रमेश लम्साल
काठमाडौँ । व्यवस्थापिका–संसद्, अर्थ समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ–तराई मधेस द्रुत मार्ग सरकार आफैँले निर्माण गर्न निर्देशन दिएको छ ।
समितिको आजको बैठकले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका..
काठमाडौँ । मेलम्ची खानेपानीको सुरुङ निर्माणमा काम गरिरहेका कामदारलाई निकाल्न खोजिएपछि काम रोकिएको छ ।
सुन्दरीजलमा काम गरेका टेकबहादुर खड्कालाई आज बिहान कामबाट निकाल्न खोजेपछि त्यहाँ काम गरेका करिब ५० कामदार..
रमेश लम्साल
काठमाडौं । सरकारले दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ऊर्जा सङ्कटकाल कार्ययोजना जारी गरेपछि ऊर्जा क्षेत्रमा उल्लेख्य सुधार आउने अपेक्षा विपरित केही महत्वपूर्ण आयोजना समस्याको..
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत ७ गतेदेखि गर्न लागेको चीन भ्रमणको ऊर्जा तथा जलविद्युत् क्षेत्रका केही महत्वपूर्ण आयोजना अगाडि बढाउने विषयमा द्विपक्षीय कुराकानी गर्ने तयारी गरिएको छ..
काठमाडौं । बहुप्रतिक्षित जलाशययुक्त १ हजार २ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको भौतिक रुपमा तयार पारिएको नमूना प्रदर्शनी गरिएको छ । उक्त आयोजनाको नमूना प्रदर्शनीको विहीबार ऊर्जा मन्त्री टोप बहादुर रायमाझीले..
जुम्ला । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्टले) जुम्लामा ऊर्जा क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।जुम्लामा ‘वैकल्पिक ऊर्जा सम्भावना’ विषयक गोष्ठीमा नास्टले यो कुरा सार्वजनिक गरेको हो ।
नेपाल विज्ञान..
म्याग्दी । भारतीय निर्माण व्यवसायीले अधिकल्चो बनाएर छोडेको जिल्लामा निर्माण हुन लागेको राहुघाट जलविद्युत आयोजना अन्योलमा परेको छ ।
नेपाल विद्युत प्राधिकरणले भारतीय कम्पनी आइभिआरसिएलसँग भएको ठेक्का सम्झौता तोडेर क्षमता विस्तार..
कावासोती । नेपालमा अहिलेसम्मकै ठूलो फलाम भण्डार भनेर पत्ता लागेको नवलपरासीको धौवादीमा खानी तथा भूगर्भ विभागका भूगर्भविद्हरु (जिओलोजिस्ट) विस्तृत अध्ययनका लागि खटिएका छन् ।
छ वर्ष अगाडि यहाँ ठूलो फलाम भण्डार..
काठमाडौँ । नेपाल सरकार, लगानी बोर्डको कार्यालयले माथिल्लो कर्णाली जलविद्युत आयोजना सम्बन्धी परियोजना विकास सम्झौता (पीडीए) सार्वजनिक गरेको छ।
नेपाल सरकार, लगानी बोर्डको कार्यालय, भारतीय कम्पनी जीएमआर र कर्णाली ट्रान्समिसन कम्पनीबीच..
रमेश लम्साल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लाग्नुभएको चीन भ्रमणका क्रममा पश्चिम सेती जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा ठोस कुराकानी गर्न सांसदले सुझाव दिएका छन्।
लगानी बोर्ड र..
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाभित्र भीडभाड हुने २१ स्थानमा आकाशे पुल आवश्यक रहेको बताएको छ ।
महाशाखाका अनुसार सधैं भीडभाड हुने पुतलीसडक, माइतीघर, बबरमहल, बानेश्वर, मीनभवन, कोटेश्वर, एअरपोर्ट..
रमेश लम्साल
काठमाडौं – ऊर्जा मन्त्रालयले मागअनुसार निर्णय नगर्दा माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजना ३७ मेगावाट क्षमतामा नै निर्माण गर्नुपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकममा कार्यरत..
रमेश लम्साल
काठमाडौँ । ‘दश वर्षमा दश हजार मेगावाट’ विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित सरकारले ऊर्जा क्षेत्रमा लगानी गरिरहेका अन्तर्राष्ट्रिय दातृ निकायको सम्मेलन गर्ने तयारी गरेको छ।
सम्मेलनको मिति तय..
चितवन । मुग्लिन सडकखण्ड फराकिलो बनाउने कार्य लक्ष्य अनुरुप हुनसकेको छैन।
हरेक दिन दिउँसो चारघण्टा यातायात आवागमन बन्द गरेर काम अगाडि बढाइएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यातायात आवागमन..
इटहरी । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले दमक क्षेत्रमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको बताएका छन् ।
मन्त्री पाण्डेले मंगलबार इटहरीमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरीको छैटौं अधिवेशन तथा..
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाको वैशाखा नालमा रु छ करोडभन्दा बढीको लगानीमा पक्की पुल निर्माणको कार्य पुनः सुरु गरिएको छ । जग्गा विवादका कारण अवरुद्ध पुल निर्माणको कार्य विवाद साम्य भएपछि..
रमेश लम्साल
काठमाडौं । सरकारले ‘ऊर्जा सङ्कटकालसम्बन्धी कार्ययोजना २०७२’लाई कार्यान्वयन गर्ने लक्ष्यका साथ नीतिगत व्यवस्थाका लागि आवश्यक तयारी सुरु गरेको छ ।
दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने र आगामी..
रमेश लम्साल
काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउन चीन सरकारसँग सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराइदिन आग्रह गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लागेको चीन भ्रमणका क्रममा..
काठमाडौँ । बङ्गलादेशका सूचना तथा सञ्चारमन्त्री हसनुल हक इनुले बङ्गलादेशलाई ऊर्जाको आवश्यकता रहेको र त्यसका लागि नेपालसँग प्रस्ताव गरिसकेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज बिहान आयोजना गरेको साक्षात्कारमा उनले..
काठमाडौँ । सम्झौताभन्दा फरक तरिकाले नक्सा पास हुँदा राजधानीको पुरानो बसपार्कमा निर्माण गर्न लागिएको काठमाडौँ टावर निर्माण प्रक्रिया प्रभावित भएको छ ।
काठमाडौँ महानगरपालिका राजस्व महाशाखा प्रमुख महेश काफ्लेका अनुसार उक्त..
कञ्चनपुर । जिल्ला विकास समिति कञ्चनपुरले दशवटा झोलुङ्गे पुल निर्माणका लागि विस्तृत सर्भेको कार्यलाई अगाडि बढाएको छ।
गत आवदेखि क्रमागत भई इलाकास्तरीय गोष्ठीबाट छनोट भएर आएका झोलुङ्गे पुलका योजनालाई चालु आवदेखि..
काठमाडौँ । नेपाल र भारत पञ्चेश्वर जलविद्युत आयोजनालाई द्रुतरुपमा अगाडि बढाउन सहमत भएका छन्।
दुई मुलुकको सीमा नदी महकाली नदीमा निर्माण गरिने बहुउद्देश्यीय पञ्चेश्वर जलविद्युत आयोजनको काम अगाडि बढाउने लक्ष्यका साथ..
रमेश लम्साल
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाइरहेका चारवटा आयोजना भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण तोकिएको समयमा पूरा नहुने भएका छन् ।
गत वैशाखमा गएको भूकम्प र गत असोज ५..
रोयटर्स, जकार्ता । इन्डोनेसियामा आज ७.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । सुमात्रा प्रायदिपमा आएको भूकम्पपछि पश्चिम र उत्तर सुमात्रा तथा आचे क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिइएको..
काठमाडौ । नेपाल र भारतको सीमा नदी महाकालीमा निर्माण गरिने बुहउद्देश्यीय पञ्चेश्वर जलविद्युत् आयोजनाको काम अगाडि बढाउने लक्ष्यका साथ बिहीबारबाट गभर्निङ काउन्सिल(सचिवस्तरीय) बैठक आयोजना गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको..
धुन्चे । नेपाली सेनाबाट निर्माणकार्य अगाडि बढेको स्याफ्रुबेँसी–मैलुङ क्षेत्रको सडकको ट्र्याक खोल्ने काम तीव्ररुपमा अगाडि बढेको छ।
नेपाली सेना मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलका प्राविधिक सेनानी सञ्जय केसीका अनुसार २ दशमलव १..
चितवन। चितवनका निजी अस्पताल र मेडिकल कलेजमा जोडिएको डेडिकेटेड फिडर सोमबारदेखि काटिएको छ। चितवनका ११ निजी अस्पताल र दुई मेडिकल कलेजमा लोडसेडिङ नहुने गरी डेडिकेटेड फिडरबाट विद्युत् जडान गरिएको थियो।
नेपाल..
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र युनाइटेड मोदी जलविद्युत् कम्पनीबीच तल्लो मोदी–२ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिद सम्झौता भएको छ ।
सरकारले ऊर्जा सङ्कटकाल घोषणा गरेपछि सो कम्पनी र प्राधिकरणबीच विद्युत्..
बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्डमा मार्ग खोल्ने काम तीव्र बनेको छ ।
नेपालको उत्तर–दक्षिण सीमा जोड्ने करिडोरको यस खण्ड निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । गत असार..
रमेश लम्साल
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धानको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले अनाधिकृत रुपमा वितरण गरिएको विशेष फिडर (डेडिकेडेट) काट्न सुरु गरेको छ ।
प्राधिकरणले हालसम्म एक दर्जन बढी त्यस्ता विशेष फिडरहरु काटेको..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »