सुचना प्रविधि/अटो बजार

एनसेलको रिचार्ज कार्ड बिक्रेताका लागि ‘एनसेल सुपर सेलर’ योजना, जहाँ गाडी पाइनेछ !

Posted on Mar 18 2019
काठमाडौं । एनसेलले देसभरिका खुद्रा बिक्रेतालाई लक्षित गरी ‘एनसेल सुपर सेलर’योजना ल्याएको छ । योजनामा खुद्रा बिक्रेताले बम्पर उपहार स्वरुप कार, युरोप भ्रमण र आईफोन एक्स जस्ता आकर्षक उपहारहरु जित्न सक्ने..

टोयोटाले चन्द्रमामा गुडाउनको लागि यस्तो कार बनाउदै

Posted on Mar 13 2019
जापानको सबैभन्दा ठूलो कार कम्पनी टोयोटाले चन्द्रमामा चल्ने कार बनाउने भएको छ । उक्त कारलाई जक्सा लूनर रोभर नाम दिइएको छ । ६ पाङ्ग्रावाला उक्त सेल्फ ड्राइभिङ कारमा दुईजना मानिसहरु..

जिमेल र गुगल ड्राइभमा किन समस्या आयो ? पत्ता लगाउदै गुगल

Posted on Mar 13 2019
विश्वभर जिमेल र गुगल ड्राइभमा समस्या देखिएको खबर आएपछि गुगलले ती रिपोर्टहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ। गुगलले आफ्नो वेभसाइटमा सर्भिस डिसरपसनु भन्दै जिमेल र गुगल ड्राइभमा समस्या आएको उल्लेख गरेको छ।..

वर्ल्डलिंकले १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा दिने

Posted on Mar 11 2019
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ। कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क..

विश्व मै पहिलो पटक एलजीले ल्याउँदैछ तन्काउन मिल्ने स्मार्टफोन

Posted on Mar 08 2019
काठमाडौं । विश्वका चर्चित स्मार्टफोन कम्पनीहरु यो वर्ष स्क्रिन फोल्ड गर्न मिल्ने स्मार्टफोन निर्माणमा केन्द्रित भैरहेका छन् । सामसुङ र हुवावेले आफ्नो फोल्डेबल फोन सार्वजनिक नै गरिसकेका छन् । उता एप्पलले..

विश्वको सबैभन्दा छिटो गुड्ने कार सार्वजनिक, यस्ता छन् विशेषता

Posted on Mar 06 2019
काठमाडौं । मंगलबार जेनेभा स्थित मोटर शोमा सार्वजानिक भएको ‘पिनिनफरिना बाटिस्टा’ विश्वकै सबैभन्दा तिव्र गतिमा कुद्ने कार रहेको बताइएको छ । यसरी विद्युतबाट चल्ने सो कारले एकपटकको चार्जमा ४५० किलोमिटरसम्मको..

फेसबुकले ल्याउँदैछ clear history फिचर, यसले कसरी गर्छ काम ?

Posted on Feb 28 2019
काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतिक्षा गरिरहेको एउटा प्राइभेसी फिचर लञ्च गर्दैछ । clear history नामक उक्त फिचरको सहयोगमा फेसबुक प्रयोगकर्ताले फेसबुकमा एकित्रत गरिएका डाटा डिलिट..

नेपाल टेलिकमको परिस्कृत सापटीसेवा पुन सुचारु, यस्ता छन् बिशेषता

Posted on Feb 27 2019
काठमाडौं । नेपाल टेलिकमले संचालनमा ल्याएको ‘नमस्ते क्रेडिट सेवा’ थप सुधारसहित पुन संचालनमा आएको छ । यस सेवा अन्तर्गत प्रिपेड प्रयोगकर्ताले फोनमा कुरा गर्दा गर्दै पैसा सकिएमा टेलिकमले तुरन्त सापटी..

फेसबुकले नेपालबाट १३ अर्ब लैजान्छ त्यसैले नियमन गर्न आवश्यक छ - योगेश भट्टराई

Posted on Feb 22 2019
काठमाडौं । सांसद योगेश भट्टराईले सूचना प्रविधिका सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयकले सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने धारणा राखेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद भट्टराईले विधेयकले अभिव्यक्ति, विचार र..

अप्टिकल फाईबर विस्तार – युटिएलसँगको ठेक्का तोडेर नेपाल टेलिकमलाई जिम्मा

Posted on Feb 21 2019
काठमाडौं । गण्डकी र पाँच नम्बर प्रदेशमा अप्टिकल फाईबर विस्तार गर्ने ठेक्का तोडेर नेपाल टेलिकमलाई दिने निर्णय गरिएको छ। गएको बैशाखसम्म काम गरिसक्नुपर्नेमा अहिलेसम्म कुनै काम नगरेकोले ठेक्का तोडेर नेपाल टेलिकमलाई..

टेलिकमको प्रजातन्त्र दिवस स्किम, अनलिमिटेड डाटा, भ्वाइस र एसएमएस अफर

Posted on Feb 19 2019
काठमाडौं । प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल टेलिकमले बिशेष अफर ल्याएको छ । टेलिकमले आफ्ना प्रयोगकर्ताको लागि एकै स्किम मार्फत अनलिमिटेड भ्वाइस, डाटा, र एसएमएसको अफर ल्याएको हो । यस अफर..

देशभर एनालग टीभी सेवा बन्द गर्न सरकारको निर्देशन, बन्द नगरे उपकरण जफत गर्ने

Posted on Feb 18 2019
काठमाडौं । सरकारले देशभर पूर्ण रुपमा एनालग टेलिभिजन सेवा गर्न निर्देशन दिएको छ ।  गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको सरकारले अटेर गरेको भेटिए उपकरण..

पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन नेपालमा सार्वजनिक

Posted on Feb 15 2019
काठमाण्डौँ । केही वर्षयता ह्वावेका स्मार्टफोनहरूले नेपालमा र विश्वभर निरन्तर ठूलो सफलता प्राप्त गरिरहेको छ । खासगरी नोभा सिरिज सार्वजनिक भएसँगै र त्यसको कीर्तिमानी ब्रिक्रीपछि ह्वावेलाई सबैभन्दा नवीन र आकर्षक..

फेसबुक, ट्वीटर, भाइबरजस्ता सामाजिक सञ्जालले नेपालमा अनिवार्य दर्ता गर्नुपर्ने

Posted on Feb 13 2019
काठमाडौं । सरकारले फेसबुक, ट्वीटर, भाइबरजस्ता सामाजिक सञ्जालले नेपालमा सञ्चालनका लागि दर्ता गर्नुपर्ने व्यवस्थासहितको विधेयक संसदमा दर्ता गराएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको विधेयकमा सञ्चालनमा रहेका सामाजिक सञ्जालले..

अमेरिकाको चेतावनी युरोपलाई फाइभ–जीमा चिनियाँ उपकरण प्रयोग नगर्नु

Posted on Feb 08 2019
एजेन्सी । फाइभ–जी नेटवर्कको विश्वव्यापी स्थापनामा चिनियाँ कम्पनी हुवावेलाई बाहिर राख्न अमेरिकाले सबै मित्रराष्ट्रहरुलाई आफ्नो पक्ष लिनका लागि निरन्तर दबाब दिइरहेको छ । यसैबीच युरोपेली राष्ट्रहरुलाई पनि अमेरिकाले हुवावेका उपकरण खरिद..

क्रिप्टोकरेन्सी संस्थापक पासवर्डसहित मरेपछि १५ अर्ब रुपैयाँ क्रिप्टोकरेन्सी गायब

Posted on Feb 05 2019
एजेन्सी । क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका संस्थापकको अचानक मृत्यु भएपछि अरब‌ौं रुपैया बराबरको डिजिटल मुद्रा हराउने खतरा भएको छ। क्वाडरिगा नामक सो भर्चुअल अर्थात भौतिक अस्तित्व नभएको मुद्रा लेनदेन गर्ने सदस्यहरूको..

१५ औं वार्षिक उत्सवको अवसरमा टेलिकमले ल्यायो अफरै अफरको बहार

Posted on Feb 05 2019
काठमाडौं । नेपाल टेलिकमले स्थापनाको १५ औं वार्षिकोत्सवका अवसरमा अफरको बहार ल्याएको छ । टेलिकमले आजदेखि फागुन २२ गतेसम्म नेपाल टेलिकमको एप डाउनलोड तथा रजिष्टेशनमा निशुल्क १० एमबी डाटा उपलब्ध..

नेपाल टेलिकमको प्रिपेड फोन अब विदेशमा पनि चल्ने

Posted on Feb 05 2019
काठमाडौं । नेपाल टेलिकमका  प्रिपेड फोन विदेशमा पनि चल्ने भएको छ । यसको मतलब तपाईसँग नेपाल टेलिकमको प्रिपेड फोन छ भने विदेशमा पनि तपाईंको फोन चल्छ । यसअघि पोस्टपेडका प्रयोगकर्तालाई मात्रै..

एनसेलले ल्यायो ‘गज्जबको डेटा प्याक’

Posted on Feb 04 2019
काठमाडौं । एनसेलका ग्राहकले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरु मार्फत इन्टरनेट सेवाको फाइदा लिन पाउने भएका छन्। एनसेलले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको हो।..

एनसेलको ‘भ्यालेन्टाइन अफर’ सुलभ मूल्यमा असिमित कुराकानी

Posted on Jan 31 2019
काठमाडौं । आउँदै गरेको प्रणय दिवसलाई लक्षित गर्दै निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । अफर अन्तर्गत प्रयोगकर्ताले सुलभ मूल्यमा असिमित कुराकानीको मजा लिन..

आइफोनको मूल्य घटाउँदै एप्पल

Posted on Jan 30 2019
काठमाडौं । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले आइफोनको मूल्य घटाउने संकेत गरेको छ । कम्पनीले अमेरिका बाहिर आइफोनको मूल्य घटाउन लागेको हो । अमेरिकी मुद्राको भाउ अहिले बढिरहेको भएपनि कम्पनीले अन्य..

यी हुन् सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएका स्मार्टफोन

Posted on Jan 25 2019
नयाँ फोन खरीद गर्ने बेलामा अहिलेको पुस्ताका धेरै मानिसको ध्यान यो फोनले कस्तो सेल्फी खिच्दछ भन्नेमै हुन्छ । धेरैले आफ्नो लागि नयाँ फोन किन्दा यसको सेल्फी क्यामरा अर्थात् फ्रन्ट क्यामराको क्षमतालाई..

इसेवा एप डाउनलोड गर्ने १० लाख पुगे, ७५ लाखले लिए बैंकिङ सेवा

Posted on Jan 25 2019
काठमाडौं। नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रालि’ दशौँ वर्षमा प्रवेश गरेको छ। २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा..

टुटल र पठाओ कुनै नयाँ आविष्कार होईन, सार्वजनिक यातायातको वेथिति हो

Posted on Jan 18 2019
    अन्जान हिमाली काठमाडौं । टुटल र पठाओ कुनै नयाँ आविष्कार होईन, यस्ता हजारौं मोवाइल एप स्मार्ट फोन प्रयोगकर्ताले चलाई रहेका छन् । आज समाजलाई भ्रमित पार्ने गरी समाचार सम्प्रेशण गर्नु..

अर्बपति बिनोद चौधरीलाई सर्बोच्चको झड्का, सिजी टेलिकमको विपक्षमा आदेश

Posted on Jan 17 2019
काठमाडौं । अर्बपति बिनोद चौधरीले टेलिकम सेवा संचालन गर्न नपाउने भएका छन् । सर्बोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा र इश्वर खतिवडाको सयुक्त इजलाशले यसअघि सर्बोच्चले दिएको अन्तरिम आदेश खारेज गरेको..

नेपाल टेलिकमको ५५ प्रतिशत नगद लाभांश पारित

Posted on Jan 14 2019
काठमाडौ । नेपाल दूरसञ्चार कम्पनीको एघारौं वार्षिक साधारणसभाले मुनाफा रकम मध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । एघारौँ साधारण सभाले..

नेपाल टेलिकमको विन्टर अफर, कसरी लिने छुट सुविधा ?

Posted on Jan 13 2019
काठमाडौं ।  नेपाल टेलिकमले विन्टर अफर प्याकेज ल्याएको छ। टेलिकमले आफ्ना सेवामा उपभोक्ताका लागि छुट तथा सहुलियतसहितको प्याकेज अफर ल्याएको जानकारी दिएको छ। भ्वाइसदेखि इन्टरनेटसम्मका विभिन्न सेवा ल्याइएका यस्ता प्याकेज २२..

४८ मेगापिक्सल क्यामेरा भएको स्मार्टफोन ल्यायो साओमीले

Posted on Jan 10 2019
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले रेडमी नोट ७ स्मार्टफोन सार्वजनिक गरेको छ।  चीनमा सार्वजनिक भएको उक्त फोनमा ४८ मेगापिक्सलको क्यामेरा रहेको छ भने ४ हजार एमएएच ब्याट्री क्षमता रहेको छ। ६४..

‘१ वर्षभित्रै फोर-जीको काम सक्नू, ४ शहरमा फाइभ-जी सेवा थाल्नू’

Posted on Jan 03 2019
काठमाडौं । नेपाल टेलिकमलाई फोरजी विस्तार गर्न बाटो खुलेको छ । सरकारले नेपाल टेलिकमको फोर-जी विस्तारमा परेको गाँठो फुकाएको छ । टेण्डर नै विवादमा परेपछि हाल फोर-जी विस्तारको योजना अलपत्र..

‘इन्टरनेटका पिता’को निधन

Posted on Jan 01 2019
इन्टरनेटका प्रतिपादक मानिने अमेरिकी वैज्ञानिक ल्यारी रोबर्टस्को ८१ वर्षको उमेरमा निधन भएको छ । इन्टरनेटको पहिलो प्रारुपको डिजाइन तथा निर्माण गरेका रोबर्टस्को गत २६ डिसेम्बरमा हृदयाघातका कारण निधन भएको हो..
Results 384: You are at page 4 of 13
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411