शेयरबजार

चौतारी लघुवित्तको आईपिओ बाँडफाँड, कस्ले कति पाए शेयर

Posted on Dec 14 2018
काठमाडौं । चौतारी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ ।  बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयमा शेयर बाँडफांड भएको हो । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ६ लाख..

शेयर बजार सामान्य अङ्कले बढ्यो

Posted on Dec 13 2018
काठमाडौँ ।  धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव छ बिन्दुले बढेर एक हजार १४८ दशमलव ७८..

आईपीओ जारी गर्दै पतञ्जली

Posted on Dec 13 2018
एजेन्सी । भारतीय आयुर्वेदिक सामग्री निर्माता कम्पनी पतञ्जली आयुर्वेदले छिट्टै सार्वजनिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीका सह–संस्थापक योगगुरु बाबा रामदेवले बुधवार यस्तो संकेत गरेका हुन् । पत्रकारहरुले..

सफ्ट बैंक र अलिबाबाबाट टोकोपेडीयाले जुटायो एक अर्ब १० करोड डलर लगानी

Posted on Dec 12 2018
जकार्ता। इन्डोनेसियाको इ–कमर्स साइट टोकोपेडीयाले जापानको सफ्टबैंक र चीनको अलिबाबा समेतका लगानीकर्ताबाट एक अर्ब १० करोड अमेरिकी डलर लगानी जुटाएको बुधबार घोषणा गरेको छ । नयाँ लगानी भित्रिएसँगै टोकोपेडीयाले अनलाइन व्यापार..

चिनियाँ कम्पनीको टेन्सेन्ट म्यूजिकको एक खर्बको आइपिओ, मूल्य प्रतिशेयर १३ डलर

Posted on Dec 12 2018
न्यूयोर्क। चिनियाँ प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रबर्द्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य अमेरिकामा १ अर्ब ७ लाख डलरको शेयर निष्काशन गर्ने घोषणा गरेको छ । टेन्सेन्ट म्यूजिक बुधबार न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत..

चिलिमेले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने

Posted on Dec 12 2018
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट अघिल्लो वर्षजति नै लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समिति बैंठकले अघिल्लो आर्थिक वर्षभन्दा गत बर्ष..

जोशी हाइड्रोपावरको आईपिओ बाँडफाँड, कसलाई कति कित्ता ?

Posted on Dec 11 2018
काठमाडौं । जोशी हाइड्रोपावर कम्पनी को साधारण शेयर (आर्इपिओ) मंगलबार बाँडफाँड भएको छ। हाईड्रोपावरको शेयरमा आवेदन गर्ने कूल ८३ हजार ७३६ जना वैध आवेदकमध्ये ७६ हजार १२२ जनाले २० कित्ता..

अब यस्ता आधारहरुले बढ्ने छ शेयरको मुल्य : नेपाल धितोपत्र बोर्ड

Posted on Dec 10 2018
काठमाडौं। नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुले पूँजीबजार सम्बन्धी राखेका मागमा आफू संवेदनशिल रहेको जनाएको छ। बोर्डले विज्ञप्ति जारी गर्दै लगानीकर्ताको माग अनुसार बजारको समस्या समाधान गर्न प्रयत्न गरिरहेको उल्लेख गरेको छ। राजनीतिक..

बुटवल पावरले २८ प्रतिशत लाभांस वितरण गर्ने

Posted on Dec 09 2018
काठमाडौं । बुटवल पावर कम्पनीले २८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफवाट चुक्ता पूँजीको १० प्रतिशत बोनश र १८ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो..

भोलीदेखि पूर्ण स्वचालित अनलाइन प्रणालीमा शेयर कारोबारमा

Posted on Dec 08 2018
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन प्रणालीलाई सञ्चालनमा ल्याउने भएको छ । गत कात्तिक २० गतेदेखि सो प्रणाली सञ्चालनमा ल्याएको भए पनि प्राविधिक कठिनाइ र प्रयोगमा देखिएको..

नेप्सेको पूर्ण स्वचालित अनलार्इन प्रणालीको समस्या सुल्झियो

Posted on Dec 06 2018
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलार्इन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ। गत कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणालीमा केही प्राविधिक समस्या..

३७ करोड रुपैयाँको कारोबारमा करीब २३ अङ्कले घट्यो नेप्से

Posted on Dec 05 2018
काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको गिरावट आएको छ। सोमबार र मङ्गलबार बढेको बजार आज भने करीब २३ अङ्कले घटेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से..

आइतबार फराकिलो अन्तरले घटेको शेयर बजार आज थामियो

Posted on Dec 03 2018
काठमाडौँ । आइतबार फराकिलो अन्तरले घटेको शेयर बजार आज भने थामिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार सामान्य विन्दुले बढेको हो । कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव नौ अङ्कले बढेर..

शेयर बजारमा दोहोरो अङ्कले गिरावट, पुग्यो ११३० मा

Posted on Dec 02 2018
काठमाडौँ ।  धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ अङ्कले घटेर ११३०.६३ पुगेको छ । यस्तै ‘क’ वर्गका..

घट्दो शेयर बजार : आरोलो लागेको लागै बीमा कम्पनीका शेयर

Posted on Nov 30 2018
काठमाडौँ । शेयर बजार निरन्तर ओरालो लागेका कारण जीवन बीमा कम्पनीको शेयरसमेत घटेको छ ।  कुनै समय शेयर लगानीकर्ताका लागि आकर्षक मानिएका जीवन र निर्जीवन बीमा कम्पनीको शेयर घटेपछि लगानीकर्तालाई..

८ लाख नेपाली माथिल्लो तामाकोसीको सेयरधनी

Posted on Nov 29 2018
काठमाडौं । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ३ लाख ३४ हजार ७५ सर्वसाधारणले सेयर पाएका छन् । सर्वसाधारणसहित स्थानीयवासी, विद्युत् प्राधिकरण, सञ्चयकर्ता लगायतका कम्पनीबाट गरी ८ लाख..

तामाकोशीको शेयर बाडँफाडँ, ५७०० आवेदक सेयर पाएनन्, अन्यले कति पाए हेर्नुहोस

Posted on Nov 27 2018
काठमाडौं। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरमा आवेदन दिने सम्पूर्ण वैध लगानीकर्ताले शेयर पाएका छन्। बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलका अनुसार योग्य आवेदक सबैले ४० कित्ता पाएका हुन्। बिक्री..

भोलि तामाकोसीको सेयर बाँडफाँड हुने, धेरैले ५० कित्ता पाउने

Posted on Nov 26 2018
काठमाडौं । माथिल्लो तामाकोसीको प्राथमिक सेयर भोलि अपह्रान्ह तीन बजे बाँडफाँड हुने भएको छ। सो कम्पनीमा कुल ३ लाख ४६ हजारको संख्यामा आवेदन परे पनि ३ लाख ३४ हजार ‘भेरिभाइ’ भएको..

सामुदायिक लघुवित्तको आईपिओ बाँडफाँड, कतिले पाए सेयर

Posted on Nov 26 2018
काठमाडौं । सामुदायिक लघुवित्तले मंसिर २ गतेदेखि ५ गतेसम्म निष्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ। केहीबेर अघि सम्पन्न बाँडफाँडमा २७ हजार ३०० जनाले १० कित्ताका दरले आर्इपिओ प्राप्त गरेका..

सामूदायिक लघुवित्तको आईपीओमा ६१ गुणा बढी आवेदन, कति कित्ता पर्ला शेयर ?

Posted on Nov 22 2018
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) मा आकर्षण देखिएको छ । गत आइतबारदेखि खुला भएको संस्थाको आईपीओका लागि आवेदन बुधबार बन्द भएको छ । यस संस्थाको आईपीओमा माग..

एनएमबि माइक्रोफाइनान्सको बोनस शेयर प्रस्ताव

Posted on Nov 18 2018
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले..

सामुदायिक लघुवित्तको आईपिओ खुल्यो, न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्ने

Posted on Nov 18 2018
काठमाडौं । सामुदायिक लघुवित्तले आजदेखि ३ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गरेको छ । संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको ३ लाख कित्ता आईपिओ निष्काशन गरेको हो..

सन नेपाल लाइफको ६० लाख कित्ता आइपिओ निष्कासन प्रकृया शुरु

Posted on Nov 16 2018
काठमाडौं। नयाँ अनुमति पाएर सञ्चालनमा आएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि आइपिओ रेटिङ गरेको छ। कम्पनीले 'केयर एनपी आइपिओ ग्रेड ४' प्राप्त गरेको छ। केयर रेटिङ नेपालका..

सोल्टी होटलद्धारा लाभांश घोषणा, १० प्रतिशत बोनस सेयर र १६ प्रतिशत नगद

Posted on Nov 16 2018
काठमाडौं । सोल्टी होटलले बोनस र नगद लाभांश घोषणा गरेको छ। कम्पनीले २६.३१ प्रतिशत लाभांश प्रस्ताव सहित पुस २६ गतेका लागि साधरण सभाको मिति तोकेको छ । होटलले १० प्रतिशत बोनस..

सूर्योदय लघुवित्तले ४२ प्रतिशत बम्पर बोनस शेयर, त्यसपछि ५० प्रतिशत हकप्रद दिने

Posted on Nov 15 2018
काठमाडौं। सूर्योदय लघुबित्त वित्तीय संस्थाले आफ्ना शेयरधननीलाइ बम्पर लाभांशसँगै हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ। संस्थाको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई ४२.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको..

नेप्सेमा बुधबार तीन कम्पनीको १ करोड ३३ लाख कित्ता सेयर सूचीकृत

Posted on Nov 14 2018
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बुधबार एकैदिन हकप्रद र बोनस सेयर गरी १ करोड ३३ लाख  १ हजार २ सय २१.६३  कित्ता सुचिकृत भएको छ । श्री इन्भेष्टमेन्ट फाइनान्सको १६ लाख..

भोलीदेखि मध्य भोटेकोशीको आईपीओ, कस्ले आवेदन गर्न पाईन्छ?

Posted on Nov 13 2018
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको १ करोड ४४ लाख कित्ता आईपीओ भोली अर्थात कात्तिक २८ गतेदेखि मङ्सिर खुल्ने भएको छ । कम्पनीले १ करोड १७ लाख कित्ता कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको..

एप्पलको शेयर मूल्यमा गिरावट, बजार मूल्य ४० अर्ब डलरले घट्यो

Posted on Nov 13 2018
बीबीसी । सोमबार अमेरिकी कम्पनी एप्पलको शेयर मूल्यमा ५ प्रतिशतले गिरावट आएको छ । एप्पलको शेयर मूल्यमा आएको गिरावटले अमेरिकी शेयर बजारमा पनि प्रत्यक्ष रुपमा प्रभाव पारेको छ । यसबाट..

यि २१ कम्पनीको तीन अर्बको आईपीओ आउँदै

Posted on Nov 12 2018
काठमाडौँ । विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले..

शेयर बजारः आज पनि दोहोरो अङ्कले घट्यो, १३ करोड रुपैयाँको कारोबार

Posted on Nov 12 2018
काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ०३ विन्दुले ओरोलो लागेर एक हजार १९२..
Results 1041: You are at page 6 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411