शेयरबजार

शेयर बजार ६ अङ्कले बढ्यो, ३७ करोड १२ लाख रुपैयाँको कारोवार

Posted on Mar 17 2019
काठमाडौँ । शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५९९ विन्दुले बढेर एक हजार १६१.४५ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर..

माउन्टेन हाईड्रोको आईपिओ बाँडफाँड, ४७ प्रतिशलले ४० कित्ता पाए

Posted on Mar 17 2019
काठमाडौं । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले निष्काशन गरेको साधारण शेयर ९आईपिओ० चैत ३ गते आइतबार सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालमा बाँडफाँड भएको छ। आईपिओमा आवेदक गरेर सदर भएका २३ हजार ९६५..

ग्रामीण विकास लघुवित्तले ५० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति पायो

Posted on Mar 15 2019
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले सेयर लगानीकर्ताहरुलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ । वित्तीय संस्थालाई नियामक निकाय धितोपत्र बोर्डले अनुमति दिएसँगै लगानीकर्ताहरुलाई १ः०.५ (५० प्रतिशत)..

पहिलो पटक १० रुपैयाँ भुक्तानी गरेर आईपिओ भर्न पाईने, आवेदन चैत ७ गतेदेखि खुला

Posted on Mar 15 2019
काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीले चैत ७ गते देखि ३७ लाख ५ हजार कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात..

शेयर बजार पाँच अङ्कले बढ्यो, ४८ करोड ५८ लाख रुपैयाँकोे कारोवार

Posted on Mar 14 2019
काठमाडौँ । शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर एक हजार १५.५० बिन्दुमा पुगेको छ । यस्तै ठूला..

बैशाख १ देखि ५ लाख भन्दा बढिको कारोबारीलाई प्यान अनिवार्य

Posted on Mar 14 2019
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ठुला कारोबारीको लागि आगामी बैशाख १ गतेदेखि स्थायी लेखा नम्बर प्यान अनिवार्य गर्ने भएको छ । यस अघि बोर्डले दोस्रो बजारमा कारोबार गर्ने सबै लगानीकर्ताको लागि..

शेयर बजार दोहोरो अङ्कले घट्यो, ४२ करोड ८३ लाख रुपैयाँको शेयर खरीद बिक्री

Posted on Mar 13 2019
काठमाडौँ ।  धितोपत्र बजारमा आज शेयरको मूल्यमा १३ अङ्कले कमी आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १०..

प्रावि तहको अस्थायी शिक्षक थप जिल्लाको नतिजा सार्वजनिक, स्थायीमा सिफारिस हुनेको नामसहित

Posted on Mar 12 2019
काठमाडौं । शिक्षक सेवा आयोगले गत असार ३० गते लिएको कार्यरत अस्थायी शिक्षक प्रा वि तह परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । पहिलो दिन बझाङ, बैतडी,..

शेयर बजारमा २० अङ्कको वृद्धि हुदा आधा अर्बको कारोबार

Posted on Mar 12 2019
काठमाडौँ । शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २०.३३ अङ्कले वृद्धि भई एक हजार १६३.२६ विन्दुमा पुगेको छ..

सेयर बजारमा दोहोरो अंकको सुधार आउँदा ४० करोड २८ लाख रुपैयाँको कारोबार

Posted on Mar 11 2019
काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकका सुधार देखिएको छ । निरन्तर ओरालो लागेको बजारमा सोमबार दोहोरो अंकको सुधार आउँदा कारोबार रकममा पनि बढोत्तरी भएको छ । यो दिन कारोबार मापन..

स्पर्श लघुवित्तको दुई लाख ५२ हजार कित्ता आइपिओ आजदेखि निष्काशन

Posted on Mar 10 2019
काठमाडौं। स्पर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि प्राथमिक शेयर (आइपिओ) निष्काशन गरेको छ। संस्थाले सर्वसाधारण तर्फको दुई लाख ६९ हजार कित्ता शेयर मध्ये ४ हजार १४८ कित्ता कर्मचारी र १३..

नेप्से १६ अङ्कले बढ्यो, २९ करोड ३९ रुपैयाँको शेयर खरीद बिक्री

Posted on Mar 07 2019
काठमाडौँ । लामो समयपछि शेयर बजारमा उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको हो। नेप्से परिसूचक कूल १६ दशमलव शून्य एक बिन्दुले..

पाँचथर पावरको आईपिओ बाँडफाँड, कसलाई कति पर्यो शेयर

Posted on Mar 07 2019
काठमाडौं । पाँचथर पावरले सर्वसाधारणको लागि निष्काशन गरेको आइपिओ फागुन २३ गते बिहिबार बिक्री प्रबन्धक सानिमा क्यापिटले बाँडफाँड गरेको छ। आईपिओमा आवेदन गरेका ३३ हजार ५३१ आवेदकले अधिकतम ३० कित्ता..

बाँडफांड भयो शिवम सिमेन्टको आईपिओ

Posted on Mar 06 2019
काठमाडौं । शिवम सिमेन्टले निष्काशन गरेको आईपिओ  आज बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार बिहान शेयर बाँडफांड गरेको हो । कम्पनीले फागुन ६ गतेदेखि स्थानीय र सर्बसाधारणलाई आईपिओ..

पाँच अङ्कले घट्यो नेप्से, २३ करोड ५३ लाख रुपैयाँको शेयर खरीद बिक्री

Posted on Mar 03 2019
काठमाडौं । साताको पहिलो दिन आज आइतबार धितोपत्र बजारमा सेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा..

युनिभर्सल पावरको आईपिओ बाँडफाँड, कसलाई कति प¥यो

Posted on Feb 27 2019
काठमाडौं । युनिभर्सल पावर कम्पनीले निष्काशन गरेको आइपीओमा बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बिहान १० बजे आफ्नै कार्यालयमा शेयर बाँडफांड गरेको हो ।  कम्पनीले यस अघि स्थानीयको लागि..

स्पर्श लघुवित्तको २ लाख ६९ हजार कित्ता आईपिओ फागुन २६ गतेदेखि खुल्ने

Posted on Feb 27 2019
काठमाडौं । स्पर्श लघुवित्तले यहि फागुन २६ गतेदेखि सर्वसाधारणमा साधारण शेयर (आईपिओ) जारी गर्ने भएको छ। कम्पनीले जारी पूँजीको ३० प्रतिशत २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर..

नेप्सेमा दोहोरो अंकको पहिरो, २१ करोड रुपैयाँको शेयर किनबेच

Posted on Feb 24 2019
काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आइतवार पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १०.७५ बिन्दुले घटेर एक हजार..

शेयर बजारमा सामान्य अंकको वृद्धि, १६ करोडको कारोबार

Posted on Feb 21 2019
काठमाडौं । बिहीबार शेयर बजारमा ०.८४ अंकले बढेर १,११३.०७ अंकमा कायम भएको छ । हाइड्रोपावर, उत्पादनमुलक र माइत्रलोफाइनान्स बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह १०.०४..

ब्याजदर घट्ने संकेतले नेप्से बढ्यो, ३ कम्पनीको कारोबारमा सर्किट ब्रेक

Posted on Feb 19 2019
काठमाडौं  । मंगलवार नेप्से परिसूचक २२ दशमलव ४४ अंकले बढेको छ । १ हजार १०२ दशमलव ६९ विन्दुबाट शुरू भएको कारोबार अन्त्यमा २ दशमलव शून्य ४ प्रतिशत बढेर १ हजार..

आजबाट शिवम् सिमेन्टको आईपिओ खुल्यो, एकै जनाले सबै कित्ता शेयर किन्न सक्ने

Posted on Feb 18 2019
काठमाडौं । शिवम् सिमेन्टले फागुन ६ गते सोमबारदेखि ४६ लाख ९९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको छ। शिवम् सिमेन्टका कर्मचारीका लागि ६० हजार कित्ता, सर्वसाधारणलाइ ४१ लाख २० हजार..

१०० रुपैयाँ मुल्य घटाएर शिवम् सिमेन्टले आईपिओ फाल्गुन ६ बाट निष्काशन गर्ने

Posted on Feb 12 2019
काठमाडौं । शिवम सिमेन्टले यसअघि प्रस्ताव गरेको शेयर मूल्यलाई घटाएर सर्वसाधारण र मकवानपुरबासीलाई शेयर निष्काशन गर्ने भएको छ। मंगलबार सूचना मार्फत शिवम् सिमेन्टले मकवानपुरबासी तथा सर्वसाधारणलाई एकै पटक गरी आगामी फागुन..

नेप्से १२ अंकले घटेर ११२७ मा झर्यो, २३ करोडको कारोबार

Posted on Feb 10 2019
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्समा दोहोरो अंकको गिरावट आएको छ । कारोबार खुल्ला भए देखि लगातार ओरालो लागेको नेप्से परिसूचक १२.०५ अंकले घटेर ११२७.५३ अंकमा झरेकोे छ ।..

आशा लघुवित्तको आईपिओ बाँडफाँड, ७९.६२ प्रतिशत आवेदकले पाएनन्

Posted on Feb 08 2019
काठमाडौं । आशा लघुवित्तले जारी गरेको आईपिओ शुक्रबार बाँडफाँड भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कुल आवेदकहरु मध्ये २०.३८ आवेदकले शेयर पाएका छन् भने ७९.६२..

अब ब्रोकरले नै सेयर धितोमा कर्जा दिने, ब्याजदर बजारले तोक्ने

Posted on Feb 01 2019
काठमाडौं । अब सेयर ब्रोकरहरुले नै सेयर धितो कर्जा (मार्जिन ल्याण्डिङ) दिन पाउने भएका छन् । धितोपत्र बोर्डले मार्जिन ल्याण्डिङ सम्बन्धी कार्यविधि संसोधन गर्दै ब्रोकर र ग्राहकबीचको आपसी सहमतिका आधारमा..

आशा लघुवित्तको आईपीओमा पहिलो दिनमा नै पर्‍यो ३ गुणाभन्दा बढी आवेदन

Posted on Feb 01 2019
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिननै ३ गुणाभन्दा बढी आवेदन परेको छ । कम्पनीले शुक्रवारदेखि ६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो । विक्री..

नूबिया स्मार्टफोनको मूल्य घट्यो

Posted on Feb 01 2019
काठमाडौं ।  नूबियाले नेपाली बजारमा आफ्ना फोनको मूल्य घटाएको छ। नूबिया फोनको नेपालका लागि आधिकारीक बितरक आइटिपी नेपालले चार मोडल जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस..

आशा लघुवित्तको आईपिओ खुल्यो,कतिसम्म आवेदन गर्न सकिन्छ ?

Posted on Feb 01 2019
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गतेदेखि ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण शेयर ९आईपिओ० निष्काशन गरेको छ। लघुवित्त कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६..

माथिल्लो तामाकोसीको सेयर मूल्यमा ३ रुपैयाँको कमी, कारोबार रकम घट्दा नेप्सेमा सामान्य सुधार

Posted on Jan 22 2019
काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा नेप्से परिसूचक सामान्य बढेको छ । मंगलबार नेप्से ०.७८ अंकले बढेर ११ सय ६८.८३ अंकमा कायम भएको हो । कारोबार सुरु भएदेखि नै घटेको..

शेयर बजार दोहोरो अङ्कले घट्यो

Posted on Jan 21 2019
काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको..
Results 1036: You are at page 4 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411