युरोपेली संघ ईयूले, गुगलले इन्टरनेटमा सूचना खोज्ने सुविधाको दुरुपयोग गरेको आरोप लगाएको छ । ब्रसेल्स्मा इयुकी प्रतिस्पर्धा आयुक्त मार्गरेटा भेस्टागेरले गुगल कम्पनीले आप्mनो सूचना खोज्ने ठाउँमा निश्चित वस्तु तथा सेवालाई..
काठमाडौं । राजधानीको सिटिसी मलमा जारी सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पोको पाँचौ दिनमा कार्बन मोबाइल मार्फत गुगलले ल्याएको नयाँ मोडल स्पार्कल भिएन्ड्रोइड १ स्मार्टफोन लञ्च गरिएको छ ।
नेपाली क्रिकेट..
चिनियाँ एप्पलको नामले समेत चिनिने बिश्वको तेस्रो ठूलो स्मार्टफोन उत्पादक साओमीले एकै दिन २१ लाख २० हजार थान स्मार्टफोन बेचेको छ ।
हालै साओमीले आफ्नो पाँचौ बाषिर्क उत्सवको अबसर पारेर ‘मी..
काठमाडौं । मोबाइलबाट फोन गरिसकेपछि तत्काल त्यसको जानकारी प्रयोगकर्तालाई गराउनुपर्ने व्यवस्थालाई नेपाल दूरसञ्चार प्राधिकरणले अनिवार्य गर्ने भएको छ ।
सेवा प्रयोग गरिसकेपछि त्यसको जानकारी पाउने प्रयोगकर्ताको अधिकार भएकोले सबै सेवाप्रदायकलाई तत्काल..
काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक सुबिसु केवलनेट प्रा.लि.ले नयाँ वर्ष २०७२ लाई लक्षित गरी ‘सुबिसु नयाँ वर्ष २०७२, अब सबैका लागि अफर’ योजना प्रस्तुत गरेको छ..
काठमाडौ । नेपाल टेलिकमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत देशभरका ५२ हजार समुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई रु १०० ब्यालेन्ससहितको निःशुल्क सिमकार्ड÷रिमकार्ड वितरण गर्ने भएको छ ।
सो सेवासम्बन्धी समझदारीपत्रमा आज मन्त्रालयका सचिव..
भैरहवा । राष्ट्रको सञ्चार भएर पनि नेपाल टेलिकमभित्र रहेका बिभिन्न राजनैतिक दल निकट ट्रेड युनियनहरुको झगडा, कलह जस्ता कारणले गर्दा एनसेल भन्दा पछाडि पर्न गएको टेलिकम सम्बद्ध कर्मचारीले बताएका छन्..
काठमाडौं । हुवावे मोबाइलले नेपाली बजारलाई सुहाउँदो स्मार्टफोन ल्याएको छ । जसमा जिएसएम र सिडिएमए दुवै नेटवर्क प्रयोग गर्न सकिन्छ ।कम्पनीले ल्याएको नयाँ स्मार्टफोनमा १ जीबीको र्यामका साथै बढी क्षमताको..
काठमाडौं । नयाँ वर्षको अवसर पारेर राजधानीको न्यूरोडमा मोबाइल कार्निभल आयोजना गरिने भएको छ । चैत २८ देखि बैशाख १ गतेसम्म सञ्चालन हुने मोबाइल कार्निभल पाको युथ क्लबले आयोजना गर्न..
काठमाडौं । राजधानीको सुन्धारास्थित सीटीसी मलमा यहि चैत २७ गते देखि सामसुङ ग्यालेक्सी–जे १ मोबाइल एक्स्पो २०१५ को आयोना हुने भएको छ । मोबाइल एक्स्पोलाई सीटीसी मोबाईल बजारले आयोजना गर्ने..
काठमाडौं । तपाईंले घर वा कार्यालयमा सौर्य ऊर्जा जडान गर्ने योजना बनाउनुभएको छ रु लाग्ने खर्च र आवश्यक उपकरणको उपलब्धता, प्राप्त हुने स्थललगायत सौर्य ऊर्जासम्बन्धीे सम्पूर्ण जानकारी तपाईंले आफ्नो मोबाइलमा..
काठमाडौं । एनसेलले पुल्चोक इन्जिनियरिङ कलेजका ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स, र कम्प्युटर इन्जिनियरिङ संकायका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ ।
एनसेलका प्रमुख कार्यकारी एरिम टाईलानलरले सोमवार..
काठमाडौं । मलुकमा दूरसञ्चार सेवा विस्तार भएपछि यससँग सम्बन्धीत उपकरणहरुको आयात बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले यस्तो देखाएको हो ।
मुलुकमा चालु आर्थिक वर्षको माघ..
काठमाडौं । नेपाल टेलिकमले २०७१ सालको एसएलसीमा सहभागी विद्यार्थीलाई सहुलियत दरमा सिमकार्ड बिक्री वितरण सुरु गरेको छ ।
मोबाइल सेवामा युवा तथा विद्यार्थी वर्गको आकर्षण दिनानुदिन बढ्नुका साथै मोबाइलबाट इन्टरनेट चलाउने..
काठमाडौं । सामसुङको नयाँ थ्रीजी स्मार्टफोन ‘जे-वान’ नेपाली बजारमा भित्रिएको छ । जे-वानले सुलभ मूल्यमा नेपाली उपभोक्तालाई थ्रीजी एक्स्पेरियन्स दिलाउने अपेक्षा कम्पनीको छ ।
नेपाली बजारमा जे-वानको मूल्य ११ हजार ४..
काठमाडौं । एनसेलले प्रिपेड ग्राहकले कुनै पनि प्याक नलिई डेटा प्रयोग गर्दा लाग्ने पे एज यु गो शुल्क ५०% ले घटाएको छ।
नयाँ शुल्कअन्तर्गत प्रिपेड ग्राहकले अब प्याकबिना डेटा चलाउँदा मात्र..
अमेरिकी कम्पनी एप्पलले विश्वकै अहिलेसम्मकै सबैभन्दा पातलो ल्यापटप सार्वजनिक गरेको छ । १२ इन्चको स्त्रिmन तथा पूर्ण आकारको किबोर्ड भएको ‘म्याकबुक’ को मोटाइ जम्मा १३.१ मिलिमिटर रहेको छ । यो..
एजेन्सी वासिङटन । अमेरिकी कम्पनी एप्पलले सोमबार बहुप्रतिक्षित स्मार्ट घडी लञ्च गरेको छ। सुनजडित घडीमा समय हेर्नुको अलावाको धरै सुविधाहरु रहेका छन्।
टिम कुक कम्पनीको सिइओ भएपछि सार्वजनिक भएको एप्पलको यो..
काठमाडौं । संसारभरिमा दशौँ स्थानमा रहन सफल माइक्रोम्याक्ले आफ्ना ग्राहकहरुका लागि नयाँ स्मार्टफोन माइक्रोम्याक्स क्यान्भास एक्सप्रेस ए–९९ नेपाली बजारमा भित्र्याएको छ ।
माइक्रोम्याक्सले उतारेको नयाँ फोनमा एन्ड्रोइड ५.० ललिपपको अपरेटिङ सिस्टम..
काठमाडौं । सेवा सुविधा सहित नेपाल टेलिकमको बारेमा अन्य जानकारी समेटिएको ‘नेपाल टेलिकम’ एप सोमबार सार्वजनिक गरिएको छ ।
पुरानो एपलाई परिष्कृत गरेर थप फिचर सहित ल्याइएको यो एपले स्मार्टफोन प्रयोगकर्तालाई..
काठमाडौं । भारतीय ब्रान्डको ‘सेल्कन’ मोबाइल नेपाली बजारमा भित्रिएको छ । नेक्स्ट जेनेरेशन इन्टरप्राइज सोलुसन्सले सेलकन नेपालमा बिक्री सुरु गरेको हो ।
भारत, बंगलादेश, श्रीलंका लगायतका मुलुकमा लोकप्रिय यो ब्राण्ड पहिलोपटक..
काठमाडौं । मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरुलाई स्थानीय शहरबाटै सहज रुपमा पूर्ण सेवा प्रदान गर्ने क्रममा बाग्लुङ्गमा नयाँ एनसेल सेन्टर स्थापना गरिएको छ ।
बाग्लुङ्गको महेन्द्रपथ, लोकतान्त्रिकचोक–२ मा रहेको उक्त..
न्यूयोर्क,(एजेन्सी) । एप्पल कम्पनीलाई अमेरिकाको संघीय न्यायालयले ५३ करोड २९ लाख अमेरिकी डलर जरिवाना तोकेको छ।
पेटेन्ट उल्लंघनको पुष्टि भएपछि आठ घन्टा लामो बहसपछि टेक्सासको पूर्वी जिल्लाको अदालतले यस्तो आदेश दिएको..
काठमाडौं । सरकारी कार्यालयहरुले निर्माण लगायतका बिभिन्न शीर्षकमा ठेक्कापट्टा तथा टेण्डर आह्वानका लागि छुट्टै वेवसाइट निर्माण गरेको छ । यसअघि बिभिन्न मन्त्रालय र निकायले आफ्नै वेवसाइटबाट ई बिडङ गर्दै आएकामा..
काठमाडौं, फागुन ७ गते । काठमाडौंको ताम्राकार कम्प्लेक्समा आयोजना भईरहेको ‘सामसुंग मोबाइल महोत्सव २०१५ पावर्ड वाई हुवावे’ महोत्सव सम्पन्न भएको छ ।
यहि फागुन १ गतेदेखि शुरु भएको महोत्सव बिहीबार विभिन्न..
काठमाडौं, फागुन ६ गते । एनसेलले आफ्नो दैनिक डेटा प्याकमा नयाँ अफर ल्याएको छ । जसअन्तर्गत ऐनसेलका ग्राहकले अब कुनै पनि भोल्यूमको दैनिक डेटा प्याक खरिद गर्दा सोहि भोल्यूम बराबरको..
काठमाडौँ, फागुन ५ गते । सामसङको लागि नेपालको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सले सूर्यविनायक, भक्तपुरको सामसङ प्लाजालाई अन्तर्राष्ट्रिय स्तरमा अपग्रेड गरेको छ । नयाँ अपग्रेड गरिएको सो सोरुमले सामसङको प्रतिष्ठालाई अझै..
काठमाडौं, फागुन १ गते । इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी ‘क्लासिक टेक’ ले शुक्रबार देखि १२ घण्टे सेवा सुरु गरेको छ । ग्राहकहरुको सेवाका लागि कम्पनीको कार्यालय सातामा सातै..
काठमाडौं, माघ २८ । न्युरोडमा रहेको ताम्राकार कम्लेक्समा फागुन १ देखि ७ गतेसम्म सामसङ मोबाइल महोत्सव हुने भएको छ। महोत्सवमा मोबाइल खरिदमा छुटदेखि लक्की ड्रसम्मको योजना रहेकोछ। महोत्सवमा सहभागीमध्ये लक्की..
काठमाडौं माघ २७ गते । डिसहोमले दाङमा सेवा केन्द्र स्थापना गरेको छ । डिसहोमले सोमबारमा आठौँ सेवा केन्द्र सुरु गरेको हो । काठमाडौँ सहित पोखरा, चितवन, बिर्तामोड, र बिराटनगर, नेपालगंज, दाङ,..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »