विकास-निर्माण

​प्रक्रियागत झन्झटका कारण प्रभावकारी हुन सकेन सौर्य ऊर्जा प्रणाली

Posted on Dec 29 2015
रमेश लम्साल काठमाडौँ । सरकारले नगरपालिका तथा नगरोन्मुख क्षेत्रमा सौर्य प्रणालीमार्फत ऊर्जा उपलब्ध गराउने योजना अगाडि सारेपनि प्रक्रियागत झन्झटका कारण सोचेजति प्रगति हुन सकेको छैन ।  मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्ने..

​सोलार मिनी माइक्रो निर्माण

Posted on Dec 29 2015
तनहुँ । जिविस वातावरण ऊर्जा तथा परिवर्तन शाखाले जिल्लाको दुर्गम गाविस वैदीको दुवुङमा नमुना सोलार मिनी माइक्रो ग्रेट निर्माण गरेको छ ।  उक्त सोलार मिनी माइक्रो ग्रेट परियोजनावाट १७ किलोवाट विद्युत्..

​सत्यदेवी र त्रिपुरेश्वरमा आठ खानेपानी योजना

Posted on Dec 29 2015
धादिङ । उत्तरी धादिङका सत्यदेवी र त्रिपुरेश्वर गाविसमा आठ खानेपानी योजना एक महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।  सत्यदेवी र त्रिपुरेश्वर गाविसका चार चार योजना छन् । सत्यदेवी गाविसका..

​सिँचाइसँग सम्बन्धित आयोजना समयमै सम्पन्न गर्न अर्थमन्त्रीको निर्देशन

Posted on Dec 28 2015
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सिँचाइ मन्त्री उमेश यादवसहित उक्त मन्त्रालयसँग सम्बन्धित विभिन्न सिँचाइ तथा नदी नियन्त्रणसँग सम्बन्धित आयोजनाका प्रमुखलाई बोलाएर प्रगति विवरण माग्नुभएको छ ।  चालु अवस्थामा रहेका आधा दर्जनभन्दा..

सिटी बसपार्क बन्ने पक्का

Posted on Dec 28 2015
वीरेन्द्रनगर । अलपत्र परेको सिटी बसपार्क अब बन्ने पक्का भएको छ ।  दुई वर्षदेखि विभिन्न कारणले अलपत्र परेको बसपार्कको टेन्डर स्वीकृत भएपछि बन्ने छनक देखिएको छ । गतवर्ष निर्माण सम्पन्न भइसक्नुपर्ने..

​जलविद्युत् आयोजना :- विदेशी मुद्रामा भुक्तानी दिइने

Posted on Jan 04 2016
रमेश लम्साल  काठमाडौँ । सरकारले जलविद्युत् आयोजनालाई तीव्र रुपमा विकास गर्ने लक्ष्यका साथ वैदेशिक मुद्रामा भुक्तानी प्रक्रिया सहज बनाउने भएको छ ।  सरकारले सार्वजनिक गरेको ‘तत्कालीन सुधार कार्ययोजना–२०७२’मा जलविद्युत् आयोजनामा अमेरिकी डलरमा..

​सात करोड लगानीमा खनिएको सडक प्रयोगविहीन

Posted on Dec 28 2015
जाजरकोट । यहाँँको पश्चिम छेडा थलह सडक सञ्चालनमा नआउँदा स्थानीय बासिन्दालाई सास्ती भएको छ । गुणस्तरीय काम हुन नसक्दा सडक सञ्चालनमा आउन नसकेको हो ।  सडक विभाग र जिविसले सडक निर्माण..

​भूकम्पबाट घरविहीन भएका तीनको कठ्याङ्ग्रीएर मृत्यु, मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

Posted on Dec 27 2015
गोकर्णप्रसाद भण्डारी  दोलखा । चिसोले कठ्याङ्ग्रीएर दोलखामा थप तीनजना वृद्धवृद्धाको ज्यान गएको छ । दोलखामा एक साताभित्र मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । भूकम्पबाट घरविहीन भई अस्थायी रुपमा जस्ताको टहरामा..

रातारात गिट्टी बालुवा चोरी नकासी

Posted on Dec 27 2015
परासी । नवलपरासीका विभिन्न खोलानालाबाट दिनहुँ खोलाजन्य सामग्रीको चोरी निकासी भइरहेको छ । खोला ठेक्का नलागेपछि स्थानीय आवश्यकता पूरा गर्न तस्कर गिरोह चोरी निकासीमा सक्रिय भएका हुन् । रातारात खोलामा ट्र्याक्टर..

​नेपाल–चीनबीच बेइजिङमा आठ बुँदे सहमति, कस्ता छन ? सहमतिका बुदाँ

Posted on Dec 25 2015
काठमाडौं । नेपाल र चीनबीच दुई पक्षीय सम्बन्ध विस्तार तथा व्यापार अभिवृद्धिसम्बन्धी आठ बुँदे सहमति भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको नेपाली प्रतिनिधिमन्डल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच..

​सन् २०१५ मा विश्वभर के कस्ता प्रमुख घटनाहरु भए

Posted on Dec 25 2015
जनवरी :  ७–९, फ्रान्सको प्रमुख व्याङ्ग्यात्मक पत्रिका सार्ली एब्दोको कार्यालय पेरिसमा आतङ्ककारी आक्रमण र यसको दुई दिनपछि पेरिसकै एक यहुदी सुपरमार्केटमा पुनः आक्रमण हुँदा १७ को मृत्यु  २६, अमेरिकी गठबन्धन सेनाको सहयोगमा..

​राष्ट्रिय हित रक्षाका लागि प्रभावकारी परराष्ट्रनीति

Posted on Dec 25 2015
काठमाडौं । राष्ट्रिय हितको सम्वद्र्धन र संरक्षणका लागि परराष्ट्र नीतिको प्रभावकारी एवम् सुदृढ सञ्चालनका लागि सरकारले दुई वर्षीय तत्काल सुधार कार्ययोजना जारी गरेको छ ।  बिहीबार सार्वजनिक भएको उक्त कार्ययोजनाले आगामी..

​ग्यास चुहिएर तीन गम्भीर घाइते

Posted on Dec 25 2015
गौशाला । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित एक घरमा आज ग्यास चुहिएर आगलागी हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।  घाइते हुनेमा जलेश्वर–२ बस्ने ४० वर्षीय सञ्जय साह, उनकी पत्नी..

​ग्यास विस्फोट हुदा १०० भन्दा बढीको मृत्यु

Posted on Dec 25 2015
अबुजा । नाइजेरियामा ग्यासको कारखानामा भएको विस्फोटमा परी कम्तीमा पनि १०० जना भन्दा बढीको ज्यान गएको समाचार छ ।  सो कारखानामा बिहीबार राति भएको विस्फोटमा परी अरु पनि कैयौँ व्यक्ति घाइते..

भारतको वक्तव्य नाकाबन्दी खोल्न सकारात्मक : नेपाल सरकार

Posted on Dec 22 2015
काठमाडौं । मधेसी दलहरुले संविधानका सम्बन्धमा उठाएका मुद्दालाई सम्बोधन गर्न नेपाल सरकारले गरेका निर्णयका सन्दर्भमा भारतले सोमबार जारी गरेको वक्तव्यलाई सरकारले सकारात्मकरुपमा लिएको छ ।  मित्रवत् छिमेकीबाट देखाइएको सकारात्मक सङ्केतले नेपाल–भारतबीचको..

​ऊर्जा सङ्कट समाधान गरिने अठोटलाई पूर्णता दिन प्रमको निर्देशन

Posted on Dec 22 2015
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र विद्युत्भार कटौती गर्ने सरकारको पूर्ण अठोटलाई कार्याान्वयन गर्न कुनै पनि कसर बाँकी नराखिने बताउनुभएको छ ।  व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिको आजको बैठकमा..

​चरिमाईलाई दुई नातिनी पाल्ने चिन्ता

Posted on Dec 22 2015
दोलखा । दोलखाको लादुक गाविस–६ घर भएकी चरिमाई तामाङ उमेरले ७२ वर्ष हुनुभयो । सुविस्तामा बस्ने उमेर भयो तर उहाँले त्यो पाउनुभएको छैन ।  भूकम्पपीडित चरिमाईले वैशाख २९ गतेको भूकम्पमा आफ्ना..

​बाह्रवर्षे बालकले आफ्नो बाबुको हत्याको बदला यसरी लिए

Posted on Dec 22 2015
नयाँ दिल्ली । भारतमा एकजना १२ वर्षे बालकले आफ्नो बाबुको हत्यारालाई पनि १२ वर्षपछि हत्या नै गरेर बदला लिएको समाचार छ ।  उनले आफू तीन वर्षको छँदा आफ्नो बुबाको हत्या देखेको..

​भारतले दियो नाका खोल्ने संकेत, सरकारद्धारा स्वागत

Posted on Dec 21 2015
काठमाडौं । भारत सरकारले अघोषित रुपमा लगाउँदै आएको नाकाबन्दी खोल्ने संकेत दिएको छ । भर्खरै परराष्ट्र मन्त्रालयबाट चार बुँदे विज्ञप्ती जारी गर्दै यस्तो संकेत दिएको हो । संविधान संशोधनको प्रक्रिया अघि बढाउने..

​सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक कोषराज वन्तले १० करोड धरौटीमा रिहा

Posted on Dec 21 2015
काठमाडौं । सशस्त्र प्रहरीको सामान ढुवानी प्रकरणमा भ्रष्टाचार गरेको अभियोग लागेका सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक कोषराज वन्तले सोमबार अख्तियारको कार्यालयमा पुगेर वयान दिए । अख्तियारका अनुसन्धान अधिकृतले वन्तको वयान नसकिएको..

​दुई रेडियो र एक दैनिक पत्रिकाबाट आचारसंहिता उल्लङ्घन

Posted on Dec 21 2015
काठमाडौँ । प्रेस काउन्सिल नेपालले ‘रेडियो मिथिलाञ्चल’ १०५ मेगाहर्ज, ‘रेडियो तराई’ १०७ मेगाहर्ज र ‘जनकपुर टुडे’ दैनिकका विभिन्न मितिमा प्रकाशित तथा प्रसारित समाचारले पत्रकारिता आचारसंहिता उल्लङ्घन गरेको ठहर गरेको छ..

​जापानद्वारा तेइस अर्ब बढी ऋण सहायता

Posted on Dec 21 2015
काठमाडौ । आकस्मिक विद्यालय पुनःनिर्माण आयोजना र आकस्मिक आवास पुनःनिर्माण परियोजान कार्यान्वयनका लागि नेपाल सरकारलाई रु २३ अर्ब १९ करोड ऋण सहायता उपलब्ध गराउन जापान सरकार सहमत भएको छ ।  अर्थमन्त्री..

​प्रहरीले करोडौँ मूल्य बराबरको गाँजाखेती नष्ट

Posted on Dec 21 2015
खोटाङ । प्रहरीले जिल्लाको पश्चिमी क्षेत्रका स्थानीयवासीले अवैध रुपमा लगाएको करोडौँ मूल्य बराबरको गाँजाखेती नष्ट गरेको छ ।  जिप्रका, खोटाङले पश्चिमी क्षेत्रका स्थानीयवासीले व्यावसायिक रुपमा ४३७ रोपनी जग्गामा लगाएको करोडौँ मूल्य..

​सीमास्तम्भहरू अझै पुनःनिर्माण भएनन्

Posted on Dec 21 2015
इलाम । भारतसँगको सिमाना छुट्याउन इलाम र पाँचथरमा रहेका सीमास्तम्भहरू मर्मतसम्भार र पुनःनिर्माण गर्ने भनिएको पाँच वर्ष बितिसक्दा पनि अझै सो कार्य सुरु हुन सकेको छैन ।  इलामको पशुपतिनगरमा रहेको सीमा..

​किसानले उखुको उचित मूल्य पाएनन्

Posted on Dec 20 2015
महोत्तरी । एभरेष्ट चिनी उद्योग रामनगर सञ्चालन हुने कुनै सुरसार नदेखिएपछि जिल्लाका किसानले आधाभन्दा कम मूूल्यमा उखु बिक्री गर्दै आएका छन् ।  मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालीन आमहडताल तथा सीमामा धर्नाका..

​राष्ट्रपतिमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड भयो : प्रम

Posted on Dec 20 2015
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विवाहपञ्चमीका अवसरमा जनकपुर भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड भएको बताउनुभएको छ ।  नेकपा (एमाले)प्रदेश नं ४ ले आज केन्द्रीय कार्यालय..

​इमान्दार प्रयास भएमा क्षणभरमै समाधान

Posted on Dec 18 2015
काठमाडौँ । ‘अरुलाई छल आफूलाई फल’ मिल्ने कुटिल नियत नलिई परिणामकोे बराबर भागेदार बनाउने इमान्दार प्रयास भएमा क्षणभरमै अहिलेको सङ्कट समाधान हुने दाबी गरिएको छ ।  संविधानको संशोधन विवाद र समाधानको..

​सरकारले भूकम्पपीडितलाई दिने अनुदान रु दश हजार बाँड्न सुरु

Posted on Dec 18 2015
ललितपुर । सरकारले भूकम्पपीडितलाई अनुदान स्वरुप रु १० हजारका दरले आजदेखि बाँड्न सुरु गरेको छ ।  ललितपुर उपमहानगरपालिका २३ नं वडाबाट उक्त रकम दिन सुरु गरिएको हो । यसभन्दा पहिला असार..

​श्रम पक्षीय आर्थिक नीतिको माग

Posted on Dec 18 2015
काठमाडौँ । सामाजिक उत्तरदायीपूर्ण राज्य निर्माणका लागि श्रम पक्षीय आर्थिक नीतिको आवश्यकतामा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिनुभएको छ ।  नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ र..

​सजिलो छैन, सीमामा चेली रोक्न

Posted on Dec 18 2015
शेरबहादुर सिंह भीमदत्तनगर । सिन्धुपाल्चोकको बाँसखर्क–३ की सरिता बम्जन बुधबार दिउँसो जिप्रका, कञ्चनपुरको परिसरमा अनेक बहानाबाजी गरिरहेको अवस्थामा भेटिइन् । उनको एकपछि अर्को झुटो बहानायुक्त बयानबाट जिप्रकाका प्रहरी अधिकृतदेखि माइती नेपाल..
Results 1086: You are at page 20 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411