विकास-निर्माण

खानी होल्डमा कडाइ गरिँदै

Posted on Nov 15 2016
काठमाडौं। सरकारले खानीहरु ‘होल्ड’ गरेर राख्नेलाई कडाइ गर्ने भएको छ । धेरै खानी होल्ड गरेर राख्ने प्रवृत्ति बढ्दै गएपछि सरकारले खानी तथा खनिज पदार्थ सम्बन्धी नयाँ नीति बनाएर खडाइ गर्न..

४० मेगावाटको राहुघाट आयोजनाले सर्वसाधारणलाई पनि सेयर दिने

Posted on Nov 14 2016
म्याग्दी। नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना गरिने भएको छ । सिभिल निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी आइभीआरसिएलसँग सम्झौता तोडेपछि..

दूधकोसी जलविद्युत आयोजना ‘फास्ट ट्र्याक’मा थालिने

Posted on Nov 09 2016
खोटाङ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान तामाङले खोटाङमा उत्पादन गर्न लागिएको दूधकोसी जलविद्युत आयोजनालाई ‘फास्ट ट्र्याक’मा लैजाने काम भइरहेको बताएका छन् । राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणकाक्रममा प्रधानमन्त्री..

सासेक अन्र्तगत नेपालका ३७ आयोजनामा ३० अर्ब डलर लगानी हुने

Posted on Nov 07 2016
काठमाडौं । दक्षिण एसियाली उपक्षेत्रिय आर्थिक सहयोग (सासेक) अन्र्तगत नेपालको विभिन्न ३७ आयोजनामा ३० अर्ब अमेरिकी डलर लगानी हुने भएको छ ।  एसियाली विकास बैंक (एडीबी) ले सोमबार सार्वजनिक गरेको सासेक..

धरहरा निर्माण गर्न सेनाले दियो ६ करोड १७ लाख, ३ अर्ब खर्च लाग्ने अनुमान

Posted on Nov 07 2016
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रको गौरवका रुपमा रहने धरहरा निर्माणका लागि नेपाली सेनाले करिब रु छ करोड १७ लाख १३ हजार ७८३ को चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री कार्यालयमा..

​४१० मेगावाटको नलसिङगाड जलविद्युत कम्पनी ढाँचामा निर्माण गरिने लागत ७३ अर्ब ७३ करोड रुपैयाँ अनुमान

Posted on Nov 07 2016
काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको पाँच वर्षभित्र नलसिङगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गर्ने योजना बनाएको बताएका छन् । नलसिङगाड जलविद्युत् आयोजनाद्वारा आईतबार दल्लीमा आयोजित..

बूढीगण्डकी प्रभावितलाई समितिले तोकेको भन्दा बढाएर मुआब्जा दिनुपर्छ :डा भट्टराई

Posted on Nov 06 2016
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकी प्रभावित गोरखा र धादिङका स्थानीयवासीलाई उचित मुआब्जा दिएर आयोजनाको काम तीव्ररुपमा अघि बढाउनुपर्ने बताएका छन् ।   गोरखाको दर्बुङ..

​माथिल्लो मादीले मंसिरसम्ममा २५ मेगावाट विद्युत उत्पादन गर्ने

Posted on Nov 02 2016
पोखरा । कास्कीको सिल्दुजुरे गाविस– ९ बाहुन डाँडामा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिमतिर परीक्षण उत्पादन गर्ने भएको छ । मादी खोलावाट निकालिने २५ मेगावाट क्षमताको सो आयोजना निर्माणको ९९..

शुभकामना कार्ड छापेर फजुल खर्च नगर्न निर्देशन

Posted on Oct 03 2016
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका सबै निकायलाई शुभकामना कार्ड छपाइ नगर्न परिपत्र गरेको छ । शुभकामनाको नाममा फजुल खर्च हुने भन्दै विश्वविद्यालयले ६० आंगिक, विभिन्न अनुसन्धान केन्द्र, डीन कार्यालय..

काठमाडौंमा थप बिजुली ल्याउन समस्या, विद्युत् आपूर्तिमा गम्भीर समस्या हुने खतरा

Posted on Oct 03 2016
काठमाडौँ । पर्याप्त विद्युत् उत्पादन नहुँदा देशमा बाह्रैमास लोडसेडिङ छ, तर उत्पादित विद्युत् पनि काठमाडौं र अन्य सहरमा पुयाउन प्रसारण र वितरण लाइन अभाव छ । नेपालभित्रै उत्पादन भएको र भारतबाट..

चीनले भारत भएर बग्ने ब्रम्हपुत्र नदीको प्रवाह रोक्यो

Posted on Oct 02 2016
काठमाडौं । भारत र पाकिस्तानबीच पछिल्ला केही समययता बढ्दो तनावकाबीच चीनले आफ्नो सबैभन्दा महंगो विद्युत आयोजना निर्माणका लागि तिब्बतमा ब्रम्हपुत्रको सहायक नदीको प्रवाह रोकेको छ । भारतको पूर्वी क्षेत्र भएर बग्ने..

राजधानीका ९० प्रतिशत घर भवनसंहिता विपरित

Posted on Sep 25 2016
काठमाडौं । सरकारले घर निर्माणका लागि राष्ट्रिय भवनसंहिता लागू गरे पनि राजधानी काठमाडौंमा नै ९० प्रतिशत घर मापदण्ड विपरीत पाइएका छन् । भूकम्प गएको १७ महिनाको अवधिमा पनि भवनसंहिता प्रधावकारी रुपमा..

अर्थ मन्त्रालयमै अड्कियो उर्जा संकटकाल विधेयक

Posted on Sep 21 2016
काठमाडौं । १० वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष कार्यान्वयनका लागि ल्याउनुपर्ने उर्जा संकटकाल विधेयक अर्थ मन्त्रालयमा अड्किएको छ । ८ फागुन २०७२ मा मन्त्रिपरिषदले पारित गरेको राष्ट्रिय..

​साढे ३७ मेगावाटको काबेली ‘ए’ जलविद्युत् चिनियाँ कम्पनीलाई

Posted on Sep 19 2016
पाँचथर । काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने कावेली नदीमा निर्माण गरिने ३७.६ मेगावाट क्षमताको सो आयोजना निर्माणको..

​५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए बाट परीक्षण उत्पादन सुरु

Posted on Sep 14 2016
काठमाडौं  । लमजुङस्थित ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए ले परीक्षण उत्पादन सुरु गरेको छ । असोज १० बाट व्यापारिक उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाले विद्युत् उत्पादन गरी प्रसारण लाइनको समेत परीक्षण..

चार नाकामा रेलमार्ग जोड्न भारतसँग प्रस्ताव

Posted on Sep 13 2016
काठमाडौं । वाणिज्य मन्त्रालयले कोलकता र विशाखापटनम बन्दरगाहाबाट नेपालका ४ प्रमुख नाकामा रेलवे सेवा जोड्न भारतसँग प्रस्ताव गरेको छ । रेल सेवा विस्तार गरी बल्क कार्गोमार्फत सामान आयातको व्यवस्था मिलाउनका..

२० हजारका लागि ​सरकारी, निजी र सहकारी मोडलमा आवासीय भवन निर्माण हुने

Posted on Sep 12 2016
काठमाडौं । सहरमा सरकारी, निजी र सहकारीको अवधारणाअनुसार सुविधासम्पन्न आवासीय भवन निर्माणका लागि सहकारी आवास निर्देशिका बनाइने भएको छ ।    सो निर्देशिकाको मस्यौदा तयार पार्न राष्ट्रिय योजना आयोगका सदस्य डा सुनिलबाबु..

​पुरातत्व विभाग र काठमाडौं महानगरपालिका बीच रानीपोखरी पुनः निर्माणमा सहमति

Posted on Sep 12 2016
काठमाडौँ । पुरातत्व विभाग र काठमाडौँ महानगरपालिका बीच सहमति भएपछि रानीपोखरी पुनःनिर्माणको काम यसै सातादेखि हुने भएको छ । मापदण्ड विपरीत पुनःनिर्माणका काम भएको भन्दै पुरातत्व विभागले निर्माणको लागि जिम्मा पाएको..

द्वन्द्वपछिको पुनर्निर्माण २८ प्रतिशत मात्रै

Posted on Sep 12 2016
काठमाडौं । सशस्त्र द्वन्द्वमा भत्किएका भौतिक संरचनाको पुनर्निर्माण निकै सुस्त गतिमा भइरहेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच विस्तृत शान्ति–सम्झौता भएपछि द्वन्द्वमा भत्किएका भौतिक संरचनाको पुनर्निर्माण गर्न शान्ति तथा..

जलविद्युतमा धमाधम स्वदेशी लगानी बढ्दै

Posted on Sep 08 2016
काठमाडौँ । जलविद्युत् आयोजनामा धमाधम स्वदेशी लगानी जुट्न थालेको छ। लघु तथा साना जलविद्युत् आयोजनामा मात्र लगानी गर्दै आएका बैंक तथा वित्तीय संस्था अब ८६ मेगावाटसम्मका आयोजनामा लगानी गर्न सक्ने..

अपि पावरले ११३ मेगावाटका आयोजना अघि बढाउँदै

Posted on Sep 03 2016
काठमाडौं । अपि पावर कम्पनीले १ सय १३ मेगावाटका तीन जलविद्युत आयोजना अघि बढाउने भएको छ।   शनिबार थापाथलीस्थित ट्रेड टावरमा सम्पन्न कम्पनीको १३ औ साधारणसभामा यस्तो जानकारी दिइएको हो। कम्पनीका अध्यक्ष..

सुरुङमार्ग बनाउन जापानले १८ अर्ब दिने

Posted on Sep 01 2016
काठमाडौं । जापानले राजधानी जोड्ने प्रमुख नाकाको झ्याप्ले खोला–थानकोटमा करिब साढे दुई किलोमिटर लामो सुरुङ मार्ग निर्माण गर्न १८ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । द्विपक्षीय दौत्य सम्बन्ध..

‘जलविद्युतमा १ खर्ब सम्मको लागानी स्वदेशबाटै जुट्ने’

Posted on Aug 27 2016
काठमाडौं । सरकारले प्रस्ट योजना ल्याउने हो भने जलविद्युत् क्षेत्रको विकासका लागि मुलुकभित्रै तत्काल एक खर्ब लगानी जुट्न सक्ने देखिएको छ । मुलुकका सरकारी सङ्घ संस्था तथा वित्तीय संस्थालाई जलविद्युत्मा लगानी..

​१४१२ मेगावाट क्षमताका आयोजना तामाकोसी तेस्रो र तमोरमा चिनले लगानी गर्ने प्रस्ताव

Posted on Aug 25 2016
काठमाडौँ । सरकारी स्वामित्वको चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन ९सिएमइसी०ले नेपालको दुई महत्वपूर्ण आयोजनामा लगानी गर्न चासो देखाएको छ ।  सो कम्पनीले तामाकोसी तेस्रो र तमोर जलविद्युत् आयोजनामा लगानी गर्न..

​१०० मेगावाटसम्म जलविद्युत् आयोजनाको अनुमतिपत्र विभागले दिने

Posted on Aug 24 2016
काठमाडौं  । सरकारले एक सय मेगावाट क्षमतासम्मका जलविद्युत् आयोजनाको अनुमतिपत्र दिने, खारेज गर्ने सबै अख्तियारी विद्युत् विकास विभागलाई दिने भएको छ । विद्युत् नियमावली, २०४९ लाई संशोधन गरेर सरकारले उक्त अधिकार..

​बायो इन्जिनियरिङबाट नारायणगढ–मुग्लिन सडकखण्ड निर्माण गरिँदै

Posted on Aug 24 2016
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको माटो कटान भएका र पुरेका क्षेत्रमा यो वर्षका लागि बायो इन्जिनियरिङको काम अन्तिम चरणमा पुगेको छ । वर्षातको समयमा बायो इन्जिनियरिङको काम गर्ने गरिन्छ । असार..

‘फास्ट ट्रयाक भारतलाई दिन माओवादीकै सहमति’

Posted on Aug 24 2016
काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई दिन तयार रहेको पार्टीकै नेताहरुले खुलासा गरेका छन् । सरकारको विशेष दूतका रूपमा..

​जलविद्युतमा लगानी बढाउन नयाँ प्रस्ताव ल्याउँदै सरकार

Posted on Aug 23 2016
काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माणका लागि नागरिक र सम्बद्ध निकायलाई सार्वजनिक आह्वान गर्ने भएको छ । जलविद्युत् आयोजनामा नागरिकको स्वामित्व स्थापित गर्न र स्वदेशी लगानीमा नै अगाडि बढाउनका लागि त्यसखालको..

४ महिनामा ढल्केबर सवस्टेशन जसरी पनि बनाऊन प्रभाकरको निर्देशन

Posted on Aug 20 2016
धनुषा । विगत तीन वर्षदेखि निर्माणका क्रममा रहेको ढल्केबर सव स्टेशनले पूर्णता नपाउँदा भारतबाट आयात गर्ने भनिएको थप विद्युत् ल्याउन समस्या हुने भएपछि सरकारले चासो व्यक्त गरेको छ।   आगामी हिउँदमा विद्युत्..

‘हेवा ए’ जलविद्युत् आयोजनाको परीक्षण प्रसारण हुने

Posted on Aug 20 2016
पाँचथर । जिल्लामा निर्माणाधीन ‘हेवा ए’ जलविद्युत आयोजनाको परिक्षण प्रसारण हुने भएको छ । चौध दशमलव ९ मेगावाट क्षमताको उक्त आयोजनाको काम ९९ प्रतिशत पूरा भएको आयोजना निर्माणको जिम्मा पाएका पाँचथर..
Results 1098: You are at page 12 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411