शेयरबजार

​नेपाल लाइफले ६० प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश

Posted on Apr 06 2015
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ६८ प्रतिशत लाभांस दिने भएको छ । कम्पनी सञ्चालक समितिको १९४औं बैठकले ६८ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले लगानीकर्तालाई ६० प्रतिशत बोनस..

आईएलएफसिओको आईपिओमा ६२ गुणा बढी आवेदन

Posted on Apr 05 2015
काठमाडौं । आईएलएफसिओ माइक्रो फाइनान्स वित्तीय संस्थाको प्राथमिक शेयरमा करीब ६२ गुणा भन्दा बढी आवेदन परेको छ । रू ३ करोड ८० लाख बराबरको शेयर जारी गरेकोमा रू २ अर्ब..

​साताको पहिलो दिन नेप्से ५.८४ अङ्कले घट्यो, कारोबार १० करोड ३ लाख रुपैया

Posted on Apr 05 2015
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ५ दशमलव ८४ अङ्क घटेको छ । सो दिन अघिल्लो व्यापार दिनको बन्द विन्दुभन्दा केही अङ्क तल ९ सय ३९ दशमलव ९४ अङ्कबाट..

नेप्से परिसूचक शून्य दशमलव ५५ अङ्क बढ्यो

Posted on Apr 02 2015
काठमाडौं । विहीबार नेप्से परिसूचक शून्य दशमलव ५५ अङ्क  बढेको छ । सो दिन अघिल्लो दिनको बन्द विन्दु भन्दा करीब ३ अङ्क माथीबाट शूरु भएको नेप्से परिसूचक  केही उतारचढाव सगैं..

​नेप्से ६ अंकले घट्यो, १२ करोड २७ लाख रूपैयाँको सेयर कारोबार

Posted on Apr 01 2015
काठमाडौं । बुधवार ६ दशमलव २० अंकले घटेर नेप्से परिसूचक ९ सय ३९ अंकमा झरेको छ । बुधवार कारोवारमा आएका मध्ये होटल समुहको परिसुचक सवैभन्दा बढी ४१ दशमलव ६३ अंकले घटेको..

​नेप्सेले लागु गर्यो डिम्याट शेयर कारोबारको नयाँ तालिका

Posted on Apr 01 2015
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सात वटा कम्पनीको शेयर खरिद बिक्री अनिवार्य रुपमा अभौतिक (डिम्याट) रुपमा गर्नुपर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । नेप्सेले जनाए अनुसार चैत्र २२ गतेदेखि ग्लोबल..

नेप्से ६.६४ अंकले बृद्धि, १६ करोड ६३ लाख रुपैयाँको कारोबार

Posted on Mar 31 2015
काठमाडौं । मङ्गलवार नेप्से परिसूचक ६ दशमलव ६४ अङ्क बढेको छ । सो दिन अघिल्लो दिनको बन्द विन्दुभन्दा शून्य दशमलव शून्य ३ अङ्क माथि (९ सय ३९ दशमलव १३) बाट..

​आईएलएफसीको ४ लाख कित्ता आईपीओ आजदेखि

Posted on Mar 31 2015
काठमाडौं । आईएलएफसी माइक्रो फाइनान्स वित्तीय संस्थाको साधारण शेयर मङ्गलवारदेखि जारी हुँदै छ । कम्पनीले रू. ४ करोडबराबरको ४ लाख कित्ता शेयर जारी गर्ने भएको छ । आइतवारदेखि फारम वितरण..

​नेप्से परिसूचक ३ दशमलव २० अङ्कले घट्यो, ११ करोड ५६ लाखको कारोबार

Posted on Mar 30 2015
काठमाडौं । सोमवार नेप्से परिसूचक ३ दशमलव २० अङ्क  घटेको छ । बजार खुलेदेखी केही समय बढीरहेको नेप्से परिसूचक  आधा घण्टापछि घट्न थालेको थियो । नेप्से घटेर ९ सय ३९ दशमलव..

​साताको पहिलो दिन नेप्से परिसूचक लगभग स्थिर, कारोवार रकम पनि घट्यो

Posted on Mar 29 2015
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक लगभग स्थिर रहेको छ । आइतवार अघिल्लो दिनको बन्द विन्दुभन्दा शून्य दशमलव १ अङ्क माथि (९ सय ४२ दशमलव ५) बाट बजार खुलेको..

​नेप्सेमा करिव ९ अंकले गिरावट, २७ करोड ६१ लाख रुपैयाँको कारोबार

Posted on Mar 26 2015
काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि बजार ८.८९ अंकले घटेर ९४० अंकको तहमा ओर्लिएको छ । बजारमा १२३ कम्पनीका सेयर किनबेच भएका छन् । दिनभरी २७ करोड ६१ लाख..

​लक्ष्मी भ्यालु फन्ड-१ को बाँडफाँट, एकसयदेखि १२ लाख कित्तासम्म वितरण

Posted on Mar 26 2015
काठमाडौं । लक्ष्मी क्यापिटलले जारी गरेको लक्ष्मी भ्यालु फन्ड एकको इकाइ बाँडफाँट गरिएको छ । लक्ष्मी क्यापिटलले विहीबार इकाइ बाँडफाँट गरेको हो । प्रति इकाइ १० रुपैयाँ पर्ने यो योजना..

​बुधबार नेप्से साढे २ अंकले घट्यो, करोबार १८ करोड रुपैयाँ

Posted on Mar 25 2015
काठमाडौं । साताको पहिलो दिनदेखि नै घट्न लागेको नेप्से बुधबार पनि सुध्रिएन् । दिनभरको कारोबारमा नेप्से परिसूचक २.५५ अंकले घटेर ९५१.२९ अंकमा रोकियो । नेप्से बुधबार ९४८ अंकसम्ममा ओर्लिएर थामिएको हो..

​विजय लघुवित्त वित्तिय संस्थाले साधारण सेयर जारी गर्दै, आवेदन चैत १८ बाट

Posted on Mar 25 2015
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १८ गतेबाट साधारण सेयर जारी गर्ने भएको छ । नवलपरासीमा केन्द्रीय कार्यालय रहेको संस्थाले एक सय रुपैयाँ अंकित दरका चार लाख २०..

​आईएलएफसीओ माईक्रोफाईनान्सको चार लाख कित्ता निश्काशन

Posted on Mar 24 2015
काठमाडौं । लघुवित्त बिकास बैंकहरुको साधारण शेयर निश्काशन हुने क्रम बढिरहेको बेला मिर्मिरे लघुवित्त लगत्तै आईएलएफसिओ माईक्रोफाइनान्सको शेयर निश्काशनका लागि आब्हान पत्र जारी गरिएको छ । मिर्मिरे लघुवित्तको ६० हजार कित्ताका..

नेप्से परिसुचक २.७५ अंकले घटेर ९५३.८४ विन्दुमा, कारोबार रकम २१ करोड ३१ लाख

Posted on Mar 24 2015
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलबार भएको शेयर कारोबार पनि घट्दो क्रममा नै रह्यो । अधिकांश कम्पनीहरुको शेयर मूल्य घट्दा नेप्से परिसुचक २.७५ अंकले घटी ९५३.८४ विन्दुमा झर्यो ।  कारोबार रकममा..

नेप्से साढे सात अंकले घट्यो, २० करोड रुपैयाको कारोबार, जलविद्युत् वाहेक सबै सुचकहरु घटे

Posted on Mar 23 2015
काठमाडौं । सेयर बजार साताको दोश्रो दिन घनि लगातार घटेको छ । सोमबार मात्रै बजार परिसुचक ७.५३ अंकले घटेको छ । नेप्से परिसुचक ९५६.५९ अंकमा झरेको छ । कारोबार रकम पनि..

टेलिकमले लगानिकर्तालाई ४७ प्रतिशत लाभांस प्रस्ताव

Posted on Mar 20 2015
काठमाडौं । नेपाल टेलिकमले गत बर्षको नाफाबाट ४७ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । कम्पनीले चैत २७ गते गर्न लागेको बार्षिक साधारणसभाले अनुमोदन गरेपछि लाभांस वितरण गर्ने छ..

एनसेलको साधारण शेयर निश्काशनको तयारी

Posted on Mar 18 2015
काठमाडौं । नेपालमा निजी क्षेत्रको सबैभन्दा ठूलो दुरुसंचार कम्पनी एनसेलले साधारण शेयर जारी गर्ने तयारी सुरु गरेको छ । टेलियासानेराले साधारण सेयर जारी गर्न कम्पनीलाई पब्लिक लिमिटेडमा लैजाने निर्णय गरिसकेको छ..

मिरमिरे माईक्रो फाईनान्सको ६० हजार कित्ता साधारण शेयरको आबेदन आजबाट खुल्यो

Posted on Mar 18 2015
काठमाडौं । मिरमिरे माईक्रो फाईनान्सको ६० हजार कित्ता साधारण शेयरका लागि आजदेखि आबेदन खुलेको छ । काठमाडौ दरबारमार्गको ग्रोमोर मर्चेन्ट बैंकर निश्काशन तथा बिक्री प्रबन्धक रहेको सो कम्पनीको शेयरमा चैत्र ९..

​नागरिक लगानी कोषले ८ करोड ७५ लाख प्रतिफल दिने

Posted on Mar 18 2015
काठमाडौं । नागरिक लगानी कोषले बुधबारदेखि २५ वर्षमा प्रवेस गरेको छ । रजत वर्षको उपलक्ष्यमा कोषले आफनो बचतको ‘कर्मचारी स्विकृत अवकाष कोष कर्मचारी वचत वृद्वि कार्यक्रम’ का २०७१ असार मसान्त..

​साढे ११ अंकले घट्यो नेप्से, १७ करोडको कारोबार

Posted on Mar 16 2015
काठमाडौं । सोमबार  ११.५४ अंकले घटेर नेप्से परिसूचक ७ सय ५९.१४ अंकमा ओर्लिको छ । आइतबार पनि नेप्से ७.७६ अंकले घटेको थियो । सोमबारको कारोबारमा होटल समुहबाहेक सबै समुहगत सूचकहरु घटेका..

नेप्से ७.७६ अंकले घट्यो, ११ करोडको कारोबार

Posted on Mar 15 2015
काठमाडौं । साताको पहिलो दिन बजार ७.७६ अंकले घटेर ९७० को तहमा ओर्लिएको छ । सेयर बजार घटेसँगै कारोबार रकम उल्लेख्य घटेको छ ।   आइतबार जम्मा १० करोड ९८ लाख रुपैयाँको सेयर..

नेप्से साढे पाँच अंकले घट्यो, कारोबार रकम पनि १९ करोड ७४ लाख

Posted on Mar 12 2015
काठमाडौं । बुधबार सामान्य घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार ५.६२ अंकले घटेको छ ।   सेयर बजार सुचक घटेसँगै कारोबार रकममा पनि सिथिलता आएको छ । सुचक ९७८.४४ अंकमा..

सेयर बजारमा ३१ करोड दुई लाख रुपैयाँको कारोवार नेशनल लाइफको मात्र साढे १० करोड

Posted on Mar 11 2015
काठमाडौं । सुरुमा बढेर खुलेको बजार बीचमा घटेपनि पछि स्थिर भएर बन्द भएको छ । बुधबार सेयर बजार ०.३७ अंकले मात्र घटेर बन्द भएको छ ।    सेयर सुचक घटेपनि कारोबार रकममा..

​ १५ लाख बढीको कारोबार गर्दै सकियो पुष्प मेला

Posted on Mar 10 2015
काठमाडौं । पाचौं पश्चिमाञ्चल क्षेत्रीय पुष्प प्रदर्शनी एवम् पुष्प ब्यापार मेलामा १५ लाखभन्दा बढीको कारोबार गर्दै सकिएको छ। ‘पोखराको प्रकृति र सुन्दरतामा शान, पुष्प ब्यवशाय प्रवर्धनमा वातावरणीय पहिचान’ भन्ने मुख्य नाराका..

​मङ्गलबार नेप्से परिसूचक ४ दशलमव ३४ अङ्क घट्यो, २३ करोड ९६ लाखको कारोबार

Posted on Mar 10 2015
काठमाडौं । नेप्से परिसूचक ४ दशलमव ३४ अङ्क घटेको छ । बजार खुल्दा उकालो लागेको नेप्से परिसूचक ३ घण्टाको व्यापारमा केही उतार चढाव सँगै घटेर ९ सय ८४ दशमलव ४३..

सरकारी स्वामित्वमा रहेको गैँडाछाप सिमेन्टको मूल्यवृद्धि

Posted on Mar 10 2015
उदयपुर । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेबाट उत्पादन हुँदै आएको गैँडाछाप सिमेन्टको मूल्यमा फेरी वृद्धि भएको छ । उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको विगतको मूल्य भन्दा..

​सुनको मूल्य तीन सयले घट्यो, तोलाको ५० हजार पाँचसय

Posted on Mar 10 2015
काठमाडौं । सुनको भाउ तोलामा तीनसय रुपैयाँले सस्तो भएको छ। सोमबार प्रतितोला ५० हजार आठसयमा कारोबार भएको सुन मंगलबार ५० हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको..

​नेप्से ५ अंकले बढेर ९८८.७७ अंकमा पुग्यो, ३१ करोडको कारोबार

Posted on Mar 09 2015
काठमाडौं । शेयर बजार ५.२८ अंकले बढेर ९८८.७७ अंकमा पुगेको छ । कुल १५४ कम्पनीका आठ लाख २८ हजार ३२४ कित्ता सेयर किनबेच भएका छन् । कुल २४ सय दुई..
Results 1048: You are at page 32 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411