विकास-निर्माण

​भारतले दियो नाका खोल्ने संकेत, सरकारद्धारा स्वागत

Posted on Dec 21 2015
काठमाडौं । भारत सरकारले अघोषित रुपमा लगाउँदै आएको नाकाबन्दी खोल्ने संकेत दिएको छ । भर्खरै परराष्ट्र मन्त्रालयबाट चार बुँदे विज्ञप्ती जारी गर्दै यस्तो संकेत दिएको हो । संविधान संशोधनको प्रक्रिया अघि बढाउने..

​सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक कोषराज वन्तले १० करोड धरौटीमा रिहा

Posted on Dec 21 2015
काठमाडौं । सशस्त्र प्रहरीको सामान ढुवानी प्रकरणमा भ्रष्टाचार गरेको अभियोग लागेका सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक कोषराज वन्तले सोमबार अख्तियारको कार्यालयमा पुगेर वयान दिए । अख्तियारका अनुसन्धान अधिकृतले वन्तको वयान नसकिएको..

​दुई रेडियो र एक दैनिक पत्रिकाबाट आचारसंहिता उल्लङ्घन

Posted on Dec 21 2015
काठमाडौँ । प्रेस काउन्सिल नेपालले ‘रेडियो मिथिलाञ्चल’ १०५ मेगाहर्ज, ‘रेडियो तराई’ १०७ मेगाहर्ज र ‘जनकपुर टुडे’ दैनिकका विभिन्न मितिमा प्रकाशित तथा प्रसारित समाचारले पत्रकारिता आचारसंहिता उल्लङ्घन गरेको ठहर गरेको छ..

​जापानद्वारा तेइस अर्ब बढी ऋण सहायता

Posted on Dec 21 2015
काठमाडौ । आकस्मिक विद्यालय पुनःनिर्माण आयोजना र आकस्मिक आवास पुनःनिर्माण परियोजान कार्यान्वयनका लागि नेपाल सरकारलाई रु २३ अर्ब १९ करोड ऋण सहायता उपलब्ध गराउन जापान सरकार सहमत भएको छ ।  अर्थमन्त्री..

​प्रहरीले करोडौँ मूल्य बराबरको गाँजाखेती नष्ट

Posted on Dec 21 2015
खोटाङ । प्रहरीले जिल्लाको पश्चिमी क्षेत्रका स्थानीयवासीले अवैध रुपमा लगाएको करोडौँ मूल्य बराबरको गाँजाखेती नष्ट गरेको छ ।  जिप्रका, खोटाङले पश्चिमी क्षेत्रका स्थानीयवासीले व्यावसायिक रुपमा ४३७ रोपनी जग्गामा लगाएको करोडौँ मूल्य..

​सीमास्तम्भहरू अझै पुनःनिर्माण भएनन्

Posted on Dec 21 2015
इलाम । भारतसँगको सिमाना छुट्याउन इलाम र पाँचथरमा रहेका सीमास्तम्भहरू मर्मतसम्भार र पुनःनिर्माण गर्ने भनिएको पाँच वर्ष बितिसक्दा पनि अझै सो कार्य सुरु हुन सकेको छैन ।  इलामको पशुपतिनगरमा रहेको सीमा..

​किसानले उखुको उचित मूल्य पाएनन्

Posted on Dec 20 2015
महोत्तरी । एभरेष्ट चिनी उद्योग रामनगर सञ्चालन हुने कुनै सुरसार नदेखिएपछि जिल्लाका किसानले आधाभन्दा कम मूूल्यमा उखु बिक्री गर्दै आएका छन् ।  मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालीन आमहडताल तथा सीमामा धर्नाका..

​राष्ट्रपतिमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड भयो : प्रम

Posted on Dec 20 2015
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विवाहपञ्चमीका अवसरमा जनकपुर भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड भएको बताउनुभएको छ ।  नेकपा (एमाले)प्रदेश नं ४ ले आज केन्द्रीय कार्यालय..

​इमान्दार प्रयास भएमा क्षणभरमै समाधान

Posted on Dec 18 2015
काठमाडौँ । ‘अरुलाई छल आफूलाई फल’ मिल्ने कुटिल नियत नलिई परिणामकोे बराबर भागेदार बनाउने इमान्दार प्रयास भएमा क्षणभरमै अहिलेको सङ्कट समाधान हुने दाबी गरिएको छ ।  संविधानको संशोधन विवाद र समाधानको..

​सरकारले भूकम्पपीडितलाई दिने अनुदान रु दश हजार बाँड्न सुरु

Posted on Dec 18 2015
ललितपुर । सरकारले भूकम्पपीडितलाई अनुदान स्वरुप रु १० हजारका दरले आजदेखि बाँड्न सुरु गरेको छ ।  ललितपुर उपमहानगरपालिका २३ नं वडाबाट उक्त रकम दिन सुरु गरिएको हो । यसभन्दा पहिला असार..

​श्रम पक्षीय आर्थिक नीतिको माग

Posted on Dec 18 2015
काठमाडौँ । सामाजिक उत्तरदायीपूर्ण राज्य निर्माणका लागि श्रम पक्षीय आर्थिक नीतिको आवश्यकतामा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिनुभएको छ ।  नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ र..

​सजिलो छैन, सीमामा चेली रोक्न

Posted on Dec 18 2015
शेरबहादुर सिंह भीमदत्तनगर । सिन्धुपाल्चोकको बाँसखर्क–३ की सरिता बम्जन बुधबार दिउँसो जिप्रका, कञ्चनपुरको परिसरमा अनेक बहानाबाजी गरिरहेको अवस्थामा भेटिइन् । उनको एकपछि अर्को झुटो बहानायुक्त बयानबाट जिप्रकाका प्रहरी अधिकृतदेखि माइती नेपाल..

ऋषि धमलाले लिएको अन्तर्वार्ता आचार संहिता विपरीत : प्रेस काउन्सिल

Posted on Dec 18 2015
काठमाडौं । प्रेस काउन्सिल नेपालले ‘न्युज २४’ टेलिभिजनबाट मङ्सिर २७ गते प्रसारण भएको ऋषि धमलाको अन्तर्वार्ता कार्यक्रम आचार संहिता विपरीत भएको भन्दै  टिभीलाई कार्यक्रमको भिडियोसहित उपस्थित हुन आज निर्देशन दिएको..

चार लाखको तमसुक बनाएर १४ वर्षीया बालिका बलात्कार

Posted on Dec 18 2015
बझाङ । चौधारी गाविसका ५५ वर्षीय धनबहादुर विष्टले यौनसम्पर्कका लागि चार लाख दिएको तमसुक बनाएर १४ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । जेठाबुबा नाता पर्ने..

सशस्त्रका आइजिपी वन्तका ६ विवाद

Posted on Dec 18 2015
काठमाडौं । तीन वर्ष आठ महिना दुई दिन सशस्त्र प्रहरीको कमान्ड सम्हालेका कोषराज वन्तको कार्यकाल विवादै–विवादले भरिएको छ । संगठनभित्रको झगडादेखि आर्थिक अनियमिततामा उनले आफूलाई पटक–पटक जोगाउँदै आए पनि यसपटक..

​प्रधानमन्त्रीद्वारा बारपाकमा खानेपानी आयोजनाको शिलान्यास

Posted on Dec 17 2015
गोरखा । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज खानेपानी आयोजनाको शिलान्यास गर्नुभयो ।  बारपाक खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्नुहुँदै उहाँले बारपाकलाई एकीकृत वस्ती विकास योजनाका साथ पुनःनिर्माण गरिने..

​लालपुर्जा नहुँदा भूकम्पपीडित दलित बस्तीका ५२ परिवार राहतबाट वञ्चित

Posted on Dec 17 2015
भक्तपुर । गत वैशाखको भूकम्पबाट सिङ्गो बस्ती पूर्णरुपमा क्षति भएको आठ महिना बित्न लाग्दा पनि कुनै राहत रकम नपाएका भक्तपुर नगरपालिका– ११ स्थित लालपुर्जाविहीन द्यौला अर्थात् पोडे बस्ती समस्यामा परेको..

​मधेसी मोर्चाबाट संसद् बहिष्कार, पुननिर्माण विधेयक पारित

Posted on Dec 16 2015
काठमाडौं । मधेसी मोर्चाले बुधबारको बैठकलाई बहिष्कार गरेको छ। संसद्को बुधबारको बैठकले भूकम्पपछिको पुननिर्माण प्राधिकरणसम्बन्धी विधेयक पारित गरेको छ।    सहमतिबिना संविधान संशोधन विधेयक ल्याइएकोमा विरोध जनाउँदै मोर्चाले बहिष्कार गरेको हो। तर..

​तातोपानीको विकल्पमा अर्को नाका हुन सक्दैन – समिति

Posted on Dec 16 2015
काठमाडौँ । संसदीय समितिले भारतबाहेक तेस्रो मुलुकसँग पहिलो सडक सञ्जाल जोडिएको ऐतिहासिक तातोपानी नाकाको विकल्प अर्को नाका हुन नसक्ने प्रतिवेदन दिएको छ ।  सभामुख ओनसरी घर्तीलाई व्यवस्थापिका–संसद् विकास समितिले तातोपानी नाका..

​लगानी र नीतिगत प्रष्टताको अभावमा ग्रामीण विद्युतीकरण समस्यामा

Posted on Dec 16 2015
काठमाडौँ । कम लगानी प्राविधिक जनशक्तिको अभाव तथा विद्युत् उत्पादन नै कम भएका कारण सोचेजति ग्रामीण सामुदायिक विद्युतीकरण सफल हुन सकेको छैन ।  सरकारले पछिल्लो दिनमा नगरपालिकाको सङ्ख्या बढाउँदै लगेका कारण..

​प्रहरीद्धारा चम्चा, कापी समेत चोर्न बाँकी नराख्ने तीन जना पक्राउ गरी सार्वजनिक

Posted on Dec 15 2015
कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले दशै र तिहारको समयमा कोहलपुर बजार क्षेत्रमा चोरी कार्यमा संग्लन तीन जनालाई पक्राउ गरेको छ। बजार क्षेत्रका घरमा चोरीमा संग्लन भएको आरोपमा हुम्ला कालिका–८..

नेपाली सेनाले पनि जलबिद्युत आयोजना निर्माणमा लगानी गर्ने

Posted on Dec 15 2015
काठमाडौं । नेपाली सेना पहिलो पटक जलविद्युत् उत्पादनमा लाग्ने भएको छ । सेनाले रोल्पाको माडीखोला जलविद्युत् आयोजना अगाडि बढाउन लागेको हो । कुल १२ दशमलव २५ मेगावाट क्षमताको उक्त जलविद्युत्..

​सुनसरीको इँटा भट्टामा विस्फोट, ६ जनाको घटनास्थलमै मृत्यु, ४० बढी घाइते

Posted on Dec 14 2015
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ एकम्बास्थित न्यू जयनेपाल इँटा भट्टामा सोमबार साँझ आगो ुब्लकु भइ विस्फोट हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा अरु ४० जनाभन्दा बढी घाइते भएका..

सडक बनाइदिने चीनको प्रस्ताव, नेपाल सरकारसँग माग्यो अनुमति

Posted on Dec 13 2015
मुस्ताङ । बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतिका लागि चिनियाँ पक्षले चासो दिएका छन् । नेपाली सेनाले ट्र्याक खोलेर २०६७ सालमा सडक विभागलाई जिम्मा दिएको ७२ किलोमिटर उक्त सडकखण्डको मर्मतसम्भार र कालोपत्रे गर्न..

​राजदुतको लन्च मिडिङ्गमा अलग अलग गोप्य बार्ता

Posted on Dec 11 2015
काठमाडौ । भारतीय राजदुत रञ्जित रेले प्रमुख दलका मधेसीसहितका संसदहरुको लागि आयोजना गरेको लन्च मिटिङमा संसदहरुले राजदुतसँग अलग अलग गोप्य छलफल गरेका छन । लन्च मिटिङमा सहभागि राप्रपा नेपालका प्रमुख सचेतक..

​सहमतिबिनै दशगजामा बाँध बनाउँदै भारतीय वन विभाग

Posted on Dec 11 2015
कञ्चनपुर ।  नेपालको सहमतिबिनै पुनर्वासको परासनस्थित नेपाल–भारत दशगजामा भारतीय वन विभागले माटो थुपारी तीन मिटर अग्लो आली बनाउन सुरु गरेको छ । परासनको बीचफाँटास्थित नेपाल–भारत सीमा स्तम्भ नं १९१ देखि १९४..

अख्तियार प्रमुख लोकमानसिंह कार्की माथि महाअभियोग लगाउनु पर्ने एमाले सचिव ज्ञवाली

Posted on Dec 10 2015
काठमाडौ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयूक्त लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाउने विषयमा दलहरुवीच छलफल हुने बताएका छन ।रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको..

​अर्थतन्त्र सुधारको दुई बर्षे कार्ययोजना मन्त्रिपरिषद बैठकबाट पारित ठूला आयोजना तथा अनुगमन उच्चस्तरीय समिति गठन

Posted on Dec 10 2015
काठमाडौं । भारतको अघोषित नाकाबन्दी र भूकम्पका कारण अर्थतन्त्र तहस नहस भएकाबेला सरकारले दुई बर्षे तत्कालीन सुधारको कार्ययोजना पारित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कार्ययोजना पारित गरेको हो ।..

​चेली बेच्ने दलाल खासामा सक्रिय, १३५ जनालाई तातोपानीबाट फर्काइयो

Posted on Dec 09 2015
काठमाडौं । माइती नेपालले तातोपानीबाट चीनको खासास्थित डान्सबारमा काम गर्न हिँडेका ७८ बालबालिकासहित १७८ चेलीलाई नाकाबाटै फर्काएको छ । मानव बेचबिखनको नयाँ गन्तव्यका रुपमा लिइएको चीनको तिब्बतस्थित खासामा हुने सम्भावित..

​मधेस आन्दोलन भड्किनुमा मिडियाको ७० प्रतिशत दोष रहेको पूर्व प्रम नेपालको आरोप

Posted on Dec 09 2015
चितवन । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सञ्चारमाध्यमले सन्तुलित नभई समाचार सम्प्रेषण गर्दा मधेस आन्दोलन भड्किएको भन्दै  यसमा ७० प्रतिशत भूमिका सञ्चारमाध्यमको भएको आरोप लगाएका छन्।  चितवनको सौराहामा..
Results 1098: You are at page 21 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411