काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारी ढाँचामा पूर्ण क्षमता नै उपयोग गर्ने गरी अगाडि बढाउन आग्रह गरिएको छ । भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) सँग आयोजना..
काठमाडौं । नलगाड जलविद्युत् परियोजना निर्माणस्थलका स्थानीयवासीले तीन ‘ज’को संरक्षणसहित आयोजना निर्माण हुनुपर्ने माग गरेका छन् । आयोजना निर्माणस्थलका जनताको भेलाले यस्तो निर्णय गरेको नलगाड सरोकार समितिका अध्यक्ष गणेश सिंहले..
काठमाडौँ । इन्धन आपूर्ति सहज भएसँगै काठमाडौँ महानगरपालिकामा भइरहेको सडक निर्माणका काम तीव्र रुपमा अघि बढेको छ।
भूकम्प र त्यसपछि लामो समयसम्म भएको नाकाबन्दीका कारण इन्धनको समस्या हुँदा गत कात्तिक मसान्तसम्म..
काठमाडौँ । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले खिम्ती– ढल्केबर प्रसारण लाइन निर्माणमा पूर्णरुपमा शान्ति सुरक्षा प्रदान गर्ने भएको छ ।
गृहको निर्देशनपछि प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले प्रसारण लाइन..
खोटाङ । शिलान्यास गरिएको बाइस वर्षपछि दिक्तेल–गाईघाट सडक कालोपत्रेको प्रक्रिया सुरु भएको छ ।
तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको दिक्तेल–गाईघाट सडकको तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा शिलान्यास..
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका रु ९५ करोडको लगानीमा विभिन्न सडकमा सात हजार ६५३ ‘सौर्य सडक बत्ती’ जडान गरिने भएको छ ।
भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीका अनुसार..
रमेश लम्साल/सन्तोष गौतम
काठमाडौँ । भारतीय निर्माण कम्पनी आइभिआरसिएलको आर्थिक अवस्था कमजोर भएपछि निर्माण प्रक्रियामा नै छाडेको म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको क्षमतासँगै लागत पनि बढ्ने भएको छ ।
पुरानो ठेकेदारसँगको सम्झौता..
काठमाडौँ । ऊर्जा मन्त्रालयले ऊर्जा सङ्कट निवारण कार्ययोजनालाई कार्यान्वयन गर्न सक्षम हुने गरी बजेट व्यवस्थापन गर्न राष्ट्रिय योजना आयोगलाई आग्रह गरेको छ।
आयोगका सदस्य कामानन्द देवको उपस्थितीमा आज आयोजना गरिएको छलफलमा..
काठमाडौं । १ हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी आयोजना निर्माणका लागि सरकारले पहिलो चरणमा जग्गा अधिग्रहणको काम अघि बढाएको छ ।
आयोजना क्षेत्रमा पर्ने धादिङ र गोरखा जिल्लाको ६० हजार..
बुटवल । ऊर्जा सङ्कटका समयमा ऊर्जाको सही उपयोग र प्रयोग गर्न सके अहिले पनि औद्योगिक क्षेत्रमा ३० प्रतिशतसम्म ऊर्जा बचत गर्न सकिने ऊर्जा क्षेत्रका विज्ञहरुले बताएका छन् ।
बुटवल उद्योग वाणिज्य..
आदित्य दाहाल
मेलम्ची । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणकार्य गत मार्च महिनामा लगभग ९०० मिटर खनिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
विसं ०७० साउनमा इटालियन कम्पनी सिएमसी र भारतीय कम्पनी..
काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणबीच लघु जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यका साथ विद्युत् खरिद सम्झौता भएको छ ।
केन्द्रका अनुसार सरकारको अनुदान..
रमेश लम्साल
काठमाडौँ । एउटै मन्त्रालका दुई फरक निकायबीच समन्वय नहुँदा वैदेशिक रोजगारीमा संलग्न नेपाली कामदारलाई सहभागी गराउने भनिएको ‘रेमिट हाइड्रो’को काम अगाडि बढ्न सकेको छैन।
जलविद्युत् लगानी तथा विकास कम्पनी र..
मुस्ताङ । उपल्लो मुस्ताङवासीको अग्रसरतामा चीनको सिमाना कोरला नाका जोड्ने समर–भियना सडकको मर्मत सुरु गरिएको छ ।
जोमसोम–कोरला सडकखण्डअन्तर्गत पर्ने उक्त सडकखण्डलाई उपल्लो मुस्ताङको प्रवेशद्वार मानिन्छ । सबैभन्दा जोखिमयुक्त मानिने करिब..
पोखरा । लामो समयको प्रतिक्षापछि २०७३ वैशाख १ गते नयाँ वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने भएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिद्वारा आज पोखरा विमानस्थलमा..
काठमाडौं । हिमालय हाइड्रोपावरले निर्माण गर्न लागेको नामार्जुन जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ। जनता बैंकको अगुवाइमा विभिन्न ६ वटा बैंकले यो आयोजनामा लगानी गर्ने भएका छन्।
कास्कीको नामार्जुन गाविसमा आयोजना..
सिन्धुपाल्चोक । गत १२ वैशाखको भूकम्प र संविधान जारी गरिएको विरोधमा भएको नाकबन्दीका कारण निर्माण कार्य ठप्प भएको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको काम सुरु भएको छ । झन्डै ११ महिनापछि चिनियाँ..
मोरङ । जिल्ला सिँचाइ डिभिजन कार्यालय मोरङले जिल्लामा रहेका नहरको निर्माण, मर्मत एवम् सफाइ नगर्दा सिँचाइसम्बन्धी निर्माण कार्य प्रभावित भएको छ ।
चालु आर्थिक वर्षमा १० करोड बजेट रहेको सो कार्यालयले..
काठमाडांै । गोरखा र धादिङको सीमा भइ बगिरहेको नदीमा जलाशययुक्त बाँध बनाएर एक हजार २०० मेगावाट बिद्युत् उत्पादन गर्ने तयारी भएपनि आयोजना क्षेत्रमा तीव्ररुपमा काम अघिबढेको छैन । सो आयोजना..
काठमाडौ । सरकारले नगरपालिका क्षेत्रमा सौर्य बत्ती जडान गर्ने कार्यक्रम अगाडि बढाएपछि उत्साहजनकरुपमा आवेदन परेको छ ।
पूर्वमा ताप्लेजुङदेखि पश्चिममा दार्चुलासम्मका नगरपालिकाले सौर्य विद्युत् जडानका लागि सङ्घीय मामिला तथा स्थानीय विकास..
काठमाडौँ । एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष वेनचाई झाङले नेपाल सरकारले चाहेको खण्डमा भूकम्पपछिको पुनः निर्माणमा थप सहयोग उपलब्ध गराउन तयार रहेको बताएका छन्।
बैंकका तर्फबाट सोमबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा..
रमेश लम्साल काठमाडौं । सात वर्षभन्दा अगाडि नै सम्पन्न भएर सञ्चालनमा आइसक्नुपर्ने खिम्ती ढल्केबर प्रसारण लाइन निर्माणमा उत्पन्न अवरोध हालसम्म समाधान हुन नसक्दा समस्या यथावत् छ।
उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले..
दोलखा । दोलखाका गाविस सचिवले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अघि बढाउने काममा सहयोग नगर्ने बताएका छन् ।
जिल्लामा रहेको सचिवहरुको सङ्गठन, गाविस हकहित संरक्षण केन्द्र दोलखाले आज प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही,..
काठमाडौँ । आगामी पुससम्म चक्रपथको १० किमी भाग चार लेनबाट बढाएर आठ लेनको पुनःनिर्माण हुने भएको छ । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको कलङ्की–कोटेश्वरसम्मको १०.३९ किमी खण्डको कामका क्रममा चार..
पोखरा । पोखराको छिनेडाँडामा निर्माण गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नपुग थप जग्गाको करिब ९० प्रतिशत मुआब्जा वितरण कार्य सकिएको छ ।
पहिलो, दोस्रो र तेस्रो चरणमा गरी बिहीबारसम्म ४ सय..
रमेश लम्साल
काठमाडौँ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणमा देखिँदै आएको समस्या समाधान भएको छ।
भूकम्प र नाकाबन्दीका कारण लामो समयदेखि प्रभावित निर्माण कार्य सरकारले निर्णय गरेपछि सहज भएको हो..
काठमाडौँ । नलसिङ्गाड जलविद्युत आयोजना विकास समितिले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्ने परामर्शदाता छनोट प्रक्रिया नियम र कानुनको परिधिमा नै रहेर अगाडि बढेको स्पष्ट पारेको छ।
परामर्शदाता छनोट प्रक्रिया..
ललितपुर । राष्ट्रिय योजना आयोगका सदस्य डा सुमित्रा अमात्यले भूकम्पपछि पुनर्निर्माण कार्यका लागि पुनर्निर्माण प्राधिकरण गठन भएर काम सुरु भएको बताइन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा आज यहाँ आयोजित..
रमेश लम्साल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा पोखरा क्षेत्रीय विमानस्थल निर्माण गर्नेसम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर भएपछि सरोकार भएका पक्षले खुसी व्यक्त गरेका छन्।
लामो समयदेखि चर्चा र परिचर्चामा..
चितवन । पवित्र तीर्थस्थल देवघाट जोड्न दासढुङ्गामा निर्मित मोटरेबल पुल निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन ।
पुलबाट मुख्य राजमार्गसम्म जोड्ने २०० मिटर सडक निर्माणमा ढिलाइ हुँदा पुल सम्पन्न..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »