शेयरबजार

सोल्टी होटलद्धारा लाभांश घोषणा, १० प्रतिशत बोनस सेयर र १६ प्रतिशत नगद

Posted on Nov 16 2018
काठमाडौं । सोल्टी होटलले बोनस र नगद लाभांश घोषणा गरेको छ। कम्पनीले २६.३१ प्रतिशत लाभांश प्रस्ताव सहित पुस २६ गतेका लागि साधरण सभाको मिति तोकेको छ । होटलले १० प्रतिशत बोनस..

सूर्योदय लघुवित्तले ४२ प्रतिशत बम्पर बोनस शेयर, त्यसपछि ५० प्रतिशत हकप्रद दिने

Posted on Nov 15 2018
काठमाडौं। सूर्योदय लघुबित्त वित्तीय संस्थाले आफ्ना शेयरधननीलाइ बम्पर लाभांशसँगै हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ। संस्थाको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई ४२.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको..

नेप्सेमा बुधबार तीन कम्पनीको १ करोड ३३ लाख कित्ता सेयर सूचीकृत

Posted on Nov 14 2018
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बुधबार एकैदिन हकप्रद र बोनस सेयर गरी १ करोड ३३ लाख  १ हजार २ सय २१.६३  कित्ता सुचिकृत भएको छ । श्री इन्भेष्टमेन्ट फाइनान्सको १६ लाख..

भोलीदेखि मध्य भोटेकोशीको आईपीओ, कस्ले आवेदन गर्न पाईन्छ?

Posted on Nov 13 2018
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको १ करोड ४४ लाख कित्ता आईपीओ भोली अर्थात कात्तिक २८ गतेदेखि मङ्सिर खुल्ने भएको छ । कम्पनीले १ करोड १७ लाख कित्ता कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको..

एप्पलको शेयर मूल्यमा गिरावट, बजार मूल्य ४० अर्ब डलरले घट्यो

Posted on Nov 13 2018
बीबीसी । सोमबार अमेरिकी कम्पनी एप्पलको शेयर मूल्यमा ५ प्रतिशतले गिरावट आएको छ । एप्पलको शेयर मूल्यमा आएको गिरावटले अमेरिकी शेयर बजारमा पनि प्रत्यक्ष रुपमा प्रभाव पारेको छ । यसबाट..

यि २१ कम्पनीको तीन अर्बको आईपीओ आउँदै

Posted on Nov 12 2018
काठमाडौँ । विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले..

शेयर बजारः आज पनि दोहोरो अङ्कले घट्यो, १३ करोड रुपैयाँको कारोबार

Posted on Nov 12 2018
काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ०३ विन्दुले ओरोलो लागेर एक हजार १९२..

सफ्टबैंकले २१ अर्ब डलरको आईपिओ निष्कासन गर्ने,प्रति सेयर मूल्य १३ डलर

Posted on Nov 12 2018
जापानको टेलिकम कम्पनी सफ्टबैंकले २१ अर्ब डलरको प्राथमिक सेयर ९आईपिओ० जारी गर्ने भएको छ । जापानी टेलिकम क्षेत्रको विशाल कम्पनी मानिएको उक्त कम्पनीले अर्को महिना उक्त आइपीओ निष्कासन गर्ने भएको..

शेयर बजार : दोहोरो अङ्कको गिरावट, कारोवार रकम पनि ओरालो

Posted on Nov 11 2018
काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलब ३१ बिन्दुले ओरालो लागेर एक हजार २०५ दशमलब..

नेपाल बैंकको एफपिओ सूचीकरण, नेप्सेमा थपियो २ बैंकको २ करोड १४ लाख कित्ता सेयर

Posted on Nov 11 2018
काठमाडौं । नेपाल बैंकको एफपिओ आइतबार सूचीकरण भएको छ । धितोपत्र बोर्डको निर्देशन अनुरुप एफपिओमा बिक्री नभएको शेयर प्रत्याभुतकर्ता मर्चेण्ट बैंकरको नाममा पठाउने गरी शेयर सूचीकरण भएको हो । नेपाल स्टक..

पूँजीगत लाभकरको विवाद टुङ्गियो ऐन नै संशोधन गर्ने

Posted on Nov 09 2018
काठमाडौं। अर्थमन्त्रालयले बोनस र हकप्रद शेयरको आधार मूल्यमा पूँजीगत लाभकर लगाउने विषयलार्इ टुङ्ग्याएको छ। विवाद समाधानका लागि गठन भएको अध्ययन समितिले प्रतिवेदन बुझाएको छ। समितिले पूँजीगत लाभकरको विवादको विषयमा भारित औषत..

वैदेशिक रोजगारीमा गएका नेपालीको शेयर बजारमा लगानी ५० हजारदेखि ५ लाख रुपैयाँसम्म

Posted on Nov 07 2018
बुटवल। वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर खरीद बिक्रीमा संलग्न हुने क्रम बढेको छ। खासगरी कोरिया, दुवई, साउदी अरबलगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएकाले आफ्नो परिवार वा अनलाइनमार्फत् ५० हजारदेखि पाँच  लाख..

माथिल्लो तामाकोशीको शेयर भर्नेले न्यूनतम् ४५ र अधिकतम् ५० कित्ता पाउने

Posted on Nov 07 2018
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आईपीओ)मा आवेदन दिनेले न्यूनतम् ४५ कित्ता र अधिकतम ५० कित्ता सेयर पाउने भएका छन् । दुई साताभित्र बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।..

मोवाईलबाटै सेयर किन्न सकिने, आजदेखि पूर्ण अनलाइन अर्थमन्त्रीले गरे उदघाटन

Posted on Nov 06 2018
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आजबाट पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुरु गरेको छ । मंगलबार होटल याक एण्ड यतिमा आयोजित विशेष समारोहकाबीच अर्थमन्त्री डा युवराज खतिवडाले अनलाइन कारोबारको उदघाटन..

सामुदायिक लघुवित्तको ३ लाख कित्ता आईपिओ मंसिर २ गतेबाट

Posted on Nov 06 2018
काठमाडौं । गत माघमा आह्वानपत्र प्रकाशन गरेर पनि आइपिओ निष्काशन गर्न नपाएको सामुदायिक लघुवित्तले मंसिर २ गतेदेखि आइपिओ जारी गर्ने भएको छ । संस्थाले ३ करोड रुपैयाँ बराबरको ३ लाख..

अपर तामाकोशीको आईपिओमा ६ अर्ब २४ करोड रुपैयाँ बढीको आवेदन

Posted on Nov 05 2018
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको साधारण सेयर ९आइपीओ० मा उत्साहजनक आवेदन परेको छ ।   कम्पनीले कात्तिक १४ देखि निष्काशन गरेको आइपीओमा आज अन्तिम दिन सोमबार बेलुका ५..

भोलिदेखि अनलाइन प्रणाली शुरु, कसरी गर्ने अनलाईन मार्फत शेयर खरिद विक्री ?

Posted on Nov 05 2018
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले कार्तिक २० गते अर्थात् भोलिदेखि औपचारिक रुपमा अनलाइन कारोबार सुरु गर्ने बताएको छ । नेप्सेले अर्थमन्त्री डा युवराज खतिवडाको हातबाट अनलाइन कारोबरको शुभारम्भ गर्ने भएको हो..

नेप्से परिसूचक ११.९२ अंकले बढ्यो, २४ करोड रुपैयाँको कारोबार

Posted on Nov 05 2018
काठमाडौं । तिहार पर्व शुरु भएको दिन आज सोमबार नेप्से परिसूचक ११.९२ अंकले बढेको छ । ०.९९ प्रतिशतले परिसूचक बढ्दा १२१९.२० विन्दुमा पुगेको हो । नेप्सेले जनाए अनुसार आज १ सय..

सेयर ब्रोकरलाई कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने

Posted on Nov 05 2018
काठमाडौं । सेयर ब्रोकरलाई गरिने भुक्तानी अब कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीबाट गर्न सकिने भएको छ । सेयर कारोबारलाई अटोमेसनमा लान गरिएको पहललाई टेवा पु¥याउने उद्देश्य सहित ब्रोकरलाई गरिने भुक्तानी नेपाल..

अपर तामाकोशीको आइपीओमा एकै दिनमा २ अर्ब बढीको आबेदन

Posted on Nov 04 2018
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर (आइपीओ) मा दोस्रो दिनसम्ममा उत्साहजनक आबेदन परेको छ। तेस्रो दिनसम्ममा करिब २ लाख ६ हजार आवेदकबाट ४ अर्ब भन्दा..

एलआईसी नेपालले बोनस सेयर ३६ प्रतिशतबाट घटाएर १२ प्रतिशतमा झार्यो

Posted on Nov 04 2018
काठमाडौं । एलआईसी नेपालले प्रस्ताव गरेको बोनस सेयर परिवर्तन गरेको छ । एलआईसी नेपालले आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट ३६ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेकोमा बीमा समितिले अस्विकृत गरेपछि बोनस सेयर..

तामाकोशीको आइपिओमा दोस्रो दिनसम्म २ अर्ब माथिको आबेदन

Posted on Nov 02 2018
काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरले सर्वसाधारणलाई निष्काशन गरेको आइपिओामा दोस्रो दिन सम्ममा २ अर्ब बढिको आबेदन परेको छ । शुक्रबार साँझ सम्ममा १ लाख ७ हजार ४६५ आबेदकले तामाकोशीको आईपिओमा आवेदन..

तामाकोशीको आइपिओ एकै दिनमा ५१ प्रतिशत बिक्री, ४१ हजारले गरे आवेदन

Posted on Nov 01 2018
काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको आइपिओ पहिलो दिनमै ५१ प्रतिशतभन्दा बढि बिक्री भएको छ । विहिबार ४१ हजार ९६ लगानीकर्ताले आइपिओ लागि आवेदन गरेको हुन् । कम्पनीको शेयर..

अपर तामाकोशीको आइपिओ आजदेखि, एक अर्ब ५८ करोडको आइपिओ भर्ने म्याद कहिलेसम्म

Posted on Nov 01 2018
काठमाडौं। अपर तामाकोशीले आजदेखि सर्वसाधारणकालागि एक अर्ब ५८ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गरेको छ। कम्पनीले छिटोमा कात्तिक १९ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा मंसिर १४ गतेसम्म बिक्री खुला..

भोलिदेखि खुल्ने माथिल्लो तामाकोसीको आइपिओमा कसले आवेदन दिन पाईदैन हेर्नुहोस

Posted on Oct 31 2018
काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले भोली कात्तिक १५ गतेदेखि आम सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । दशैंमा कम खर्च गरेर पैसा जोगाउनु भएको छ भने तपाईका..

भोलिदेखि माथिल्लो तामाकोसीको १ करोड ५८ लाख कित्ता आईपीओ खुल्दै, कति कित्ता र कसरी गर्ने आवेदन ?

Posted on Oct 31 2018
काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरले भोलिदेखि कात्तिक १५ गतेदेखि आईपीओ बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ बिक्री..

नेप्सेले तिहार अघि नै पूर्ण अनलाईन कारोबार प्रणाली लागू गर्ने

Posted on Oct 31 2018
काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले तिहार अघि पूर्ण अनलाईन कारोबार प्रणाली लागू गर्ने भएको छ । कात्तिक १५ गते औपचारिक रुपमा शुरु गर्ने तयारी भए पनि केहि प्रावधिक कठिनाईका कारण..

तपाईलाई कति पर्ला: माथिल्लो तामाकोशीको शेयर बाँडफाँड आज

Posted on Oct 31 2018
जिरी । आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर ९आइपीओ० बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि..

नेप्से साढे १० अंकले घट्यो, २४ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार

Posted on Oct 29 2018
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १०.५६ अंकले घटेको छ । ०.८६ प्रतिशतले घटेको नेप्से परिसूचक १२१६.९३ बिन्दूमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज९नेप्से०का अनुसार समग्रमा २४ करोड ९१..

नेप्से १३ अंकले घट्यो, ३२ करोड ६४ लाख रुपैयाँको कारोबार

Posted on Oct 28 2018
काठमाडौं । नेप्से परिसूचक आइतबार १३ अंकले घटेको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभावसँगै केही दिनयता नेप्से परिसूचक ओरालो लागिरहेको छ। यस दिन १६० कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको..
Results 1048: You are at page 7 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411