सुचना प्रविधि/अटो बजार

क्यान इन्फोटेकमा इन्टरनेट टिभीमा यस्ता छन् अफरै अफर

Posted on Jan 26 2018
काठमाडौं । सूचना प्रविधिको महाकुम्भ मानिने क्यान इन्फोटेक मेलामा विभिन्न स्टलहरुले सामान तथा सेवामा छुट दिँदै आकर्षक अफरहरु ल्याएका छन्। यो वर्षको क्यान इन्फोटेकलाई लक्षित गर्दै प्रदायक संस्थाहरुले इन्टरनेट टिभीको लागि..

क्यान इन्फोटेकमा ‘हुवावे मेट–१०’ सार्वजनिक, मूल्य १ लाख ३ हजार

Posted on Jan 26 2018
काठमाडौं । भृकुटीमण्डपमा चलिरहेको क्यान इन्फोटेक २०१८ को प्रायोजक रहेको चिनियाँ स्मार्टफोन निर्माता हुवावेले ‘हुवावे मेट १० प्रो’ मोडल बजारमा ल्याएको छ ।  यो स्मार्टफोनको मूल्य १ लाख ३ हजार रुपैयाँ..

अब मुसा भगाउनका लागि पनि मोवाईल एप, यसरी भगाउनुस् मुसा

Posted on Jan 26 2018
काठमाडौं । घरमा मुसा आएर हैरानै हुनुभएको होला । मुसा मार्ने विष लगायतका कुरा पनि खुबै प्रयोग गर्नुभएको होला । यहाँ हामी तपाईंलाई फोनको सहायताले मुसा भगाउने ट्रिक बताइरहेका छौं ।..

ओप्पोको नयाँ फोन ‘ए ८३’ बजारमा

Posted on Jan 24 2018
काठमाडौं । चिनियाँ फोन उत्पादक कम्पनी ओप्पोले ‘ए ८३’ मोडलको फोन बजारमा ल्याएको छ।  फोनको मूल्य २४ हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ। ३ जिबी र्याम र ३ हजार १८० एमएएच..

स्मार्टफोन किन्नुअघि यी कुरामा विचार पु–याउनुस्

Posted on Jan 24 2018
काठमाडौं । स्मार्टफोनका धेरै विकल्पहरू देखेर तपाईंको दिमाग चकराउँछ होला । बजारमा हरेक दिन नयाँ नयाँ मोडलका स्मार्टफोनहरू आइरहेका हुन्छन् । आफ्नो आवश्यकताअनुसारको सही स्मार्टफोन किन्नका लागि स्मार्टनेस अपनाउनु जरूरी..

३ लाखको गाडी यसरी बेचिन्छ १५ लाखमा

Posted on Jan 24 2018
काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सम्बन्ध विभागले ठगी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले सवारीसाधन बिक्रीमा अस्वाभाविक शुल्क उठाएको भेटिएको छ । २ लाख ७५ हजार रुपैयाँ..

काठमाडौंको पुतलीसडकमा स्मार्ट सेन्टर

Posted on Jan 23 2018
काठमाडौं । ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन काठमाडौंको पुतलीसडकमा आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ । यही..

सस्तो मोबाईल फोन, मूल्य जम्मा ६३२ रुपैयाँ

Posted on Jan 18 2018
काठमाडौं । भिभा कम्पनीले पहिलो फीचर फोन सार्वजनिक गरेको छ । यसको मूल्य जम्मा ६३२ रुपैयाँ छ । कम्पनीले यस फोनमा ६५० एमएएच ब्याट्री दिएको छ । ब्याट्री ब्याकअपसहितको सस्तो फोनको..

नेपाल टेलिकमको बोनस लगानीकर्तालाई प्रतिसेयर ५५ रुपैयाँ

Posted on Jan 14 2018
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को दशौं वाषिर्क साधारणसभा काठमाडौमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७३-७४ को मुनाफा रकम मध्येबाट रु ५५ प्रति शेयरका दरले सेयर धनीहरुलाई..

टाटा नेक्सन पहिले बुकिङ गर्ने १ सय ग्राहकलाई सुविधै-सुविधा

Posted on Jan 11 2018
काठमाडौं । टाटा मोटर्सले आफ्नो पहिलो कम्प्याक्ट एसयूभी ‘नेक्सन’का लागि नेपालमा अग्रिम बुकिङ सुरु गरेको छ । नेपालमा गाडी नल्याउँदै टाटाले ग्राहकका लागि अग्रिम बुकिङ खुला गरेको हो । नेक्सनलाई २५..

नेपालको इन्टरनेट सञ्जालमा भारतको एकाधिकार अन्त्य, चीनसँग जोडियो क्रस बोर्डर अप्टिकल फाइबर

Posted on Jan 11 2018
काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडिएको छ । नेपाल टेलिकमले चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरेसँगै नेपालको इन्टरनेट सञ्जालमा हालसम्म कायम रहेको भारतको..

म्यासेन्जर, भाइबर र ह्वाट्स एपले गराए छ अर्ब घाटा

Posted on Jan 07 2018
काठमाडौं । डेटाको प्रयोग गरेर सेवा उपलब्ध गराइ रहेका म्यासेन्जर, भाइबर, ह्वाट्स एप जस्ता ‘ओभर दी टप (ओटीटी)’ एप्सका कारण नेपालका दूरसञ्चार सेवा प्रदायकले अर्बौं घाटा व्यहोर्नु परेको छ । निःशुल्क..

एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा

Posted on Jan 07 2018
काठमाडौं । चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थप विस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजी अर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान सिराहा र धनगढी कैलालीमा पनि विस्तार गरेको..

सर्वोच्च अदालतबाट एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

Posted on Dec 25 2017
काठमाडौं । सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज..

नेपालमै पहिलो पटक एनसेलले सुरु गर्‍यो अनलाइन रिचार्ज सेवा

Posted on Dec 12 2017
काठमाडौं । एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ। यो सेवा अन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँसुकैबाट प्रिपेड मोवाइलमा..

अब एयरबसले विमान पनि विद्युतबाट चल्ने बनाउने

Posted on Dec 01 2017
काठमाडौं । एयरबस, रोल्स रोयस र सिमेनले आगामी २०२० सम्ममा आंशिक रूपमा विद्युतीय उर्जाबाट चल्ने व्यापारिक प्रयोजनको विमानको परिक्षण गर्ने जनाएका छन् । १ सय ४६ सिटे बीएई क्षेत्रीय विमानलाई सुधार..

मोबाइल बैंकिङबाट ५ हजार रुपैयाँ र क्रडिट कार्डबाट २० प्रतिशत भन्दा बढि नगद नपाइने

Posted on Nov 30 2017
काठमाडौं । राष्ट्र बैंकले मोबाइल बैंकिङबाट कारोबार गर्दा महिनामा ५० हजारभन्दा बढिको कारोबार गर्न नपाइने व्यवस्था प्रस्ताव गरेको छ । राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा..

टेलिकमले ल्यायो तिहार छुट र अफर

Posted on Oct 18 2017
काठमाडौं । नेपाल टेलिकमले तिहार तथा छठको अवसरमा कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको छ । कम्पनीले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज..

नेपाल टेलिकमको नाफा शतप्रतिशत

Posted on Aug 16 2017
काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा १५ अर्ब एक करोड ६८ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा टेलिकमले १३ अर्ब ६८ करोड ११..

एनटीसीमा विदेशबाट आएको फोन उठाउदाँ बोनश पाइने, डाटामा अफर नै अफर

Posted on Jul 30 2017
काठमाडौं । नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर उपलब्ध गराउने भएको छ । त्यसैगरी विदेशबाट आएको कल उठाउदा पनि अब बोनस प्राप्त गर्न सकिने छ । यो..

‘आइसीटी नीति कार्यान्वयन नहुँदा विकासले गति लिन सकेन’

Posted on Jul 18 2017
धुलिखेल । दुई वर्ष अगाडि सूचना तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेर सूचना तथा सञ्चार र प्रविधि ९आइसिटी० मन्त्रालय राखियो । तर नाम परिवर्तन भएको बीस दिन बित्न नपाउँदै पुनः..

नेपालमा इन्टरनेट किन महंगो छ? यस्तो छ सेवा प्रदायकको उत्तर

Posted on Jul 18 2017
धुलीखेल । नेपालमा कुनै पनि प्रकारको इन्टरनेट सेवा महंगो भएको सबैको गुनासो रहन्छ। तर यसको कारण के हो तरु सेवा प्रदायकहरुले भने नेपालमा इन्टरनेट महँगो हुनुको मुख्य कारण इन्टरनेटको स्थानीयकरण..

एनसेलले स्वर परिवर्तन गरी फोनमा कुरा गर्न मिल्ने सुविधा ल्यायो

Posted on Jul 04 2017
काठमाडौं । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एक नयाँ रोचक भ्यालु एडेड सर्भिसको मजा लिन सक्ने एनसेलले जनाएको छ । एनसेलले आफ्ना ग्राहकका लागि ‘म्याजिक भ्वाइस’ सेवा ल्याएको छ, जस..

इसेवाले मोबाइलबाट भुक्तानीसँगै मनि ट्रान्सफर अनुमति पायो

Posted on Jun 20 2017
काठमाडौं । नेपाल भित्र एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन मनि ट्रान्सफरका शाखा खोज्दै हिड्नुपर्ने बाध्यता अब नरहने भएको छ। मंगलबार नेपाल राष्ट्र बैंकले स्वदेशभित्र अनलाईन मनि ट्रान्सफल गर्न पाउने..

देशका ४० सहरमा एनसेलको फोरजी परीक्षणको क्रममा, ३० अर्ब थप लगानी गर्ने

Posted on Jun 09 2017
काठमाडौं । जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दैछ । थ्रिजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी देशको कुल जनसंख्याको ६०..

एनसेलले पायो फोरजी सेवा अनुमति

Posted on May 05 2017
काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) संचालनको अनुमति पाएको छ। नेपाल दूरसंचार प्राधिकरणले बुधबार एनसेललाई फोरजी संचालन गर्न अनुमति दिएको हो। एनसेलले..

टेलिफोनको पहुँच बाहिर रहेको गाउँमा जीएसएम सेवा सुरु

Posted on Apr 24 2017
ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङमा जिएसएम टावर सञ्चालनमा आएको छ । यसअघि (मोबाइल फोन) सञ्चारको पहुँचमा नरहेको सो क्षेत्रमा हालै टावर निर्माण सम्पन्न भएसँगै जिएसएम (टुजी) सेवा सुरु भएको..

नेपाल टेलिकमद्वारा डाटामा ल्यायो सस्तो अफर

Posted on Apr 23 2017
काठमाडौं । नेपाल टेलिकमले पनि इन्टरनेट डाटा शुल्क घटाएको छ ।  सस्तो अफर भन्दै टेलिकमले आफ्नो शुल्क घटाएको हो । कम्पनीले नाइट टाइम प्याक, अल टाइम प्याक, डे नाइट डाटा प्याक,..

एनसेलले ल्यायो नयाँ डेटा प्याक

Posted on Apr 21 2017
काठमाडौं । जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिमअन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । यसअन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न..

सामसङ ग्यालेक्सी एट र ग्यालेक्सी एट प्लस स्मार्टफोन नेपाली बजारमा

Posted on Apr 19 2017
काठमाडौं । कोरियाको सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस एट र ग्यालेक्सी एट प्लस स्मार्टफोन नेपाली बजारमा ल्याएको छ ।   दुवै स्मार्टफोन असीमित सम्भावना, नयाँ डिजाइन, विशेषता र प्रयोगकर्तामैत्री भएको कम्पनीले जानकारी..
Results 362: You are at page 6 of 13
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411