शेयरबजार

नेप्सेमा २.०४ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

Posted on Jun 24 2015
काठमाडौ । लगातार उतार-चढाब आइरहेको नेप्से परिसुचक  बुधबार भने २ दशमलब ०४ अंकले वृद्धि भएर ९ सय २८ दशमलब १३ बिन्दुमा कारोबार बन्द  भएको छ । यसै गरि क बर्गको..

मंगलवारको सेयर बजारमा नेप्से सूचक ३.६ अंकले बढ्दा, बीमा उपसमूह ७५ अंकले उचालियो

Posted on Jun 23 2015
काठमाडौं । मंगलवारको सेयर बजारमा नेप्से सूचक ३ दशमलव ६ अंकले बढ्दा बीमा उपसमूह भने करिब ७५ अंकले उचालिएको छ। बीमा उपसमूह उचालिएसँगै यस दिन बीमा कम्पनीका सेयर लगानीकर्ताले प्रतिशतका..

​सेयर बजार ४ अंकले बढ्यो, कारोबर रकममा पनि बृद्धि

Posted on Jun 22 2015
काठमाडौ । एक साताअघिदेखि लगातार झरिरहेको दोस्रो सेयर बजार आज भने साढे ४ अंकले बढेको छ। असार महिनाभरि सेयर बजार उकालो लाग्न सकेको थिएन। सोमवार सेयर बजारका सम्पूर्ण सूचक तथा..

​काबेली विकासको हकप्रद शेयर निष्काशन तथा बिक्री बन्द

Posted on Jun 21 2015
काठमाडौं । काबेली विकास बैङ्क लिमिटेडको हकप्रद शेयरको निष्काशन तथा बिक्री असार ६ गते आइतबार बन्द हुदैछ । बैङ्कले साविक शेयरधनीहरुको लागि दुई शेयर बराबर एक शेयर ९२ः१० को अनुपातमा १..

साताको पहिलो दिन नेप्से ६.६ अंकले घट्यो, कारोबर पौने १६ करोड

Posted on Jun 21 2015
काठमाडौं । सेयर बजारमा असारको प्रभाव देखिन थालेको छ । बजारमा किन्नेभन्दा बेच्नेहरु धेरैपछि सुचक ६.६३ अंकले घटेर बन्द भएको छ । नेप्से ९१७.९७ अंकमा झरेको छ । कुल १५ करोड..

​क्लिन भिलेज माइक्रो फाइनान्सको आइपिओ खुल्यो, ५० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिने

Posted on Jun 18 2015
काठमाडौं । कास्कीको हेम्जामा केन्द्रीय कार्यालय रहेको क्लिन भिलेज माइक्रोफाइनान्सले असार ३ गतेदेखि सय रूपैयाँ अंकित दरका १ लाख २० हजार कित्ता सेयर  प्राथमिक सेयर निस्कासन सुरू गरेको छ । सेयरका..

शेयर बजार सुस्ताउदै नेप्से ३.२५ अंकले र कारोबार डेढ करोड बढीले गीरावट

Posted on Jun 18 2015
काठमाडौं । शेयर बजार परिसूचक नेप्से विहीबार  नेप्से ३.२५ अंकले घटेर ९२४.६० अंकमा झरेको छ भने कारोबार समेत अघिल्लो दिनको तुलनामा डेढ करोड बढीले घटेको छ ।  साताको पहिलो दिन आईतबार..

​तामाकोशीको सेयर नपरेको पैसा आजबाट फिर्ता पाईने

Posted on Jun 17 2015
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर निष्कासनको जिम्मा पाएको नागरिक लगानी कोष र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडले सेयर नपरेको रकम फिर्ता दिन थालेको छ । सेयर निष्कासनको जिम्मा पाएका..

​नेप्से तीन अंकले घट्यो, २४ करोड ७३ लाखको कारोबार

Posted on Jun 16 2015
काठमाडौं । नेप्से आज तीन दशमलब तीन अकंले ओरालो लागेको छ । नेप्सेमा बित्त बाहेक सबै सुचांकहरु ओरालो लागेका छन् ।   नेप्सेमा क वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि शुन्य..

​नेप्सेमा साढे पाँच अंक वृद्धि, २२ करोडको कारोवार

Posted on Jun 15 2015
काठमाडौं । पछिल्ला दिनको कारोवारमा लगातर ३८ अंक गुमाएको नेप्सेले सोमवार पाँच अंक ‘रिकभर’ गरेको छ । बुधवार नेप्से बजार ५.३८ अंकको वृद्धिसहित ९३३.७८ अंकमा बन्द भएको छ ।    सोमवार बैंकिङ..

​महिला सहयात्राको ३ लाख ३० हजार कित्ता सेयर आउँदै

Posted on Jun 15 2015
काठमाडौं । महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्थाले आगामी असार ८ गतेदेखि सर्वसाधारणका लागि सेयर निस्माकाशन गर्ने भएको छ । मकवानपुरको चित्लाङमा केन्द्रीय कार्यालय रहेको यो लघुवित्त कम्पनीले सय रुपैयाँ अंकित..

​साताको पहिलो दिन नेप्से झण्डै १० अंकले घट्यो, १७ करोड ५९ हजार रुपैयाँको कारोवार

Posted on Jun 14 2015
​काठमाडौं । केही दिनदेखि निरन्तर झरिरहेको दोस्रो सेयर बजार ९ सय ३० अंकबाट पनि तल पुगेको छ। साताको पहिलो दिन नेप्सेमा ९ दशमलव ६ अंकको ह्रास आयो। यस दिन कारोवार..

​सरकारी ऋणपत्रको आकर्षण बढ्यो, आह्वान गरिएको रकमभन्दा सातगुणाले बढी माग

Posted on Jun 12 2015
काठमाडौ । नेपाल राष्ट्र बैंकले आह्वान गरेको सरकारी ऋण पत्रमा सर्वसाधारणको आकर्षण बढेको पाइएको छ ।  आह्वान गरिएको रकमभन्दा सातगुणाले बढी रकमसम्मको ऋणपत्र जनसाधारणले किन्न चाहेको देखिएको छ ।    नेपाल राष्ट्र..

​बुधबार ११ अंकले घटेको नेप्से बिहीबार पनि १७ अंकले घट्यो

Posted on Jun 11 2015
काठमाडौं । बुधबार ११ अंकले घटेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार १७ अंकले घटेर ९ सय ३८ अंकमा झरेको छ । सोमबार प्रमुख राजनीतिक दलहरूबीच सहमति भएपछि मंगलबार नेप्से..

भक्तपुर फाइनान्सका लगानीकर्ताले समानुपातिक रुपमा २८ प्रतिशतको दरले शेयर पाउने

Posted on Jun 11 2015
काठमाडौ । भक्तपुर फाइनान्सका लगानीकर्ताले समानुपातिक रुपमा आफूले आवेदन गरेको रकमको २८ प्रतिशतको दरले शेयर पाउने भएका छन् । कम्पनीले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ९७ हजार ५ सय कित्ता..

​राष्ट्र बैंकबाट दुई अर्ब ३३ करोडको नागरिक बचतपत्र बिक्री

Posted on Jun 11 2015
काठमाडौ । नेपाल राष्ट्र बैंकले जारी गरेको दुई अर्ब ५० करोड बराबरको नागरिक बचतपत्रमध्ये दुई अर्ब ३३ करोड ९४ लाख ३० हजारको मात्र बचतपत्र बिक्री भएको छ ।    बैंकले जेठ १२..

​नेप्सेमा १० दसमलव ९३ अंकको गिरावट, कारोबार रकम पनि आधा घट्यो

Posted on Jun 10 2015
काठमाडौं । मंगलबार देखिएको नेप्सेको उत्साहमा झिनो करेक्सन आएको छ । आज नेप्सेमा १० दसमलव ९३ अंकको गिरावट आइ ९ सय ५५ दसमलव ६६ अंकमा कारोबार बन्द भएको छ ।..

सेयर बजार २१ अंकले बृद्धि, ३९ करोड ५० लाख रुपैयाँको कारोबार

Posted on Jun 09 2015
काठमाडौ । सेयर बजार २१ अंकले बढेर ९ सय ६६ दशमलब ४९ अंकमा कायम भएको छ । क बर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि चार दशमलब ८३ अंकले बढेर..

किसान माइक्रोको ८० हजार कित्ता सेयर निष्काशन, आवेदन असार १ गतेदेखि

Posted on Jun 09 2015
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय सस्था लिमिटेडले ८० हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ । असार १ गतेदेखि साधारण सेयरको विक्री खुल्ला हुनेछ ।    सस्थापक सेयर धनीको ६० र सर्वसाधारण..

सेयर बजारमा १४.३२ अंकले बृद्धि, ३६ करोडभन्दा वढीको सेयर किनबेच

Posted on Jun 08 2015
काठमाडौं । सेयर बजार १४.३२ अंकको बृद्धिसहित बन्द भएको छ । नेप्सेमा १२६ कम्पनीका ११ लाख ६१ हजार ३९९ कित्ता सेयर किनबेच भएका छन् । कुल ३६ करोड ११ लाख..

सेयर बजार ४.३३ अंक बृद्धि, २२ करोडको सेयर कारोबार

Posted on Jun 07 2015
काठमाडौं । सेयर बजार ४.३३ अंकको बृद्धिसहित बन्द भएको छ । साताको पहिलो कारोबार दिन बजारमा ११९ कम्पनीका २१ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।   नेपाल टेलिकमको..

साताको अन्तिम दिन सेयर बजार १ दशमलव ३५ अंकले सुधार

Posted on Jun 04 2015
काठमाडौं । साता कारोवारको अन्तिम दिन सेयर बजारमा १ दशमलव ३५ अंकले सुधार आएको छ। नेपाल टेलिकम सूचिकृत अन्य उपसमूहमा यस दिन सबैभन्दा बढी १६ दशमलव ४ अंकले बृद्धि भएको..

सोमबार पनि नेप्से १८.४९ अंकले बढ्यो

Posted on Jun 01 2015
काठमाडौं । आज नेप्से परिसूचक १८ दशमलव ४९ अंक अर्थात २।१२ प्रतिशतले बढेको छ। बजार खुलेदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक ४५ मिनेटको कारोबारमा सोमबारकै उच्च बिन्दु अर्थात ८..

नेप्से ३० अंकले बढ्यो, २० करोडको कारोबार

Posted on May 31 2015
काठमाडौं । गएको साता ९६ अंकले घटेको नेप्से यो साताको पहिलो दिन आइतबार नै ३० अंकले बढेर सूचक ८७२ अंकमा पुगेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्जमा ९२ कम्पनीका ४ लाख..

सेयर कारोबार चार दिनमा सूचक १०० अंकले घट्यो

Posted on May 27 2015
काठमाडौं । विनासकारी भूकम्पका कारण एक महिना अवरुद्ध भएर यो सातादेखि सुरु भएको सेयर कारोबार चार दिनमा सय अंकले घटेको छ । आइतबार २८ अंकले घटेको नेप्से सूचक सोमबार २९ अंकले..

विहीबार नेप्से परिसूचक ५.७९ अङ्कले बढ्यो, १९ करोड ७६ लाख रुपैयाको कारोबार

Posted on Apr 16 2015
काठमाडौं । विहीबार नेप्से परिसूचक ५.७९ अङ्कले बढेको छ । बजार खुलेदेखी घटीरहेको नेप्से परिसूचक व्यापारको मध्यान्तर देखी सुधारीएको हो । सो दिन २ घण्टा १५ मिनेट पछि सुधारिन थालेको..

साताको पहिलो दिन नेप्से ५ अंकले बढ्यो, २० करोड रुपयौको कारोबार

Posted on Apr 12 2015
काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उतार चढाव देखिएको छ । झन्डै ११ अंकसम्म बढेको सेयर बजार लगानीकर्ताहरुले सेयर विक्री गर्न थालेपछि जम्मा ५.१४ अंकले मात्र बढेर बृद्धि भएको..

सेयर बजारमा साताको अन्तिम दिन ४.७४ अंकले बढ्यो

Posted on Apr 09 2015
काठमाडौं । सेयर बजारमा साताको अन्तिम दिन ४.७४ अंकले बढेर ९४६.८९ अंकमा पुगेको छ । समग्र सुचक बृद्धि भएपनि व्यापार, होटल र अन्य सुचक घटेका छन् । बाँकी सुचकमा भने बृद्धि भएको..

​भक्तपुर फाइनान्सको साधारण सेयर बैशाख ९ बाट, इक्राको रेटिङ–५ पायो

Posted on Apr 09 2015
काठमाडौं । भक्तपुर फाइनान्स कम्पनीले बैशाख ९ गतेबाट साधारण सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका सात लाख ५० हजार कित्ता साधारण सेयर निस्कासन गर्न..

बुधबार नेप्से परिसूचक ६.६२ अङ्कले बढ्यो, २१ करोड ६९ लाख रुपैयाको कारोबार

Posted on Apr 08 2015
काठमाडौं । बुधबार नेप्से परिसूचक ६.६२ अङ्कले बढेको छ । मङ्गलबार ३० दलिय मोर्चाले गरेको आमहड्तालका कारण प्रभावित भएको बजार आन्दोलन फिर्ता भएसंगै बुधबार केहि बढेको हो । अघिल्लो दिनको..
Results 1019: You are at page 30 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411