शेयरबजार

​नेप्सेमा आज झिनो अंकले गिरावट, ३४ करोडको कारोबार

Posted on Dec 13 2015
काठमाडौं । नेप्सेमा आइतबार ३४ करोड रुपैयाँको सेयर कारोबार भएको छ। नेप्से परिसुचक शुन्य दशमलव ७८ अंकले तल ओर्लिए पनि कारोबार रकम भने अन्य दिनको तुलनामा खासै घटबढ देखिँदैन।      नेप्से..

​पुस ५ बाट रिलायन्स लोटसको ५ लाख १४ हजार कित्ता नयाँ शेयर निष्काशन

Posted on Dec 11 2015
काठमाडौं । रिलायन्स लोटल फाइनान्स लिमिटेडले गते देखि ५ लाख १४ हजार २ सय ८६ नयाँ शेयर शेयर निष्काशन (एफपीओ) गर्दैछ । एक सय रुपैयाँ प्रतिशेयर मूल्य रहेको कम्पनीको शेयरमा सर्वसाधारणले..

साताको अन्तिम दिन नेप्से ३.४४ अङ्कले घटेर बन्द, ३८ करोड ५४ लाख रुपैयाको कारोबार

Posted on Dec 10 2015
काठमाडौं । विहीबार नेप्से परिसूचक ३ दशलमव ४४ अङ्कले घटेको छ । बजार खुलेको करीब १ घण्टा बढेको नेप्से त्यसपछि भने ओरालो लाग्न थालेको हो । राजनीतिक दलहरुवीचको वार्ता निष्कर्षमा..

नाकाबन्दी खुल्ने समाचारसँगै साढे १५ अंकले बढ्यो नेप्से, सबै समूह उक्लिए, कारोबार रकममा पनि वृद्धि

Posted on Dec 09 2015
काठमाडौं । भारतले अघोषित रुपमा लगाउदै आएको नाकाबन्दी खुल्ने समाचार आए लगतै सेयर बजार नेप्से आज बुधवार १५ दशमलव ५६ अंकले बढेको छ। सो अंकको बृद्धिपछि नेप्से परिसुचक १ हजार..

नेप्से झिनो अंकले घट्दाँ कारोबारमा कमी, सबैभन्दा बढि स्ट्यान्डर्ड चार्टडको शेयरधनीले गुमाए

Posted on Dec 08 2015
काठमाडौं । गतसातादेखि निरन्तर उकालो लागेको शेयरबजार परिसूचक नेप्से मंगलबार भने झिनो अंकले घटेको छ । हिजो मात्र लाभांश घोषणा गरेको स्ट्यान्डर्ड चाटर्डको शेयरमूल्य सबैभन्दा धेरैले घटेको छ । यो..

​साताको दोश्रो दिन नेप्सेमा ५ अंकको वृद्धि, कारोबार रकममा पनि वृद्धि

Posted on Dec 07 2015
काठमाडौं  । आइतबार ३० अंकले बढेको नेप्से सोमबार ५ अंकले बढेको छ भने कारोबार रकममा पनि सुधार आएको छ ।सोमबार शेयरबजार परिसूचक नेप्से ५.१ अंकले बढेर ११०७.९४ अंकमा पुगेको छ..

नेप्सेमा हरियाली, ३० अंकले बढ्दा ११५ कम्पनीको ३५ करोड ६५ लाख रुपैयाँको कारोबार

Posted on Dec 06 2015
काठमाडौं । गतसाता सातभारको कारोबारमा ५० अंकले बढेको नेप्से यो साताको पहिलो दिन आईतबार नै ३० अंकले बढेको छ ।  आइतबार शेयरबजार परिसूचक नेप्से २.७९ प्रतिशत अर्थात ३०.९ अंकले बढेर ११०२.८४..

​नेप्सेमा दोहोरो अंकको सुधार कारोबार सात करोड रुपैयाँले बढ्यो

Posted on Dec 03 2015
काठमाडौं । नाकाबन्दीको मारमा पेरेको शेयरबजार पछिल्ला केहि महिनादेखि विकशित राजनैतिक घटनाक्रसंगै फेरबदल हुन थालेको छ । उतारचढाब पूर्ण रहेको बजार राजनैतिक वातारण सुध्रने आसमा विहिबार पुन दोहोरो अंकले बढेको..

​आज नेप्सेमा तीव्र उतारचढाब बीच ३.६० अंकले घटेर कारोबार बन्द

Posted on Dec 02 2015
काठमाडौं । आज कारोबार सुरु भएदेखि नै तीव्र उतारचढाब आएको नेप्से परिसुचक अन्त्यमा ३ दशमलव ६० अंकले घटेर १ हजार ६२ दशमलव ७८ बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।..

​साताको तेस्रो दिन ३२ अंकले बढ्यो नेप्से, २१ करोडको कारोबार

Posted on Dec 01 2015
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ३२.२६ अंकले बढेर १०६६.३८ अंकमा पुगेको छ । दलहरुबीच राजनीतिक संवाद सुरु भएपछि त्यसको सकरात्मक प्रभाव नेप्सेमा परेको हो । मंगलबारको कारोबारमा वित्त..

वार्ताको हल्लाले दोहोरो अंकले बढायो नेप्से

Posted on Nov 30 2015
काठमाडौं ।  साताको पहिलो दिन आईतबार २१.२४ अंकले घटेको नेप्से सोमबार ११.३५ अंकले बढेर १०३४.१२ अंकमा पुगेको छ । यसदिन फाइनान्स बाहेक सबै समूहको परिसूचकमा हरियाली छाएको छ । नाकाबन्दीले आर्थिक..

​साताको पहिलो दिन आज शेयर बजार परिसुचक २१ अंकले घट्यो, सबै परिसुचक रातै

Posted on Nov 29 2015
काठमाडौं । अघिल्लो साताभर  २७ अंकको गिरावट आएको नेप्सेमा यस साताको पहिलो दिन २१ अंकले बजार घट्यो । आइतबार नेप्से २१.२४ अंकले घटेर १०२२.७७ अंकमा झरेको छ । कारोबारमा आएका सबै..

६०१ रुपैयामा ईन्भेष्टमेन्ट बैंकको सेयर पाईने, नागरिक लगानी कोषसँग सेयर निश्काशन सम्झौता

Posted on Nov 26 2015
काठमाडौं । नागरिक लगानी कोष र नेपाल इन्भेष्टमेन्ट बैकबीच बिहीबार फर्दर पब्लिक इस्यु (एफपिओ) निस्कासन गर्ने सम्झौता भएको छ । एक सय रुपैँया अंकित सो सेयरमा प्रतिकित्ता ५ सय १..

​साताको अन्तिम दिन नेप्से परिसुचकमा झण्डै साढे १२ अंकको गिरावट

Posted on Nov 26 2015
काठमाडौं । सेयर बजार नेप्से साता कारोवारको अन्तिम दिन बिहिवार पनि १२ दशमलव ४१ अंकले झरेको छ। यस दिन क वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सिटिभ इन्डेक्स साढे २ अंकले झरेको..

शिखर इन्स्योरेन्सको ५ लाख कित्ता एफपीओ, प्रतिकित्ता ६ सय ५० रुपैया

Posted on Nov 26 2015
काठमाडौं । शिखर इन्स्योरेन्सले मंसिर १७ गते बिहीबारदेखि आवेदन दिन सक्ने गरि एफपीओ निष्काशन गरेको छ । इन्स्योरेन्समा सर्वसाधारणको हिस्सा ३० प्रतिशत बनाउनका लागि कम्पनीले प्रिमियममा ५ लाख १० हजार..

​आज नेप्से परिसुचक १० अंकले घट्यो, २२ करोडको कारोबार

Posted on Nov 25 2015
काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । बजार सुुचक १०.२७ अंकले झरेपछि नेप्से १०५६.४२ अंकमा  आइपुगेको छ । बजार भदौ २९ गते १२०६ अंकसम्म पुगेको थियो । दिनभरीमा ११६..

​सेयर बजार नौं अंकले झर्यो, कारोबार रकम पनि घट्यो

Posted on Nov 24 2015
काठमाडौं । हिजो सामान्य बढेको सेयर बजार आज ९.११ अंकले घटेर बन्द भएको छ । बजार सुचक १०६६।६९ अंकमा आएको छ । कुल १११ कम्पनीका चार लाख ४९ हजार ८३८..

आईतबार २३ अंकले घटेको नेप्से आज चार अंकले उक्लियो

Posted on Nov 23 2015
काठमाडौं । साताको पहिलो दिन आईतबार २३ अंक भन्दा बढिले घटेको शेयरबजार परिसूचक नेप्से सोमबार भने चार अंक बढिले उक्लिएको छ । सोमबार  पनि बजार खुलेदेखि नै ओरालो लागेको नेप्से..

​साताको पहिलो दिन नेप्से रातै भयो, परिसूचक २३ अंकले घट्यो, कारोबार २४ करोड १७ लाख रुपैया

Posted on Nov 22 2015
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २३ अंकले झरेको छ । बैंकिङसहित सबै समूह रातो भएपछि नेप्सेमा भारी गिरावट आएको हो । भारतीय नाकाबन्दी लम्बिँदै जाँदा सेयर बजारमा त्यसो..

झण्डै ५ अंकले घट्यो नेप्से र कारोबार रकममा पनि गिरावट

Posted on Nov 19 2015
काठमाडौं । बुधबार ५ अंकले बढेको नेप्से आज पुन ओरालो लागेको छ । बजार खुल्नासाथ ओरालो लागेको नेप्से ९ अंकसम्म झरेपनि अन्त्यमा ४.६८ अंकले झरेर १०९४.५७ अंकमा रोकिएको छ ।..

सेयर डिम्याटमा समस्यै समस्या

Posted on Nov 19 2015
काठमाडौं । सेयरको अभौतिक कारोबारका लागि सुरु भएको अभौतिकीकरण (डिम्याट) प्रक्रियामा लामो महिनौँसम्म पनि सेयर प्रमाणीकरण नहुने समस्या देखिएको छ । सोही कारण लगानीकर्ताले अभौतिकीरणका लागि पठाएको सेयर महिनौसम्म पनि..

​तिहारपछि दुई दिन घटेको सेयर बजार आज ५ अंकले बढ्यो

Posted on Nov 18 2015
काठमाडौं । बुधबार नपाल स्टक एक्सचेञ्च परिसूचक (नेप्से) ५ अंकले बढेर १०९९ अंकमा पुगेको छ । मधेस आन्दोलन र भारतीय नाकाबन्दी पछि घट्दो प्रवृत्तिमा रहेको नेप्से बुधबार झिनो अंकले बढेको..

तिहारपछि दोश्रो दिन पनि नेप्से परिसूचक ५.९१ अंकले ओर्लियो

Posted on Nov 16 2015
काठमाडौं । सेयर बजारमा आज समान्य गिरावट देखिएको छ । कारोबार सुरु हुँदा केही बढेर घट्न सुरु भएको बजारको परिसूचक बन्द हुँदा ५.९१ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक..

​तिहारपछिको पहिलो कारोबारमा नेप्से ९ अंकले घटेर ११०० मा अडियो

Posted on Nov 15 2015
काठमाडौं  । तिहारपछि कारोवार सुरु भएको सेयर बजार सबै समूह ऋणात्मक भएका छन्। खासगरी नाकाबन्दीको प्रभाव र त्यसबाट उत्पन्न भएका समस्याहरु गहिरिँदै गएपछि सेयर बजारले गति लिन नसकेको विश्लेषकहरु बताउँछन्।    समग्र..

​सेयर बजारमा करिब २ अंकको बृद्धि

Posted on Nov 10 2015
काठमाडौं । अघिल्लो दिन २१ अंकले बढेको सेयर बजार मंगलवार पनि करिब २ अंकले बढेको छ। १ दशमलव ८६ अंकले नेप्से परिसूचक बढेर १ हजार १ सय ९ अंकमा पुगेको छ।  यस..

​लगातार घटेको शेयर बजारमा आज ब्रेक, २१ अंकले बढ्यो, परिसूचक ११ सय ७ अंकमा

Posted on Nov 09 2015
काठमाडौं । केही समययता लगातारजस्तो घटेको सेयर बजार सोमबार भने उच्च अंकले बढेको छ । सोमबारको कारोबारमा नेप्से परिसूचक २०.८६ अंकले बढेर ११ सय ७.४३ अंकमा पुगेको छ । भारतीय नाकाबन्दी..

​वियरिस ट्रेण्डमा नेप्से, जलविद्युत बाहेक सबै कारोबार घटे

Posted on Nov 08 2015
काठमाडौं । काठमाडौं । साताको पहिलो दिन नेप्से बजार ओरालो लागेको छ । पछिल्लो ८ दिन देखी ओभर शोल्ड जोनमा रहेको नेप्से यस दिन पनि सोही स्थानमा रह्यो । आइतबार..

​कारोबार खुले देखिनै बढिरहेको नेप्से अन्त्यमा घट्यो

Posted on Nov 06 2015
काठमाडौं । साताको अन्तिम दिन बजार खुलेदेखि बढिरहेको नेप्से परिसूचक बजार बन्द हुँदासम्म ओरालो लागेको छ । कारोबारको ४५ मिनेटमा १ हजार ९५ दशमलव २५ उच्च बिन्दुमा पुगेको नेप्से बजार..

आइसिएफसी फाइनान्स २:१ को अनुपातमा हकप्रद शेयर दिने

Posted on Nov 06 2015
काठमाडौं । आइसिएफसी फाइनान्सले मंसिर ८ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २१ लाख ३४ हजार ८४५ कित्ता सेयर जारी गर्न लागेको..

​हालसम्मकै उच्च रकमको शेयर माग, जलविद्युत लगानी तथा विकास कम्पनीको शेयरका लागि ३५ अर्बको आवेदन

Posted on Nov 05 2015
काठमाडौं । बिहीबारदेखि आवेदन खुल्ला भएको जलविद्युत लगानी तथा विकास कम्पनीको साधारण शेयरका लागि अनितम दिन मात्रै १५ अर्ब रुपैंयाको आवेदन परेको छ । ३ दिन म्याद थप गरिएको समयमा..
Results 1041: You are at page 27 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411