शेयरबजार

​विज्ञापन संघको अध्यक्षमा सन्तोष श्रेष्ठ निर्वाचित

Posted on Dec 19 2014
काठमाडौं, पौष ४ - नेपाल विज्ञापन संघ (आन)को १५औं अधिवेशनबाट सन्तोष श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । उनले संघको विहीबार भएको निर्वाचनमा १३७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी..

​सोमबार नेप्से ९१६ अंकमाथि, ३७ करोडको सेयर किनबेच

Posted on Dec 15 2014
मंसिर २९, काठमाडौं । साताको पहिलो दिन आइतबार ३९.३८ अंकले उकालो लागेको शेयर बजारले सोमबार पनि निरन्तरता दिएको छ । सोमबार शेयर बजार ६.४७ अंकले बढेको हो । यसरी बढ्ने क्रममा..

नेपाल विज्ञापन संघमा चुनावी रन्को, अध्यक्षमा रिजाल र श्रेष्ठको उम्मेद्वारी, प्यानलको घोषणा

Posted on Dec 15 2014
रविन्द्रकुमार रिजाल प्यानल काठमाडौं । नेपाल विज्ञापन संघ आनमा चुनावी सरगर्मी बढेको छ । आगामी कार्यसमिति चयनका लागि विज्ञापन व्यवसायीहरु प्यानल बनाएर चुनावी प्रचार प्रसारमा जुटेका छन् । सन्तोष श्रेष्ठ प्यानल आगामी कार्यसमितिको अध्यक्षका लागि..

​​शेयरबजार ३९ अंकले बढ्यो

Posted on Dec 14 2014
मंसिर २८ काठमडौं - पछिल्लो राजनीतिक घटनाक्रममा ‘ग्रिन सिग्नल’ देखिएपछि त्यसको प्रभाव पुँजी बजारमा परेको छ । आगामी माघ ८ मा संविधान जारी गर्न राजनीतिकदलहरु सकरात्मक देखिएपछि पुँजी बजारका लगानीकर्ताहरु..

​एलाइन्स नाम परिवर्तन पछि प्रभू इन्स्योरेन्स बन्ने

Posted on Dec 12 2014
काठमाडौं । एलाइन्स इन्स्योरेन्स कम्पनीको नाम परिवर्तन गरी प्रभू इन्स्योरेन्स बनाइने भएको छ । कम्पनीको प्रमुख सेयर हिस्सा प्रभु समूहले खरिद गरेपछि नाम परिवर्तन गर्न लागिएको हो । कम्पनीको नाम परिवर्तन..

सुनको मूल्य १२ सय रुपैयाँ बढ्यो, चाँदीको मूल्यमा पनि वृद्धि

Posted on Dec 10 2014
काठमाडौं, मंसीर २४, बुधबार सुनको मूल्य एकै दिन तोलामा एक हजार दुई सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाला सुन प्रति तोलाको ५२ हजार तीन..

आगामी साता अर्घाखाँची सिमेन्टको व्यवसायिक उत्पादन,

Posted on Dec 08 2014
मंसिर - २२ काठमाडौं मुरारका ग्रुपले संयुक्त लगानीमा भैरहवामा देशकै एक ठूलो सिमेन्ट उद्योग स्थापना गरेको छ । मुरारका समूहले स्थानीय दुई समूह र एक विदेशी लगानीकर्तासँग मिलेर करिब तीन..

​साढे २ अंकले घट्यो शेयर बजार

Posted on Dec 08 2014
मंसिर २२ काठमाडौं । साताको दोस्रो दिन सोमबार २.४७ अंकले घटेर नेप्से परिसूचक ८४८.४१ अंकमा झरेको छ । आइतबार पनि नेप्से ३ अंकले घटेको थियो । सोमबार १ सय २७ कम्पनीका..

पेट्रोल डिजेल र मट्टितेलको भाउ घट्यो

Posted on Dec 03 2014
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा दुई रुपैयाँका दरले मूल्य घटाएको छ। निगमले मगलबार रातिदेखि लागु हुनेगरी मूल्य समायोजन गरेको ।..

हिमालयन बैंकलाई छ करोड चुना लगाउने सुवाल प्रहरी फन्दामा

Posted on Dec 01 2014
काठमाडौँ मंसिर १५ - हिमालयन बैंकको कार्डबाट पाँच करोड ७५ लाख रुपैयाँ ठगी गर्ने अनिषभक्त सुवाल डंगोललाई अन्ततः प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीले मोस्ट वान्टेड सूचीमा राखी खोजी..

चौधरी ग्रुपको लगानी, १५.१ मेगावाटको मोदीको शिलान्यास, दुई अर्ब ८० करोड लगानी हुने

Posted on Nov 24 2014
काठमाडौं । चौधरी ग्रुप मध्यमोदी ९मिडिल मोदी० जल विद्युत् परियोजना निर्माणमा संलग्न भएको छ । नेपाल जलविद्युत् पूर्वाधार तथा विकास लिमिटेडले यस परियोजना विकास गर्नेछ । चौधरी ग्रुप र कोस्टल..

​सोल्टिले ४० प्रतिशत बोनस सेयर र १७.८९ प्रतिशत नगद लाभांश दिने

Posted on Nov 19 2014
काठमाडौं। सोल्टि होटेलले यसबर्ष पनि ४० प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीले १७.८९ प्रतिशत नगद लाभांश पनि दिने भएको हो। कम्पनीले आगामी पुष २७ गते हुने साधारण सभामा यो..

देशको बचत फेरि धनात्मक, मूल्य बृद्धि घट्यो, आयात बृद्धि, निर्यातमा ह्रास

Posted on Nov 17 2014
काठमाडौं। देशमा भित्रिनेभन्दा वाहिरिने रकम वढी भएर भदौमा साढे १० अर्ब रुपैयाँ घाटामा रहेको देशको शोधनान्तरस्थितिमा सुधार देखिएको छ। असोज महिनामा शोधनान्तर बचत दुई अर्ब ९६ करोड रुपैयाँ भएको छ।..

करदातालाई पुससम्म विभिन्न छुटका योजना: कर प्रशासन करदातामैत्री बनाउन अर्थमन्त्री महतको निर्देशन

Posted on Nov 17 2014
काठमाडौं, मंसिर १ – अर्थमन्त्री डा। रामशरण महतले कर प्रशासनलाई करदातामैत्री बनाउन मातहतका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । तेस्रो राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा अर्थमन्त्री..

प्रोफेशनल दियालो विकास बैंकले पहिरोबाट विस्थापितलाई राहत स्वरुपको रकम रु १ लाख १ हजार रुपैया हस्तान्तरण

Posted on Nov 14 2014
काठमाडौं - प्रोफेशनल दियालो विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक दायित्व अन्र्तगत गत साउन महिनामा सिन्धुपाल्चोक पहिरोबाट विस्थापितहरुलाई राहत स्वरुपको रकम रु १ लाख १ हजार रुपैया सहयोग गरेको..
Results 1035: You are at page 35 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411