सुचना प्रविधि/अटो बजार

नेपाल टेलिकमको न्यूनतम शुल्कमै असिमित कुराकानी गर्न मिल्ने 'कर्पोरेट युजर ग्रुप स्कीम' कसरी लिने ?

Posted on May 31 2019
काठमाडौं।नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोवाइलमा असीमित कुराकानी गर्न सकिने सुविधा ल्याएको छ। कम्पनीले संस्थागत प्रयोगकर्ता समूह कर्पोरेट युजर ग्रुप योजना अनुसार यो सेवा प्रयोग गर्न पाउने जनाएको छ।कम्पनीका अनुसार..

बजेटले घटाइदियो यी मोटरसाइकलको मूल्य

Posted on May 30 2019
काठमाडौं । बजेटका कारण केही मोटरसाइकलको मूल्य घट्ने देखिएको छ । सरकारले आर्थिक वर्ष २०७६\७७ का लागि ल्याएको बजेटले १५५ सिसी क्षमतासम्मको मोटरसाइकललाई एउटै समूहमा राखेर अन्तःशुल्क कायम गरेपछि केही..

नेपाल टेलिकमले सरकारलाई २० अर्ब शुल्क तिर्नुपर्ने

Posted on May 30 2019
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग मोबाइल लाइसेन्सको दोस्रो नवीकरण बापत २० अर्ब रुपैयाँ पाउने निश्चित भएको छ । मोबाइल सेवाको लाइसेन्स लिएपछि पहिलोपटक १० वर्षमा र त्यसपछि हरेक ५,..

गणतन्त्र दिवसको अवसरमा टेलिकमले ल्यायो सर्वाधिक सस्तो योजना, ५० रुपैयाँमा डाटा, भ्वाईस र एसएमएस

Posted on May 27 2019
काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा आकर्षक अफर ल्याएको छ । यो अफर टेलिकमका ग्राहकले ५० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सक्नेछन् । टेलिकमका अनुसार ५० रुपैयाँमा ४ सय एमबी..

एनसेलले ल्यायो रु १०० मा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’

Posted on May 23 2019
काठमाडौंं । एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहँदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्ने भएका छन् । ग्राहकले आफु भारत भ्रमणमा जादाँ आफ्नो एनसेल..

अब हुवावे फोनमा जिमेल, गुगल म्याप, युट्युब चलाउन नमिल्ने

Posted on May 20 2019
काठमाडौं । अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेसँग गर्दै आएको प्राविधिक कारोबार रोक्ने भएको छ।  गुगलको यो निर्णयसँगै विश्वको तेस्रो ठूलो स्मार्ट फोन निर्माता हुवावेले अब बनाउने..

एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’, के छ यस्मा फाइदा ?

Posted on May 13 2019
काठमाडौं– विश्वका विभिन्न कुनाबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डाटा बन्डलिङ सेवा पाउने भएका छन् । एनसेलले यहि मंगलबार (बैशाख ३१) देखि लागु हुने..

टेलिकमले बाँड्यो निःशुल्क सिम, जनतामा छायो खुसी

Posted on May 13 2019
काठमाडौं । नेपाल टेलिकमले विकट हिमाली जिल्ला बझाङमा निःशुल्क सिमकार्ड वितरण गरेको छ ।  टेलिकमले जिल्लाको बुंगल नगरपालिकाको देउलीकोट, दहबगर र जयपृथ्वी नगरपालिकाको ग्वानीमा टावर निर्माण गरेसँगै स्थानीय बासिन्दालाई सिमकार्ड..

अब यी फोनमा चल्नेछैन ह्वाट्सएप

Posted on May 13 2019
ह्वाट्सएपले हालै आफ्नो सपोर्ट सिस्टम पेज अपडेट गरेको छ । उक्त अपडेटेड पेजमा ह्वाट्सएपले थप एउटा अपरेटिंग सिस्टमको नाम जोडेको छ, जसका लागि आगामी दिनमा ह्वाट्सएपको सपोर्ट मिल्ने छैन । ह्वाट्सएप..

इन्टरनेटको तार प्राधिकरणले काटे ब्ल्याक आउटको जिम्मा आइएसपीले नलिने

Posted on May 10 2019
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भाडा सम्झौंता नगर्नेको तार काट्ने तयारी गरेपछि त्यसपछि हुने ब्ल्याक आउटको जिम्मा नलिने इन्टरनेट प्रदायक संस्था (आइएसपी)ले चेतावनी दिएको छ। आइएसपीका अध्यक्ष भोजराज भट्टले तार काटेपछि ब्ल्याक..

चिनमा रोबोटले चलाउने बस सञ्‍चालनमा आयो, कस्तो होला यो बस ?

Posted on May 09 2019
एजेन्सी । प्रविधिले दिनप्रतिदिन छलाङ मारिरहँदा चीनले ‘डिजिटल चाइना’ अभियान अन्तर्गत स्वचालित पाण्डा बस सञ्‍चालनमा ल्‍याएको छ। उसले फुझाऊमा विहीबार डिजिटल चाइन समीटको आयोजना गर्दै उक्त स्वचालित बस सञ्‍चालनमा ल्याएको चाइना..

भोलीदेखि इन्टरनेट र केबल टिभि के हुन्छ ? तार काट्दै विद्युत् प्राधिकरण

Posted on May 09 2019
काठमाडौं । आफ्नो संरचना प्रयोग गरे बापतको भाडा नतिरेको बताउँदै नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट र केबल टेलिभिजनको सेवा दिइरहेका कम्पनीहरूको तार काट्ने तयारी गरेको छ । प्राधिकरणले गत असारमा वृद्धि..

नेपाल सरकारका दुई हजार वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण

Posted on May 06 2019
काठमाडौं । आइतबार दिनभरजसो सरकारी वेबसाइटहरू खुल्न सकेनन् । एकसाथ सर्भर ‘डाउन’ हुँदा वैदेशिक रोजगार, राहदानी, राजस्व र मालपोतलगायत सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नुप(यो । एकैपटक दुई हजारभन्दा..

फेसबुकमा ‘जीवित’भन्दा ‘मृतक’को संख्या धेरै हुने

Posted on May 02 2019
सन् २०१९ को पहिलो त्रैमासिकको रिपोर्ट सार्वजनिक गर्दै फेसबुकले आफ्ना दैनिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ३८ करोड नाघेको जनाएको थियो । फेसबुक प्रयोगकर्ताको संख्यामा भइरहेको लगातारको वृद्धिको अर्को एउटा रोचक..

भोलिदेखि एनटीसीको प्रिपेड मोबाइलबाट अन्तर्राष्ट्रिय फोन गर्न सकिने, एक कल गर्न कति लाग्छ ?

Posted on Apr 28 2019
काठमाडौंं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा भोलिदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीको यो सेवा शुरुमा भारत र चीनमा लागू हुनेछ । टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु..

क्लासिकटेकले महिनाको ६९२ रुपैयाँमा ४० एमबिपिएसको इन्टरनेट दिने

Posted on Apr 28 2019
काठमाडौं । इन्टरनेट सेवाप्रदायक क्लासिकटेकले नयाँ अफर ल्याएको छ। उसले वार्षिक ग्राहकहरुका लागि विभिन्न प्याकेजको अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार ४०, ५० र ६५ एमबीएस गतिमा उपलब्ध हुने प्याकेजहरु..

अब मोटरसाइकलमा पनि एक घर एक मोटरसाइकल

Posted on Apr 25 2019
काठमाडौं ।   १ घर १ टिभीएस नारा दिइएको योजना अन्तरगरको कार्यक्रममा टिभीएस मोटरसाइकल तथा स्कूटरहरुको देशभरका ९८ डिलरहरुको सहभागीता सम्पनन्न गरेको छ । यही वैशाख ४ देखि वैशाख ९ सम्म..

विद्यार्थीलाई टेलिकमको अफर, ६ महिना प्याकेज र १ वर्षसम्म बोनस

Posted on Apr 25 2019
काठमाडौं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीका लागि विभिन्न अफर ल्याएको छ । कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि उपलब्ध गराएको विद्यार्थी अफरलाई निरन्तरता..

खल्ती डिजिटल वालेटले राष्ट्र बैंकबाट पायो अनुमति

Posted on Apr 24 2019
काठमाडौं । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकका रुपमा अनुमति दिएको छ। राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी..

१४ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढि लाभकर नतिर्ने भन्दै सर्वोच्च गयो एनसेल

Posted on Apr 22 2019
काठमाडौं । ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभ कर कानूनअनुसार नभएको दाबी गर्दै एनसेल सर्वोच्च अदालत गएको छ । कार्यालयले बिलम्ब शुल्कसहित ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार..

एनसेलले ल्यायो एसईई विद्यार्थीहरुका लागि १ रुपैयाँमा सिम, अन्य सुविधा के के छ?

Posted on Apr 19 2019
काठमाडौं । नेपालको निजी क्षेत्रको टेलिकम सञ्चालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ । यो पहिलो सिमको मुल्य केवल १ रुपैयाँ कायम गरिएको छ..

नेपाल टेलिकमले भिओएलटीई सुविधा ल्याउँदै, के हो यो सुविधा ?

Posted on Apr 18 2019
काठमाडौं । नेपाल टेलिकमले नेपालमै पहिलोपटक भ्वाइस ओभर एलिटिई सुविधा ल्याउने भएको छ। फोरजी विस्तार योजना अन्तर्गत यस्तो सुविधा थप गर्न लागिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए। एक वर्षभित्र..

नेपालले अन्तरिक्षमा पठायो भू-उपग्रह, ‘स्याट-१’ सफलतापूर्वक प्रक्षेपण

Posted on Apr 18 2019
काठमाडौँ। नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकको सूचीमा समावेश भएको छ। नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट(१’ सफलतापूर्वक प्रक्षेपण भएको छ। अमेरिकाको भर्जिनियास्थित वल्लोप्स टापुमा रहेको नासाको प्रक्षेपण केन्द्रबाट स्याटेलाइट प्रक्षेपण गरिएको..

नयाँ बर्षको अबसरमा नेपाल टेलिकमको यस्तो अफर, भोलीबाटै लागू हुने

Posted on Apr 12 2019
काठमाडौं। नेपाल टेलिकमले नयाँ बर्षको लागि स्किम ल्याएको छ। कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ। यो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल..

दक्षिण कोरियामा शुरू भयो फाइब जी, फोर जी भन्दा २० गुणा तीव्र

Posted on Apr 03 2019
काठमाडौं । दक्षिण कोरियाले विश्वमै पहिलो पटक फाईब जी दुरसंचार सेवा विकसित गरेको छ । कोरियाले विकसित गरेको पूर्ण–विकसित पाँचौं पुस्ताको मोबाइल नेटवर्क तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा..

चीनको शंघाई बन्यो ५जी नेटवर्क मोबाइल चल्ने विश्वको पहिलो शहर

Posted on Mar 31 2019
चीनको शंघाई शहर 5G कभरेजका लागि विश्वको पहिलो शहर बनेको छ । शंघाईले दाबी गर्दै आफू 5G कभरेज र ब्रडब्राण्ड कनेक्टीभिटी र नेटवर्क भएको विश्वको पहिलो शहर बनेको दाबी गरेको..

एनसेलको रिचार्ज कार्ड बिक्रेताका लागि ‘एनसेल सुपर सेलर’ योजना, जहाँ गाडी पाइनेछ !

Posted on Mar 18 2019
काठमाडौं । एनसेलले देसभरिका खुद्रा बिक्रेतालाई लक्षित गरी ‘एनसेल सुपर सेलर’योजना ल्याएको छ । योजनामा खुद्रा बिक्रेताले बम्पर उपहार स्वरुप कार, युरोप भ्रमण र आईफोन एक्स जस्ता आकर्षक उपहारहरु जित्न सक्ने..

टोयोटाले चन्द्रमामा गुडाउनको लागि यस्तो कार बनाउदै

Posted on Mar 13 2019
जापानको सबैभन्दा ठूलो कार कम्पनी टोयोटाले चन्द्रमामा चल्ने कार बनाउने भएको छ । उक्त कारलाई जक्सा लूनर रोभर नाम दिइएको छ । ६ पाङ्ग्रावाला उक्त सेल्फ ड्राइभिङ कारमा दुईजना मानिसहरु..

जिमेल र गुगल ड्राइभमा किन समस्या आयो ? पत्ता लगाउदै गुगल

Posted on Mar 13 2019
विश्वभर जिमेल र गुगल ड्राइभमा समस्या देखिएको खबर आएपछि गुगलले ती रिपोर्टहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ। गुगलले आफ्नो वेभसाइटमा सर्भिस डिसरपसनु भन्दै जिमेल र गुगल ड्राइभमा समस्या आएको उल्लेख गरेको छ।..

वर्ल्डलिंकले १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा दिने

Posted on Mar 11 2019
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ। कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क..
Results 380: You are at page 3 of 13
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411