शेयरबजार

​शेयर बजारमा दोहोरो अंकको गिरावट, साढे २७ करोडको शेयर किनबेच

Posted on Feb 22 2015
काठमाडौं । सेयर बजार साताको पहिलो दिननै ११.१८ अंकले ओरालो लागेको छ । उत्पादनमूलक वाहेक सबै सुचक रातो हुँदा समग्र बजार घटेको हो ।   नेप्से घटेसँग कारोबार रकम र कम्पनीको संख्या..

​खुल्यो बरुण हाईड्रोको साधारण शेयर, फाल्गुन १७ गतेदेखि आबेदन

Posted on Feb 20 2015
काठमाडौं । बरुण हाईड्रोपावर कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत अर्थात चार लाख ८६ हजार कित्ता शेयर निश्काशनका लागि आब्हान पत्र जारी गरेको छ ।  फागुन १७ गतेदेखि खरिद गर्न पाउने..

​अमेरिकी डलर डेढ महिनायताकै महंगो

Posted on Feb 19 2015
काठमाडौं, फागुन ७ गते । अमेरिकी डलरको भाउ डेढ महिनायताकै महंगो भएको छ ।बिहीबार प्रतिडलर ९९ रुपैयाँ ४५ पैसामा किनेर १०० रुपैयाँ ५ पैसामा बिक्री गर्ने राष्ट्र बैंकले जनाएको छ..

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सूचीकृत २ सय ३७ कम्पनीमध्ये १ सय १४ ओटा कम्पनी मात्र ‘क’ वर्गका

Posted on Feb 18 2015
काठमाडौं, फागुन ६ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत २ सय ३७ कम्पनीमध्ये १ सय १४ ओटा ९४८ दशमलव १ प्रतिशत कम्पनीलाई ‘क’ वर्गका वर्गिकृत गरेको छ । नयाँ वर्गीकरण..

​चार अंकले घट्यो नेप्से, २८ करोडको कारोबार

Posted on Feb 18 2015
काठमाडौं, फागुन ६ गते । बुधबार ४.४ अंकले घटेर नेप्से परिसूचक ९ सय ८२.६५ अंकमा झरेको छ । बुधबारको कारोबारमा व्यापार समुहको बाहेक सबै समुहगत सूचकहरु घटेकाा छन । व्यापार समुहको..

लक्ष्मी क्यापिटलको म्युचुअल फण्डमा माग भन्दा बढी आबेदन,

Posted on Feb 17 2015
काठमाडौं । लक्ष्मी क्यापिटलले ल्याएको ४० करोडको सामुहिक लगानी कोष लक्ष्मी भ्यालु फण्ड १ मा ईकाई बिक्री बन्द हुन तीन दिन अगावै मागभन्दा बढी आबेदन परेको छ । लक्ष्मी क्यापिटलले जनाए..

​माथिल्लो तामाकोशीमा गरीबलाई शेयर हाल्ने वातावरण मिलाउने, आबेदन गर्ने मिति परिवर्तन

Posted on Feb 17 2015
​काठमाडौं फाल्गुन ५ गते । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सेयरमा लगानी गर्न नसक्ने गरीबलाई ऋण खोजेर भए पनि शेयर हाल्ने ब्यवस्था गरिदिने भएको छ ।   जिल्लाबासी आर्थिक रुपले तत्काल..

​सेयर बजार साढे ३ अंकले बढ्यो, ३६ करोडको कारोबार,

Posted on Feb 12 2015
काठमाडौं, माद्द २९ गते । अधिकांस सुचकहरु उकालो लागेपछि समग्र सेयर बजार बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार ३.५ अंकले वढेर ९८४.५१ अंकमा बन्द भएको छ ।    सुचक..

नेपाल बैंकको नाफा ३८ करोड ७४ लाख रुपैयाँ, पुँजी कोष अनुपात ४.७७ प्रतिशत

Posted on Feb 12 2015
काठमाडौं, माघ २९ गते । नेपाल बैंक लिमिटेडले चालु बर्षको पुस मसान्तसम्ममा ३८ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो बर्ष यतिबेला बैंकको नाफा २६ करोड २२..

लक्ष्मी क्यापिटलको ४० करोडको ईकाई आजदेखि बिक्री खुला

Posted on Feb 12 2015
काठमाडौं, माघ २९ गते । लक्ष्मी क्यापिटलले नेपालको पूँजी बजारलाई स्थायित्व र आधार प्रदान गर्न आज बिहीबारदेखि ४० करोडको सामुहिक लगानी कोषको ईकाई बिक्री खुला गरेको छ । लक्ष्मी बैंकको सहायक..

खुल्यो माथिल्लो तामाकोशीको शेयर, दोलखा जिल्लाबासीलाई ७० कित्ता

Posted on Feb 12 2015
काठमाडौं, माघ २९ गते । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावित दोलखा जिल्लाबासी र आयोजनामा ऋण लगानी गर्ने कम्पनीका कर्मचारीहरुका लागि शेयर निश्काशनको आब्हान पत्र जारी गरेको छ । कम्पनीले..

सकारात्मक भएर नेप्से बन्द, शेयर मूल्य बढ्नेमा बिकास बैंक अगाडि

Posted on Feb 11 2015
काठमाडौं, माघ २८ गते । नेपाल स्टक एक्सचेन्जमा बुधबार भएको शेयर कारोबारमा झिनो अंकले नेप्से सकारात्मक भएर ९८१ मा बन्द भएको छ । बजार खुले लगत्तै सामान्य रूपले बढेको नेप्से..

सेयर बजार स्थिर, साढे २५ करोडको कारोबार

Posted on Feb 10 2015
काठमाडौं माघ २७ गते । सेयर मूल्य दिनभरीनै ओरालो लागेपनि अन्त्यमा भने जम्मा ०.१६ अंकले घटेर बन्द भएको छ । बजार परिसुचक ९८०.५४ अंकमा समेटिएको हो ।   नेपाल स्टक एक्सचेन्ज (नेप्से)..

​सेयर बजार ५ अंक वढीले घट्यो, ९ सय ८० अङ्कमा

Posted on Feb 09 2015
काठमाडौं माघ २६ गते । सोमवार नेप्से परिसूचक ५ दशमलव ३२ अङ्क ९शुन्य दशमलव ५४ प्रतिशत० घटेर ९ सय ८० दशमलव ७० अङ्कमा ओर्लिएको छ । सो दिन तुलनात्मक रुपमा..

​नेप्से परिसूचक १ दशमलव ८ अङ्कले बढ्यो

Posted on Feb 08 2015
काठमाडौं माघ २५ गते। नेप्से परिसूचक १ दशमलव ८ अङ्क (शुन्य दशमलव १८ प्रतिशत) बढेपछि ९ सय ८६ दशमलव शुन्य २ अङ्कमा पुगेको छ । सो दिन नेप्सेमा ‘क’ वर्गका..

​नेप्सेमा २.८१ अंकले गिरावट, २६ करोडको कारोवार

Posted on Feb 05 2015
काठमाडौं, माघ २२ गते । साताको अन्तिम कारोवारी दिन बिहिवार पनि नेप्सेमा सामान्य गिरावट आयो । कारोवारको मध्यमा चार अंकसम्म तल झरेको नेप्से बजार बन्द हुँदा २.८१ अंक तल ९८४.२२..

​बजार खुलेदेखि उच्च उतार चढाव रहेको नेप्से परिसूचक बन्द हुँद स्थिर

Posted on Feb 04 2015
काठमाडौं माघ २१ गते  गते  । बुधवार नेप्से परिसूचक लगभग स्थिर रहेको छ । सो दिन अघिल्लो दिनको बन्द विन्दु ९९ सय ८७ दशमलव ५५० बाट बजार खुलेको हो । बजार खुलेदेखि उच्च..

​पेट्रोल अढाइ रुपैयाँ तथा डिजेल र मट्टितेल डेढ रुपैयाँ सस्तो

Posted on Feb 02 2015
काठमाडौं, माघ १९ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। निगमले डिजेल र मट्टितेलमा डेढ रुपैयाँ तथा पेट्रोलमा दुई रुपैयाँ ५० पैसा भाउ घटाएको हो। निगमले सोमबार..

​सेयर बजारमा सामान्य गिरावट, साढे ४५ करोडको कारोवार

Posted on Feb 02 2015
काठमाडौं, माघ १९ । सोमबार नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुको सेयर मूल्यमा सामान्य गिरावट आएको छ । नेप्से परिसुचक शुन्य दशमवल ६८ अंकले घटेर ९९० दशमलव ७८ अंकमा झरेको हो..

​डेढ सयदेखि हजार रुपैयाँसम्मका जुत्ता छानी छानी

Posted on Feb 02 2015
काठमाडौं, माघ १९ । डेढसय रुपैयाँमा जुत्ता पाइएला रु बजारमा खोजी हिँड्ने हो भने डेढ दिनसम्म पनि नटिक्ने खालको त पाउन सकिएला । तर बलियो र टिकाउ हुने जुत्ता पनि..

​पाँच अंकले बढ्यो नेप्से, ३६ करोडको कारोबार, प्रभू बैंकको पौने ६ करोडको कारोबार

Posted on Feb 01 2015
काठमाडौं माघ १८ गते । साताको पहिलो दिन आइतबार ४.७८ अंकले बढेर नेप्से परिसूचक ९ सय ९१.४४ अंकमा पुगेको छ । यो दिनको कारोबारबाट वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र..

आज नेप्से १.४१ ले घट्यो, कारोबार रू. ६५ करोड

Posted on Jan 29 2015
काठमाठौं माघ १५ गते । साप्ताहिक व्यापारको अन्तिम दिन नेप्से परिसूचक १ दशमलव ४१ अङ्क  घटेको छ । बिहीवार अघिल्लो दिनको बन्द विन्दु ९ सय ८८ दशमलव शून्य ७ बाट..

​सेयर बजार १३ अंकले बढ्यो

Posted on Jan 28 2015
काठमाडौं माघ १४ । सेयर बजार करिव १३ अंकले बढेर ९८८ अंकमा बन्द भएको छ । होटलवाहेकका सबै सुचकहरु उकालो लाग्दा समग्र बजार उक्लिएको हो ।   राजनीतिक असमझदारीका बीचमा पनि सेयर..

सुन व्यवसायीको संघको सिफारिस विना, सुन सोझै व्यापारीलाई बिक्री गर्न पाइने

Posted on Jan 28 2015
  काठमाडौं माघ १४ । सरकारले सुन तस्करी रोक्न नसकेपछि बैंकलाई राहत दिन राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको छ । बैंकको १५ दिनसम्म सुन खरिद नभए सोझै व्यवसायीलाई दिन सक्ने प्रावधान..

नेप्से ६ अंकले बढ्यो

Posted on Jan 27 2015
काठमाडौं माघ १३ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक मंगलबार ६ अंकले बढेको छ।  सुरुदेखि नै बढ्दो क्रममा रहेको बजार मंगलबार ६ दशमलप ५१ अंकले बढेको सूचक नौसय ७५ अंक..

​नेप्से करिव १० अंकले बढ्यो, इन्भेष्टमेन्ट बैंकको मात्र ८२ करोडको कारोबार

Posted on Jan 25 2015
काठमाडौं माघ ११ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९.८१ अंकले बढेको छ । जलविद्युत् र उत्पादनमूलक समूहवाहेक सबै सुचकहरु उकालो लागेको छ । बैंकिङ, होटल, बिमा, अन्य र विकास..

​नेपालमा भारु हजार र पाँच सयका नोट चल्ने

Posted on Jan 25 2015
नेपालमा रोक लाग्दै आएको भारु हजार र पाँच सयका नोट अबदेखि चल्ने भएको छ । भारतीय रिजर्व बैंकले अबदेखि नेपालमा पनि भारु हजार र पाँच सयका नोट सटहीमा खुल्ला गरेको..

​होटलको नगद लाभांस बितरण शुक्रबारदेखि

Posted on Jan 22 2015
काठमाडौं माघ ८ । पाँच तारे होटल सोल्टीको गत पुस २७ गते सम्पन्न ४० औं साधारणसभाले पारित गरेको १७.८९ प्रतिशत नगद लाभांस माघ ९ गतेदेखि वितरण गरिने भएको छ । कम्पनी..

​भृकुटीमण्डपमा फागुन ६ गतेदेखि राष्ट्रिय औद्योगिक प्रर्दशनी हुने

Posted on Jan 22 2015
काठमाडौ माघ ८ । राजधानीको भृकुटीमण्डपमा फागुन ६ गतेदेखि राष्ट्रिय औद्योगिक प्रर्दशनी हुने भएको छ । विहीवार उद्योग मन्त्रालयमा उद्योगमन्त्री महेश बस्नेतलाई घरेलु विकास समितिका उप कार्यकारी निर्देशक नारायण लामिछानेले प्रर्दशनी..

​सहकारीमा पौने ४३ अर्ब निक्षेप

Posted on Jan 22 2015
बुटवल माघ ८ । रुपन्देही जिल्लामा सञ्चालित सहकारीहरुले रू। तीन अर्ब ७१ करोड २३ लाख निक्षेप (बचत) गर्न सफल भएका छन् । जिल्लामा सञ्चालित विभिन्न प्रकृतिका ६ सय ५५ सहकारीको कुल..
Results 1035: You are at page 33 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411