सुचना प्रविधि/अटो बजार

​एप क्याम्पका लागि एनसेलको छुट्टै एप

Posted on Aug 19 2015
काठमाडौं । एनसेलले मोबाइल एप्स बनाउन चाहनेहरुको लागि आयोजन गरेको एप्स प्रतियोगीताको लागि छुट्टै एप उपलब्ध गराएको छ । उक्त इन्टरएक्टीभ एप एनड्रोइड भर्सनमा उपलब्ध छ । मोवाइल प्रयोगकर्ताहरु र एप..

​जिएसएम प्रिपेड मोवाइल फोनमा टेलिकमले ल्यायो सस्तो डाटा प्याक

Posted on Aug 17 2015
काठमाडौं । नेपाल टेलिकमले मंगलबारदेखि लागू हुने गरी जिएसएम प्रिपेड मोवाइल फोनमा डाटा प्याकेज सार्वजनिक गरेको छ।   टेलिकमले सार्वजनिक गरेको नयाँ प्याकेजलाई तीन प्रकारमा वर्गिकरण गरेको छ। ती प्याकहरु..

सरकारी स्वामित्वको ​टेलिकमको नाफा १३ अर्ब ८७ करोड

Posted on Aug 16 2015
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आर्थिक वर्ष २०७१/०२ मा १३ अर्ब ८७ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा दुई..

रिसाएकी प्रेमिकालाई फकाउन यस्तो एप आयो!

Posted on Aug 12 2015
एजेन्सी । अब रिसाएकी प्रेमिकालाई खुसी पार्नका लागि पुरुषहरुले नयाँ एपको सहारा लिन पाउने भएका छन्। प्रेमिका मात्रै नभई आफ्नी श्रीमतीलाई पनि फकाउन र हँसाउनका लागि यो एप उपयोगी हुने..

जनकपुर र लाहानमा डिस होमको सेवा केन्द्र विस्तार, ग्राहकलाई उत्कृष्ट सेवा दिने कम्पनीको दावी

Posted on Aug 12 2015
काठमाडौं । डिस होमले आफ्नो सेवा विस्तारलाई तीब्रता दिँदं सोमबारबाट लाहानमा र मंगलबारबाट जनकपुरमा सेवा केन्द्र थप गरेको छ । डिस होमका महाप्रबन्धक रमेश सापकोटा र नायब महाप्रब्न्धक कल्याण अधिकारी..

​सिम टिभी विरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

Posted on Aug 10 2015
काठमाडौं । विदेशी लगानीमा केवुल टेलिभिजन चलाउनु कानुन बिपरित रहेको भन्दै सीम टीभी प्रसार बन्द गराउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायधीश कल्याण..

एनसेलमा दुर्इ सयको रिचार्ज गर्दा सय रूपैयाँ बोनस

Posted on Aug 09 2015
काठमाडौं । एनसेलले ग्राहकहरुका लागि नयाँ बोनस योजना ल्याएको छ । जसअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले हप्तामा दुई पटक सयको रिचार्ज गर्दा सय रुपैयाँ नै बोनस प्राप्त गर्नेछन् । आइतबारदेखि लागू गरिएको..

​भ्वाइस र डेटा दुवै सेवामा टेलिकम अगाडि, टेलिफोन प्रयोगकर्ता शतप्रतिशत

Posted on Aug 03 2015
काठमाडौं । नेपालमा मोबाइल तथा टेलिफोन प्रयोगकर्ता शतप्रतिशत नाघेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ०७१ चैत मसान्तसम्म विभिन्न सेवाप्रदायकबाट सिमकार्ड तथा टलिफोन लाइन लिनेको संख्या गणनाका आधारमा सार्वजनिक..

​राजधानीमा ७२ टेलिफोन टावर झिकिएपछि नेटवर्कमा चर्को समस्या

Posted on Jul 13 2015
भीष्मराज ओझा  काठमाडौ । विनाशकारी भूकम्पपछि राजधानीमा घरधनीको मागबमोजिम नेपाल टेलिकम, एनसेल र युटिएल कम्पनीका ७२ टेलिफोन टावर झिकिएपछि मोबाइल नेटवर्कमा समस्या देखिएको छ।    भूकम्पका बेला अग्ला घरको छतमा जडान गरिएका टेलिफोनका..

​उद्योग मन्त्री बस्नेतद्धारा सीमटीभी अवलोकन, १० लाख ग्राहक पुर्‍याउने लक्ष्य

Posted on Jul 12 2015
काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले सिम्पल मिडिया नेटवर्क (सीमटीभी नेपाल)को अवलोकन गरेका छन् । शुक्रबार चाकुपाटस्थित कम्पनीको मुख्य कार्यालय अवलोकन गर्दै उनले नेपालको सञ्चार उद्योग सरकारी प्राथमिकतामा परेको बताए । मन्त्री..

​कार्वनका चार नयाँ मोवाइल फोन सार्वजनिक

Posted on Jun 29 2015
काठमाडौं । एलाइड ट्रेड लिङ्क ईण्टरनेशनल प्रालिले कार्वनका चार नयाँ मोवाइल फोन सोमबार सार्वजनिक गरेको छ । कम्पनीले कार्वन के१५ मेटल, के४०, के६९५ प्लस र म्याक वान मोवाइलहरु बजारमा सार्वजनिक गरेको..

सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजन गाभेरै छोड्ने

Posted on Jun 28 2015
काठमाडौ । सरकारले सरकारी स्वामित्वका नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक प्रसारण सेवा गठन गर्ने प्रतिबद्धता फेरि दोहोर्‍याएको छ।    सरकारले चालु आर्थिक वर्ष २०७१(७२ को बजेटमार्फत ती दुवै सञ्चार संस्थालाई..

​गुगल विश्वकै आकर्षक रोजगारदाता कम्पनी

Posted on Jun 28 2015
एजेन्सी । गुगलले भत्ता र लाभांश दिने मामिलामा ख्याति कमाएको छ । यो कम्पनीले निःशुल्क खाना र सुत्केरीका लागि १८ साताको तलबसहितको बिदाका साथै राम्रो तलब दिने गरेको छ ।..

​सरकारी टेन्डरदेखि सूचि दर्तासमेतका काम-कारबाही विद्युतीय माध्यममार्फत हुने

Posted on Jun 26 2015
काठमाडौ । सार्वजानिक खरिदसम्बन्धी सम्पूर्ण कामकारबाही अगामी साउन १ गतेदेखि विद्युतीय माध्यमबाट हुने भएको छ । यसका लागि सार्वजानिक खरिद अनुगमन कार्यालयले www.bolpatra.gov.np वेबसाइट कार्यान्वयनमा ल्याएको छ । विभागले यसअघि..

​क्लासिक टेकका सेवा ६२ जिल्लामा बिस्तार

Posted on Jun 16 2015
काठमाडौं । इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक क्लासिक टेकले नेपालका ६२ जिल्लामा आफ्नो सेवा बिस्तार गरेको छ । एमपिलएस प्रणालीमा देशका ६२ जिल्लामा सेवा विस्तार गरेको क्लासिक टेकले अब प्रयोगकर्ताको..

​गुगलले ल्याउँदैछ यु ट्युब गेमिङ

Posted on Jun 15 2015
यदि तपाइँ इन्टरनेटमा गेम खेल्नमा शौखिन हुनुहुन्छ भने खुसीको खबर छ । इन्टरनेट जाएन्ट गुगलले एक लाइभ स्ट्रिमिङ गेमिङ सर्भिसल्याउँदैछ । गुगलले उक्त गेमिङ वेबसाइट तथा एपको नाम यु ट्युब..

​एप्पल वाचले बनायो रेकर्ड, दुइ महिनामै बने ६ हजार एप

Posted on Jun 15 2015
एजेन्सी । बजारमा आएको दुइ महिना नबित्दै एप्पल कम्पनीको स्मार्टवाचले किर्तिमान कायम गरेको छ । स्मार्टवाचले घडीमा प्रयोग हुने एपहरुको संख्यामा भएको वृद्धिको आधारमा रेकर्ड कायम गरेको हो । एप्पल वाच..

​ब्ल्याकबेरीले पहिलोपटक एन्ड्रोइड मोबाइल सार्बजनिक गर्ने

Posted on Jun 12 2015
काठमाडौं । ब्ल्याकबेरीले  पहिलो पटक एन्ड्रोइड मोबाइल सेट बनाउने भएको छ । कम्पनी अहिले सप्टवेयर  र डिजाइन बस्तो बनाउने भन्ने काममा जुटिरहेको छ । उसले कस्तो अपरेटिङ सिटस्म प्रयोग गर्ला भन्नेमा..

​एनसेलको दैनिक प्याकमा दुईगुना डेटा भोल्यूम

Posted on Jun 11 2015
काठमाडौं । एनसेलले आफ्ना ग्राहकलाई विद्यमान शुल्कमै दैनिक प्याकमा दुईगुना डेटा भोल्यूम प्रदान गर्न थालेको छ ।पुनर्निर्माणको चरणमा डेटाले महत्वपूर्ण भूमिका खेल्ने भएकोले ग्राहकलाई सुलभ दरमा थप डेटा उपलब्ध गराउन..

​गुगलले इन्टरनेटमा सूचना खोज्ने सुविधाको दुरुपयोग गरेको इयूको आरोप

Posted on Apr 16 2015
युरोपेली संघ ईयूले, गुगलले इन्टरनेटमा सूचना खोज्ने सुविधाको दुरुपयोग गरेको आरोप  लगाएको छ । ब्रसेल्स्मा इयुकी प्रतिस्पर्धा आयुक्त मार्गरेटा भेस्टागेरले गुगल कम्पनीले आप्mनो सूचना खोज्ने ठाउँमा निश्चित वस्तु तथा सेवालाई..

​कप्तान पारसले गरे कार्बन नयाँ स्मार्टफोन लञ्च

Posted on Apr 15 2015
काठमाडौं । राजधानीको सिटिसी मलमा जारी सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पोको पाँचौ दिनमा कार्बन मोबाइल मार्फत गुगलले ल्याएको नयाँ मोडल स्पार्कल भिएन्ड्रोइड १ स्मार्टफोन लञ्च गरिएको छ । नेपाली क्रिकेट..

​एकै दिन २१ लाख थान स्मार्टफोन बेचेर चिनियाँ साओमीले बिश्व रेकर्ड बनायो

Posted on Apr 12 2015
चिनियाँ एप्पलको नामले समेत चिनिने बिश्वको तेस्रो ठूलो स्मार्टफोन उत्पादक साओमीले एकै दिन २१ लाख २० हजार थान स्मार्टफोन बेचेको छ । हालै साओमीले आफ्नो पाँचौ बाषिर्क उत्सवको अबसर पारेर ‘मी..

मोवाइल खर्चको जानकारी मोवाइलमै डिस्प्लेको व्यवस्थालाई दूरसञ्चार प्राधिकरणले अनिवार्य गर्ने

Posted on Apr 09 2015
काठमाडौं । मोबाइलबाट फोन गरिसकेपछि तत्काल त्यसको जानकारी प्रयोगकर्तालाई गराउनुपर्ने व्यवस्थालाई नेपाल दूरसञ्चार प्राधिकरणले अनिवार्य गर्ने भएको छ । सेवा प्रयोग गरिसकेपछि त्यसको जानकारी पाउने प्रयोगकर्ताको अधिकार भएकोले सबै सेवाप्रदायकलाई तत्काल..

सुबिसुले प्रस्तुत गर्यो नयाँ वर्षलाई अफरै अफर

Posted on Apr 09 2015
काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक सुबिसु केवलनेट प्रा.लि.ले नयाँ वर्ष २०७२ लाई लक्षित गरी ‘सुबिसु नयाँ वर्ष २०७२, अब सबैका लागि अफर’ योजना प्रस्तुत गरेको छ..

​नेपाल टेलिकमले ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सिमकार्ड

Posted on Apr 08 2015
काठमाडौ । नेपाल टेलिकमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत देशभरका ५२ हजार समुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई रु १०० ब्यालेन्ससहितको निःशुल्क सिमकार्ड÷रिमकार्ड वितरण गर्ने भएको छ ।  सो सेवासम्बन्धी समझदारीपत्रमा आज मन्त्रालयका सचिव..

​ट्रेड युनियनको झगडाले नेपाल टेलिकम दोस्रो स्थानमा

Posted on Apr 03 2015
भैरहवा । राष्ट्रको सञ्चार भएर पनि नेपाल टेलिकमभित्र रहेका बिभिन्न राजनैतिक दल निकट ट्रेड युनियनहरुको झगडा, कलह जस्ता कारणले गर्दा एनसेल भन्दा पछाडि पर्न गएको टेलिकम सम्बद्ध कर्मचारीले बताएका छन्..

​हुवावे कम्पनीको जिएसएम प्लस सिडिएमए स्मार्टफोन नेपाली बजारमा

Posted on Apr 02 2015
काठमाडौं । हुवावे मोबाइलले नेपाली बजारलाई सुहाउँदो स्मार्टफोन ल्याएको छ । जसमा जिएसएम र सिडिएमए दुवै नेटवर्क प्रयोग गर्न सकिन्छ ।कम्पनीले ल्याएको नयाँ स्मार्टफोनमा १ जीबीको र्यामका साथै बढी क्षमताको..

​नयाँ वर्षको अवसर पारेर राजधानीको न्यूरोडमा चैत २८ देखि मोबाइल कार्निभल

Posted on Apr 02 2015
काठमाडौं । नयाँ वर्षको अवसर पारेर राजधानीको न्यूरोडमा मोबाइल कार्निभल आयोजना गरिने भएको छ । चैत २८ देखि बैशाख १ गतेसम्म सञ्चालन हुने मोबाइल कार्निभल पाको युथ क्लबले आयोजना गर्न..

‘सामसुङ मोबाइल एक्सपो–२०१५’ चैत २७ देखि

Posted on Mar 30 2015
काठमाडौं । राजधानीको सुन्धारास्थित सीटीसी मलमा यहि चैत २७ गते देखि सामसुङ ग्यालेक्सी–जे १ मोबाइल एक्स्पो २०१५ को आयोना हुने भएको छ । मोबाइल एक्स्पोलाई सीटीसी मोबाईल बजारले आयोजना गर्ने..

​सौर्य ऊर्जासम्बन्धी सम्पूर्ण जानकारी अब मोबाइलमा

Posted on Mar 30 2015
काठमाडौं । तपाईंले घर वा कार्यालयमा सौर्य ऊर्जा जडान गर्ने योजना बनाउनुभएको छ रु लाग्ने खर्च र आवश्यक उपकरणको उपलब्धता, प्राप्त हुने स्थललगायत सौर्य ऊर्जासम्बन्धीे सम्पूर्ण जानकारी तपाईंले आफ्नो मोबाइलमा..
Results 361: You are at page 11 of 13
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411