शेयरबजार
Posted on Oct 05 2015
काठमाडौं । हिजो नाकाबन्दी खुलेको हल्लाले केही सकारात्मक प्रभाव परेको बजारमा सोमबार भने निरास भएको छ । सुरुदेखि नै बजार ओरालो लागेको छ ।
नाकाबन्दी अझै लम्बिने र सरकार निर्माणमा किचलो..
Posted on Oct 04 2015
काठमाडौं । भारत सरकारले नाकाबन्दी खुलाउने खबरहरु बाहीर आउदा केही उत्साहीत भएका लगानीकर्ता नाकाबन्दी यथावत रहेपछि केहि निराश बनेका छन । यद्यपी आईतबार शेयरबजार परिसूचक नेप्से भने झण्डै पाँच अंकले..
Posted on Oct 01 2015
काठमाडौं । बैंक तथा वित्तीय सस्थाहरुले आफ्नो पूँजी बृद्धिका योजना सार्वजनिक गरेपनि सेयर बजारमा भने सकारात्मक प्रभाव देखिएन । भारतले अघोषित नाकाबन्दी गरेपछि बजारमा निकै अन्यौंल देखिँदा नेप्से परिसूचकमा असर..
Posted on Sep 30 2015
काठमाडौं । भारत सरकारले अघोषित नाकाबन्दीले सुस्ताएको सेयरबजार पछिल्ला दुईदिन भने लगातार उकालो लागेको छ । दुई दिनमा शेयर बजार २२ अंकले उकालो लागेको छ ।
मंगलबार करिब दश अंकले बढेको..
Posted on Sep 29 2015
काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण बिचलित भएको सेयरबजारमा मंगलबार समान्य सुधार देखिएको छ । बजारमा कारोबार भएका सबै समूह हरियो हुँदा परिसूचक ९ दशमलव २१ अंकले उकालो लाग्यो ।
विभिन्न..
Posted on Sep 28 2015

काठमाडौं । सोमबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्प्से १.४२ प्रतिशत अर्थात करिब १७ अंकले घटेर बन्द भएको छ भने यसदिन कारोबार अवधिभर कुनैपनि समूहमा हरियो बत्ती बलेन राताम्मे भएर..
Posted on Sep 24 2015
काठमाडौं । साता कारोवारको अन्तिम दिन सेयर बजारका सबै समूहहरु घटेका छन्। बिमा समूह सबैभन्दा धेरै ४० अंकले घटेको छ। त्यस्तै हाइड्रो समूह २३, अन्य समूह १५ र बैंकिङ समूह..
Posted on Sep 23 2015
काठमाडौं । सेयर बजार २७ अंकले बढेको छ। मंगलवार ४० अंकले घटेको सेयर बजारमा बुधवार सुधार आएको हो। बुधवार बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, हाइड्रो, बिमा, उत्पादन र अन्यगरी सबै..
Posted on Sep 22 2015
काठमाडौं । संविधान घोषणा भएपछि पहिलो पटक खुलेको सेयरबजार झण्डै चालिस अंकले ओरालो लागेको छ । भारतले नाकाबन्दी लाउनसक्ने भन्ने खालका खबरहरु सार्वजनिक भएपछि लगानीकर्ता निरुत्साहीत हुदा बजार प्रभावित भएको..
Posted on Sep 16 2015
काठमाडौं । नागरिक लगानी कोष र एनसिएम मर्चेन्ट बैंकिङ तथा एनएमवी क्यापिटल लिमिटेडबीच जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको सर्वसाधारणको लागि प्राथमिक सेयर ९आइपिओ० निष्काशन गर्न आज बिक्री प्रबन्ध पत्रमा..
Posted on Sep 16 2015
काठमाडौं । सेयर बजारमा ३ अंकको गिरावट आएको छ। बुधवार सो अंक घटेपछि परिसुचक १२ सय २ अंकमा कायम रहेको छ।
यस दिन होटल समूहमा ७, विकास बैंक समूहमा ४, फाइनान्स..
Posted on Sep 15 2015
काठमाडौं । असोज ३ गते संविधान घोषणा गर्ने निश्चित भएपछि बजारलाई केही बल पुगेको छ भने बैंक तथा वित्तीय सस्थाले धमाधम पूँजी बृद्धिको योजना सार्वजनिक भएपछि बजार उकालो लागेको हो..
Posted on Sep 14 2015
काठमाडौं । संविधानका धाराहरु पारित भइरहँदा सेयर बजारमा त्यसको सकारात्मक असर परेको छ। लगानीकर्ताहरुमा संविधानको आशा र विश्वास बढेपछि सेयर बजार उचालिएको छ। सोमवार १० अंक बढेपछि सेयर बजारको परिसूचक..
Posted on Sep 13 2015
काठमाडौं । आइतबार नेप्से परिसुचक १५ दशमलव २२ अकंले उक्लिएको छ। सो अंकको बृद्धिपछि परिसूचक १ हजार १ सय ८३ दशमलव ९३ कायम भएको छ। त्यस्तै क बर्गका कम्पनीको मापन..
Posted on Sep 10 2015
काठमाडौं । सेयर बजार ४.४५ अंक घटेर बन्द भएको छ । कुल १३७ कम्पनीका ११ लाख ४५ हजार ६७२ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा ४७ करोड १४ लाख..
Posted on Sep 10 2015
काठमाडौं । सेयर बजार सम्बन्धि तालिम दिँदै आएको तथा सेयर बजार सम्बन्धि किताव प्रकाशन गर्दै आएको सेक्युरिटिज रिसर्च सेन्टर एण्ड सर्भिसेज (एसआरसिएस)ले नेपालको सेयर बजार नामक पुस्तकको नवौं संस्करण बजारमा..
Posted on Sep 09 2015
काठमाडौं । बुधबार बजारमा कारोबार भएका अधिकाश समूहका समुहगत परिसूचक सकरात्मक रहे पनि बीमा समुहमा आएको भारी गिरावटले नेप्से १ दशमलव ५३ अंकले घटेर ११७३ दशमलव १६ अंकमा आइपुगेको हो..
Posted on Sep 07 2015
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक ४ दशमलव २८ अङ्क अर्थात् शून्य दशमलव ३७ प्रतिशत बढेको छ । बजार खुले देखि उकालो लागेको नेप्से अन्तसम्म परिसूचक बढेर बन्द भएको..
Posted on Sep 06 2015
काठमाडौं । आइतवार नेप्सेमा ५२ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। जम्मा १ सय २३ कम्पनीको ९ लाख ४२ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
समग्र..
Posted on Sep 03 2015
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा उच्च गिरावट आएको छ । बजार २२ अंकले घटेर ११६९.४० अंकमा झरेको हो ।
सुचकमा गिरावट आएपनि कारोबार रकम भने प्रभावित भएको छैन..
Posted on Sep 02 2015
काठमाडौं । बैंक तथा बीमा समूहको सूचक ओरालो लाग्दा नेपाल स्टक एक्सचेन्ज नेप्से बुधबार १५ अंकले घटेको छ । ३७ करोड ६० लाख रुपैयाँ कारोबार भएको बैंक समूहको सूचक २० अंकले..
Posted on Sep 01 2015
काठमाडौं । सोमबार बजार परिसुचक ओरालो लागेको छ । कुल १३६ कम्पनीको कारोबार भएको बजारमा नेप्से सुचक भने ८।८१ अंकले घटेको छ । बजारमा ६६ करोड ४० लाख रुपैयाँको सेयर..
Posted on Sep 01 2015
काठमाडौं । अपि हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको ३० लाख कित्ता प्राथमिक शेयरको बाडँफाँड भएको छ । ३० लाख कित्ताका लागि ३५ जना कर्मचारी सहित १ लाख ८५ हजार १..
Posted on Aug 31 2015
काठमाडौं । सेयर बजारको बिमा समूहमा सोमवार ३ सय ८८ अंकको भारी बृद्धि भएको छ। लगानीकर्ताको आकर्षण बिमामा बढेपछि बिमा समूहमा भारी बृद्धि भएको हो। जुन बृद्धिदर प्रतिशतका हिसावले झण्डै..
Posted on Aug 27 2015
काठमाडौं । साताको अन्तिम दिन बिमा समूह चम्किएपछि समग्र सेयर बजार नै उचालिएको छ।
बिमा समूहमा २ सय ३१ अंकको बृद्धि भएको छ। बिमा समूहमा ठूलो अंकको बृद्धिपछि सबैभन्दा ठूलो समूह..
Posted on Aug 26 2015
काठमाडौं । बैंकिङ समूहमा गिरावट आउँदा बुधवार समग्र सेयर बजार ओर्लिएको छ। समूहगत रुपमा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ समुहको अंक ५ दशमलव ५२ अंकले झरेपछि सेयर बजारमा ५ दशमलव..
Posted on Aug 25 2015
काठमाडौं । साताको पहिलो दिनदेखि घट्दै गएको सेयर बजारको अंक मंगलवार पनि ऋणात्मक भएको छ। बजारमा कारोवार रकममा पनि गिरावट आएको छ। मंगलवार जम्मा ३३ करोड १२ लाख रुपैयाँ बराबरको..
Posted on Aug 24 2015
काठमाडौं । गत साता १२०० अंक पार गरेर हालसम्मकै उच्च रेकर्ड बनाएको नेप्से यो साता भने लगातार २ दिन घटेको छ । ठुला लगानीकर्ताहरु नाफा सुरक्षित गर्न तर्फ लागेपछि नेप्से..
Posted on Aug 23 2015
काठमाडौं । गत हप्ता उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान बनाएको सेयर बजार यो साताको पहिलो दिन भने ओर्लिएको छ। आइतवार नेप्से सुचक १६ अंकले झरेर ११ सय ८४ अंकमा रहेको..
Posted on Aug 20 2015
काठमाडौं । बिहिवार सेयर बजारको मापन गर्ने अंक ९ अंकले बढेको हो। ९ अंकको बृद्धिपछि नेप्से परिसूचक १२ सय दशमलव ९२ अंकमा पुगेको छ। पुँजी बजारमा यो अंक हालसम्मकै उच्च..
Results 1051: You are at page 29 of 36