शेयरबजार

​प्रधानमन्त्री चयनको दिन १८ अंकले घट्यो नेप्से

Posted on Oct 11 2015
काठमाडौं । संसद प्रधानमन्त्री चयनमा ब्यस्त रहंदा आईतबार देशको एक मात्र शेयर बजारमा १८ अंकको गिरावट आयो । मुख्य राजनीतिक दलहरुबीचको फाटोका कारण नेकपा एमाले र नेपाली काँग्रेसले प्रधानमन्त्री पदका..

​नाकाबन्दीको प्रभाव नेप्सेमा, आजपनि १२ अंकले झर्यो, ३७ करोड ३६ लाख रुपैयाँको कारोबार

Posted on Oct 06 2015
काठमाडौं । भारत सरकारको नाकाबन्दी र तराई मधेश आन्दोलनका कारण सिमा नाकाहरु सहज रुपमा संचालन नहुदा त्यसको प्रभाव शेयरबजारमा समेत देखापरेको छ । पछिल्ला २ दिनको अवधिमा नेप्सेमा झण्डै २५..

​सेयर बजारमा नाकाबन्दीको प्रभाव, १२ अंकले घट्यो

Posted on Oct 05 2015
काठमाडौं । हिजो नाकाबन्दी खुलेको हल्लाले केही सकारात्मक प्रभाव परेको बजारमा सोमबार भने निरास भएको छ । सुरुदेखि नै बजार ओरालो लागेको छ । नाकाबन्दी अझै लम्बिने र सरकार निर्माणमा किचलो..

​सेयर बजार पाँच अंकले बढ्दा एभरेष्ट बैंकको ११ करोडको कारोबार

Posted on Oct 04 2015
काठमाडौं ।  भारत सरकारले नाकाबन्दी खुलाउने खबरहरु बाहीर आउदा केही उत्साहीत भएका लगानीकर्ता नाकाबन्दी यथावत रहेपछि केहि निराश बनेका छन । यद्यपी आईतबार शेयरबजार परिसूचक नेप्से भने झण्डै पाँच अंकले..

​नेप्से २.५४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

Posted on Oct 01 2015
काठमाडौं । बैंक तथा वित्तीय सस्थाहरुले आफ्नो पूँजी बृद्धिका योजना सार्वजनिक गरेपनि सेयर बजारमा भने सकारात्मक प्रभाव देखिएन । भारतले अघोषित नाकाबन्दी गरेपछि बजारमा निकै अन्यौंल देखिँदा नेप्से परिसूचकमा असर..

नेप्सेमा १२ अंकको सुधार सबै समूह उकालो लागे, ५९ करोड २४ लाख रुपैयाँ बराबरमा किनबेच

Posted on Sep 30 2015
काठमाडौं । भारत सरकारले अघोषित नाकाबन्दीले सुस्ताएको सेयरबजार पछिल्ला दुईदिन भने लगातार उकालो लागेको छ । दुई दिनमा शेयर बजार २२ अंकले उकालो लागेको छ ।   मंगलबार करिब दश अंकले बढेको..

​सेयर बजार ९ अंकले सुध्रियो

Posted on Sep 29 2015
काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण बिचलित भएको सेयरबजारमा मंगलबार समान्य सुधार देखिएको छ । बजारमा कारोबार भएका सबै समूह हरियो हुँदा परिसूचक ९ दशमलव २१ अंकले उकालो लाग्यो । विभिन्न..

भारतको नाकाबन्दीको असर नेप्सेमा, ४९ करोडको कारोबार हुँदा १७ अंकले घट्यो

Posted on Sep 28 2015
काठमाडौं । सोमबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्प्से १.४२ प्रतिशत अर्थात करिब १७ अंकले घटेर बन्द भएको छ भने यसदिन कारोबार अवधिभर कुनैपनि समूहमा हरियो बत्ती बलेन राताम्मे भएर..

सेयर बजारका सबैजसो समूह घट्दा ६.५ अंकले घटेयो, ६० करोड रुपैयाको कारोबार

Posted on Sep 24 2015
काठमाडौं । साता कारोवारको अन्तिम दिन सेयर बजारका सबै समूहहरु घटेका छन्। बिमा समूह सबैभन्दा धेरै ४० अंकले घटेको छ। त्यस्तै हाइड्रो समूह २३, अन्य समूह १५ र बैंकिङ समूह..

​मंगलवार ४० अंकले घटेको सेयर बजारमा आज २७ अंकको बृद्धि

Posted on Sep 23 2015
काठमाडौं । सेयर बजार २७ अंकले बढेको छ। मंगलवार ४० अंकले घटेको सेयर बजारमा बुधवार सुधार आएको हो।  बुधवार बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, हाइड्रो, बिमा, उत्पादन र अन्यगरी सबै..

​नाकाबन्दीको हल्लाले नेप्से ४० अंक झर्यो, १२९ कम्पनीका ५३ करोड २९ लाख रुपैयाँको कारोबार

Posted on Sep 22 2015
काठमाडौं । संविधान घोषणा भएपछि पहिलो पटक खुलेको सेयरबजार झण्डै चालिस अंकले ओरालो लागेको छ । भारतले नाकाबन्दी लाउनसक्ने भन्ने खालका खबरहरु सार्वजनिक भएपछि लगानीकर्ता निरुत्साहीत हुदा बजार प्रभावित भएको..

​जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको आईपीओ जारी गर्न सम्झौता

Posted on Sep 16 2015
काठमाडौं । नागरिक लगानी कोष र एनसिएम मर्चेन्ट बैंकिङ तथा एनएमवी क्यापिटल लिमिटेडबीच जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको सर्वसाधारणको लागि प्राथमिक सेयर ९आइपिओ० निष्काशन गर्न आज बिक्री प्रबन्ध पत्रमा..

​नेप्से ३ अंकले घटेर १२ सय २ मा आयो, १ सय ३९ कम्पनीको १० लाख ४७ हजार कित्ता सेयर ५८ करोड ४० लाखमा किनबेच

Posted on Sep 16 2015
काठमाडौं । सेयर बजारमा ३ अंकको गिरावट आएको छ। बुधवार सो अंक घटेपछि परिसुचक १२ सय २ अंकमा कायम रहेको छ।    यस दिन होटल समूहमा ७, विकास बैंक समूहमा ४, फाइनान्स..

​संविधान निर्माणको सकरात्मक प्रभाव पूँजी बजारमा, नेप्से ११.७३ले उचालिएर १२०५ पुग्यो

Posted on Sep 15 2015
काठमाडौं । असोज ३ गते संविधान घोषणा गर्ने निश्चित भएपछि बजारलाई केही बल पुगेको छ भने बैंक तथा वित्तीय सस्थाले धमाधम पूँजी बृद्धिको योजना सार्वजनिक भएपछि बजार उकालो लागेको हो..

​संविधानको आशाले उचालियो सेयर बजार, सोमवार १० अंक बढ्यो, कारोबार ५७ करोड माथि

Posted on Sep 14 2015
काठमाडौं । संविधानका धाराहरु पारित भइरहँदा सेयर बजारमा त्यसको सकारात्मक असर परेको छ। लगानीकर्ताहरुमा संविधानको आशा र विश्वास बढेपछि सेयर बजार उचालिएको छ। सोमवार १० अंक बढेपछि सेयर बजारको परिसूचक..

​आइतबार नेप्से १५ अकंले बढ्यो, १ सय ३१ कम्पनीको ४६ करोड ८१ लाखको कारोबार

Posted on Sep 13 2015
काठमाडौं । आइतबार नेप्से परिसुचक १५ दशमलव २२ अकंले उक्लिएको छ। सो अंकको बृद्धिपछि परिसूचक १ हजार १ सय ८३ दशमलव ९३ कायम भएको छ। त्यस्तै क बर्गका कम्पनीको मापन..

सेयर बजारमा ४.४५ अंकको गिरावट ४७ करोड रुपैयाको कारोबार

Posted on Sep 10 2015
काठमाडौं । सेयर बजार ४.४५ अंक घटेर बन्द भएको छ । कुल १३७ कम्पनीका ११ लाख ४५ हजार ६७२ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा ४७ करोड १४ लाख..

​‘नेपालको सेयर बजार’ नवौं संस्करणको पुस्तक बजारमा

Posted on Sep 10 2015
काठमाडौं । सेयर बजार सम्बन्धि तालिम दिँदै आएको तथा सेयर बजार सम्बन्धि किताव प्रकाशन गर्दै आएको सेक्युरिटिज रिसर्च सेन्टर एण्ड सर्भिसेज (एसआरसिएस)ले नेपालको सेयर बजार नामक पुस्तकको नवौं संस्करण बजारमा..

नेप्से बुधबार फेरी ओरालो, १.५३ अंकले घट्यो

Posted on Sep 09 2015
काठमाडौं । बुधबार बजारमा कारोबार भएका अधिकाश समूहका समुहगत परिसूचक सकरात्मक रहे पनि बीमा समुहमा आएको भारी गिरावटले नेप्से १ दशमलव ५३ अंकले घटेर ११७३ दशमलव १६ अंकमा आइपुगेको हो..

​नेप्से परिसूचक ४ अङ्कले बढ्यो, ३६ करोड रुपैयाको कारोबार

Posted on Sep 07 2015
 काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक ४ दशमलव २८ अङ्क अर्थात् शून्य दशमलव ३७ प्रतिशत बढेको छ । बजार खुले देखि उकालो लागेको नेप्से अन्तसम्म परिसूचक बढेर बन्द भएको..

​नेप्से २ दशमलव ७१ अंकले घट्यो, ५२ करोड रुपैयाँको सेयर कारोवार

Posted on Sep 06 2015
काठमाडौं । आइतवार नेप्सेमा ५२ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ। जम्मा १ सय २३ कम्पनीको ९ लाख ४२ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।    समग्र..

​नेप्से ७ अंकले घट्यो, ५६ करोड रुपैयाँको सेयर कारोबार

Posted on Sep 03 2015
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा उच्च गिरावट आएको छ । बजार २२ अंकले घटेर ११६९.४० अंकमा झरेको हो ।   सुचकमा गिरावट आएपनि कारोबार रकम भने प्रभावित भएको छैन..

​बीमा समूह १७५ अंकले घटदाँ नेप्से १५ अंकले घट्यो, ७० करोडको कारोबार

Posted on Sep 02 2015
काठमाडौं । बैंक तथा बीमा समूहको सूचक ओरालो लाग्दा नेपाल स्टक एक्सचेन्ज नेप्से बुधबार १५ अंकले घटेको छ । ३७ करोड ६० लाख रुपैयाँ कारोबार भएको बैंक समूहको सूचक २० अंकले..

​नेप्सेमा ९ अंकको गिरावट, ६६ करोड ४० लाख रुपैयाँको सेयर कारोबार

Posted on Sep 01 2015
काठमाडौं । सोमबार बजार परिसुचक ओरालो लागेको छ । कुल १३६ कम्पनीको कारोबार भएको बजारमा नेप्से सुचक भने ८।८१ अंकले घटेको छ । बजारमा ६६ करोड ४० लाख रुपैयाँको सेयर..

​अपि हाइड्रोको शेयर बाँडफाँड, १० कित्ता देखि २६ कित्तासम्म एक लाख ४८ हजार ६१६ जनाले पाए

Posted on Sep 01 2015
काठमाडौं । अपि हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको ३० लाख कित्ता प्राथमिक शेयरको बाडँफाँड भएको छ । ३० लाख कित्ताका लागि ३५ जना कर्मचारी सहित १ लाख ८५ हजार १..

​बिमा समुह ३ सय ८८ अंकले बृद्धि हुँदा समग्रमा नेप्से १६ अंकले बढ्यो, ६१ करोड रुपैयाको कारोबार

Posted on Aug 31 2015
काठमाडौं । सेयर बजारको बिमा समूहमा सोमवार ३ सय ८८ अंकको भारी बृद्धि भएको छ। लगानीकर्ताको आकर्षण बिमामा बढेपछि बिमा समूहमा भारी बृद्धि भएको हो।  जुन बृद्धिदर प्रतिशतका हिसावले झण्डै..

बिमा समूहमा २ सय ३१ अंकको बृद्धिपछि ८ अंकले बढयो नेप्से

Posted on Aug 27 2015
काठमाडौं । साताको अन्तिम दिन बिमा समूह चम्किएपछि समग्र सेयर बजार नै उचालिएको छ।   बिमा समूहमा २ सय ३१ अंकको बृद्धि भएको छ। बिमा समूहमा ठूलो अंकको बृद्धिपछि सबैभन्दा ठूलो समूह..

​बैंकिङ समूहको घाटाले समग्र सेयर बजार घट्यो

Posted on Aug 26 2015
काठमाडौं । बैंकिङ समूहमा गिरावट आउँदा बुधवार समग्र सेयर बजार ओर्लिएको छ। समूहगत रुपमा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ समुहको अंक ५ दशमलव ५२ अंकले झरेपछि सेयर बजारमा ५ दशमलव..

​सेयर बजार झिनो अंकले झर्यो, ३३ करोडको कारोवार

Posted on Aug 25 2015
काठमाडौं । साताको पहिलो दिनदेखि घट्दै गएको सेयर बजारको अंक मंगलवार पनि ऋणात्मक भएको छ। बजारमा कारोवार रकममा पनि गिरावट आएको छ। मंगलवार जम्मा ३३ करोड १२ लाख रुपैयाँ बराबरको..

​नेप्सेमा सामान्य गिरावट, ४६ करोड ८० लाखको कारोबार

Posted on Aug 24 2015
काठमाडौं । गत साता १२०० अंक पार गरेर हालसम्मकै उच्च रेकर्ड बनाएको नेप्से यो साता भने लगातार २ दिन घटेको छ । ठुला लगानीकर्ताहरु नाफा सुरक्षित गर्न तर्फ लागेपछि नेप्से..
Results 1023: You are at page 28 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411