विकास-निर्माण

रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दै विभाग

Posted on Jan 31 2017
काठमाडौं। केही समयमानै पुरातत्व विभागले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ । रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम विपरीत रहेको..

नाचगान गरेर जुटाएको पैसाले दुई सय घर झलमल्ल हुने

Posted on Jan 30 2017
म्याग्दी। म्याग्दीको बिमका बासिन्दाले नाचगान गरेर जुटाएको रकम विद्युतीकरण योजनालाई सहयोग गरेका छन् ।  बिम गाविसको १, २, ३ र ४ नम्बर वडाका बासिन्दाले नाचगान गरेर सङ्कलन गरेको रकम विद्युतीकरण..

हेटौँडा कार्यालय मातहत ५३ करोड रुपैया बराबरको विद्युत् चुहावट

Posted on Jan 29 2017
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयअन्तर्गत ५२ करोड ६५ लाख ४८ हजार बराबरको विद्युत् चुहावट भएको पाइएको छ । प्राधिकरणको कलैया वितरण केन्द्र र गौर वितरण केन्द्रबाट मात्र..

त्रिशूली थ्री ‘बी’ अगाडि बढाउन ग्लोबल टेण्डर, ३ वर्षभित्र सकाउने लक्ष्य

Posted on Jan 27 2017
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना अगाडि बढाउन आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । कुल ३७ मेगावाट क्षमताको सो आयोजना..

विवादपछि रोकिएको काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु

Posted on Jan 26 2017
काठमाडौँ । संझौता भएको झण्डै वर्षपछि बल्ल काठमाडौँ भ्यू टावरको निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा निर्माण निर्माण गर्न लागेको सो टावर निर्माण कम्पनी र कामपाबीच लामो..

इच्छा शक्ति भएमा विकासमा समय नलाग्ने, द्रुत गतिमा बढ्दै धरमपुर मार्ग

Posted on Jan 26 2017
भद्रपुर। इच्छा शक्ति भएमा विकासमा समय नलाग्ने उदाहरण बनेको छ झापाको धरमपुर मार्ग । महेन्द्र राजमार्गबाट दक्षिण धरमपुर, तोपगाछी र पाँचगाछी हुँदै भारतको दिगल बैंक र फुलबरिया बजारसँग जोडिने यो..

बिजुली उत्पादन बढ्दै, यो वर्ष ११२ मेगावाट थपियो

Posted on Jan 24 2017
काठमाडौँ । सरकारले चालु आवमा २०० मेगावाट विद्युत् थप गर्ने लक्ष्यका साथ अगाडि बढाएको कार्ययोजनाअनुसार हालसम्म ११२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आन्तरिक उत्पादनलाई बढावा दिने र सङ्कट..

कर्णालीवासीको आशाको केन्द्रः कर्णाली करिडोर, धमाधम हुँदैछ काम

Posted on Jan 23 2017
कालीकोट । कर्णाली करिडोर सडक निर्माण कार्यले तीव्रता पाएसँगै अब दुई वर्षभित्रै हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । यो करिडोरअन्तर्गत कालीकोटको लालु गाविसबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म..

दैनिक करीब ५० करोड बराबरको लगानी प्रतिबद्धता, विदेशमा रहेका युवा बढी आकर्षित

Posted on Jan 23 2017
काठमाडौं  । ऊर्जा मन्त्रालयले अभियानका रुपमा शुरू गरेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा दैनिक रू। ५० करोड बराबरको आवेदन पर्ने गरेको छ । ऊर्जा मन्त्रालयमा आइतवार ऊर्जा मन्त्री शर्माले स्वदेश तथा..

जलाशय र अर्धजलाशय आयोजनाको विद्युत् खरिद दर तोकियो

Posted on Jan 09 2017
काठमाडौं । सरकारले जलाशय र अर्धजलाशय जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री (पिपिए) दर सार्वजनिक गरेको छ । ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनाको प्रकृति हेरी सबैभन्दा बढी प्रतियुनिट..

घरमै बसेर हाइड्रोपावरको मालिक बन्न सकिने, प्रतिफल सुनिश्चित

Posted on Jan 09 2017
काठमाडौं । मुलुकको जलविद्युत् क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, अब तपाइँलाई लाइनमा बस्ने झन्झट हुने छैन । लगानीकर्ताले सहजरुपमा नै घरमा बसेर नै आफूले के–कति रकम जलविद्युत्मा लगानी गर्ने हो सोको..

सडक विस्तारमा अवरोध जारी राखे बजेट र कार्यक्रम नै फिर्ता

Posted on Jan 06 2017
भक्तपुर । स्थानीयवासीले सडक विस्तारमा सहयोग नगरेपछि डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण एवम् विस्तार सुरु भएका अधिकांश सडक अलपत्र परेका छन्।   अरनिको राजमार्गस्थित मध्यपुर थिमिको चार दोबाटोबाट कोरिया नेपाल मैत्रीअस्पताल हुँदै..

देश लोडसेडिड मुक्त हुँदा २० अर्ब बचत, उद्योगी ब्यवसायी पनि खुशी

Posted on Jan 04 2017
काठमाडौं । विद्युतभार कटौती अन्त्य हुने हो भने रु २० अर्ब बराबरको पेट्रोल, डिजलमा खर्च हुने रकम स्वदेशमा नै रहने  तथ्याङ्क पेस गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले काठमाडौमा..

अघि बढ्यो कोटेश्वर–कलङ्की सडक निर्माण

Posted on Jan 04 2017
ललितपुर । केही समयदेखि सुस्त रहेको कोटेश्वर–कलङ्की सडक निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । काठमाडौँ चक्रपथ सुधार योजनाका अनुसार १० दशमलव ३९ किलोमिटर सडकमा पाँच किलोमिटर सडकको निर्माण..

दुई अर्ब क्षतिपूर्ति दिएर उपत्यकामा सडक विस्तार गर्न भत्काइयो घर

Posted on Jan 04 2017
काठमाडौँ । उपत्यकाको सडक दायाँबायाँ नियमसम्मत बनेका तथा नबने पनि सडक विस्तार गर्दा घरजग्गा परी पूर्णरुपमा विस्थापित हुने परिवारलाई दुई अर्ब तीन करोड क्षतिपूर्ति दिइएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले..

न्युरोडमा पाँच तले स्वचालित कार पार्किङ निर्माण गर्न अध्ययन

Posted on Dec 30 2016
काठमाडौँ । न्युरोडमा निर्माण गर्ने भनिएको चार सय गाडी अट्ने स्वचालित कार पार्किङका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । व्यापारिक केन्द्र नयाँ सडक क्षेत्रको भिड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै..

अरुण तेस्रो प्रवेशमार्गमा स्थानीयको अवरोध, थप मुआब्जा माग्दै काम रोकियो

Posted on Dec 30 2016
काठमाडौँ। स्थानीयवासीले मुआब्जाको कारण देखाई अवरोध गरेपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको निर्माणको काम रोकिएको छ । विसं २०४५ मा सर्भे भई २०४६ सालमा सरकारले दिएको क्षतिपूर्ति अपर्याप्त भएको, कतिपयले..

केन्द्रीय प्रसारण लाइनमा करिब १०० मेगावाट विद्युत् जोडियो

Posted on Dec 30 2016
काठमाडौँ। चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले भने एकपछि अर्को..

फाष्ट ट्र्याकको डिपिआर बनाउन योजना आयोगले थाल्यो काम

Posted on Dec 30 2016
काठमाडौं । काठमाडौँ तराई–मधेस द्रुतमार्ग सडक आयोजना निर्माण सरकारीस्तरमा अगाडि बढाउन राष्ट्रिय योजना आयोगले अध्ययन सुरु गरेको छ । सरकारले यही पुस ७ गते निर्णय गरेर काठमाडौँ तराई–मधेस द्रुत मार्गलाई अगाडि..

अपर मादीको साढे १२ मेगावाट विद्युत आजदेखि राष्ट्रिय प्रसारणमा जोडिँदै

Posted on Dec 30 2016
पोखरा । कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न भएको अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । मादी खोलाबाट निकालिने कुल २५..

दोलखाका सांसद भन्छनन् :माथिल्लो तामाकोसीको शेयर मोडालिटी परिवर्तन हुँदैन

Posted on Dec 29 2016
काठमाडौँ । दोलखाका सांसदहरुले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको शेयर मोडालिटी परिवर्तन हुन नसक्ने बताएका छन् । दोलखाका सांसदहरु पशुपति चौलगार्इं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना..

ठुला आयोजना बनाउन प्रोजेक्ट बैङ्क खोल्ने तयारी

Posted on Dec 26 2016
काठमाडौँ । ठूला भौतिक पूर्वाधारमा लगानी गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि लगानी बोर्डले ‘प्रोजेक्ट बैंक’ स्थापना गर्ने भएको छ । नेपालमा लगानी गर्न चाहने जो कोही लगानीकर्तालाई आकर्षित गर्ने..

भारतबाट ८० मेगावाट विद्युत आयात, मुलुकभर लोडसेडिङ हट्ने

Posted on Dec 23 2016
काठमाडौ‌ं । सरकारले यही पुस १७ गतेदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवक्ता प्रबल..

काठमाडौं मेट्रोरेल, उत्तर–दक्षिण नाका जोड्ने रेलमार्गको के हुँदैछ काम?

Posted on Dec 22 2016
काठमाडौं । व्यवस्थापिका–संसद, विकास समितिले ‘जनकपुर–जयनगर’ रेलमार्ग यसै आर्थिक वर्षमा सन्चालन हुनेगरी गरी काम अगाडि बढाउन निर्देशन दिएको छ । समितिको विहीबार बसेकोे बैठकले भौतिक पूर्वाधार तथा यातायातमन्त्री, मन्त्रालयका सचिव र..

बूढीगन्डकीको मुआब्जा बाँड्न र पुनःस्थापना गर्न संयोजक पदका लागि दरखास्त आह्वान, कम्पनी ढाँचामा बनाईने

Posted on Dec 22 2016
काठमाडौं । सरकारले बूढीगन्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने उद्देश्यका साथ आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापना एकाइको संयोजक चयन गर्ने भएको छ ।                                                                                        ऊर्जा मन्त्रालयले चालु आर्थिक वर्षको बजेट..

नागढुङ्गा सुरुङ निर्माणमा जापानी सहयोग सम्झौता

Posted on Dec 22 2016
काठमाडौं । नागढुङ्गा सुरुङमार्ग निर्माण परियोजना कार्यान्वयनका लागि नेपाललाई रु १५ अर्ब ४० करोड ५० लाख ऋण (१६.६३ विलियन जापानी येन) सहायता उपलब्ध गराउन जापान सहमत भएको छ । उपप्रधान मन्त्री..

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् डेढ वर्षभित्र सक्न कठिन

Posted on Dec 21 2016
दोलखा। चारसय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ द्रुत काम भइरहेको छ ।   गत वर्षको भूकम्पबाट क्षतविक्षत भएको पहुँचमार्ग परिवर्तन गरी सुरुङ..

९ सय मेगावाटको अरुण तेस्रो बन्ने निश्चित, भारतिय कम्पनीले दियो प्रभावितलाई एक अर्ब मुआब्जा

Posted on Dec 20 2016
सङ्खुवासभा । भारतीय लगानीकर्ता सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई अहिलेसम्म रु एक अर्ब १० करोड ८८ लाख मुआब्जा वितरण गरेको छ ।  जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका..

​विश्व बैंकद्वारा पाँच अर्ब ९४ करोड ऋण सहयोग

Posted on Dec 19 2016
काठमाडौं । विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप रु पाँच अर्ब ९४ करोड सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ । अर्थ मन्त्रालयमा..

​४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीबाट आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य

Posted on Dec 18 2016
लामाबगर । चारसय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ दु्रतगतिमा काम भइरहेको छ । गत वर्षको भूकम्पबाट क्षतविक्षत भएको पहुँचमार्ग परिवर्तन गरी..
Results 1083: You are at page 10 of 37
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411