतमा जनही २ सय रुपैयाँ तिरेर धरौटीमा छुटेका छन् ।
सुन्दरबजार नगरपालिकाको पाउँदी खोला नजिकै किनार खेतमा कौडा खेल्दै गरेका..
सिन्धुपाल्चोक । मुलुकको राजनीति निकै पेचिलो भएको बेला एकान्त बस्न रुचाउने एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल शान्त वातावरणमा फ्रेस हुन आज सिन्धुपाल्चोक आइपुगेका छन् ।
राजधानीपूर्व ६७ किलोमिटर दुरीमा पर्ने सुनकोसी..
–मोहनविक्रम सिंह
हाम्रो पार्टीले सरकारमा जाने निर्णय गरेको छ । त्यो निर्णय बारे कैयौ दृष्टीकोणबाट बिचार गर्नु पनि आवश्कता छ । पार्टीका २ प्रकारका नीतिहरू हुन्छन्— रणनैतिक र कार्यनैतिक । रणनीति..
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई आन्दोलन र भारतको नाकाबन्दीपछि उत्पन्न मानवीय संकटको सामना गर्न तत्काल 'एक्सन प्लान' बनाउन सेनासहित मुलुकका चारै सुरक्षा निकायलाई आदेश दिएका छन्।
मंगलबार साँझ राष्ट्रिय..
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपालमाथि लगाइएको नाकाबन्दीले मानवीय संकट उत्पन्न गरेको भन्दै तत्काल नाकाबन्दी हटाउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।
महासचिव बानले भूपरिवेष्ठित मुलुकका रुपमा नेपालले..
प्यूठान । जिल्लाको फोप्लीमा एकै घरका ३ जना मृत अवस्थामा भेटिएका छन्। फोप्ली–३, मा मंगलवार बिहान उनीहरु मृत भेटिएको प्रहरीले जनाएको छ। स्थानीय २६ वर्षीया सुमानी पुन मगर र उनका..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »