विकास-निर्माण

​बल्खु, कलङ्की र बालकुमारीमा चार पुल

Posted on Jan 28 2016
काठमाडौं । चीनको सहयोगमा चक्रपथको मनोहरा, वाग्मती र बल्खु खोलामा आठ लेन ६२ मि चौडाइका चार पुल निर्माण सुरु भएको छ ।  बल्खुमा दुई तथा कलङ्की र बालकुमारीमा एक÷एक वटा आठ..

​भूकम्प प्रतिरोधी घर नेपाली मौलिकतामा निर्माण गर्न जापानी प्रविधि ल्याइदै

Posted on Jan 28 2016
काठमाडौँ । ‘गोरखा भूकम्प’को नौ महिनापछि सरकारले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठन गरेर पुनःनिर्माण तथा नवनिर्माणको काम अगाडि बढाएको छ ।  सरकारले विभिन्न प्रकारका घरका नमुनासमेत सार्वजनिक गरिरहेको छ तर पुनःनिर्माणको काम..

​भूकम्पको केन्द्रबिन्दुदेखि सय किमी अर्धव्यासभित्रका ४०० पुलको अध्ययन

Posted on Jan 27 2016
काठमाडौँ । गत वैशाख १२ गतेको भूकम्पपछि केन्द्रबिन्दु रहेको बारपाकको १०० किमी अर्धव्यास क्षेत्रभित्र यातायात सञ्चालन हुने पक्की पुलको प्राविधिक अध्ययन गरिएको छ ।  यस क्षेत्रमा पर्ने ४०० पक्की पुलको अध्ययन..

​माथिल्लो मादी आयोजनाको काम सुरु, असार मसान्तभित्र काम सकिने

Posted on Jan 27 2016
पोखरा । कास्की जिल्लाको सिल्दुजुरे गाविसमा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको काम सुरु भएको छ । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनले इन्धन तथा आयोजनालाई चाहिने अत्यावश्यक वस्तुको अभाव..

​अब जङ्गल फँडानी गरेर मोटरबाटो बनाउन नपाईने

Posted on Jan 26 2016
भक्तपुर । जिल्ला वन कार्यालयले अनुमति बिना वन फँडानी गरेर सडक निर्माण गर्न रोक्का गरेको छ ।  अनुमति बिना वन फँडानी गरेर सडक निर्माण गर्ने क्रम बढेपछि कार्यालयले वन फँडानी गरेर..

​राधी हाइड्रोले खारेखोला जलविद्युत आयोजनामा लगानी गर्ने

Posted on Jan 26 2016
काठमाडौं । राधी विद्युत कम्पनीेले आफ्नो १० औं वार्षिक साधारण सभा सम्पन्न गर्यो । यो कम्पनी विद्युत उत्पादन गरेको पहिलो वर्षमा आफ्नो लगानी कर्तालाई ११ प्रतिशत प्रतिफल दिन सफल भएको..

​ठेउलेखोला जलविद्युत् आयोजनाको काम प्रभावित

Posted on Jan 25 2016
बागलुङ । भूकम्प, नाकाबन्दी र इन्धन सङ्कटले यहाँ निर्माणाधीन ठेउलेखोला जलविद्युत् आयोजनाको काम प्रभावित बनेको छ ।  जिल्लाको कुश्मीसेरा, सर्कुवा र विनामारे गाविसमा बन्न लागेको सो जलविद्युत् आयोजनाको निर्माणकार्य यसै वर्ष..

​विद्युत वितरण प्रणाली नै कमजोर भएकाले ट्रान्सफर्मर जले, अहिलेसम्म कँहा कति जले

Posted on Jan 24 2016
रमेश लम्साल काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनमा नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणालीमा नै समस्या रहेका कारण ट्रान्सफर्मर जलेको पाइएको छ ।  भारतको अघोषित नाकाबन्दीपछि अत्याधिक भार विद्युत्मा पर्दा मुलुकका..

​लघु जलविद्युत विकासको गति बढाउन जोड

Posted on Jan 22 2016
काठमाडौं । विद्यमान ऊर्जा सङ्कट सम्बोधन गर्न लघु जलविद्युत् विकासको गतिलाई तीव्ररुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।  नेपाल लघु जलविद्युत् विकास संस्थाको २३औंँ वार्षिक साधारण सभामा आज यस क्षेत्रका जानकारले..

​भालुबाङ–प्यूठान–भिमगिठे–बागलुङ सडकको विस्तृत सर्वे

Posted on Jan 22 2016
प्यूठान, ८ माघ । राष्ट्रिय गौरव आयोजनाअन्तर्गत रहेको भालुबाङ–प्यूठान–भिमगिठे–बागलुङ सडकको विस्तृत सर्वे सुरु भएको छ ।  दुई खण्डमा विभाजन गरी सुरु गरिएको सर्वे कम्तिमा चार महिनाभित्रमा सम्पन्न हुने छ । सर्वेको..

​बायोग्यासका लागि प्रस्ताव ल्याउन मन्त्री पौडेलको आग्रह

Posted on Jan 22 2016
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वायोग्यासको प्रबद्र्धनका लागि वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र बायोग्यास प्रवद्र्धन सङ्घको सहकार्यमा स्पष्ट योजना ल्याउन आग्रह गर्नुभएको छ ।  नेपाल बायोग्यास प्रवद्र्धन सङ्घको २१..

​मध्यतराईका आठ जिल्लामा सीमा क्षेत्र विकास कार्यक्रम सुरु

Posted on Jan 22 2016
जनकपुरधाम । भारतसँग सीमा जोडिएका मध्यतराईका आठ जिल्लाको जीवनस्तरलाई उकासी समृद्धि बनाउने उद्देश्यले बिहीबारदेखि सीमा क्षेत्र विकास कार्यक्रम सुरु गरिएको छ ।  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा सप्तरी, सिरहा, धनुषा,..

​एडिबीले नेपालमा ४४ अर्ब लागनी गर्ने

Posted on Jan 21 2016
काठमाडौं । आफ्नो लगानीमा सञ्चालित आयोजनाको कार्यसम्पादन क्षमता बढाउन सकेमा एसियाली विकास बैंक (एडिबी) आफ्नो लगानी वृद्धि गर्न तयार भएको छ ।  बैंकले आज यहाँ गरेको वार्षिक लगानी पुनरवलोकन तथा पुरस्कार..

​१३.६ मेगावाट थापाखोलाको निर्माण कार्य अन्तिम चरणमा

Posted on Jan 21 2016
मुस्ताङ । मुस्ताङको टुकुचेमा निर्माणाधीन १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको अहिलेसम्म ८० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।  आयोजनाको सुरुङमार्ग, विद्युत्गृह,..

​खिवाङमा लघुजलविद्युत् परियोजना निर्माण सुरु

Posted on Jan 21 2016
म्याग्दी । म्याग्दीको दुर्गम मुदी गाविसको खिवाङ गाउँमा दुई करोड रुपैयाँभन्दा बढीको लागतमा लघुजलविद्युत् परियोजना निर्माण सुरु भएको छ ।  मुदी–६ र ७ मा पर्ने खिवाङ गाउँका बासिन्दालाई विद्युत् सुविधा उपलब्ध..

​तीन अर्ब रुपैयाको विकास योजना प्रभावित

Posted on Jan 21 2016
वीरगन्ज । पाँच महिनादेखिको जारी मधेस आन्दोलनका कारण वीरगन्ज उपमहानगरपालिका मार्फत सञ्चालन हुने झण्डै रु तीन अर्बको विकास योजना प्रभावित भएको छ ।  वीरगन्ज नगरको सर्वाङ्गीण विकासमा कोशेढुङ्गा सावित हुने भनिएको..

​बूढीगण्डकी र नलसिंहगाडलाई विकास समितिबाट कम्पनीमा लैजाने तयारी

Posted on Jan 19 2016
रमेश लम्साल  काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने भएको छ ।  हाल विकास समिति मार्फत सञ्चालित ती आयोजनामा स्थानीय जनताको समेत..

​पचास अर्ब लागतमा तराईमा विशेष सिँचाइ कार्यक्रम सञ्चालन हुने

Posted on Jan 18 2016
रमेश लम्साल काठमाडौं । सरकारले तराई मधेसका आठ जिल्लालाई समेटेर ‘बहुवर्षीय तराई मधेस सिँचाइ विशेष कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।  खडेरीका कारण सुख्खाप्रायः अवस्थामा रहेका ती जिल्लामा कृषि उत्पादन बढाउने र..

एशियाली पूर्वाधार लगानी बैङ्कले नेपाल सरकारले परियोजना सिफारिस गरे यसै बर्ष लगानी गर्ने

Posted on Jan 18 2016
काठमाडौं । चीन भ्रमणमा रहेका अर्थमन्त्री विष्णु प्रसाद पौडेल र एसियाली पूर्वाधार लगानी बैङ्कका नव निर्वाचित अध्यक्ष जिन लिक्वीन बीच नेपालको आर्थिक तथा पूर्वाधार विकासका सन्दर्भमा द्धिपक्षीय छलफल भएको छ..

​चीन जोड्ने नाकामा ‘हरित आर्थिक करिडोर’

Posted on Jan 17 2016
काठमाडौँ । नेपाल र चीनको सीमाबीच रहेका मुख्य दुई नाका ‘तातोपानी–जाग्मु’ र ‘रसुवागढी–केरुङ’लाई ‘हरित आर्थिक करिडोर’ का रुपमा विकास गरिने भएको छ ।  नेपाल सरकारले उच्च प्रथमिकता दिएका यी दुवै नाकालाई..

​निजगढ विमानस्थल निर्माण तत्काल सुरु गर्न संसदीय समितिको निर्देशन

Posted on Jan 17 2016
काठमाडौं । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।  समितिको आजको बैठकले विमानस्थल निर्माणका लागि..

​खानेपानीको अभाव भोग्दै ग्रामीण वासिन्दा

Posted on Jan 17 2016
डडेल्धुरा । हिउँदमा नै पानीका मुल सुक्नाले ग्रामीण भेगमा रहेका पानीका नौला तथा कुवामा पालो कुरेर पानी भर्नुपर्ने बाध्यता भोग्दै आइरहेका छन् ।  बिहान चाडैंँ नौलामा पुग्नसके पानी पाइन्छ नभए रित्तै..

​१२ सय मेगावाटको बूढीगण्डकी आयोजना तत्काल शुरु गर्न स्थानीयको माग

Posted on Jan 17 2016
गोरखा । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजना १२ सय मेगावाट क्षमताको बनाउने बताएका छन् । शनिवार ऊर्जामन्त्री रायमाझीले जारी विद्युत्भार कटौती अन्त्य गर्न बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण..

​झलारीको टोटी खोलामा पक्की पुल निर्माण सुरु

Posted on Jan 17 2016
कञ्चनपुर । झलारी पिपलाडी नगरपालिकाको टोटी खोलामा रु तीन करोड ५३ लाख ९६२ को लागतमा पक्की पुल निर्माण सुरु गरिएको छ ।  नगरपालिकाका वडा नं ९ र १० जोड्ने पुल जिविस,..

​प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि परीक्षण, एक किलो प्लास्टिकबाट ७०० एमएल इन्धन

Posted on Jan 14 2016
काठमाडौँ । तपाईँले फोहोर भनेर फाल्ने गर्नुभएको प्लास्टिक अबदेखि कहीँकतै नफाल्नु होला । प्लास्टिकको प्रयोग पुनः हुँदैन भन्दै जलाउने गर्नुभएको छ वा अरु केही गर्नु भएको छ भने त्यसो नगर्नु..

​पोल गाडेको चार वर्षसम्म पनि बत्ती बलेन

Posted on Jan 14 2016
बैतडी । बैतडीको सिद्धेश्वर गाविसको बजौटेमा पोल गाडिएको र तार तानिएको वर्षौं भइसक्दा पनि विद्युत् पुग्न सकेको छैन ।  करिब चार वर्ष पहिले नै उक्त ठाउँमा विद्युत्को पोल गाडिएको र तार..

देशभर लोडसेडिङ भएपनि सँधै उज्यालो नाम्चे

Posted on Jan 13 2016
सोलुखुम्बु । हिउँदमा सुख्खा र चिसो बढ्दै गर्दा देशभर विद्युत् कटौतीको समय थपिँदै गएपनि सोलुखुम्बुको पर्यटकीय बजार नाम्चे, खुम्जुङ भ्याली, स्याङबोचेलगायत स्थानमा कहिल्यै विद्युत्भार कटौती हुँदैन ।  यस वर्ष भारतीय नाकामा..

​इन्धन अभावले ५०० योजना प्रभावित

Posted on Jan 13 2016
बाँके । अघोषित नाकावन्दीका कारण मध्यपश्चिमाञ्चल क्षेत्रका करिब ५०० निर्माणसम्बन्धी योजना प्रत्यक्ष प्रभावित भएका छन् । लामो समयदेखिको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा ती योजना प्रभावित भएका हुन् ।  सबै योजना प्रभावित..

​इन्धन अभावका कारण चिलिमेका चार आयोजना ठप्प

Posted on Jan 12 2016
काठमाडौँ । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनालाई सहजरुपमा इन्धन उपलब्ध गराउने बताए पनि मुलुकको नमुना परियोजनाका रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतका आयोजना इन्धन अभावका कारण समस्यामा परेका छन् ।  नमुना परियोजनाका रुपमा..

​निर्वाचन क्षेत्र विकासका लागि चार करोड विनियोजन

Posted on Jan 12 2016
पाँचथर । निर्वाचन क्षेत्र विकास अन्तर्गत सरकारले पाँचथर जिल्लालाई चालु आव ०७२/७३ का लागि रु चार करोड बजेट विनियोजन गरेको छ ।  निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट दुईवटा निर्वाचन क्षेत्रका लागि..
Results 1086: You are at page 18 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411