विकास-निर्माण

नाकाबन्दी लगाएर नेपालको स्वतन्त्रतामाथि धावा बोलेको भन्दै भारतका विपक्षी दलले संसद् अवरुद्ध गर्ने (नेपाल सम्बन्धमा के के भईरहेछ भारतमा)

Posted on Dec 01 2015
काठमाडौं । नाकाबन्दीको विरोध गर्दै भारतको राज्यसभाका विपक्षी दलका सांसदले संसद् अवरुद्ध गर्ने भएका छन् । उनीहरूले संसद्को बैठक अवरुद्ध गरेर सरकारलाई दबाब दिन लागेका हुन् । भारत सरकारले नेपालको..

​जसले ८ हजार तिरेर १५ वर्षअघिको स्वयम्बर तोडिन्

Posted on Nov 30 2015
भीमदत्तनगर  । कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाकी २० वर्षीया जेनिशा राना आइतबार दिउँसोपछि प्रफुल्ल मुद्रामा भेटिइन्। डेढ दशकअघि जेनिशाको देखतभूली गाविसका रामवकस रानासँग विवाहका लागि स्वयम्बर भएको रहेछ। आफ्नो इच्छा विपरीत बुवा–आमाले बाल्यावस्थामै..

​खाल्डोभित्र एकै परिवारका ४ जना बालबालिकाको शव, शवमाथि पर्खाल, वाबु र आमा नै अनुसन्धान घेरामा

Posted on Nov 29 2015
 मुगु । मुगुमा चार दिनअघि हराएका एकै परिवारका ४ जना बालबालिकाको शव गाडिएको अवस्थामा प्रहरीले आज फेला गरेको छ ।   २ बालिका र २ जना बालकको शव खाल्डो खनेर गाडेको र..

नाकाबन्दी र मधेस आन्दोलन सम्बोधन गर्न के गर्दै छन् तीन दल ?

Posted on Nov 29 2015
काठमाडौं । तराई मधेसको समस्या समाधानका लागि प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादी समान धारणा असफल भएका छन् । समान धारणा बनाउन नसकेपछि सरकार र मधेसी मोर्चाबीचको वार्ता अन्योलमा..

भारत किन रिसायो? परराष्ट्र मन्त्रीले गरे खुलासा

Posted on Nov 27 2015
काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालका नेताले गरेको प्रतिवद्धता पूरा नगरेका कारण भारत रिसाएको खुलासा गरेका छन्। तर त्यो प्रतिबद्धता के थियो भन्ने चाहीँ उनले खुलाएनन् ।  ‘केही विषयमा..

राष्ट्रिय ढुकुटीबाट आर्थिक सहायता लिनेमा पहुँचवाला नै बढी, अर्थ समितिले छानबिन गर्ने

Posted on Nov 27 2015
काठमाडौं । दोस्रो संविधानसभाको निर्वाचनदेखि हालसम्म सरकारले विभिन्न व्यक्ति र संस्थालाई आर्थिक सहायताका नाममा रु दुई अर्ब ८४ करोड ७० लाख ७३ हजार भन्दा बढी रकम वितरण गरेको छ ।..

​भुकम्पको केन्द्र रहेको गोरखाको पुनःनिर्माण गर्न पोखरामा दाता सम्मेलन

Posted on Nov 27 2015
पोखरा । गोरखाको पुनःनिर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन आजदेखि यहाँ दाता सम्मेलन सुरु भएको छ। भूकम्प गएको सात महिना हुँदासमेत पुनःनिर्माण प्राधिकरण गठन नभएको बेला भूकम्पप्रभावित गाउँ,..

​‘मधेसमा छुट्टै सेना गठन गरी सरकार घोषणा गर्ने तयारी

Posted on Nov 27 2015
काठमाडौंं । तराईमा आन्दोलनरत एक समूहले ‘मधेस रक्षा बाहिनी’ नामक सैन्यदस्ता गठन गरी समानान्तर सरकार घोषणाको तयारी गरेको छ । जेपी गुप्ता तथा सिके राउतलगायतको समूहले यस्तो तयारी गरेको राष्ट्रिय..

​५५४ पत्रकारको दुर्घटना बिमा, सञ्चार मन्त्रीले गरे शुभारम्भ

Posted on Nov 26 2015
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले पत्रकार दुर्घटना बिमा कार्यक्रमको आज शुभारम्भ गरेका छन्।  सूचना विभाग र नेपाल पत्रकार महासङ्घको संयुक्त आयोजनामा भएको कार्यक्रममा सञ्चारमन्त्री राईले श्रमजीवी पत्रकारको कामको..

​जर्मन सहायता तीन अर्ब ४४ करोड रुपैया स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

Posted on Nov 26 2015
काठमाडौँ । सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि जर्मन सरकारले अतिरिक्त सहयोग अनुदानस्वरुप उपलब्ध गराएको रु तीन अर्ब ४४ करोड ३७ लाख स्वीकार गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको..

उपसभापति पौडेल र भाजपा नेता जोलीबीच भेटवार्ता

Posted on Nov 26 2015
काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र भारतीय जनता पार्टीका नेता विजय जोलीबीच बिहीबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा भारतसँगको सीमानाकामा उत्पन्न आपूर्ति..

​पेट्रोलको निहुँमा मधेसी मोर्चाका कार्यकर्ताले जिउँदै जलाए

Posted on Nov 26 2015
मोरङ । मधेसी मोर्चाका कार्यकर्ताले बन्दको अवज्ञा गरी भारतबाट पेट्रोल ल्याएको भन्दै एक व्यक्तिलाई जिउँदै जलाएका छन्। मोरङ भाथिगछ–७ का २८ वर्षीय बब्लु राजबंशीले भारतबाट एक जर्किन पेट्रोल लिएर नेपाल..

सिताको विवाह कसरी भयो प्रचण्डसँग

Posted on Nov 26 2015
०२५ साल अन्त्यतिरको कुरा हो । म १५ वर्षकी थिएँ । चितवनको शिवनगरमा हाम्रो घर थियो । म सानैदेखि स्कुल गइनँ । घरमै खेतीपातीमा बुबाआमालाई सघाएँ । घरमा मेरो विवाह..

​भारतले अस्विकार गरेको संविधानको बर्खिलाप छ भन्ने कुरा गलतः गृहमन्त्री सिंह

Posted on Nov 25 2015
काठमाडौ । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको संविधानसभाले जारी गरेको संविधान भारतले स्विकारेको छैन र त्यसको बर्खिलाफमा छ भन्ने कुरा गलत भएको बताएका छन । नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका..

​उद्योगी बनवारीलाल मित्तलको निधन

Posted on Nov 25 2015
काठमाडौं । वरिष्ठ उद्यमी एवं श्री एयरलाइन्सका अध्यक्ष बनवारीलाल मित्तलको बुधबार बिहान एक बजे निधन भएको छ । तीन महिनादेखि अस्वस्थ रहेका मित्तल भारतको मेदान्त अस्पतालमा उपचार गराएर दुईदिन अघि..

​के भयो प्रचण्ड र मधेसकेन्द्रित दलका नेताबीचको गोप्य वार्तामा

Posted on Nov 25 2015
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसमा आन्दोलनरत दलका नेताहरुसँग अनौपचारिक छलफल गरेका छन्।  आज ठाउँ गोप्य राखिएको एक निजी निवासमा भएको छलफलमा तत्काल तराई मधेसको आन्दोलन..

नाकाबन्दीको आर्थिक असर बारे आजै सरकारले केहीबेरमा श्वेतपत्र जारी गर्दै

Posted on Nov 24 2015
काठमाडौँ । सरकारले आज मुलुकको आर्थिक अवस्थाका बारेमा श्वेतपत्र जारी गर्ने भएको छ । श्वेतपत्र जारी गर्न आजै बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालयलाई अनुमति दिएको हो।   अर्थमन्त्री विष्णु पौडेलका अनुसार आज साँझ..

फेरि गयो नुवाकोट र गोरखामा भूकम्प, धक्का काठमाडौसम्म

Posted on Nov 24 2015
काठमाडौं । नुवाकोट र गोरखालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साँझ ५ बजे नुवाकोट केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस..

बाबुरामको नयाँ शक्ति निर्माण अभियानद्धारा भारतीय नाकाबन्दीको भर्त्सना (पारित प्रस्तावको पूर्णपाठसहित)

Posted on Nov 23 2015
काठमाडौं । ९ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै ुनयाँ शक्ति निर्माण अभियान उद्घाटन कार्यक्रमु सोमबार सम्पन्न भएको छ।काठमाडौंको चावहिलमा आइतबार सुरु भएको कार्यक्रममा बृहत अन्तरक्रिया पछि उक्त प्रस्ताव पारित गरिएको..

​नाकाबन्दीबाट अर्थतन्त्रमा गम्भीर असर परेकाले अर्थ मन्त्रालयद्वारा श्वेतपत्र जारी गर्ने तयारी

Posted on Nov 23 2015
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघोषित नाकाबन्दीबाट जनजीवनमा अत्यन्त गम्भीर असर परेकाले यसको शीघ्र समाधान गर्न कार्यसूची बनाएर सरकारले काम गरिरहेको बताएका छन् । संसदको विकास समितिको सोमबारको बैठकमा सदस्यले उठाएको..

​राजमार्गमा पाल टाँगेर बस्न थालेपछि सिरहामा फेरि निषेधित क्षेत्र घोषणा

Posted on Nov 23 2015
लहान । सिरहाको स्थानीय प्रशासनले जिल्लाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँबायाँ क्षेत्रमा आइतबार साँझ ७ बजेदेखि लागू हुने गरी पुनः निषेधित क्षेत्र घोषणा गरेको छ ।  स्थानीय प्रशासनले गत..

​के भयो राति बसेको सर्वदलीय बैठकमा ?

Posted on Nov 23 2015
काठमाडौँ । मधेसमा जारी आन्दोलन र भारतको नाकाबन्दीबारे संसदमा प्रतिनिधित्व गर्ने दलको साझा धारणा बनाउने उद्देश्यले प्रधानमन्त्री केपी ओलीको आह्वानमा आइतबार राति सर्वदलीय बैठकले साझा धारणा बनाएर जाने सहमति गरेको..

​आजबाट हस्तलिखित पासपोर्ट नचल्ने, एमआरपी अब अनलाइन फारम भरेर पाइने

Posted on Nov 23 2015
काठमाडौ । राहदानी विभागले अव सहज रुपमा पासपोर्ट वितरण गर्नका लागि प्रक्रिया थाल्ने भएको छ। विभागले लाइभ इनरोलमेन्ट सिस्टम थाल्ने भएको हो। यो सिस्टमबाट अनलाइनमै फारम भरेर सहज रुपमा विभागमा..

​पहुँच र शक्तिका भरमा कुन कुन ठूला होटल र नाफामूलक संस्थाहरुले तिरेनन् कर ?

Posted on Nov 20 2015
काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र रही सञ्चालनम हुँदै आएका धेरै होटल तथा नाफामूलक संस्थाहरु अझै करको दायरामा नआएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।    काठमाडौँ महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाही गर्न सुरु गरेसँगै..

​मुस्लिम अतिवादीद्धारा माली होटलमा आक्रमण, १७० सर्वसाधारण बन्धक

Posted on Nov 20 2015
एजेन्सी । बर्माको मालीको राजधानी बमाकोको रेडिसन ब्लू होटलमा हतियारधारीको समुहले १ सय ७० सर्वसाधारणलाई बन्धक बनाएको छ । शुक्रबार हतियारधारीको समुहले होटलमा प्रवेश गरेर १४० अतिथीसहित ३० कर्मचारीलाई बन्धक बनाएको..

एमाले नेता नेपालको घरमा मधेसी मोर्चाका कार्यकर्ताद्वारा तोडफोड

Posted on Nov 20 2015
गौर । रौतहटको गौर नगरपालिका ३ स्थित एमाले नेता माधव कुमार नेपालको घरमा मधेसी मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका छन् । गौर ९ बाट निस्किएको मोर्चा कार्यकर्ताहरुको जुलुसले घरमा तोडफोड गरेको..

चीनले दिदै आएको अनुदानमा छ गुणा बढायो

Posted on Nov 20 2015
मुस्ताङ । चीन सरकारले हिमाली जिल्ला मुस्ताङलाई बर्सेनि दिँदैआएको अनुदानमा यस वर्षदेखि वृद्धि गरेको छ। नेपाली पक्षबाट हुने मागका आधारमा खाद्यान्न र निर्माण सामग्री अनुदानमा सहयोग गर्दै आएको चीनले भूकम्प..

बर्दिया, बाँकेमा पहाडे थारुसँगै बस्न हुने, कैलालीमा थारुलाई पहाडेसँग बस्नै नहुने, एक इन्च सीमा फेरबदल हुँदैन: काँग्रेस नेता लेखक

Posted on Nov 19 2015
बर्दिया, बाँकेमा पहाडे थारुसँगै बस्न हुने, कैलालीमा थारुलाई  पहाडेसँग बस्नै नहुने, एक इन्च सीमा फेरबदल हुँदैन:  काँग्रेस नेता लेखक काठमाडौं । नेपाली काँग्रेसका नेता रमेश लेखकले अहिले बनेको सात प्रदेशको सीमा..

समाजमा इमान्दारको कमि छैन ! जसले नगद र सुनसहितको झोला फिर्ता

Posted on Nov 19 2015
काठमाडौं । तुलसीपुरको ट्याक्सी बसपार्कमा यात्रुले छोडेर गएको झोला र त्यसमा राखिएको नगद तथा सुन पीडित यात्रुलाई फर्काइएको छ । सल्यानबाट तुलसीपुर ट्याक्सी बसपार्कमा ओर्लेर पश्चिम दाङतर्फ जान लागेकी शान्तिनगर–७ की..

मधेसी मोर्चाको मधेश आन्दोलनको स्वरुप परिवर्तन (विज्ञप्ती सहित)

Posted on Nov 19 2015
काठमाडौ ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ । मधेसी मोर्चाको आज बसेको बैठकले तीन महिनादेखि बन्द रहँदै आएको विद्यालयहरु खुलाउन दिने निर्णय गरेको छ । तर..
Results 1086: You are at page 22 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411