शेयरबजार

नूबिया स्मार्टफोनको मूल्य घट्यो

Posted on Feb 01 2019
काठमाडौं ।  नूबियाले नेपाली बजारमा आफ्ना फोनको मूल्य घटाएको छ। नूबिया फोनको नेपालका लागि आधिकारीक बितरक आइटिपी नेपालले चार मोडल जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस..

आशा लघुवित्तको आईपिओ खुल्यो,कतिसम्म आवेदन गर्न सकिन्छ ?

Posted on Feb 01 2019
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गतेदेखि ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण शेयर ९आईपिओ० निष्काशन गरेको छ। लघुवित्त कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६..

माथिल्लो तामाकोसीको सेयर मूल्यमा ३ रुपैयाँको कमी, कारोबार रकम घट्दा नेप्सेमा सामान्य सुधार

Posted on Jan 22 2019
काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा नेप्से परिसूचक सामान्य बढेको छ । मंगलबार नेप्से ०.७८ अंकले बढेर ११ सय ६८.८३ अंकमा कायम भएको हो । कारोबार सुरु भएदेखि नै घटेको..

शेयर बजार दोहोरो अङ्कले घट्यो

Posted on Jan 21 2019
काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको..

साताको पहिलो दिन शेयर बजार घट्यो, नेप्सेमा साढे ८ अंकको गिरावट

Posted on Jan 20 2019
काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव ६० विन्दुले घटेर एक हजार १७९ दशमलव १७ विन्दुमा झरेको छ..

माथिल्लो तामाकोशीको सञ्चयकर्ता शेयरधनीलाई डिम्याट खुल्यो

Posted on Jan 16 2019
काठमाडौं। माथिल्लो तामाकोशीले सञ्चयकर्ता शेयरधनीहरुलाई साधारण शेयरको अभौतिकरण (डिम्याट) गर्न निर्देशन दिएको छ। कम्पनीले तीन वर्ष अगाडि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुको लागि २ करोड ५४ लाख १६ हजार कित्ता प्राथमिक शेयर..

नेप्से परिसूचक १७ अंकले बढ्दा करिब ४० करोडको कारोबार

Posted on Jan 15 2019
काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक १७ अंकले बढेको छ । लामो समय घटेर पछिल्लो समय अस्थिर रहेको बजारमा मंगलबार नागरिक लगानी कोषको सेयरमा आकर्षण देखिँदा बजार बढेको हो ।..

घलेम्दीको आईपिओ बाँडफाँड, अधिकाँशले पाए ३० कित्ता

Posted on Jan 15 2019
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको साधारण शेयर (आईपिओ) माघ १ गते मंगलबार बाँडफाँड भएको छ। कम्पनीले निष्काशन गरेको आईपिओ कूल सदर आवेदकको ८०.४४ प्रतिशतले ३० कित्ताका दरले प्राप्त गरेका छन् भने..

टिम्बर कर्पोरेशनले ३२७ प्रतिशत बोनस सेयर दिने, क-कसले पाउँछन् शेयर ?

Posted on Jan 14 2019
काठमाडौँ। पूर्ण सरकारी स्वामित्वको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले शेयरधनीलाई पहिलो पटक ३२७ दशमलव ३ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ। कर्पोरेशनको आज सम्पन्न साधारणसभाले शेयरधनीलाई स्थापनाकालदेखि पहिलोपटक..

नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपिओ आउदै

Posted on Jan 14 2019
काठमाडौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १ करोड ६० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । उक्त प्राथामिक शेयरको विक्रि प्रबन्ध राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैकिङले गर्ने..

नेप्सेमा ५ अंकको गिरावट, ३७ करोड रुपैयाँको कारोबार

Posted on Jan 13 2019
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ दशमलव ७८ अंकले घटेर १ हजार १ सय ७५ दशमलव ०५ को बिन्दुमा कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको..

माथिल्लो तामाकोशीको शेयर अधिकतम् २२४ रुपैयाँसम्ममा कारोबार हुने

Posted on Jan 11 2019
काठमाडौं। माथिल्लो तामाकोशीको प्राथमिक शेयर ७४ रुपैयाँदेखि २२४ रुपैयाँको रेन्जमा कारोबार हुने भएको छ। बिहीबार सूचिकृत भएको तामाकोशीको शेयर पहिलो पटक कारोबार गर्दा ७४ रुपैयाँदेखि २२४ रुपैयाँको विचमा कारोबार सुरु..

माथिल्लो तामाकोशीको १० करोड ५९ लाख कित्ता शेयर आज सूचीकृत

Posted on Jan 10 2019
काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर आज नेपाल स्टक एक्सचेञ्ज सूचीकरण गरेको छ । स्टकका अनुसार सूचिकरण भएको दोश्रो दिन देखि कम्पनीको शेयर दोस्रो बजारमा..

शेयर बजार सात अंकले घट्यो, कारोबार ३१ करोड रुपैयाँ पुग्यो

Posted on Jan 06 2019
काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९..

एप्पललाई एकैदिन ७५ अर्ब डलर नोक्सान, दोष चिनलाई

Posted on Jan 04 2019
काठमाडौं । प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पलले भारी नोक्सान व्यहोरेको छ । आफ्नो सेयरमा गिरावट आएपछि उसलाई बिहीबार मात्रै ७५ अर्ब डलर घाटा भएको छ । वाल स्ट्रिटमा बिहीबार एप्पलको सेयर मूल्य..

घलेम्दी हाइड्रोको साढे १५ करोडको आईपिओ खुल्यो

Posted on Jan 03 2019
काठमाडौं । घलेम्दीखोला जलविद्युत आयोजनाको आजदेखि एक सय रुपैयाँ अंकित दरमा १५ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर (आईपिओ) सर्वसाधारणमा बिक्रीमा..

अब प्रत्येक नेपालीको शेयर डिम्याट खाता, नेप्सेले थाल्यो अभियान

Posted on Jan 01 2019
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्जले एक हितग्राही खाता (डिम्याट) मा मात्रै कारोवार गर्न आग्रह गरेको छ। पूर्ण स्वचालित कारोवार प्रणाली लागू गर्दै त्यसमा बैंकलाई समेत आबद्ध गरेको सन्दर्भमा आज स्टकले नेपाल धितोपत्र..

सबैभन्दा खराब बर्ष सन् २०१८ विश्व शेयर बजारका लागि

Posted on Jan 01 2019
सन् २०१८ विश्व शेयर बजार दशककै सबैभन्दा खराब बर्ष हुन पुग्यो । कयौँ विश्व बजारमा एक दशकमा शेयर बजारका लगानीकर्ताहरुले आफ्नो सबैभन्दा खराब बर्षको सामना गरेर नयाँ प्रवेशमा प्रवेग गरेका..

नेप्सेसूचक दोहोरो अंकले घट्दा कारोबार समेत ४० करोड रुपैयाँ खुम्चियो

Posted on Dec 31 2018
काठमाडौं । सोमबार पनि बजार परिसूचक नेप्से १७.२६ अंकले घटेर ११८७.२८ बिन्दुमा झरेको छ । साथै कारोबार रकममा पनि आइतबारको तुलनामा थप पाँच करोड ३९ लाख रुपैयाँले कमी आएको छ..

युनिभर्सल पावरको २१ लाख कित्ता आइपीओ आजबाट

Posted on Dec 30 2018
काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकतामा राखेर २१ लाख ३५० कित्ताको आइपीओ आजबाट बिक्री खुला भएको छ । ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण..

नेप्से ६.४५ अंकले घट्यो, ७९ करोड ८७ लाखको कारोबार

Posted on Dec 24 2018
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाको निर्देशनपछि डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले मुद्रा तथा पुँजी बजार सुधार गर्न दिएका ५८ बुँदे सुझावबाट केही उत्साह छाएको सेयर बजार दोस्रो..

लुम्बिनी विकास बैंकले लगानीकर्तालाई १७.३५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव

Posted on Dec 23 2018
काठमाडौं । लुम्बिनी विकास बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने गरी बोनस शेयर बितरण गरेको छ । बैंक सञ्चालक समितिको पुस ६ गतेृ शुक्रबार बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १७.३५..

अब आर्थिक अबस्था कमजोर रहेका कम्पनीले आईपिओ जारी गर्न नपाउने, क्रेडिट रेटिङ ४ अनिवार्य

Posted on Dec 22 2018
काठमाडौं । क्रेडिट रेटिङ संस्थाबाट चार ग्रेड नपाएका संस्थाले सार्वजनिक निष्कासन (आईपीओ) अनुमति नपाउने भएका छन्। मुद्रा तथा पुँजीबजार सुधार गर्न गठन गरिएको समितिले चारभन्दा कम रेटिङ पाएका संस्थालाई आईपीओ..

असन्तुष्ट लगानीकर्ताको आमरण अनसन स्थगित

Posted on Dec 20 2018
काठमाडौं । सेयर बजार सुधारको माग राखेर चार दिनदेखि आमरण अनसनमा बसेका लगानीकर्ताले अनसन स्थगन गरेका छन् । सेयर लगानीकर्ता दबाब समूहको तर्फबाट अनसन बसेका हरि ढकाल र तिलक कोइरालाले..

५.४६ अंकले नेप्से घट्दा ३८ करोडको शेयर किनबेच

Posted on Dec 19 2018
काठमाण्डौ । साताको पहिलो र दोश्रो दिन दोहोरो अंकले बढेको नेप्स परिसूचकमा तेश्रो दिन मंगलबार ब्रेक लागेको थियो । आज चौथो दिन बुधबार पनि नेप्से ओरोलो लाग्ने क्रमले नै निरन्तरता..

दोहोरो अंकले घट्यो शेयर, ५३ करोड रुपैयाँको शेयर खरीद बिक्री

Posted on Dec 18 2018
काठमाडौँ । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८..

नेपाल टेलिकमको ५५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव

Posted on Dec 18 2018
काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७४/०७५ को वितरण योग्य नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २ गते सम्पन्न सञ्चालक समितिको ८०२ औं बैठकले..

शेयर बजार दोहोरो अङ्कले वृद्धि, ४२ करोड रुपैयाँ बराबर शेयर खरीदबिक्री

Posted on Dec 17 2018
काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोवारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो । नेपाल..

सेयर बजार करिब १९ अंकले बढ्यो, ४७ करोड रुपैयाँको सेयर किनबेच

Posted on Dec 16 2018
काठमाडौं । सेयर लगानीकर्ताका मागमा सरकार सकारात्मक बनेसँगै बजारको परिसूचक करिब १९ अंकले बढेको छ। १८.८९ अंकको वृद्धिसँग नेप्से ११६७ अंकमा कायम भएको छ। लगानीकर्ताले आफ्ना मागहरु मुद्रा तथा पुँजी बजारको..

चौतारी लघुवित्तको आईपिओ बाँडफाँड, कस्ले कति पाए शेयर

Posted on Dec 14 2018
काठमाडौं । चौतारी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ ।  बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयमा शेयर बाँडफांड भएको हो । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ६ लाख..
Results 1040: You are at page 5 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411