शेयरबजार

रसुवागढी र सान्जेंनको आईपिओ बाँडफांड, किन भयो २२ हजार बढीको आवेदन रद्द ?

Posted on May 02 2019
काठमाडौं । रसुवागढी हाइड्रो र सान्जेंन जलविद्युतले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिहिबार दिउँसो ३ बजे उर्जा मन्त्रालयमा दुवै कम्पनीको आईपिओ एक साथ बाँडफांड भएको हो ।  दुवै..

रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको शेयर बिहीबार बाँडफाँड हुने, कतिसम्म पर्ला शेयर ?

Posted on May 01 2019
काठमाडौँ। रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनाले निष्कासन गरेको साधारण शेयर बिहीबार बाँडफाँड हुने भएको छ। बिहिबार दिउँसो तीन बजे ऊर्जा मन्त्रालयको सभाहलमा मन्त्री वर्षमान पुनले शेयर बाँडफाँड गर्ने बिक्री..

नेप्से दोहोरो अंकले घट्यो, ९५ करोड रुपैयाँको शेयर किनबेच

Posted on Apr 30 2019
काठमाडौं । नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्सेमा देखिएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । नेप्से मापन गर्ने सूचक ११.७० अंकले घटेर १२९८.६० बिन्दुमा रोकिएको छ..

नेपाल एग्रो लघुवित्तको आईपिओ बाँडफांड, कतिलाई पर्यो शेयर ?

Posted on Apr 30 2019
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई बैंकिंगले मंगलबार बिहान शेयर बाडफांड गरेको हो । कम्पनीले बैशाख ८ गतेदेखि  १..

१ अर्ब बढी कारोबार भएको सेयर बजारमा ४.२१ अंकको गिरावट

Posted on Apr 29 2019
काठमाडौं । सेयर बजारमा आज १ अर्ब भन्दा बढीको कारोबार भएपनि नेप्से परिसूचकमा गिरावट आएको छ । बजार ४.२१ अंकले घटेको छ । सोमबारको कारोबारमा १७४ कम्पनी सामेल भएका छन् ।..

भोलिदेखि गुराँस लघुवित्तको आईपीओ खुल्दै

Posted on Apr 28 2019
काठमाडौं । भोलि सोमबारदेखि गुराँस लघुवित्त वित्तीय संस्थाले आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २ लाख ३३ हजार ६ सय २५ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । यो..

बीमाले उचाल्यो नेप्से, ११ महिनापछि १३ सय विन्दु पार

Posted on Apr 28 2019
काठमाडौं । सेयर बजारमा सबैभन्दा बलियो हिस्सा ओगटेको बैंकिङ उपसूचक घटे पनि परिसूचक नेप्से २२ अंकले बढेको छ। यो वृद्धिसँगै परिसूचकले ११ महिनापछि १३ अंकको विन्दु पार गरेको छ। गत वर्षको..

ग्रामीण विकास लघुवित्तको ३२ लाख ७५ हजार कित्ता हकप्रद बैशाख २७ देखि

Posted on Apr 23 2019
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यो वित्तीय संस्थाले यही बैशाख २७ देखि जेठ ३० गतेसम्मका लागि..

गणपति माइक्रोफाइनान्सको आईपिओ आजबाट खुल्यो

Posted on Apr 22 2019
काठमाडौं । गणपति माइक्रोफाइनान्सले बैशाख ९ गते सोमबारदेखि सर्वसाधारणमा साधारण शेयर (आईपिओ) जारी गरेको छ। कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गरेको हो। माइक्रोफाइनान्सले..

आजबाट नेपाल एग्रो लघुवित्तको आईपिओमा आवेदन खुल्यो

Posted on Apr 21 2019
काठमाडौं । नेपाल एग्रो लघुवित्तले आजदेखि सर्वसाधारणमा सार्वजनिक निष्काशन साधारण शेयर (आईपिओ) बिक्री खुला गरेको छ । नेपाल एग्रो लघुवित्तले एक सय रुपैयाँ अंकित दरमा एक करोड ६१ लाख ७७ हजार..

रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको आईपिओ आजबाट खुल्यो

Posted on Apr 19 2019
काठमाडौं । रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण शेयर (आईपिओ) मा बैशाख ६ गतेदेखि आवेदन खुला भएको छ । दुबै कम्पनीको शेयरमा लगानीकर्ताले एक हजार रुपैयाँदेखि नै आवेदन गर्न पाउने..

शेयर बजारमा सामान्य वृद्धि, ८२ करोड १६ लाख रुपैयाँको शेयर खरीदबिक्री

Posted on Apr 17 2019
काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको..

शेयर बजारमा उत्साह: दोहोरो अङ्कको वृद्धि

Posted on Apr 16 2019
काठमाडौं । धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३.३३ बिन्दुले बढेर एक हजार २१२.०५..

हिमालय ऊर्जा विकास कम्पनीको आईपिओ बाँडफाँड

Posted on Apr 16 2019
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर मंगलबार बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गरिएको उक्त कम्पनीको आईपिओमा अधिकांश आवेदकले २० कित्ता शेयर हात पारेका छन्। बिक्री..

दुई लघुवित्तको साढे ४ लाख कित्ता शेयर बैशाख दोस्रो साताबाट

Posted on Apr 11 2019
काठमाडौँ। दुई लघुबित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्कासन गर्ने भएका छन्। गणपति माइक्रोफाइनान्स र नेपाल एग्रो लघुबित्तलले साधारण शेयर निष्कासन गर्ने भएका हुन्। गणपति माइक्रोफाइनान्सले सर्वसाधारणको लागि तीन लाख १३ हजार..

बैशाख ६ गतेदेखि रसुवागढी र साञ्जेनले डेढ अर्बको आईपिओ जारी गर्ने

Posted on Apr 09 2019
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीले आगामी बैशाख ६ गतेदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएका छन्। पछिल्लो समय जनताको जलविद्युत कम्पनी अन्तर्गत समेटिएका दुबै कम्पनीको गरि..

नेप्से झिनो अंकले घट्दा ४२ करोडको सेयर कारोबार

Posted on Apr 04 2019
काठमाडौं । साताको अन्तिम दिन आज सेयर बजार मापक नेप्से परिसूचक ० दशमलव ६४ अंकले घटेको हो । मंगलबार दोहोरो अंकले बढेको सेयर बजार बुधबार २ अंकले बढेको थियो ।..

नेप्से २ अंकले बढ्दा ५४ करोडको सेयर कारोबार

Posted on Apr 03 2019
काठमाडौं । बुधबार सेयर बजार मापक नेप्से परिसूचक २ दशमलव ०१ अंकले बढेको हो । मंगलबार दोहोरो अंकले बढेको सेयर बजार बुधबार २ अंकले बढेर नृप्से परिसूचक १ हजार १..

हिमालय ऊर्जाको आईपिओ खुल्यो, ५० देखि ६५०० कित्तासम्म भर्न पाइने

Posted on Apr 03 2019
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले आजदेखि सर्वसाधारणमा १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले पूँजी ९९ करोड रुपैयाँको..

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, आधा अर्बको कारोबार

Posted on Apr 02 2019
काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७२ बिन्दुले बढेर एक हजार १६३.४७ बिन्दुमा पुगेको छ..

शिवम् सिमेन्टको १५.७८ प्रतिशत लाभांश घोषणा

Posted on Mar 28 2019
काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०७४\७५ को नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको चैत १३ गते सम्पन्न बैठकले चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश वितरण..

स्पर्श लघुवित्तको आईपिओ बाँडफाँड, २५ हजार २०० ले पाए १० कित्ता

Posted on Mar 24 2019
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपिओ) चैत १० गते आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलमा आईपिओ बाँडफाँड गरिएको हो। लघुवित्तको आईपिओमा आवेदन गरेमध्ये भाग्यमानी..

नेप्सेमा १ करोड ३८ लाख बोनस शेयर सूचीकृत, कुन कम्पनीको कति शेयर?

Posted on Mar 22 2019
काठमाडौं । नेप्सेमा तीन कम्पनीको गरी कुल १ करोड ३८ लाख ७७ हजार ७५ दशमलव ९५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । बोनस शेयर सूचीकृत हुनेमा एनएमबि बैंकको ८७ लाख..

शेयर बजार ७ अङ्कले घट्यो, २७ करोड रुपैयाँको शेयर किनबेच

Posted on Mar 21 2019
काठमाडौँ । पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर बजार आज पनि करीब सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर एक हजार..

‘नेपालको पानी, जनताको लगानी, कार्यक्रम अन्तर्गत त्रिशुली 'बी' मा प्रधानमन्त्रीले कति शेयर किने ?

Posted on Mar 21 2019
काठमाडौं । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ को नारासहित सो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो । प्रधानमन्त्रीले जनताको जलविद्युत कार्यक्रमको उदघाटन गर्दाको दिनमा नै पहिलो..

१० रुपैयाँमा किन्न सक्ने गरी त्रिशुली जलविद्युतको आईपिओ आजबाट खुल्यो

Posted on Mar 21 2019
काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीले आज चैत ७ गते देखि ३७ लाख ५ हजार कित्ता आईपिओ निष्काशन गरेको छ । कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात..

१० हजार रुपैयाँको सेयर किन्दै प्रधानमन्त्री अ‍ोली

Posted on Mar 21 2019
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली र ऊर्जामन्त्री वर्षमान पुनले बिहीबार माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको सेयर किन्ने भएको छ । यसका लागि प्रधानमन्त्री ओलीले ग्लोबल आइएमई क्यापिटल र नेपाल..

काठमाडौंपछि शेयर बजारको हब बन्यो बुटवल, लगानीकर्ता उत्साहित

Posted on Mar 20 2019
बुटवल । केही दिन शेयर बजार उकालो लागेपछि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा लगानीकर्ता उत्साहित देखिएका छन् । बुटवलमा रहेका लगानीकर्ताले शेयर बजार ‘बुलिस साइकल’ तर्फ अग्रसर भएको आँकलन..

शिवम सिमेन्ट र युनिभर्सल पावरको ६ करोड ५० लाख कित्ता आईपिओ सुचिकृत

Posted on Mar 19 2019
काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेमा मंगलबार शिवम सिमेन्टको आईपिओ पनि सुचिकृत भएको छ। नेप्सेमा कम्पनीको ४ करोड ४० लाख कित्ता शेयर सुचिकृत भएको हो  । शेयर सुचिकृत भएसंगै चैत्र ७..

शेयर बजार ७ अङ्कले घट्यो, ३६ करोड ७ लाख रुपैयाँको शेयर खरीद बिक्री

Posted on Mar 18 2019
काठमाडौँ । पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार आज भने घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ..
Results 1036: You are at page 3 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411