शेयरबजार

​नेप्से तीन अंकले घट्यो, २४ करोड ७३ लाखको कारोबार

Posted on Jun 16 2015
काठमाडौं । नेप्से आज तीन दशमलब तीन अकंले ओरालो लागेको छ । नेप्सेमा बित्त बाहेक सबै सुचांकहरु ओरालो लागेका छन् ।   नेप्सेमा क वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि शुन्य..

​नेप्सेमा साढे पाँच अंक वृद्धि, २२ करोडको कारोवार

Posted on Jun 15 2015
काठमाडौं । पछिल्ला दिनको कारोवारमा लगातर ३८ अंक गुमाएको नेप्सेले सोमवार पाँच अंक ‘रिकभर’ गरेको छ । बुधवार नेप्से बजार ५.३८ अंकको वृद्धिसहित ९३३.७८ अंकमा बन्द भएको छ ।    सोमवार बैंकिङ..

​महिला सहयात्राको ३ लाख ३० हजार कित्ता सेयर आउँदै

Posted on Jun 15 2015
काठमाडौं । महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्थाले आगामी असार ८ गतेदेखि सर्वसाधारणका लागि सेयर निस्माकाशन गर्ने भएको छ । मकवानपुरको चित्लाङमा केन्द्रीय कार्यालय रहेको यो लघुवित्त कम्पनीले सय रुपैयाँ अंकित..

​साताको पहिलो दिन नेप्से झण्डै १० अंकले घट्यो, १७ करोड ५९ हजार रुपैयाँको कारोवार

Posted on Jun 14 2015
​काठमाडौं । केही दिनदेखि निरन्तर झरिरहेको दोस्रो सेयर बजार ९ सय ३० अंकबाट पनि तल पुगेको छ। साताको पहिलो दिन नेप्सेमा ९ दशमलव ६ अंकको ह्रास आयो। यस दिन कारोवार..

​सरकारी ऋणपत्रको आकर्षण बढ्यो, आह्वान गरिएको रकमभन्दा सातगुणाले बढी माग

Posted on Jun 12 2015
काठमाडौ । नेपाल राष्ट्र बैंकले आह्वान गरेको सरकारी ऋण पत्रमा सर्वसाधारणको आकर्षण बढेको पाइएको छ ।  आह्वान गरिएको रकमभन्दा सातगुणाले बढी रकमसम्मको ऋणपत्र जनसाधारणले किन्न चाहेको देखिएको छ ।    नेपाल राष्ट्र..

​बुधबार ११ अंकले घटेको नेप्से बिहीबार पनि १७ अंकले घट्यो

Posted on Jun 11 2015
काठमाडौं । बुधबार ११ अंकले घटेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार १७ अंकले घटेर ९ सय ३८ अंकमा झरेको छ । सोमबार प्रमुख राजनीतिक दलहरूबीच सहमति भएपछि मंगलबार नेप्से..

भक्तपुर फाइनान्सका लगानीकर्ताले समानुपातिक रुपमा २८ प्रतिशतको दरले शेयर पाउने

Posted on Jun 11 2015
काठमाडौ । भक्तपुर फाइनान्सका लगानीकर्ताले समानुपातिक रुपमा आफूले आवेदन गरेको रकमको २८ प्रतिशतको दरले शेयर पाउने भएका छन् । कम्पनीले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ९७ हजार ५ सय कित्ता..

​राष्ट्र बैंकबाट दुई अर्ब ३३ करोडको नागरिक बचतपत्र बिक्री

Posted on Jun 11 2015
काठमाडौ । नेपाल राष्ट्र बैंकले जारी गरेको दुई अर्ब ५० करोड बराबरको नागरिक बचतपत्रमध्ये दुई अर्ब ३३ करोड ९४ लाख ३० हजारको मात्र बचतपत्र बिक्री भएको छ ।    बैंकले जेठ १२..

​नेप्सेमा १० दसमलव ९३ अंकको गिरावट, कारोबार रकम पनि आधा घट्यो

Posted on Jun 10 2015
काठमाडौं । मंगलबार देखिएको नेप्सेको उत्साहमा झिनो करेक्सन आएको छ । आज नेप्सेमा १० दसमलव ९३ अंकको गिरावट आइ ९ सय ५५ दसमलव ६६ अंकमा कारोबार बन्द भएको छ ।..

सेयर बजार २१ अंकले बृद्धि, ३९ करोड ५० लाख रुपैयाँको कारोबार

Posted on Jun 09 2015
काठमाडौ । सेयर बजार २१ अंकले बढेर ९ सय ६६ दशमलब ४९ अंकमा कायम भएको छ । क बर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि चार दशमलब ८३ अंकले बढेर..

किसान माइक्रोको ८० हजार कित्ता सेयर निष्काशन, आवेदन असार १ गतेदेखि

Posted on Jun 09 2015
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय सस्था लिमिटेडले ८० हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ । असार १ गतेदेखि साधारण सेयरको विक्री खुल्ला हुनेछ ।    सस्थापक सेयर धनीको ६० र सर्वसाधारण..

सेयर बजारमा १४.३२ अंकले बृद्धि, ३६ करोडभन्दा वढीको सेयर किनबेच

Posted on Jun 08 2015
काठमाडौं । सेयर बजार १४.३२ अंकको बृद्धिसहित बन्द भएको छ । नेप्सेमा १२६ कम्पनीका ११ लाख ६१ हजार ३९९ कित्ता सेयर किनबेच भएका छन् । कुल ३६ करोड ११ लाख..

सेयर बजार ४.३३ अंक बृद्धि, २२ करोडको सेयर कारोबार

Posted on Jun 07 2015
काठमाडौं । सेयर बजार ४.३३ अंकको बृद्धिसहित बन्द भएको छ । साताको पहिलो कारोबार दिन बजारमा ११९ कम्पनीका २१ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।   नेपाल टेलिकमको..

साताको अन्तिम दिन सेयर बजार १ दशमलव ३५ अंकले सुधार

Posted on Jun 04 2015
काठमाडौं । साता कारोवारको अन्तिम दिन सेयर बजारमा १ दशमलव ३५ अंकले सुधार आएको छ। नेपाल टेलिकम सूचिकृत अन्य उपसमूहमा यस दिन सबैभन्दा बढी १६ दशमलव ४ अंकले बृद्धि भएको..

सोमबार पनि नेप्से १८.४९ अंकले बढ्यो

Posted on Jun 01 2015
काठमाडौं । आज नेप्से परिसूचक १८ दशमलव ४९ अंक अर्थात २।१२ प्रतिशतले बढेको छ। बजार खुलेदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक ४५ मिनेटको कारोबारमा सोमबारकै उच्च बिन्दु अर्थात ८..

नेप्से ३० अंकले बढ्यो, २० करोडको कारोबार

Posted on May 31 2015
काठमाडौं । गएको साता ९६ अंकले घटेको नेप्से यो साताको पहिलो दिन आइतबार नै ३० अंकले बढेर सूचक ८७२ अंकमा पुगेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्जमा ९२ कम्पनीका ४ लाख..

सेयर कारोबार चार दिनमा सूचक १०० अंकले घट्यो

Posted on May 27 2015
काठमाडौं । विनासकारी भूकम्पका कारण एक महिना अवरुद्ध भएर यो सातादेखि सुरु भएको सेयर कारोबार चार दिनमा सय अंकले घटेको छ । आइतबार २८ अंकले घटेको नेप्से सूचक सोमबार २९ अंकले..

विहीबार नेप्से परिसूचक ५.७९ अङ्कले बढ्यो, १९ करोड ७६ लाख रुपैयाको कारोबार

Posted on Apr 16 2015
काठमाडौं । विहीबार नेप्से परिसूचक ५.७९ अङ्कले बढेको छ । बजार खुलेदेखी घटीरहेको नेप्से परिसूचक व्यापारको मध्यान्तर देखी सुधारीएको हो । सो दिन २ घण्टा १५ मिनेट पछि सुधारिन थालेको..

साताको पहिलो दिन नेप्से ५ अंकले बढ्यो, २० करोड रुपयौको कारोबार

Posted on Apr 12 2015
काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उतार चढाव देखिएको छ । झन्डै ११ अंकसम्म बढेको सेयर बजार लगानीकर्ताहरुले सेयर विक्री गर्न थालेपछि जम्मा ५.१४ अंकले मात्र बढेर बृद्धि भएको..

सेयर बजारमा साताको अन्तिम दिन ४.७४ अंकले बढ्यो

Posted on Apr 09 2015
काठमाडौं । सेयर बजारमा साताको अन्तिम दिन ४.७४ अंकले बढेर ९४६.८९ अंकमा पुगेको छ । समग्र सुचक बृद्धि भएपनि व्यापार, होटल र अन्य सुचक घटेका छन् । बाँकी सुचकमा भने बृद्धि भएको..

​भक्तपुर फाइनान्सको साधारण सेयर बैशाख ९ बाट, इक्राको रेटिङ–५ पायो

Posted on Apr 09 2015
काठमाडौं । भक्तपुर फाइनान्स कम्पनीले बैशाख ९ गतेबाट साधारण सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका सात लाख ५० हजार कित्ता साधारण सेयर निस्कासन गर्न..

बुधबार नेप्से परिसूचक ६.६२ अङ्कले बढ्यो, २१ करोड ६९ लाख रुपैयाको कारोबार

Posted on Apr 08 2015
काठमाडौं । बुधबार नेप्से परिसूचक ६.६२ अङ्कले बढेको छ । मङ्गलबार ३० दलिय मोर्चाले गरेको आमहड्तालका कारण प्रभावित भएको बजार आन्दोलन फिर्ता भएसंगै बुधबार केहि बढेको हो । अघिल्लो दिनको..

३० दलिय मोर्चाको आमहडतालका कारण शेयर बजारमा प्रभाव

Posted on Apr 07 2015
काठमाडौं । नेप्से परिसूचक २.५९ अङ्कले घटेको छ । बजार खुलेदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक ९ सय ३४.३५ अङ्कसम्म ओर्लिएको थियो । यो अघिल्लो दिनको बन्द विन्दुभन्दा लगभग ४..

​नेपाल लाइफले ६० प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश

Posted on Apr 06 2015
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ६८ प्रतिशत लाभांस दिने भएको छ । कम्पनी सञ्चालक समितिको १९४औं बैठकले ६८ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले लगानीकर्तालाई ६० प्रतिशत बोनस..

आईएलएफसिओको आईपिओमा ६२ गुणा बढी आवेदन

Posted on Apr 05 2015
काठमाडौं । आईएलएफसिओ माइक्रो फाइनान्स वित्तीय संस्थाको प्राथमिक शेयरमा करीब ६२ गुणा भन्दा बढी आवेदन परेको छ । रू ३ करोड ८० लाख बराबरको शेयर जारी गरेकोमा रू २ अर्ब..

​साताको पहिलो दिन नेप्से ५.८४ अङ्कले घट्यो, कारोबार १० करोड ३ लाख रुपैया

Posted on Apr 05 2015
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ५ दशमलव ८४ अङ्क घटेको छ । सो दिन अघिल्लो व्यापार दिनको बन्द विन्दुभन्दा केही अङ्क तल ९ सय ३९ दशमलव ९४ अङ्कबाट..

नेप्से परिसूचक शून्य दशमलव ५५ अङ्क बढ्यो

Posted on Apr 02 2015
काठमाडौं । विहीबार नेप्से परिसूचक शून्य दशमलव ५५ अङ्क  बढेको छ । सो दिन अघिल्लो दिनको बन्द विन्दु भन्दा करीब ३ अङ्क माथीबाट शूरु भएको नेप्से परिसूचक  केही उतारचढाव सगैं..

​नेप्से ६ अंकले घट्यो, १२ करोड २७ लाख रूपैयाँको सेयर कारोबार

Posted on Apr 01 2015
काठमाडौं । बुधवार ६ दशमलव २० अंकले घटेर नेप्से परिसूचक ९ सय ३९ अंकमा झरेको छ । बुधवार कारोवारमा आएका मध्ये होटल समुहको परिसुचक सवैभन्दा बढी ४१ दशमलव ६३ अंकले घटेको..

​नेप्सेले लागु गर्यो डिम्याट शेयर कारोबारको नयाँ तालिका

Posted on Apr 01 2015
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सात वटा कम्पनीको शेयर खरिद बिक्री अनिवार्य रुपमा अभौतिक (डिम्याट) रुपमा गर्नुपर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । नेप्सेले जनाए अनुसार चैत्र २२ गतेदेखि ग्लोबल..

नेप्से ६.६४ अंकले बृद्धि, १६ करोड ६३ लाख रुपैयाँको कारोबार

Posted on Mar 31 2015
काठमाडौं । मङ्गलवार नेप्से परिसूचक ६ दशमलव ६४ अङ्क बढेको छ । सो दिन अघिल्लो दिनको बन्द विन्दुभन्दा शून्य दशमलव शून्य ३ अङ्क माथि (९ सय ३९ दशमलव १३) बाट..
Results 1041: You are at page 31 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411