शेयरबजार

धितोपत्र बोर्डले सार्वजनिक गर्यो अपग्रेट गरिएको वेबसाइट

Posted on Oct 03 2018
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आज आफ्नो अपग्रेड गरिएको वेबसाइट एक समारोहका बीच सार्वजनिक गरेको छ । लगानीकर्ता सप्ताहको क्रममा सो अपग्रेड गरिएको वेबसाइट सार्वजनिक गरिएको हो । धितोपत्र बोर्डका अध्यक्ष..

नेप्से दश अंकले ओर्लियो, ५८ करोड रुपैयाँको सेयर किनबेच

Posted on Sep 30 2018
काठमाडौं । सेयर बजारको परिसूचक नेप्से १० अंकले झरेको छ। आजको कारोबारपछि नेप्से १२५६ अंकमा कायम भएको छ। १६७ कम्पनीको ५८ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भयो। बजारको पुँजीकरण..

चार दिनमा ३ अर्ब ३० करोडको सेयर कारोबार

Posted on Sep 28 2018
काठमाडौं । सातामा तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । गत आइतबारदेखि बिहीबारसम्म जम्मा ४ दिनमा तीन अर्ब ३० करोड ८१ लाख ५६..

नेप्से कारोबार रकमसहित साढे १० अङ्कले घट्यो

Posted on Sep 27 2018
काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक शून्य दशमलव ८३ प्रतिशतले घटेको छ । कारोबार भएको केहि मिनेटदेखि घट्न थालेको बजार आधा घण्टादेखि उकालो लागेर एक घण्टासम्म बढेको थियो ।..

सेयरको समेत बीमा हुनुपर्छः अर्थमन्त्री खतिवडा

Posted on Sep 25 2018
काठमाडौं । २१औं अन्तर्राष्ट्रिय बीमा सम्मेलन काठमाडौंमा शुरु भएको छ । दुइदिन सम्म चल्ने सम्मेलनको मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गरे । उद्घाटन शत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले अब..

कालिका पावरको आइपीओ बुधवार बाँड्ने

Posted on Sep 24 2018
काठमाडौं । कालिका पावरको आइपीओ बुधवार बाँडफाँड हुने भएको छ । कम्पनीले ११ लाख १६ हजार कित्ता शेयर माग आवेदन गरेकोमा सर्वसाधारणबाट ८३ लाख ९३ हजार कित्ता शेयरको आवेदन परेको..

सेयर बजार २ अंकले बढ्यो, ७० करोडको कारोबार

Posted on Sep 23 2018
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार उकालो लागेको छ । आइतबार सेयर बजार २ दशमलव ६१ अंकले उकालो लागेको हो । सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा समेत राम्रै..

नेप्से ३.७४ अंकले घट्यो, साढे ५५ करोड रुपैयाँको शेयर किनबेच

Posted on Sep 20 2018
काठमाडौं। बिहीबार शेयर बजार तिब्र उतार चढावसँगै ३.७४ अंकले घटेको छ। कारोबार सुरु भएको केहि मिनेटमै रातो देखिन थालेको शेयर बजार ९ अंकसम्म ओरालो लागेको छ।  बजार अन्तिममा भने ०.३० प्रतिशतले..

दुर्इ कम्पनीका करिब १६ करोड रुपैयाँको साधारण सेयर आउने

Posted on Sep 19 2018
काठमाडौं । दुई कम्पनीहरुको १५ करोड ७० लाख रुपैयाँ भन्दा बढीको साधारण सेयर (आईपीओ) आउने भएको छ । शुभम् पावर कम्पनी र हिमालय उर्जा विकास कम्पनीको १५ लाख ७० हजार..

साढे २ अंकले बढ्यो नेप्से, ४५ करोडको कारोबार

Posted on Sep 18 2018
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्धी भएको छ । नेप्से परिसूचक २.४१ अंकले बढेको हो । ०.१९ प्रतिशतले बढेको नेप्से परिसूचक १२५८.८१ बिन्दुमा पुगेको..

झिनो अंकले घट्यो नेप्से, अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट

Posted on Sep 17 2018
काठमाडौं । साताको पहिलो दिन आइतबार दोहोरो अंकले उकालो लागेको नेप्से परिसूचक दोश्रो दिन आज फेरि ओरालो लागेको छ । आज सोमबार नेप्से परिसूचक ०.१३ अंकले घटेको हो । ०.०१..

नेप्से परिसूचक ११.६९ अंकले बढ्दा ९१ करोडको कारोबार

Posted on Sep 16 2018
काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बद्धि भएको छ । कारोबार रकममा पनि उल्लेख्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ११.६९ अंकले बढेको..

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर बाँडफाँट दशैँपछि

Posted on Sep 14 2018
दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी..

छिमेक लघुवित्त वित्तीय संस्थाको ४० प्रतिशत लाभांश दिने

Posted on Sep 14 2018
काठमाडौ । छिमेक लघुवित्तले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले भदौ २८ गते बसेको संचालक समितिको बैठकबाट आव २०७४-७५ को मुनाफाबाट १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद..

कालिका पावरको ११ लाख १६ हजार कित्ता आइपिओ सर्वसाधारणको लागि आजदेखि बिक्री खुला

Posted on Sep 13 2018
काठमाडौं। कालिका पावरले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर आजदेखि आजदेखि बिक्री खुला भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँको दरमा ११ लाख १६ हजार कित्ता सर्वसाधारणको लागि छिटोमा असोज १..

नेप्से १३ अंकले बढ्यो, ४३ करोड रुपैयाँको शेयर कारोबार

Posted on Sep 12 2018
काठमाडौं । साताको तेश्रो दिनबाट उकालो लाग्न थालेको नेप्से परिसूचक आज चौथो दिन बुधबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज बुधवार १३.०६ अंकले बढेको हो । १.०७..

रिडी हाइड्रोपावर कम्पनीको बोनस प्रस्ताव

Posted on Sep 12 2018
काठमाडौं । रिडी हाइड्रोपावर कम्पनीले गत आर्थिक बर्ष २०७४-७५ मा आर्जन गरेको खुद नाफा तथा सञ्चित जगेडा कोषबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । मंगलबार सम्पन्न कम्पनी..

किसान माइक्रोफाइनान्सको २९ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा

Posted on Sep 11 2018
काठमाडौं । किसान माइक्रोफाइनान्सले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । अघिल्लो बर्ष कम्पनीले २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । लघुवित्त..

गरिमा विकास बैंकको १० प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत नगद लाभांश प्रस्ताव

Posted on Sep 11 2018
काठमाडौं । गरिमा विकास बैंकले आफ्नो शेयरधनीहरुलाई गत बर्षको कमाईबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पूँजीको कुल १३.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव..

नेप्सेमा छायो हरियाली : ५४ करोड बढीको कारोबार

Posted on Sep 03 2018
काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । सोमबार नेप्से परिसूचकमा १५.९८ अंकले वृद्धि भएको हो । १ हजार १ सय ९० दशमलव ५५ अंकबाट..

नेप्से झिनो अंकले बढेपनि कारोबार रकममा भारी सुधार

Posted on Aug 16 2018
काठमाडौं । सेयर बजारमा एक महिनापछि बिहीबार झण्डै आधा अर्ब नजिक कारोबार भएको छ । बिहीबार ४५ करोड ५२ लाख बराबरको सेयर खरिद बिक्री भएको छ । निकै उतार चढावपूर्ण कारोबार..

शेयरबजार घटेपछि तेह्र मध्ये नौ म्युचुअल फण्डको प्रति इकाई खुद मूल्य दश रुपैयाँ तल

Posted on Aug 05 2018
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा म्युचुअल फण्डमध्ये चार वटाको मात्रै अवस्था राम्रो रहेको पाइएको छ । धितोपत्र बजारमा कारोबार भइरहेका ती फण्ड अन्य संस्था वा कम्पनीको..

यसरी भर्नुस काठमाडौँबाटै माथिल्लो तामाकोशीको साधारण शेयर

Posted on Jul 27 2018
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । गोरखा भूकम्पका कारण दोलखामा बसोबास गर्दै आएका नागरिक काठमाडौँ उपत्यकामा बसोबास गर्ने क्रम बढेका कारण उनीहरुका..

पञ्चकन्याको आईपिओ बाँडफाँड, एक लाख एक सय पाए सेयर

Posted on Jul 27 2018
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको आईपिओ शुक्रबार बिहान बाँडफाँड भएको छ । कम्पनीको सेयरमा रितिपूर्वक आवेदन दिने एक लाख ४६ हजार ३८९ जनामध्ये एक लाख एक सय जनाले गोलाप्रथाबाट १० कित्ताका..

सिटिजन बैंकको एफपिओ २०० रुपैयाँमा साउन १५ देखि आवदेन दिन पाइने

Posted on Jul 24 2018
  काठमाडौं। सिटिजन बैंक इन्टरनेशनलले साउन १५ गतेदेखि एक सय रुपैयाँ थप गरि प्रति कित्ता २०० रुपैयाँको दरमा एफपिओ निस्कासन गर्ने भएको छ। ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन..

शिवम् सिमेन्टको आईपीओ निस्काशन साउन १३ देखि

Posted on Jul 19 2018
काठमडौं । शिवम् सिमेन्टले आगामी १३ गतेदेखि आईपीओ निस्काशन गर्ने भएको छ । बिहीबार आह्वान पत्र सार्वजनिक गर्दै शिवम्ले आगामी १३ गतेदेखि भदौ ११ गतेसम्म आइपीओ निस्काशन गर्ने जानकारी दिएको..

सिटिजन्स बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ २०० मा बिक्री गर्ने

Posted on Jul 17 2018
काठमाडौं ।  धितोपत्र बोर्डले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलार्इ ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री गर्ने अनुमति दिएको हो । बैंकले अंकित मूल्य एक सय रुपैयाँमा एक सय रुपैयाँ नै..

आजदेखि पञ्चकन्या माई हाइड्रोको ११ लाख कित्ता आईपिओ खुल्यो

Posted on Jul 17 2018
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले साउन १ गते मंगलबारदेखि सर्वसाधारणका लागि एक सय रुपैयाँ दरको ११ करोड रुपैयाँको ११ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । पहिलो चरणमा..

शेयरबजार मौद्रिक नीति आएपछि १३.६६ अङ्कले घट्यो

Posted on Jul 12 2018
काठमाडौं । बिहीवार नेप्से परिसूचक १ दशमलव १३ प्रतिशतले घटेको छ । बुधवार सार्वजनिक भएको मौद्रिक नीतिले बैङ्कहरुले प्राथमिक पूँजीको ४० प्रतिशतसम्म मार्जिन कर्जा दिन पाउने व्यवस्थालाई अझ घटाएर २५..

नेप्से ३६ अंकले बढ्यो, ४६ करोडको सेयर कारोबार

Posted on Jul 05 2018
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा भारी रुपमा वृद्धी भएको छ । नेप्से परिसूचक ३६.०१ अंकले बढेको हो । ३.०३ प्रतिशतले बढ्दा नेप्से १,२२४.४१ बिन्दुमा पुगेको छ । आज शेयर..
Results 1036: You are at page 8 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411