विकास-निर्माण

कलङ्की–महाराजगञ्ज सडकमा दुई ‘अण्डर पास’, एक(एक किलोमिटरमा आकाशे पुल

Posted on Oct 17 2019
काठमाडौं । चक्रपथको दोस्रो चरणको विस्तारका रुपमा रहेको कलङ्की–महाराजगञ्ज सडकमा दुई वटा ‘अण्डर पास’, प्रत्येक एक-एक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने भएको छ । झण्डै आठ किलोमिटर..

सरकारले स्थापना गर्‍यो १० अर्बको कम्पनी, अब देश मै फलाम उत्पादन हुने

Posted on Sep 25 2019
काठमाडौं । सरकारले धौवादी फलाम कम्पनी स्थापना गरेको छ। फलाम उत्खनन कार्यका लागि सो कम्पनी स्थापना गरिएको हो। ४५ प्रतिशत निजि क्षेत्र र ५५ प्रतिशत सरकारको शेयर हुने गरी सरकारले सो..

अव विपी हाइवेमा शुल्क लाग्ने, कुन सवारीसाधनले कति तिर्नुपर्छ ?

Posted on Sep 19 2019
काठमाडौं। धुलिखेल  सिन्धुली  वर्दिवास सडक (विपी हाईवे)मा यात्रा गर्दा दस्तुर तिर्नुपर्ने भएको छ। सडक बोर्ड नेपालले असोज १ गतेदेखि सडक उपभोग दस्तुर उठाउन सुरु गरेको हो। सडक दस्तुर उठाउन बोर्डले यस..

अब रेल चढ्ने कुरा चढेपछि नै बताउँला..........

Posted on Sep 04 2019
महोत्तरी ।   “आब रेल चढ पैवाक बात चढब तभीए बतायब” ९अब रेल चढ्ने कुरा चढेपछि नै बताउँला० रेलको कुरा उप्किनासाथ महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिका क्षेत्रका सर्वसाधारण यसैगरी बनिबनाउ..

एउटै गाउँपालिकामा ५३९ मेगावाटको १२ जलविद्युत आयोजना निर्माण हुदै

Posted on Sep 02 2019
काठमाडौं । म्याग्दीको एउटै गाउँपालिकामा ५३९ मेगावाटको १२ जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । ‘हाइड्रोहव’ का रूपमा चर्चित उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन, निर्माणको चरणमा प्रवेश गरेका र विद्युत् विभागसँग..

७० अर्बको लगानी आगामी असारदेखि कार्यान्वयनमा आउने

Posted on Aug 08 2019
काठमाडौं । आगामी असार १६ गतेदेखि ७० अर्बको लगानी कार्यान्वयनमा आउने भएको छ । यसका लागि अर्थ मन्त्रालय र अमेरिकी सरकारको प्रतिनिधिको रुपमा मेलिनियम च्यालेञ्ज कर्पोरेसन बीच २०७४ भदौमा सम्झौता..

दमकमा औद्योगिक क्षेत्र बनाउन ६४ अर्बको लगानी परियोजना स्वीकृत

Posted on Aug 02 2019
काठमाडौं । लगानी बोर्डले झापाको दमकमा नेपाल–चीन मैत्रिपूर्ण औद्योगिक पार्क बनाउन ६४ अर्ब लगानी स्वीकृत गरेको छ । पार्कमा ल्हासा इकोनोमिक एण्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रियशन कन्स्ट्रक्सन कम्पनीको लगानी..

जलविद्युत परियोजनाका लागि घट्यो सञ्चय कोषको ब्याज

Posted on Jul 18 2019
काठमाडौं । कर्मचारी सञ्चय कोषले साउन १ देखि लागू हुने गरि नयाँ ब्याजदर निर्धारण गरेको छ । कोषले जलविद्युत लगानीमा लिँदै आएको ब्याजदर घटाइ नयाँ ब्याजदर कायम गरेको हो। सञ्चय कोषले..

अपर तामाकोशीको साधारण सभा सम्पन्न, संचालनमा आएपछि बार्षिक १० अर्ब आम्दानी गर्ने

Posted on Jul 16 2019
काठमाडौं । गत असार ११ गते आवश्यक गणपुरक सङ्ख्या नपुगेर स्थगित भएको अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ । यस अघि साधारण सभामा उपस्थित सदस्यहरुको..

बढि भएको २ सय मेगावाट बिजुली भारत पठाइयो, इनर्जी बैंकिङ शुरु

Posted on Jul 16 2019
काठमाडौं । सरकारले इनर्जी बैंकिङको अभ्यास शुरु गरेको छ । पछिल्ला ३ दिनमा २ सय मेगावाट बिजुली भारत पठाइएको उर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । ‘पहिलो २ दिन १५०/१५० मेगावाट र..

१५ अर्ब रुपैयाँको लगानीमा निर्माणाधीन ह्वासिन सिमेन्टको संरचना बाढीले बगायो

Posted on Jul 15 2019
धादिङ। बेनीघाट रोराङ गाउँपालिकाको वडा नम्बर २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको  ह्वासिन सिमेन्ट उद्योग गएरातिको बाढीले बगाएको छ। ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा..

पानीजहाज सञ्चालन गर्न दुई कम्पनी इच्छुक, के चल्ला त पानी जहाज ?

Posted on Jul 10 2019
काठमाडौं । नेपालमा पानीजहाज कार्यालय स्थापनासंँगै अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन्। नेपाली ध्वजावाहक झण्डा अन्तरराष्ट्रिय सामुद्रिक क्षेत्रमा फरफराउने गरी व्यापारिक पानीजहाज सञ्चालन गर्न..

विश्व कै सबैभन्दा विशाल सोलार फार्म अबुधाबीमा बन्यो

Posted on Jul 09 2019
काठमाडौं । अबु धाबीले संसारको सबभन्दा ठूलो सोलार प्लान्ट बनाएको छ । यसबाट ९० हजार मानिसका लागि हरित ऊर्जा प्राप्त हुनेछ । नूर अबु धाबीमा ३२ लाख सोलार प्यानल छन् ।..

६ अर्ब लगानीमा लमजुङमा स्मार्ट फिल्म सिटी, होटलदेखि केवलकारसम्म बन्ने

Posted on Jul 04 2019
काठमाडौं । लमजुङको बेंशीसहर नगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ। पाँच हजार रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको ‘स्मार्ट फिल्म सिटी’का लागि बुधबार नेपालको स्काइ इन्टरटेनमेन्ट..

शनिबारदेखि दैलेख र पाल्पा जिल्लामा पेट्रोलियम अन्वेषणको काम थाल्ने

Posted on Jun 26 2019
काठमाडौं । सरकारले आउँदो शनिबारदेखि दैलेख र पाल्पा जिल्लामा पेट्रोलियम अन्वेषणको काम थाल्ने भएको छ । सो कार्यका लागि चिनियाँ विज्ञहरुको टोली अहिले काठमाडौंमा आइसकेको बताइएको छ । खानी तथा भूगर्भ..

पेट्रोलबाट उठाएको ५ रुपैयाँ खोई ?

Posted on Jun 18 2019
काठमाडौं । सरकारले उपभोक्तासँग पेट्रोलबाट प्रतिलिटर ५ रुपैयाँका दरले उठाएको करिब २५ अर्ब रुपैयाँ कहाँ खर्च भयो भनेर सांसदहरुले सरकारसित चासो राखेका छन् । मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद तेजुलाल..

पुल शिलान्यास गर्न जाँदा मन्त्रीको गाडी नै चुर्लुम्म डुब्यो

Posted on Jun 11 2019
काठमाडौं । पुलको शिलान्यास गर्न अर्जुनचौपारी गाउँपालिका पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ आफैं  दरौ खोलामा फसे । अर्जुनचौपारी–३ स्थित शहरे खोलाको पुल शिलान्यास गरेर फर्कने क्रममा वा।..

पहिलो पटक एसियाली पूर्वाधार लगानी बैंकले नेपालको माथिल्लो त्रिशुली-१ मा लगानी गर्ने

Posted on Jun 10 2019
काठमाडौं । २१६ मेगावाटको माथिल्लो त्रिशुली(१ आयोजनामा एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी)ले पनि लगानी गर्ने भएको छ । चीनको नेतृत्वमा बनेको उक्त बैंकको नेपाली ठूला परियोजनामा यो पहिलो लगानी हुनेछ..

पहिरोले मुग्लिन नौबिसे सडकखण्ड बन्द, काठमाडौं छिर्ने यात्रुको बिचल्ली

Posted on Jun 07 2019
चितवन। पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ। चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान साढे तीन बजे पहिरो खसेको..

भिल्लका देशमा मणिजस्तै ओखरबोटको तामाखानी

Posted on Jun 05 2019
गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भिरखानीमा रहेको नेपालकै उत्कृष्ट तामाखानी सञ्चालनमा आउन सकेको छैन । तामाखानी सञ्चालनमा आउन नसक्दा स्थानीय सरकारले करोडौंको वार्षिक आम्दानी गुमाएको छ भने जनता..

मुग्लिन सडकको १४ दिन बन्द हुने, यस्तो छ बन्द हुने समय

Posted on May 29 2019
मुग्लिन। पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ। चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माण कार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ..

गोरखा भूकम्पले खण्डहर तातोपानी नाका गुलजार बन्दै

Posted on May 26 2019
काठमाडौं । विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी असाध्यै खुसी भएका छन् । देशको अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा समेत रहेको उत्तरी छिमेकी..

प्राधिकरणको डेडिकेटेड तथा ट्रङ्क लाइनबाट नौ अर्ब बक्यौता उठेन

Posted on May 21 2019
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् सेवा लिएका ग्राहकबाट नौ अर्ब नौ करोड ४० लाख ४६ हजार रुपैयाँ बराबर बक्यौता उठाउन बाँकी रहेको छ । २३९ डेडिकेटेड..

कुलमानले जिते मुद्दा: सवा ४ अर्ब रुपैयाँ बिजुलीको महशुल उठाउन अदालतको आदेश

Posted on May 20 2019
काठमाडौं। ट्रङ्क तथा डेडिकेटेड लाइनबाट विद्युत् लिएका उद्योगी व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले तोकेअनुसारको महसुल तिर्नुपर्ने भएको छ। पाटन उच्च अदालतले विद्युत् महसुलका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणको निर्णयलाई सदर गरिदिएको छ। ट्रङ्क..

नेतृत्वबाटै हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याउँछौं : प्रचण्ड

Posted on May 10 2019
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वबाटै हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको कार्यक्रममा शुक्रबार प्रचण्डले..

२० नयाँ बस काठमाडौंमा, अब साझाले कुन रुटमा चलाउँछ यि बस ?

Posted on May 10 2019
काठमाडौं । साझा यातायातले किनेका थप २० वटा बस काठमाडौं आइपुगेका छन् । साझा यातायातसहित काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा यी बस ल्याइएका हुन् । नयाँ बस केही हप्ताभित्रै काठमाडौंमा..

खेर गएको राप्ती बगरमा खरबुजा क्रान्ति

Posted on May 08 2019
दाङ । कुनै बेला राप्ती नदीको कटानले स्थानीय बासिन्दाको घरजग्गालाई बगर बनाइदिएको यो ठाउँमा अहिले हरियाली छाएको छ । यहाँका किसानहरुका पौरखका कारण हरियाली मात्र हैन, बगरमै लटरम्म खरबुजा नै..

सरकारले एक साताभित्रै रेल खरिद सम्झौता

Posted on May 07 2019
काठमाडौं । सरकारले रेल खरिद प्रक्रिया टुंग्याउने भएको छ । सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिदका लागि स्वीकृति प्रदान गरेको ढेड महिनापछि खरिद सम्झौता अघि बढाउने भएको छ । गत..

माथिल्लो त्रिशूली थ्री एको परीक्षण सफल, वैशाखभित्रै उत्पादन थाल्ने

Posted on Apr 30 2019
काठमाडौं । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । आयोजनाबाट विद्युत् उत्पादन शुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो । सोमबार..

काठमाडौंमा स्काई रेल कुदाउँन चिनियाँ कम्पनीको प्रधानमन्त्रीलाई यस्तो पत्र

Posted on Apr 28 2019
काठमाडौं । लगानी सम्मेलन सकिएको भोलिपल्ट १७ चैतमा चिनियाँ कम्पनी बेइजिङ चाइना एयर रेल ग्रुपले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्यो । लगानी बोर्डको अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई सम्बोधन गरेर..
Results 1086: You are at page 1 of 37
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411