शेयरबजार

​सहकारीमा पौने ४३ अर्ब निक्षेप

Posted on Jan 22 2015
बुटवल माघ ८ । रुपन्देही जिल्लामा सञ्चालित सहकारीहरुले रू। तीन अर्ब ७१ करोड २३ लाख निक्षेप (बचत) गर्न सफल भएका छन् । जिल्लामा सञ्चालित विभिन्न प्रकृतिका ६ सय ५५ सहकारीको कुल..

नेप्से परिसूचक ३.५६ अङ्क घटेर ९५९.२४ मा पुग्यो

Posted on Jan 22 2015
काठमाडौं माघ ८ । साप्ताहिक व्यापारको अन्तिम दिन नेप्से परिसूचक ३ दशमलव ५६ अङ्क (शून्य दशमलव ३७ प्रतिशत) घटेको छ । बिहीवार अघिल्लो दिनको बन्द विन्दु ९९ सय ६२ दशमलव..

सुनको भाउ बुधबार आठसयले बढ्यो, तोलाको ५४ हजार चारसय

Posted on Jan 21 2015
काठमाडौं माघ ७ । बुधबार सुनको भाउमा उच्च वृद्धि भएको छ। बुधबार एकै दिन सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ। मंगलबार तोलाको ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको..

३० अंकले बढ्यो नेप्से, ८६ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच

Posted on Jan 19 2015
काठमाडौं माघ ५ । संविधान निर्माणका विवादित विषयमा राजनीतिक दलहरुबीच सहमति भएको भन्ने समाचारले सेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन । सोमबार ३०.०९ अंकले बढेर नेप्से परिसूचक ९ सय ७५.४५..

पेट्रोलियम पदार्थको मूल्य फेरी घट्यो

Posted on Jan 18 2015
काठमाडौं माघ ४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको छ । नयाँ दरअनुसार उपभोक्ताले पेट्रोल प्रतिलिटर १ सय..

सुन तोलामा पाँच सय रुपैयाँ बढ्यो

Posted on Jan 18 2015
काठमाडौ, माघ ४ । साताको पहिलो दिन आइतबार सुन तोलामा पाँच सय रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ५३ हजार आठ सय..

सुन एकै दिन ११ सयले बढ्यो, तोलाको ५३ हजार तीनसयमा कारोबार, चाँदी पनि सातसय २० पुग्यो

Posted on Jan 16 2015
काठमाडौं माघ २ । शुक्रबार सुनको भाउ तोलामा एकहजार एकसय रुपैयाँले बढेको छ। विहीबार तोलामा ५२ हजार दुईसय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलामा ५३ हजार तीनसयमा कारोबार भइरहेको नेपाल..

​शेयर बजार २ अंकले बढेर ९४० पुग्यो, करिव २५ करोडको कारोबार,

Posted on Jan 14 2015
काठमाडौं पुष ३० । सेयर बजार २.०५ अंकले बढेर बन्द भएको छ । वित्तीय क्षेत्रका कम्पनीहरुको मूल्य बढेपछि समग्र सेयर बजार बढेर ९३९.५३ अंक पुगेको हो ।   दिनभरीमा २४ करोड ९२..

कुमार कार्कीको नेतृत्वमा व्यापार संघमा नयाँ कार्यसमिति

Posted on Jan 11 2015
काठमाडौं पुष २७ । नेपाल व्यापार संघको पाँचौ बाषिर्क साधारणसभाले कुमार कार्कीको अध्यक्षतामा ५१ जनाको नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भएको साधारण सभाले उपाध्यक्ष महेन्द्रबहादुर कार्की, पर्शुराम न्यौपाने, रमेश..

बुटवल पावरले १५ प्रतिशत नगद लाभांश दिने

Posted on Jan 11 2015
काठमाडौं पुष २७ । निजी क्षेत्रको जलविद्युत् कम्पनी बुटवल पावरले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको आज सम्पन्न २२ औँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई लाभांश..

​ साताको पहिलो दिन सुन उकालो लाग्यो

Posted on Jan 11 2015
  काठमाडौ, पुस २७ । साताको पहिलो दिन आइतबार सुन तोलामा चार सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतिलाको ५२ हजार दुई सय रुपैयाँमा..

आन्तरिक राजस्व विभागले ४८ अर्ब बक्यौतामा ८ अर्ब उठायो

Posted on Jan 09 2015
काठमाडौ, पुस २५ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको ५ महिनामा राजस्वको ८ अर्ब रुपैयाँ बक्यौता उठाउन सफल भएको छ । विभागका महानिर्देशक चूडामणि शर्माका अनुसार गत आर्थिक वर्षको अन्त्यमा..

​शेयर बजार साढे ६ अंकले बढ्यो, साढे ३३ करोडको कारोबार

Posted on Jan 08 2015
काठमाडौं पुष २४ । सेयर बजार ६.४३ अंकले बढेर बन्द भएको छ । ११ अंकसम्मले बढेको बजार बीचमा  केही करेक्सन भएर करि ९३१ अंकमा बन्द भएको छ ।   दिनभरीमा १४५ कम्पनीको..

​पाँचसय घट्यो सुनको भाउ, तोलाको ५२ हजार दुईसयमा कारोबार, चाँदीको सातसय १०

Posted on Jan 08 2015
काठमाडौं, पुष २४। उतारचढावपूर्ण रहेको सुनको भाउ विहीबार घटेको छ। अघिल्ला दुई दिनमा मात्रै नौसयले बढेको सुनको मूल्य विहीबार भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। विहीबार सुन तोलाको ५२..

​सेयर बजार सात अंकले बढ्यो, २६ करोड रुपैयाँको सेयर कारोबार

Posted on Jan 07 2015
​काठमाडौं पुष २३ । घटेर खुलेको सेयर बजार ७.१३ अंकले बढेर बन्द भएको छ । १३७ कम्पनीका २६ करोडको सेयर किनबेच भएको छ ।   बजार ९२४.५४ अंक पुगेको छ । दिनभरीमा..

बजार घटेपनि कारोबार रकम घटेन, १४० कम्पनीको साढे २५ करोडको सेयर किनबेच, प्रभुको शेयर १० प्रतिशत बढेपछि सर्किट ब्रेक

Posted on Jan 06 2015
काठमाडौं, पुष २२ । सेयर बजार केही घटे पनि कारोबार रकम र कम्पनीको संख्या भने बढेको छ । बजार २.३६ अंकले घटेपछि १४० वटा कम्पनीको कारोबार भएको छ ।    दिनभरीमा २५ करोड ५१..

​​भारत दोस्रो ठूलो स्टिल उत्पादक मुलुक हुने

Posted on Jan 06 2015
​कोलकाता, पुस २२ । आर्थिक वर्ष २०१५–१६ मा भारत विश्वकै दोस्रो ठूलो स्टिल उत्पादक मुलुक हुने भएको छ । हालको १० करोड मेट्रिकटनको उत्पादन बढाएर आर्थिक वर्ष २०१५–१६ मा ११..

सेयर बजार दुई अंकले बढ्यो, कारोबार रकममा बृद्धि देखियो

Posted on Jan 05 2015
काठमाडौं पुष २१ । नेप्से परिसूचक सोमबार पनि बढेको छ । स्टक एक्स्चेन्जको तथ्यांक अनुसार परिसूचक २.२७ अंकले बढेर बजार बन्द भयो । बैंक, इन्स्योरेन्स र जलविद्यूतले बजारलाई माथि उठाएका हुन्..

​१४ अंकले बढ्यो नेप्से, साढे २६ करोडको कारोबार

Posted on Jan 04 2015
काठमाडौं, पुस २०। साताको पहिलो दिन आइतबार १३.८२ अंकले बढेर नेप्से परिसूचक ९१७.५० अंकमा पुगेको छ । आइतबार १ सय १७ कम्पनीका ५ लाख ५२ हजार कित्ता सेयर २६ करोड ६१..

​फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अढाइ रुपैयाँ, डिजेल र मट्टितेल दुई रुपैयाँ सस्तो

Posted on Jan 02 2015
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा दुई रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा दुई रुपैयाँ मूल्य घटाएको छ ।  नयाँ मूल्य अनुसार अब..

​राष्ट्र बैंकले २३६ करोड बैंक तथा वित्तीय संस्थामा राख्दै, बाणिज्य बैंकमा १८९ करोड रुपैयाँ

Posted on Jan 02 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक बर्षका लागि दुई अर्ब ३६ करोड ७१ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा राख्ने भएको छ । राष्ट्र बैंकले मुद्दति खातामा यो रकम राख्न..

​मेटलाइफ एलिको’को रिब्राण्डिङ

Posted on Jan 01 2015
काठमाडौं - अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ एलिको)को ‘रिब्राण्डिङ’ भएर ‘मेटलाइफ’ भएको छ । यो ‘रिब्राण्डिङ’को उद्देश्य कम्पनीलाई एउटै ब्राण्ड ‘मेटलाइफअन्तर्गत ल्याउनु भएको कम्पनीले स्पष्ट पारेको छ । नयाँ ब्राण्डले..

​नयाँ वर्षमा अनलाइन बस टिकटमा पाँच प्रतिशत छुट

Posted on Dec 30 2014
काठमाडौं १५ पुस - अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष सन् २०१५ को अबसरमा बस टिकट काट्दा साबिक दरमा पाँ प्रतिशत छुट..

बजार बन्दहुँदासम्म तीन अंक बढ्यो नेप्से परिसूचक

Posted on Dec 29 2014
काठमाडौं । बजार खुल्दापछि दुई घण्टा लगातार घटेको नेप्से अन्तिम एक घण्टामा निकै सुध्रियो । बजार बन्द हुँदा अघिल्लो दिनको तुलनामा परिसूचक ३.५१ अंकले बढ्यो । ९०३.७२मा खुलेको बजार अन्तिम समयमा..

​महेश बस्नेतले भने - नविन बिचार कोषमा अर्थमन्त्रीको आँखा नलागोस

Posted on Dec 29 2014
काठमाडौं - उद्योगमन्त्री महेश बस्नेतले नविन बिचार कोषमा अर्थमन्त्रीलाई आँखा नगाड्न आग्रह गरेका छन । मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा आर्थिक बर्ष ०७१र०७२ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा..

​ १६ अंकले बढ्यो नेप्से, बैंकिङ, बीमा र जलविद्युतले उछाल्यो

Posted on Dec 28 2014
काठमाडौं पुस १३ - साताको पहिलो दिन आइतबार १५.९२ अंकले बढेर नेप्से परिसूचक ९०३.७२ अंकमा पुगेको छ । गत साताभर ९ सय अंकभन्दा तल रहेको नेप्से सूचक यो साताको पहिलो..

​सुनको भाउ तीनसयले बढ्यो, तोलाको ५२ हजारमा कारोबार, चाँदीको भाउ स्थिर

Posted on Dec 28 2014
काठमाडौं - हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा तीनसय रुपैयाँले बढेको छ। गएको शुक्रबार तोलाको ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार तोलाको ५२ हजार रुपैयाँमा किनबेच..

​साढे १० अंकले बढ्यो नेप्से, १७ करोड ७६ लाखको कारोबार

Posted on Dec 24 2014
काठमाडौं पौष ९ - बुधबार १०.५९ अंकले बढेर नेप्से पिरसूचक ८८७.८० अंकमा पुगेको छ । बुधबार बजार खुलेदेखि नै नेप्से बढेको हो । साताको सुरुवातदेखि नै लगातार तीन दिन घटेको नेप्से..

​घटेको गाडी भाडा आजदेखि लागू

Posted on Dec 24 2014
काठमाडौं पौष ९ - सार्वजनिक यातायातका साधनको घटेको भाडादर ९ पुसदेखि लागू भएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात भाडादर एक प्रतिशत घटाउने सरकारको निर्णय ९ पुसदेखि लागू भएको हो..

तोलामा २५० रुपैयाँले घट्यो सुनको भाउ

Posted on Dec 24 2014
काठमाडौं पौष ९ - बुधबार एकैदिन सुनको भउ तोलामा २ सय ५० रुपैयाँले घटेको  छ । मंगलबबर तोलामा ६ सय रुपैेयाँले घटेर ५१ हजार ४ सय रुपैयाम करोबा भएको सुन..
Results 1036: You are at page 34 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411