सुचना प्रविधि/अटो बजार

​नयाँ वर्षमा नेपाल टेलिकमले एसएमएसमा ५० प्रतिशत छुट, ५० रुपैयाँमा १०० एमबी डाटा फ्रि दिने

Posted on Apr 11 2016
काठमाडौँ । नयाँ वर्ष २०७३ को अवसरमा नेपाल टेलिकमले जिएसएम र सिडिएमए मोबाइलका ग्राहकहरुलाई दुई वटा अफर दिएको छ। टेलिकमका अनुसार जिएसएम र सिडिएमए मोबाइलबाट कम्पनीकै नेटवर्क भित्र एसएमएस गर्दा लाग्ने..

​एसएलसी दिएका विद्यार्थीलाई टेलिकमको अफर, ९० रुपैयामा सिम, ५० एमबि डाटा ६ सम्म चलाउन पाइने

Posted on Apr 10 2016
काठमाडौं । नेपाल टेलिकमले एसएलसी परीक्षा दिएका विद्यार्थीहरुलाई लक्षित गर्दै विशेष योजना ल्याएको छ।   योजनाअन्तर्गत विद्यार्थीले टेलिकमको ९० रुपैयाँमा जीएसएम प्रिपेड सिम कार्ड किन्न पाउने छन्। जसमा प्रतिमहिना ५० एमबी डाटा..

​नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट, १ सय दरको टिकट बिक्री एक दिन अगावै बन्द हुने

Posted on Apr 08 2016
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तरगत आगामी बैशाख ४ र ६ गते नेपाल र नामिबियाबीच हुने खेलको टिकट इसेवाबाट किन्न पाइने भएको छ । अन्तराष्ट्रिस्तरको एकदिवशिय खेलका लागि..

बनेपास्थित सूचना प्रविधि पार्क सञ्चालन गर्न सम्झौता, पार्क तीन वटा सस्थाले चलाउने

Posted on Apr 07 2016
बनेपा । काभ्रेपलाञ्चोकको बनेपास्थित सूचना प्रविधि पार्क सञ्चालनमा ल्याउनेबारे बुधबार सम्झौता भएको छ ।   विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभाग, सफ्टेक फाउण्डेसन प्रालि, डिल्लीबजार, क्लाउड हिमालय प्रालि थापाथली र काठमाडौँ..

सुजुकीले ल्यायो नयाँ बर्षमा "ह्याप्पी न्यू कार" योजनामा ग्राहकले तीनलाख बचत गर्न सक्ने

Posted on Apr 06 2016
काठमाडौं। सुजुकी मोटरले नयाँ बर्षको अवसरमा नयाँ ह्याप्पी न्यू कार योजना ल्याएको छ। सुजुकी मोटरको नेपालका लागि आधिकारिक विक्रेता सिजि मोटोकर्पले नयाँ बर्ष २०७३ को अवसरमा यो योजना ल्याएको हो।   कम्पनीले..

​नेपाल टेलिकमले ल्यायो एनटीप्रो सेवा, इन्टरनेट जोन भित्रबाट कल गर्दा पैसा नलाग्ने

Posted on Apr 03 2016
काठमाडौं । नेपाल टेलिकमले नयाँ सेवाको रुपमा उपभोक्ताहरुलाई ‘एनटिप्रो’ सेवा उपलब्ध गराउने भएको छ । एनटिप्रो प्रयोग गरी स्वदेश तथा विदेशबाट जीएसएम नेटवर्क बाहिर भएका, तर इन्टरनेट जोनभित्र रहेको अवस्थामा..

​हुआवेको ब्राण्ड एम्बेसडरमा लियोनेल मेस्सि

Posted on Mar 20 2016
काठमाडौं । मोबाइल उपकरण निर्माता हुआवेले बार्सिलोना क्लवका प्रसिद्ध फुटबल स्टार लियोनेल मेस्सिलाई आफ्नो कञ्जुमर विजनेश ग्रुपका लागि ग्लोबल ब्राण्ड एम्बेसेडरका रुपमा नियुक्त गरेको छ । ‘विशेषगरी, यूरोप, एसिया र ल्याटिन..

फ्री वाइफाइको सुविधाले रत्नपार्कमा आगन्तुक बढे

Posted on Mar 20 2016
काठमाडौं। रत्नपार्कमा इन्टरनेट सुविधा सुरु भएसँगै रत्नपार्कमा अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।  अन्य दिन भन्दा शनिबार २ सय बढी अवलोनकर्ता आएका छन् । काठमाडौँ महानगरपालिका, रत्नपार्क तथा रानीपोखरी..

शुक्रबारदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट सुविधा

Posted on Mar 18 2016
काठमाडौं । राजधानीको मुटुमा रहेको रत्नपार्कमा सार्वसाधारणले शुक्रबारदेखि निःशुल्क इन्टरनेट सुविधा प्राप्त गर्ने भएका छन् । रत्नपार्क तथा रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो..

​एक वर्षमा २२ लाख थपिए, १ करोड २२ लाखले चलाउछन् इन्टरनेट

Posted on Mar 14 2016
काठमाडौं । एक वर्षमा नेपालमा २२ लाख इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । खासगरी सेवाप्रदायकबीच सेवा विस्तार र बिक्रीमा बढेको प्रतिस्पर्धाले इन्टरनेटको पहुँच र प्रयोग बढेको सरोकारवाला बताउँछन् । हाल नेपालको कुल..

विश्वकप क्रिकेटको अवसरमा एनसेलको ट्वान्टी-ट्वान्टी प्याक

Posted on Mar 11 2016
काठमाडौं । एनसेलका ग्राहकहरुले अब एउटै प्याकबाट भ्वाइस र डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेलले नेपाली बजारमा पहिलो पटक भ्वाइस र डेटा बन्डल गरिएको दैनिक प्याक ‘ट्वान्टी-ट्वान्टी..

​एनसेलले ल्यायो ‘सबैलाई उपहार’ योजना, ९० दिनसम्म हरेक दिन आकर्षक उपहार

Posted on Mar 10 2016
काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ‘एनसेलको बहार, सबैलाई उपहार’ नामक नयाँ योजना ल्याएको छ, जस अन्र्तगत एनसेलका ग्राहकले अब ९० दिनसम्म हरेक दिन आकर्षक उपहार पाउन..

यूएइबाट नेपाल टेलिकममा कल गर्दा ५० प्रतिशत छुट

Posted on Mar 03 2016
काठमाडौँ । यूएइको Etisalat कम्पनीको मोबाइलबाट नेपाल टेलिकमका कुनै पनि नम्बरमा अब प्रचलित दररेट भन्दा ५० प्रतिशत सस्तो दरमा कल गर्न सकिने भएको छ।   यस अनुसार Etisalat कम्पनीको मोबाइलबाट नेपाल टेलिकमद्वारा..

​नेपाल टेलिकमले पर्यटकलाई विमानस्थलबाटै ५० रुपैयाँको टक भ्यालु भएको सिमकार्ड दिने

Posted on Mar 02 2016
काठमाडौं । नेपाल टेलिकमले बुधबार देखि विदेशी पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाटै निःशुल्क रुपमा सिम कार्ड वितरण सुरु गरेको छ ।    सूचना तथा सञ्चारमन्त्री शेरधन राई र सूचना तथा सञ्चार..

ऐनसेल बिक्री प्रकरणः सरकारी निकाय नै अन्योलमा, स्पष्ट पार्न समितिको निर्देशन

Posted on Feb 29 2016
रमेश लम्साल काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेन नेपालको बिक्री प्रकरणका विषयमा सरकारी निकायले नै प्रष्ट धारणा नदिँदा समस्या पैदा भएको छ ।  व्यवस्थापिका–संसद्, विकास समितिले पटकपटक एनसेलको बिक्री वितरणका सम्बन्धमा प्रष्ट..

एनसेल खरिद गर्ने निर्णय एक्जियटाको साधारणसभाले स्वीकृत

Posted on Feb 18 2016
क्वालालम्पुर । मलेसियन कम्पनी एक्जियटाको साधारणसभाले नेपालमा सञ्चालनमा रहेको एनसेल प्राली किन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । एक्जियटाको सञ्चालक समितिले गरेको एनसेलको ८० प्रतिशत सेयर खरिद गर्ने निर्णय साधारणसभाले भारि..

टेलिकमलाई मन्त्रीको चेतावनी : दुई महिनाभित्र गुणस्तर सुधार्नु

Posted on Feb 05 2016
काठमाडौं । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले दुई महिनाभित्र सेवाको गुणस्तर सुधार्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । टेलिकमको सेवाप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो निर्देशन दिएका हुन् । सेवाग्राहीले प्रत्यक्ष..

बाह्रौं वाषिर्कोत्सवको अवसरमा नेपाल टेलिकमको राजधानीमा प्रभातफेरी

Posted on Feb 05 2016
काठमाडौं । नेपाल टेलिकमले आफ्नो बाह्रौं वाषिर्कोत्सवको अवसरमा कम्पनीका सेवाहरुको प्रचारप्रसार तथा व्यापार प्रबर्द्धन गर्ने उद्देश्यले बिहीबार प्रभातफेरी आयोजना गर्‍यो । काठमाडौं उपत्यकामा आयोजित प्रभातफेरी कार्यक्रम बसन्तपुरबाट शुरु भई न्यूरोड, जमल,..

​क्यान इन्फोटेकमा श्रमशोषण भयो : स्वयम्सेवक

Posted on Feb 03 2016
काठमाडौं । क्यान इन्फोटेक’ मा स्वयम्सेवक परिचालनका नाममा श्रमशोषण भएको व्यवस्थापनमा खटिएका युवायुवतीले गुनासो गरेका छन् ।    यही माघ १५ गतेदेखि भृकुटीमण्डपको प्रदर्शनीमार्गमा सुरु भएको छदिने मेलामा ६५ जना स्वयम्सेवक व्यवस्थापनमा..

सिजि मोटोकोर्पको आधिकारिक सेल्स सोरुम स्याङजाको भकुण्डेमा

Posted on Feb 02 2016
काठमाडौं । सुजुकी गाडीहरुको आधिकारिक विक्रेता सिजि मोटोकोर्पले स्याङजाको भकुण्डेमा आधिकारिक सेल्स सोरुम संचालनमा ल्याएको छ । गण्डकी र धौलागीरी अञ्चलका ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी स्याङजाको भकुण्डे बजारमा सुजुकीको २९..

​सूचना प्रविधिको विकासले कृषकलाई सहज

Posted on Jan 27 2016
म्याग्दी । जिल्लाका कृषकले कृषिउपजको बजारीकरणका लागि सामाजिक सञ्जालको प्रयोग गर्न थालेका छन् ।  तरकारी, फलफूल र पशुजन्य उत्पादनको बजारीकरणका लागि आधुनिक सूचना प्रविधिको प्रयोगले कृषकलाई सहज भएको छ । मोबाइल,..

एनसेलको सेयर बिक्रीबारे समितिको निर्देशन, मन्त्री भन्छन्–मन्त्रालयलाई जानकारी छैन

Posted on Jan 26 2016
काठमाडौं । व्यवस्थापिका–संसद्, विकास समितिको आज बसेको बैठकले सेवा प्रदायक संस्था एनसेलको सेयर बिक्रीका सम्बन्धमा भएको कानुनी समस्याबारे जानकारी गराउन र ती कानुनमा सुधार गर्न सम्बद्ध निकायलाई निर्देशन गरेको छ..

​सूचना प्रविधिमा सघाउन जापान इच्छुक

Posted on Jan 20 2016
काठमाडौँं । जापानले नेपालको सूचना प्रबिधि तथा सञ्चार क्षेत्रमा सघाउने इच्छा व्यक्त गरेको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईसँग उहाँकै कार्यकक्षमा आज भएको शिष्टाचार भेटमा नेपालका लागि जापानका राजदूत मासासी..

​ग्रामीण दूरसञ्चार कोषको १२ अर्ब रुपैया दूरसञ्चार पूर्वाधारमा लगाउने

Posted on Jan 19 2016
काठमाडौँ । ग्रामीण दूरसञ्चार कोषमा सङ्कलित रकमलाई यस क्षेत्रकै पूर्वाधार विकासमा उपयोगमा ल्याउन सरकारले काम सुरु गरेको छ ।  हरेक जिल्ला सदरमुकामलाई ‘अप्टिकल फाइबर नेटवर्किङ’ गरी गाउँ गाउँमा अत्याधुनिक इन्टरनेट सेवा..

नेपाल टेलिकमले नयाँ सामाजिक सञ्चालका रूपमा ‘मिट’ सञ्चालनमा

Posted on Jan 18 2016
काठमाडौं । नेपाल टेलिकमले नयाँ सामाजिक सञ्चालका रूपमा ‘मिट’ सञ्चालनमा ल्याएको छ । लेख, तस्बिर, श्रव्य तथा दृश्यलाई एकार्कामा पठाउन सकिने सो सञ्जालको टेलिकम भोजपुर प्रमुख रामकुमार माझीसँग आज सूचना तथा..

एनसेलले शुरु गर्‍यो बिहान ९ देखि ५:३० सम्मग्राहक अनलाइन च्याट सेवा

Posted on Jan 12 2016
काठमाडौं । आफ्ना ग्राहकलाई उच्च सेवाको अनुभव प्रदान गर्ने अभिप्रायका साथ एनसेलले आफ्नो वेभसाइटमा अनलाइन च्याट सेवा सुरु गरेको छ । हालै सुचारु गरेको एनसेलको अनलाइन च्याट सेवा अन्तर्गत ग्राहकले कम्पनीको..

​अब एनसेलका ग्राहकले प्रति मिनेटको ८६ पैसामा कुराकानी गर्न सक्ने

Posted on Jan 11 2016
काठमाडौं । अब एनसेलका प्रिपेड ग्राहकहरुले एनसेल नेटवर्क भित्र कर सहित मात्र ८६ पैसा प्रति मिनेटमा कुरा गर्न सक्ने भएका छन्।   मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले भ्वाईस सेवालाई अझ सुलभ बनाउन..

​चीनको कन्ट्री कोड डटसिएन विश्वकै सबैभन्दा ठूलो डोमेन

Posted on Jan 10 2016
एजेन्सी । चीनको कन्ट्री कोड डटसिएन विश्वकै सबैभन्दा ठूलो डोमेन भएको छ। हाल विश्वका १६.३६ मिलियन रजिस्टर्ड प्रयोगकर्ताहरुले डटसिएन डोमेनको प्रयोग गरिरहेको अन्तराष्ट्रिय समाचारमाध्यमहरुले बताएका छन्। चीनको डोमेन व्यवस्थापन गर्ने एजेन्सी ‘द..

नेपाल टेलिकमले ५० प्रतिशत नगद लाभांश दिने

Posted on Jan 06 2016
काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश दिने भएको छ। टेलिकम सञ्चालक समितिबाट पारित यो लाभांश आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।  नेपाल टेलिकम नेप्सेमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा..

​गुणस्तरीय सेवाका लागि नयाँ टेलिकम्युनिकेसन कम्पनी जरुरी

Posted on Dec 30 2015
काठमाडौं । मोबाइल सेवा प्रदायक दुई ठूला कम्पनीको एकाधिकारले दूरसञ्चारको प्रभावकारी माध्यम मोबाइल सेवाको गुणस्तर कायम हुन नसकिरहेका बेला नयाँ प्रतिस्पर्धी टेलिकम्युनिकेसन कम्पनीको आवश्यकता महसुस गरिएको छ ।  सरकारी स्वामित्वको एकमात्र..
Results 361: You are at page 9 of 13
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411