विकास-निर्माण

​निजगढ विमानस्थल निर्माण तत्काल सुरु गर्न संसदीय समितिको निर्देशन

Posted on Jan 17 2016
काठमाडौं । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।  समितिको आजको बैठकले विमानस्थल निर्माणका लागि..

​खानेपानीको अभाव भोग्दै ग्रामीण वासिन्दा

Posted on Jan 17 2016
डडेल्धुरा । हिउँदमा नै पानीका मुल सुक्नाले ग्रामीण भेगमा रहेका पानीका नौला तथा कुवामा पालो कुरेर पानी भर्नुपर्ने बाध्यता भोग्दै आइरहेका छन् ।  बिहान चाडैंँ नौलामा पुग्नसके पानी पाइन्छ नभए रित्तै..

​१२ सय मेगावाटको बूढीगण्डकी आयोजना तत्काल शुरु गर्न स्थानीयको माग

Posted on Jan 17 2016
गोरखा । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजना १२ सय मेगावाट क्षमताको बनाउने बताएका छन् । शनिवार ऊर्जामन्त्री रायमाझीले जारी विद्युत्भार कटौती अन्त्य गर्न बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण..

​झलारीको टोटी खोलामा पक्की पुल निर्माण सुरु

Posted on Jan 17 2016
कञ्चनपुर । झलारी पिपलाडी नगरपालिकाको टोटी खोलामा रु तीन करोड ५३ लाख ९६२ को लागतमा पक्की पुल निर्माण सुरु गरिएको छ ।  नगरपालिकाका वडा नं ९ र १० जोड्ने पुल जिविस,..

​प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि परीक्षण, एक किलो प्लास्टिकबाट ७०० एमएल इन्धन

Posted on Jan 14 2016
काठमाडौँ । तपाईँले फोहोर भनेर फाल्ने गर्नुभएको प्लास्टिक अबदेखि कहीँकतै नफाल्नु होला । प्लास्टिकको प्रयोग पुनः हुँदैन भन्दै जलाउने गर्नुभएको छ वा अरु केही गर्नु भएको छ भने त्यसो नगर्नु..

​पोल गाडेको चार वर्षसम्म पनि बत्ती बलेन

Posted on Jan 14 2016
बैतडी । बैतडीको सिद्धेश्वर गाविसको बजौटेमा पोल गाडिएको र तार तानिएको वर्षौं भइसक्दा पनि विद्युत् पुग्न सकेको छैन ।  करिब चार वर्ष पहिले नै उक्त ठाउँमा विद्युत्को पोल गाडिएको र तार..

देशभर लोडसेडिङ भएपनि सँधै उज्यालो नाम्चे

Posted on Jan 13 2016
सोलुखुम्बु । हिउँदमा सुख्खा र चिसो बढ्दै गर्दा देशभर विद्युत् कटौतीको समय थपिँदै गएपनि सोलुखुम्बुको पर्यटकीय बजार नाम्चे, खुम्जुङ भ्याली, स्याङबोचेलगायत स्थानमा कहिल्यै विद्युत्भार कटौती हुँदैन ।  यस वर्ष भारतीय नाकामा..

​इन्धन अभावले ५०० योजना प्रभावित

Posted on Jan 13 2016
बाँके । अघोषित नाकावन्दीका कारण मध्यपश्चिमाञ्चल क्षेत्रका करिब ५०० निर्माणसम्बन्धी योजना प्रत्यक्ष प्रभावित भएका छन् । लामो समयदेखिको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा ती योजना प्रभावित भएका हुन् ।  सबै योजना प्रभावित..

​इन्धन अभावका कारण चिलिमेका चार आयोजना ठप्प

Posted on Jan 12 2016
काठमाडौँ । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनालाई सहजरुपमा इन्धन उपलब्ध गराउने बताए पनि मुलुकको नमुना परियोजनाका रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतका आयोजना इन्धन अभावका कारण समस्यामा परेका छन् ।  नमुना परियोजनाका रुपमा..

​निर्वाचन क्षेत्र विकासका लागि चार करोड विनियोजन

Posted on Jan 12 2016
पाँचथर । निर्वाचन क्षेत्र विकास अन्तर्गत सरकारले पाँचथर जिल्लालाई चालु आव ०७२/७३ का लागि रु चार करोड बजेट विनियोजन गरेको छ ।  निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट दुईवटा निर्वाचन क्षेत्रका लागि..

सवस्टेसनको क्षमता कम हुँदा भारतबाट विद्युत् आयात गर्न समस्या

Posted on Jan 11 2016
रमेश लम्साल काठमाडौ। नेपाल विद्युत् प्राधिकरणले बढी क्षमताको सवस्टेसन निर्माण नगर्दा भारतबाट चाहेजति विद्युत् ल्याउन समस्या हुने भएको छ ।  ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य अन्तिम चरणमा रहेको र आगामी माघ..

सदरमुकामको बाटो अति जीर्ण

Posted on Jan 11 2016
गौशाला । सरोकारबाला निकायको बेवास्ताका कारण महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका क्षेत्रभित्रका सडकको अवस्था अति जीर्ण भएका छन् ।  जलेश्वर नगरपालिकाका १८ वडामध्ये एक किमी बाटो पनि भरपर्दो छैन भने भएको..

​२६ वटा सडक निर्माणका लागि छनोट, तरकारीखेतीका लागि ६० युवा छनोट

Posted on Jan 11 2016
इलाम । जिल्ला विकास समिति, इलामले चालु आवमा निर्माण गर्ने उद्देश्यले जिल्लाका विभिन्न गाविसका २६ वटा सडक योजनाको छनोट गरेको छ ।  जिविसको दलीय संयन्त्रले पूर्वाञ्चल सडक डिभिजन कार्यालय, उन्नति परियोजनाजस्ता..

​करबाकेलीमा रु डेढ करोड लगानीमा पूर्वाधार निर्माण

Posted on Jan 11 2016
म्याग्दी । धार्मिक तथा पर्यटकीय दृष्टिले सम्भावनायुक्त म्याग्दीको राम्चे गाविस– ७ काफलडाँडामा रहेको करबाकेलीमा समुदायस्तरबाट करोडौँ लगानीमा पूर्वाधार निर्माण गरिएको छ ।  दृश्य अवलोकनका साथै प्राकृतिक सौन्दर्यताले मनमोहक पुन मगरहरुको धार्मिकस्थल..

​गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लियो

Posted on Jan 10 2016
रुपन्देही । चार महिनादेखिको तराई–मधेस आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलद निर्माणको कार्यले पुनः गति लिएको छ ।  मधेस बन्द र नाकाबन्दीका कारण निर्माण सामग्री तथा इन्धन अभावमा राष्ट्रिय..

​अब मापदण्ड विपरीत प्लानिङको जग्गामा घरको नक्सा पास नहुने

Posted on Jan 10 2016
भक्तपुर । मध्यपुर ठिमी नगरपालिका क्षेत्रमा नगरपालिकाको मापदण्ड विपरीत जग्गा प्लानिङ गर्ने क्रम बढेपछि त्यस्ता जग्गामा नक्सा पास रोकिएको छ ।  घर बनाउनका लागि आवश्यक मापदण्ड निर्धारण गर्दै नगरपालिकाले तोकेको मापदण्ड..

​राष्ट्रिय पुनःनिर्माण अभियानको शुभारम्भ माघ २ गतेदेखि

Posted on Jan 08 2016
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माण कार्यको शुभारम्भ गरी राष्ट्रिय पुनःनिर्माण अभियानको माघ २ गते थालनी गर्नुहुने भएको छ ।  ‘वैशाख १२ मा गइहाल्यो भुइँचालो, सुरक्षित पुनःनिर्माणमा जुट्ने हाम्रो पालो’..

वर्ष दिनमा लोडसेडिङ मुक्त पार्ने : सरोकारवालासँग भएकै छैन छलफल

Posted on Jan 08 2016
रमेश लम्साल काठमाडौं । सरकारले एक वर्षभित्र विद्युत्भार कटौती गर्ने घोषणा गरिरहेको बेला सरोकारवाला पक्षसँग सघन रुपमा छलफल भने हुन सकेको छैन ।  सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रले..

​ठूला जलविद्युत् परियोजना दु्रत गतिमा

Posted on Jan 08 2016
काठमाडौँ । पश्चिम सेती, अरुण तेस्रो, माथिल्लो तामाकोसी, माथिल्लो कर्णालीजस्ता ठूला जलविद्युत् परियोजनालाई निर्धारित समयमै सम्पन्न गराउन लगानी बोर्डले द्रुत रुपमा काम गरिरहेको जनाएको छ ।  ऊर्जाको वर्तमान सङ्कटलाई समाधान गर्न..

​बागलुङ्मा सौर्य ऊर्जा प्रविधिबाट खानेपानी

Posted on Jan 08 2016
बागलुङ । बस्तीदेखि तल रहेको खानेपानीलाई सौर्य ऊर्जा प्रणालीबाट माथि ल्याउने प्रविधि यहाँ प्रभावकारी देखिएको छ । नजिक स्रोत भएरपनि बागलुङ्का खानेपानीबाट वञ्चित सुखौरा–६ र रणसिंहकिटेनी–४ गाउँमा सौर्य खानेपानी आयोजनाले..

सात जिल्लामा तेइस लघुजलविद्युत् आयोजना निर्माणाधीन

Posted on Jan 08 2016
बागलुङ । पश्चिमाञ्चलका सात जिल्लामा २३ वटा लघुजलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । उज्यालोयुक्त जिल्लाको लक्ष्य लिएका बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङ, कास्की, गुल्मी र पाल्पामा ती आयोजना बन्न लागेका हुन् । दुईवर्षभित्र..

​जलविद्युत् उत्पादनमा जोड दिने लगानी बोर्डको निर्णय

Posted on Jan 08 2016
काठमाडौँ । लगानी बोर्डले जलविद्युत् उत्पादनमा जोड दिई ऊर्जाको वर्तमान सङ्कटलाई समाधान गर्ने निर्णय गरेको छ ।  नयाँ बानेश्वरस्थित बोर्डको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले ठूला जलविद्युत्..

​भारतीय नाकाबन्दीका कारण इन्धन अभावमा महाकाली तटबन्ध निर्माण प्रभावित

Posted on Jan 07 2016
बैतडी । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएपछि दार्चुलाको महाकाली नदी किनारमा भइरहेको तटबन्ध निर्माण प्रभावित भएको छ ।  लास्कुदेखी नमस्कारसम्मको १० प्याकेजमा निर्माण भइरहेको पक्की तटबन्धअन्तर्गत चालु आवमा प्याकेज नं..

​ठूला ग्राहकलाई विशेष फिडरमार्फत विद्युत् उपलब्ध गराएकामा लेखाको चासो

Posted on Jan 07 2016
रमेश लम्साल काठमाडौँ । कुल रु २७ अर्ब घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण र विद्युत् महसुल निर्धारण आयोगबीच समन्वय हुन नसक्दा प्राधिकरणले थप रु चार अर्ब घाटा बेहोर्नुपरेको छ ।  ठूला ग्राहकलाई..

​वैकल्पिक ऊर्जा प्रविधि सम्भाव्यताबारे छलफल

Posted on Jan 07 2016
काठमाडौँ । नेपालका विविधतायुक्त पर्यावरणीयस्थलमा उपयुक्त वैकल्पिक ऊर्जा प्रविधिको सम्भाव्यता अध्ययन विषयमा छलफल गर्न नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नाष्ट०ले सरोकारवालासँग छलफल गरेको छ ।  बुधबार भएको छलफलमा बोल्नुहुँदै विज्ञान तथा..

नेपाल भारत संयुक्त सचिवस्तरीय बैठक स्थगित : सन्दर्भ पञ्चेश्वर विकास प्राधिकरण

Posted on Jan 06 2016
रमेश लम्साल काठमाडौँ । पश्चेश्वर विकास प्राधिकरणको विषयमा छलफल गर्ने आयोजना गरिएको नेपाल भारत संयुक्त सचिवस्तरीय बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित भएको छ ।  बिहीबारबाट सुरु हुने भनिएको बैठक भारतीय पक्षले..

​बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी सडकको पहिरो सेनाले सफा गर्ने

Posted on Jan 06 2016
काठमाडौँ । नेपाली सेनाले बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी ९२८ किमी० सडकअन्तर्गतको सडक खण्डमा गएको पहिरो सफा गर्ने कार्य यही पुस २८ गतेदेखि सुरु गर्ने भएको छ ।  गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले..

​सूर्यविनायकबाट गुण्डु जाने सडक विस्तार सुरु

Posted on Jan 06 2016
भक्तपुर । भक्तपुरको सूर्यविनायकबाट अनन्तलिङ्गेश्वर नगरपालिका गुण्डु जाने सडक विस्तार कार्य सुरु भएको छ । पुरानो सडकलाई भिभिआई मार्गको रुपमा आठ मिटर चौडा गरी दुई चरणमा सडक विस्तार आयोजना र..

​लोडसेडिङको समयमा पनि स्थानीय बासिन्दाको दैनिकी सोलारले सहज बनायो

Posted on Jan 06 2016
म्याग्दी । बढ्दो विद्युत्भार कटौती र इन्धन अभावका कारण सहरी क्षेत्रको जनजीवन अस्तव्यस्त बनिरहेको अवस्थामा म्याग्दीको मुदीका बासिन्दाको दैनिकीमा भने सौर्य ऊर्जाले परिवर्तन ल्याएको छ ।  भौगोलिक विकट, सडक, सञ्चार, विद्युत्लगायत..

​साठी लाख रुपैयाँभन्दा कमका योजना उपभोक्ता समितिमार्फत

Posted on Jan 05 2016
काठमाडौँ । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पर्यटनसम्बन्धी रु ६० लाखभन्दा घटीका योजना सञ्चालन गर्दा पर्यटन कार्यालयमार्फत उपभोक्ता समितिअन्तर्गत मात्र गर्ने व्यवस्था मिलाउन पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रायलाई..
Results 1096: You are at page 19 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411